खबर दिनुभएकाेमा धन्यवाद, हामी सजक हुन पायाै, यस्ता कार्यगर्नेलाई कानुन अनुसार कार्यवाहि हुनुपर्याे । तपाईले खबर प्रस्तुत गरिरहदा अाम समुदायले सक्कलि र नक्कलि नाेट कसरी चिन्न सकिन्छ, नाेटमा के भिन्नता पाईन्छ त्यसकाे बारेमा केही मिनट लिएर समाचार बनाउनु भएकाे राम्राे हुन्थ्याे कि ?
यो त मलाई त धेरै राम्रो लाग्यो हाम्रो नया राजा लाई कार्बाही होईन फुलमाला ले स्वागत गर्नु पर्छ किन कि हामि युबा हरु देशमा रोजगार नपायर यहाँ खुन पसिना र अासु नझारेको कुनै दिन नै छैन मुलुकी देशमा धेरै राम्रो काम बधाई छ भाई तिमी लाई
यो पनि थिकै हो भन्नु पर्छ तर राम्रो काम भन्नेकी नराम्रो भन्ने बुझ्न् गाह्रो छ एकमा सलाम छ अर्कोमा होशियार हुनु सानो उमेरमै ज्यान घुमाउनु पर्ला जय नयाँ राजा
ओ यो हो नि त ट्यालेन्ट भनेको तेसै क्कह्पपतहतपतकह गर्दै पढेर भाइरल हुन भन्दा त बरु यस्तो काम गर्नु राम्रो गुड लक भाइ अझै यस्तै नोट छापेर अगि बढे 🙏🙏🙏❤️❤️❤️❤️
यो देशमा राम्रो नेता को कमीले गर्दा हो। u most respect his talent... Khatra khatra manxe janmidai xa नेपाल maa... Aabo बाँकी दिन हरू मा कसैलाई nathagnu talent लाई सहि सदुपयोग garnu...
नव युवा हरू ले गरून् पनि के जति पढे पनि आखिर नेपाल मा लागू हुदैन अन्तिमा आएर खाडीको यात्रा गर्नै पर्छ खाडीमा पनि पसिना बगाए अनुसार रकम मिल्दैन अनि आफ्नो जीवन कसरी चलाउछ मान्छे हरू ले यस्तो गर्न गलत हो तर यस्तो गर्न कस्ले बाध्य बनाको छ त्यो पनि बिचार गर्न जरुरी छ योत एउटा सीप हो
Who is responsible I think government. That's why educated boys and girls are moving in the wrong direction. It's a serious matter Govt should take necessary action to solve this problem. From Dehradun
जबो यो केटाले त नक्कली नोट बनयो बनेर पक्राउ गर्छ बने हाम्रो नेता हरु सबैलाई पक्राउ गर कति भुमि हरु अरु देश लाई बेचेर खएको छ जे गर्यो ठिकै गर्योउ राम्रो छ ब्रो i like you
सरकार घुसखोरी हो र हो पनि चोर मुजि हरू र हामी भन्छौं यो केटा ले सही गर्यो तर आफै सोच्नुस् यदी यो केटा ले तपाईं को माल नक्कली नोट बाट खरिद गर्यो भने नी तपाईंहरू यस केटालाई अजै साथ दिनु हुन्छ।
Sad to say that i know this guy.. was a junior in my school and used to remain in same hostel room with 7 other friends of mine.. was really shocked to know out of everyone this particular guy could do this... was really different guy at that time
सक्कली पैसा जति सबै भ्रष्टाचार गर्दै सकिसके देशको ढुकुडि खाली भैसक्यो अब बाच्नै पर्यो र मर्नै परेपनी कसै न कसैले आ आफ्नो नाम राखेर नै मर्छन बिचरा तेतिका पढेलेखेको मान्छेले आफ्नो देशमै नक्कली भये पनि पैसा बानाउनु जानू भनेको नि नया आबिस्कार हो मान्नै पर्छ सर लाई
चोर्नु लुट्नु पाप हो तर पनि मानिस किन यस्ता यस्ता छली काममा सक्रिय हुन्छन् यसको मूल कारण हो बेरोजगारी सरकारले यो सोच्नु जरुरिछ यस्तायस्ता ट्यालेन्ट युवाहरु छन् देशमा उनीहरूको ट्यालेन्ट लाई पोजेटिभ काममा सक्रियबनाउनुहोस् नयाँ अवसर दिलाउनुस अनित नक्कली बाट सक्कली सोच आउन सुरु हुन्छ बेरोजगारी पनि हराउँदै जानेछ 🙏
यो देश मा हामी जस्तो युवाले गर्ने नै यस्तै त हो । माका डाक्स । देसका नेता बनाैदाहरूले गरिब जन्ताकाे अाँखा छल्दा हुने हामि जस्त युवाले चै किन नहुने ।। ,,,,,,
सानो सानो अपराध गर्ने मान्छेलाई चाहिँ पुलिसले समात्छ अनि ठुला ठुला मान्छेले चाहिँ बलात्कार गर्दा,मान्छे मार्दा ,भ्रष्टाचार गर्दा चाहिँ पुलिसले केही गर्न सक्दो रहेनछ।।
Baru ma pani sikna janu parla jasto xa 😂😂😂 kasari banaune vanera 😂😂 sala neta harule jati khaye ni kei bolna nasakne but janta le garda chai k sajaye re 😂 nepal ma 1 manxe lai mare pani 1 lakh ma bahira aauna milxa vane yo ta kei hoina solti ko high profile vayera chai sable naramro nai vanxa 😂 tesaile aafu ta garib pariyo ma pani sikera thagnu parla jasto xa aba 🤣😂 ...... Lol JK gardina yesto kam chai
Sahi ho dukha payesi j kam ni garna parxa k manxe mareko.hora bichara li dukha paresi j ni garnu parxa sala hamro npl thukha asto ho vani nabraj ko kanda li fasi hunu parxa
नमस्कार, कलाकार भर्सेज पत्रकार गाईजात्रा लिएर आएको छु । यस गाईजात्रामा कती जना कलाकार, पत्रकार र गायकहरु लाई ब्यङ्ग गरिएको छ ।भिडियोमा कलाकार, पत्रकार र गायकहरुको नामहरु सहिद कमेन्ट गर्नुहोला । मिलाउने लाई उचित पुरुस्कारको ब्यबस्था गरिएको छ ।धन्यबाद । ua-cam.com/video/w7k8rmGFxPw/v-deo.html
नेपाली उपन्यास कथाहरु मन पराउनु हुन्छ भने कृपया यो UA-cam च्यानल SUBSCRIBE गरी सहयोग गरीदिनु होला। YT CHANNEL NAME: Audio Book NEPAL YT CHANNEL LINK: ua-cam.com/channels/2BbtsGMqecakVY-GSpTltA.html
खबर दिनुभएकाेमा धन्यवाद, हामी सजक हुन पायाै, यस्ता कार्यगर्नेलाई कानुन अनुसार कार्यवाहि हुनुपर्याे । तपाईले खबर प्रस्तुत गरिरहदा अाम समुदायले सक्कलि र नक्कलि नाेट कसरी चिन्न सकिन्छ, नाेटमा के भिन्नता पाईन्छ त्यसकाे बारेमा केही मिनट लिएर समाचार बनाउनु भएकाे राम्राे हुन्थ्याे कि ?
Gg
K garna ta Nepal ma aaru kam nae xaen thik garyo kata la
La
यसलाइ एक दन कऽसजाइ दिनुपर्छ ल
विदेशमा भए त फाँसी को सजाय हुन्थ्यो,नेपाल हो छुटि सक्यो होला
यो त खुशी को कुरा हो नि भाइको दिमाग लाई मान्नै पर्छ सरकारले सम्मान गरनु पर्छ यो भाई लाई सम्मान पत्र पनि मिल्नुपर्छ मेरो बिचार् मा त
छिटै धेरै पैसा कमाउने बुधि चलाउनु भएको रहेछ भाइलाई सलाम गर्छु
भाइको दिमाग को लागि सलाम छ ।
ठिक गर्यो ! के गरोस त ! देसको अबस्था नै एस्तै छ ! भ्रस्टाचार गरेको न देख्ने
Chora neta haru le gareko chai nadekhani yesto gareko chai dekhani. Ramro garye x. Desh nai nakali banauna lagisakyo.
Sai ho sai
Kam 6na k garnu ta desh ko rajniti neta bokhmari 6
Sahi ho
Sahi kuro vannu vo aakhiri kut pit gareko hoina mareko hoina aafnoi kalata honi yo Pani😂😂😂
केटाले छाेटाे समयमा धेरै धनिहुने सपना देखेकाे रहेछ केटाकाे खुबिलाई चाहिँ मान्नै पर्छ
Sahe ho😅
जे गर्यो सहि गर्यो well done you r inspiration of lots of nepalis😍
सलाम छ भाइको काम लाई कति नेता सरकार ले मात्र चोर छ त नेपाली होनि सबै 😁😁
To all those 1% of people who are reading this May your parents live for 100 years ♥️♥️
Thank you 😊 and same to you
jatha sab ma eutai cmnt nahanta
Yours too
Yo sabai bakbaas x ani moh yo youtuber ko baao saala proofs heran. ...Nepal ko duplicate note kasto x dherai jaana lai thaha pni xain tyo heran
Yo sabai bakbaas x ani moh yo youtuber ko baao saala proofs heran. ...Nepal ko duplicate note kasto x dherai jaana lai thaha pni xain tyo heran
यति सानै उमेरमा यस्तो कला हो भने रास्ट्रहितका लागि उसलाई श्रमसिबिरमा हाल्नुपर्छ । उसको कलालाई खेर जान दिनुहुन्न ।
यो त मलाई त धेरै राम्रो लाग्यो हाम्रो नया राजा लाई कार्बाही होईन फुलमाला ले स्वागत गर्नु पर्छ किन कि हामि युबा हरु देशमा रोजगार नपायर यहाँ खुन पसिना र अासु नझारेको कुनै दिन नै छैन मुलुकी देशमा धेरै राम्रो काम बधाई छ भाई तिमी लाई
सहि ब्रो अझै ठ्ग ठग हरु लाई 😘😘
अब सरकाले कर बढाको बढाइ छ त्यसैले यस्तै गर्न . सिक्नु पर्ला जस्तो छ।😂😂
होनि🙏
Um honi
Ho thik vannu vo
के गर्नु हो देशको स्थिति छ वेरोजगार युवालाई कुनै पनि जब नभएपछि के गर्नु त चोर्नु भन्दा त मर्न ठिकै हो जस्तो लागेर काम गरेको होला
देशको अवस्था अनुसार समय सान्दर्भिक ✍️
यो पनि थिकै हो भन्नु पर्छ तर राम्रो काम भन्नेकी नराम्रो भन्ने बुझ्न् गाह्रो छ एकमा सलाम छ अर्कोमा होशियार हुनु सानो उमेरमै ज्यान घुमाउनु पर्ला जय नयाँ राजा
ओ यो हो नि त ट्यालेन्ट भनेको तेसै क्कह्पपतहतपतकह गर्दै पढेर भाइरल हुन भन्दा त बरु यस्तो काम गर्नु राम्रो गुड लक भाइ अझै यस्तै नोट छापेर अगि बढे 🙏🙏🙏❤️❤️❤️❤️
🤣🤣🤣🤣
😂😂😂
Haaaaaaaa
😂😂😂😂😂
😁😁
ठिक गरे दाइले 😊 कति नेता ठुला भनाउदा ले मात्र भ्रष्टाचार गर्ने
यो देशमा राम्रो नेता को कमीले गर्दा हो। u most respect his talent... Khatra khatra manxe janmidai xa नेपाल maa... Aabo बाँकी दिन हरू मा कसैलाई nathagnu talent लाई सहि सदुपयोग garnu...
खबर गर्नु भयो धन्न्यबाद
नक्कलि र सक्कलि पैसा कसरी चिन्न सकिन्छ मलाई त थाहै छैन बरैनि😭😭मलाई पनि कसैले ठग्छकि भने, डर लाग्यो हैट
चिन्दा टेन्सन । नचिनिकन सल्टेको राम्रो ।
स्याबास कलालाइ सम्मान छ
नमस्ते साथी बनेकी छु ल🙏🙏🙏
राम्रो गर्यो।थिक very good
नव युवा हरू ले गरून् पनि के जति पढे पनि आखिर नेपाल मा लागू हुदैन अन्तिमा आएर खाडीको यात्रा गर्नै पर्छ खाडीमा पनि पसिना बगाए अनुसार रकम मिल्दैन अनि आफ्नो जीवन कसरी चलाउछ मान्छे हरू ले यस्तो गर्न गलत हो तर यस्तो गर्न कस्ले बाध्य बनाको छ त्यो पनि बिचार गर्न जरुरी छ योत एउटा सीप हो
Who is responsible I think government. That's why educated boys and girls are moving in the wrong direction.
It's a serious matter Govt should take necessary action to solve this problem.
From Dehradun
i am inspired voli color printer kinxu
🤣
Goli hanlani police le 😅😅
HAHAHA HUSS
😆😆😆Wow
Daami xaa broo...idea.🤣🤣🤣
यो अपराधी लाई हदै सम्मको कारवाही गरियोस्
सै गर्यो म पनि आजैबाट सुरु गर्छु😊😂
नेपाल को कानुन अनुसार एस्तो ब्यक्तीलाइ कडा भन्दा कडा सजाय हुनु पर्छ
जबो यो केटाले त नक्कली नोट बनयो बनेर पक्राउ गर्छ बने हाम्रो नेता हरु सबैलाई पक्राउ गर कति भुमि हरु अरु देश लाई बेचेर खएको छ जे गर्यो ठिकै गर्योउ राम्रो छ ब्रो i like you
सरकार घुसखोरी हो र हो पनि चोर मुजि हरू र हामी भन्छौं यो केटा ले सही गर्यो तर आफै सोच्नुस् यदी यो केटा ले तपाईं को माल नक्कली नोट बाट खरिद गर्यो भने नी तपाईंहरू यस केटालाई अजै साथ दिनु हुन्छ।
Nice talent 👌👌
He looks like James sherestha😂
Ya I was wondering same😂
Haha 👍
I was also thinking so haha
😂😂😂😂😂😂Kid james
James shrestha 17 barsa agadi Nepal mai thiyo.
Legend ho legend 😍
तेरो दाइ हो । ढोग गर।
Nice talent bro...
सहि गरथो दिमाग रहेछ यो भाइ को सककली त चोर नेता मन्त्री हरुको ढुकुटी भरेका छन् खानु त परोनी
कति जनालाई पो उल्लु बनायो होला केटोले चलाखै रहेछ नि !
😂😂😂
Sai hoo
नेपालमा राम्रो राम्रो रोजगारि र सस्तोमा सामन पाॐने भयर होला
J vayapane ate sano vai ko thulo kam lai salam xa
यो सब lockdown को असर हो । घर बस्दा के गरु गरु हुन्छ मलाई पनि अस्ति नक्कली नोट बनाउ कि भन्ने मन लाको थियो दाइ ले बनाउनु भएछ । 😁😁
दिमाग भयरत गरे नि न भय कसरी गर्थे दिमाग को सदुपयोग राम्रो ठाँउमा लगाउनु पर्ने भाइले
पैसाको आवसेक्ता नेतालाई मात्रै हुन्छ र सबैलाई हुन्छ नि
Thank you soooo much very good information
Sad to say that i know this guy.. was a junior in my school and used to remain in same hostel room with 7 other friends of mine.. was really shocked to know out of everyone this particular guy could do this... was really different guy at that time
Yo kunai raja vhanda kmxaina.
Riduwwdd88oooo88ewddiioo88
पढने बेलामा यो काम कसरी गर्ने
गरेउ ? अनिकसले सिकायो ?
Good job bhai
जे हुन्छ राम्रो को लागि हुन्छ ।
हाम्रो समाज कहाँ गइरहेको छ। युवा भएर पदाईमा ध्यान दिनु को साटो यस्तो गर्नेलाई कार्यवाही को दायरामा न ल्याउने हो भने उरुहरु को मनोबल बढ्न सक्छ।
Sala he look like James Sheresta
Exactly
ditto
Mero channel lai pani subscribe garnus hai sir haru
@@s2vlog92 hunxa hjr hunxa
..same thought
Good work Bro techinc use garne ho jaabo police ta kinna saki halx ni.🤘👌😋😆😍
😄
देस खाने लाइ कस्तो कार्वाही गर्नु पर्छ ?नकली नोट्छाप्नु भनेको ठुलो अपराधी हो यसको सन्जाल लाइ खोज गर्नु पर्यो
Good job Boro aru k nai xr upaea
Good idea
good
सक्कली पैसा जति सबै भ्रष्टाचार गर्दै सकिसके देशको ढुकुडि खाली भैसक्यो अब बाच्नै पर्यो र मर्नै परेपनी कसै न कसैले आ आफ्नो नाम राखेर नै मर्छन बिचरा तेतिका पढेलेखेको मान्छेले आफ्नो देशमै नक्कली भये पनि पैसा बानाउनु जानू भनेको नि नया आबिस्कार हो मान्नै पर्छ सर लाई
एक दम राम्रो छ बाबु को काम लाई सलम छ
ek dam sai ho
Very good
Good 👌🏼👌🏼👌🏼💞💖
Good 😎😎😎😎 bro
Good work 😀😀😀
चोर्नु लुट्नु पाप हो तर पनि मानिस किन यस्ता यस्ता छली काममा सक्रिय हुन्छन् यसको मूल कारण हो बेरोजगारी सरकारले यो सोच्नु जरुरिछ यस्तायस्ता ट्यालेन्ट युवाहरु छन् देशमा उनीहरूको ट्यालेन्ट लाई पोजेटिभ काममा सक्रियबनाउनुहोस् नयाँ अवसर दिलाउनुस अनित नक्कली बाट सक्कली सोच आउन सुरु हुन्छ बेरोजगारी पनि हराउँदै जानेछ 🙏
Good job bro keep it up bro sarkar lay Kai garayna ta aba yai garnay ho
So nice vai
Good vai
Jems daiko dami reaction herna paaune vyo abw # jems dai ko haso👌👌❣️❣️
Good job bro keep it up
नेपालको राजनैतिक कानुन अनुसार राम्रो काम गरेछ्न मान्छेले मान्छेलाइ मार्छ कानुन छैन सबैमा बरा वर कानुन छ नेपालमा
Bhailai Sherri dhanyabat
Sahi ho bro keep it up
Nakkali note kasto chha? Tyo pani detail ma dekhaidinu paryo taki hsmile pani chinna sakau.
ठिकै गरेछन अझ घुस खानि नेताहरुलाई चलाउनु पर्नि यी नोठ हरु😁😁😁😁
याे लाभि हाे एकताल लाई मनफ दिनु
यो देश मा हामी जस्तो युवाले गर्ने नै यस्तै त हो । माका डाक्स । देसका नेता बनाैदाहरूले गरिब जन्ताकाे अाँखा छल्दा हुने हामि जस्त युवाले चै किन नहुने ।। ,,,,,,
सानो सानो अपराध गर्ने मान्छेलाई चाहिँ पुलिसले समात्छ अनि ठुला ठुला मान्छेले चाहिँ बलात्कार गर्दा,मान्छे मार्दा ,भ्रष्टाचार गर्दा चाहिँ पुलिसले केही गर्न सक्दो रहेनछ।।
good video
कानुन अनुसार कार्बाही होस
Saiho
Sahii garyo
I appreciate your talent 🤗
नेपालकाे नेताहरूले नेपाल्लाइ बेचेकाे थाहा नपाउनि हुनत गरिबजनताकाे केपाे लाग्छर शब ले गर्ने बाताे तेिह हाे
Main topic start at 1:08
This is called talent
Baru ma pani sikna janu parla jasto xa 😂😂😂 kasari banaune vanera 😂😂 sala neta harule jati khaye ni kei bolna nasakne but janta le garda chai k sajaye re 😂 nepal ma 1 manxe lai mare pani 1 lakh ma bahira aauna milxa vane yo ta kei hoina solti ko high profile vayera chai sable naramro nai vanxa 😂 tesaile aafu ta garib pariyo ma pani sikera thagnu parla jasto xa aba 🤣😂 ......
Lol JK gardina yesto kam chai
Sahi ho dukha payesi j kam ni garna parxa k manxe mareko.hora bichara li dukha paresi j ni garnu parxa sala hamro npl thukha asto ho vani nabraj ko kanda li fasi hunu parxa
@@mesushil testo ta kaa garnu ni euta kuro ni bro
Hahahaha haha hasaunu vayo hjrle sahi kuro
Same here family x wifi x tar pockets ma money xoinw
@@gamer-kx9eb teita yo corona le jhan hami jasto ko bijog garyo hami vanda ni sano lai ta marnu ya bachnu banayo
Good job nice
मलाइ त धेरै राम्रो लाग्यो यो केटाले धेरै राम्रो काम गर्यो
नमस्कार, कलाकार भर्सेज पत्रकार गाईजात्रा लिएर आएको छु । यस गाईजात्रामा कती जना कलाकार, पत्रकार र गायकहरु लाई ब्यङ्ग गरिएको छ ।भिडियोमा कलाकार, पत्रकार र गायकहरुको नामहरु सहिद कमेन्ट गर्नुहोला । मिलाउने लाई उचित पुरुस्कारको ब्यबस्था गरिएको छ ।धन्यबाद ।
ua-cam.com/video/w7k8rmGFxPw/v-deo.html
Bichara k garos ta rojgar na vaya paxi ta 😭😭😭😭 sajaya na dinusss 🙏🙏🙏
I will Think about it
Sai garnu vayexa
नेताहरुले भ्रष्टाचार गर्नुहुन्छ जनताले किन नगर्ने राजा नभएको देशमा पैसा छाप्ने राजा नभएको भएर छापेको होला लोर्के सोल्टीलाई धन्यवाद कारबाइ नहोसै
Nice memory bhai ko
Good jobi
J garyo bhai le thik garyo salut x bhai .
Ohh god..I thought he was James Shrestha and shook..😄
Umm ma ni xakka pare🤔🤔
@@premshrestha44 same
James Shrestha ta haina
Haha same here😆😆
ahh ma ni shock vako
Good.
यति सानो उमेरको मानछेले यासतो काम गरन त पत्यौंन गहर्रो छ
very impressive...
राम्रो काम गर्ने मान्छे सरकारले देखन सकदैन नक्कली नाेट छाप्ने लाई त पुरस्कार दिने हाेलानि अब
Ramro
Ok
ekdam ramroo kaam garnu parxa keep it up :D
नेपाली उपन्यास कथाहरु मन पराउनु हुन्छ भने कृपया यो UA-cam च्यानल SUBSCRIBE गरी सहयोग गरीदिनु होला।
YT CHANNEL NAME: Audio Book NEPAL
YT CHANNEL LINK: ua-cam.com/channels/2BbtsGMqecakVY-GSpTltA.html
😍wow thxxxx
suvani Basnet subscribe and share with your friends