यसरी नै हाम्रो चेलिबेटी सबै ले आफ्नो जिम्मेवारी सम्झेर बाहिर औल्याए नेपाल चाडै नै बिकास हुन्छ।। धेरै माया।। मेरा गाउँको नेपाली को शान।।जय नेपाल जय नेपाली चेली।।
सिन्धुली कलाघरमा आबद्ध रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरूलाई मेरो सम्मान छ।अझै प्रगति गर्दै जानुहोला ।र पन्चेबाजाको चेलिहरूको प्रस्तुति लोकप्रिय कार्यक्रम ईन्द्वेणी मार्फत हेर्ने ठूलो चाहाना छ चाँडै पूरा होस।
नमस्कार सम्पुर्ण शुभचिन्तकहरुमा । सिन्धुली कलाघरको युटुब च्यानलबाट उपलब्ध भएका भिडियोहरु लाइक अनि कमेन्ट संगसंगै सेएर गर्नुहुने सम्पुर्ण प्रति सिन्धुली कलाघर परिवारकाृ तर्फबाट हार्दिक आभारी छौ । हामि निरन्तर सिकाइको क्रममा छौ । त्यसकारण भइ परीआएका कमजोरीहरुलाइ सच्याउदै जाने प्रतिबद्धता र निरन्तर सल्लाह सुझाबको अपेक्षा राख्दछौ । धन्यवाद । नेपाली बाबु सुमन (अध्यक्ष) सिन्धुली कलाघर सिन्धुली
धेरै राम्रो छ सनाइ बजाउने छेउको मगरनी नानुपनी अलिक खुल्नुपर्यो लजाउन भयन प्रसनल्ली दमाहा बजाउने तामाङ्नि नानुचै यक्दमै मन पर्छ है लु सिन्धुली कलाघरको कलाकारज्यूको सधै जयहोस रामेछाप मन्थली हाल साउदिअरेबियाबाट
साच्चिकै राम्रो चेलि हरु ले कति राम्रो बजाकाे पन्चेबाजा दामि छ उत्तरोत्तर प्रगतिको कामना ,
यी चेलिहरुलाइ मेरो सलाम छ साथै उत्तरोत्तर प्रगतिको कामना
वाउ वाउ सलाम छ हाम्रो चेली को कला लाइ
दामी छ हो बैनी ९९९ जये श्री राम.lamjung
चेलीहरुको कलाप्रती सम्मान 😘😘😘😘
अती सुनदर छ बइनि हरु लाई धेरै धेरै बधाई छ
यहाँहरुलाई हार्दिक सम्मान छ । माैलिक बाजाकाे संरक्षणमा अहाेरात्र खटिरहनुभयकाे छ सफलताकाे शुभकामना ।
suvakaman uchpargatyko lagi badhai x chelibetiharulai hamibat 💃💃👌👍
Panchebaja bajaune bahini harulai badhai chha
गजब छ यार
I love nepal
यसरी नै हाम्रो चेलिबेटी सबै ले आफ्नो जिम्मेवारी सम्झेर बाहिर औल्याए नेपाल चाडै नै बिकास हुन्छ।। धेरै माया।। मेरा गाउँको नेपाली को शान।।जय नेपाल जय नेपाली चेली।।
We love nepali culture... sadai aagadi badi rahanu.
रामराे छ नि
Nice xa hai diju haru banche baja ...we are love you
Wow wow Kati dharii ramroo baajaa bbajako
हेरी हलेऊ मैले दामी छ
Malai garba x sindhuli hunuma thank so much miss suman dada hjr lai
So beutefull aastai gare aage badnu hola
Supp kati ramri ani kati ramro panchebaja bajako👌👌👌👌👌👌👌🏻👍👍🇳🇵🇳🇵🇳🇵
एक दम राम्रो
सलाम छ हाम्रो संस्कृतिको जगेर्ना मा लाग्नु भएको मा
टोली कडा छ 😍😍
हुर्र्र सर्र्र्र चैट् चैट् 💃💃💃सारै राम्रो लाग्यो
राम्रो छ हजुर
उत्तर उत्त प्रगति को शुभ कामना चेलीबेटी लाई 👍️
जति हिउँ उति हेरु लाग्ने हजुर हरुको बाजा को ताल सिन्दुली कला घर तिम सब्बै लाई पर्गतिको कामना छ 👌👌👌👌👌👌👌
Good jobs chehli haru ko
Ramro x bahinii haruko kalako prastuti ani ajha to vanda pni dherai2 ramro gardai jaanu hola
nani haru ko panche baja ati sundar cha.
यि चेली हरुलाइ मेरो हार्दिक सलाम ,बैनिहरुको उत्तरोत्तर प्रगतिको कामना ,
दिदी बैनि को जोस देखेर मलाईत फेरि बिबाह गरौ गरौ भयो पर्गति को लागि सुभकाना
धेरै फुर्तिला जोसिला नानी हरु।धेरै धेरै राम्रो छ।
Lo Badhai xa cheli harulai wish you all the best
घरको चुलो र घाँस दाउरा मा सिमित राख्ने मेरो समाजलाई खुल्ला चुनौती।।वाह ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
राम्रो छ
धेरै राम्रो छ सयाबास बेनी हरु ढाेलकि पनि राखनु हे
यी चेलिहरूलाइ हार्दिक सलाम छ🙏🙏
अति राम्रो
wow bahini haru nice keep it💕💞💞💕💕💕💕💞
Gherai dhanebad didi bahini
धेरै राम्रो छ बहिनी हरु लाई बधाई छ ।
देरै राम्रो छ हजुर हरुको कल हाम्रो प्यरो सिन्धुली and sindhuli ko nani haru yasai gari aagadi badnu good luck
जयकृष्ण जय नेपाल बैनि हरुलाई अन्तर आत्मादेखि नै मुरी मुरी धन्यवाद हाम्रो षस्किर्ति लाई जगेर्ना गर्नुभएको मा
Ma bacha garxu sindhuli kala garma ayar khe sayo garxu dherai dherai badhai x bunu haru sabai lai ma chai ahele sauth Africa bat ho miss you
congrulatsion kala lai saman garnuparxa
सिन्धुली कलाघरमा आबद्ध रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरूलाई मेरो सम्मान छ।अझै प्रगति गर्दै जानुहोला ।र पन्चेबाजाको चेलिहरूको प्रस्तुति लोकप्रिय कार्यक्रम ईन्द्वेणी मार्फत हेर्ने ठूलो चाहाना छ चाँडै पूरा होस।
राम्रो छ प्रयास सफलताको सुभकामना दिदीबहिनी सबैलाई ।
Hardik badai xa la 👯💵🍸
कला सस्कृतिको संरक्षण गर्न लागि पर्नु भयका चेलीहरुलाइ हृदयदेखि नै सलाम साथै प्रगतिको कामना
wow ati ramro baja
हैट कति रमाइलो हो यो भिडियो हेर्ने जतीले आफ्नो बिहे मा यो सुन्दरी बाजा लाई बोलाउनु है
एक दम राम्रो छ हाे
नमस्कार सम्पुर्ण शुभचिन्तकहरुमा । सिन्धुली कलाघरको युटुब च्यानलबाट उपलब्ध भएका भिडियोहरु लाइक अनि कमेन्ट संगसंगै सेएर गर्नुहुने सम्पुर्ण प्रति सिन्धुली कलाघर परिवारकाृ तर्फबाट हार्दिक आभारी छौ । हामि निरन्तर सिकाइको क्रममा छौ । त्यसकारण भइ परीआएका कमजोरीहरुलाइ सच्याउदै जाने प्रतिबद्धता र निरन्तर सल्लाह सुझाबको अपेक्षा राख्दछौ । धन्यवाद ।
नेपाली बाबु सुमन (अध्यक्ष)
सिन्धुली कलाघर सिन्धुली
ल अजै पनि प्रगति गर्दौ जानू होला
धेरै राम्रो छ बोइनिहरुको कला अरु साथिहरुलाइ पनि सिकाउनु अनि हाम्रो देश्को सस्कृतिलाइ बचाई राख्नु बोइनिहरु धन्यबाद।
बहिनीहरुकाे कलालाई माया र सम्मान छ।👏👏
कति राम्रो रि नानी
Sarai ramro chha
कडा
Love you sis all....best of luck
Ramro xa pratuti
आफ्नौ मौलिक नौमती बाजा सहित का सबै चेली हरूलाई सलाम।
dherai ramro chha hai.hjr haruko yo job.ind thankyou very much (5) you sisters jay Nepal🇳🇵
राम्रो छ सुनदरी हरु को हाहा
good सलाम परिबर्तन को बाटो हो यो यक बैज्ञानिक युग यसरी सुरुवात हुनु जरुरिछ
Uh ě
सालाम छ चेली चमेली हरु लाइ😀😍
baajaa ko dhun badhai छ पान जाना लाई
Baini haruko bazaa ani geet ati ramro xa so nice 4
Dammi xah
Ramroxa nani babu prastuti
दामी छ बाजा को ताल बुनुहरुको
dherai raamro sangg bajaaunu भाछ badhaii chha sabaii laaii
dami dami
Dami xa
derai ramro chaa baini haru asaigardai janu akdin sikharma pughunecha
yek damai दाम्मी xa beautigirls हरु को कला अनि गला good job
Aati dharii ramroo
Lala dami xa
Ati ramro
Dami guys
दामी छ
Baja bajaunii katii ramrii horw
पन्चे बाजा त राम्रो हो बजाउने तरिका भएन
Pragati ko subhakamana
Dame nice video sister hjuru
Damii xa
Hahahahaha Dami hai Sundari Haru ko talent
राम्रो छ है
dherai ramro xa hai
sanai ra baja ek dam ramro xa hai baini haru
साच्चिकै राम्रो लागाे हाउ चेलि हरु ले कति राम्रो बजाकाे पन्चेबाजा दामि छ
Euta tw bauni baini ni raixin proud of you
Pancha kanya vane ko sunnetayo tara aaja dekna pone paiyo good
supar Nice
तालिम प्राप्त छोरी हरु ।बदाई छ ।
Good bainiharu ko prativa
Very good
Nice cheli haru
धेरै राम्रो छ सनाइ बजाउने छेउको मगरनी नानुपनी अलिक खुल्नुपर्यो लजाउन भयन प्रसनल्ली दमाहा बजाउने तामाङ्नि नानुचै यक्दमै मन पर्छ है लु सिन्धुली कलाघरको कलाकारज्यूको सधै जयहोस रामेछाप मन्थली हाल साउदिअरेबियाबाट
Sarai ramro lagyo bahinee hru ko kala Salam chha mero ma Dubai Abu Dhabi dekhi herdae xu nirantar sath dine chhu herera
दामी छ हजुर तर भिडीयो अली लामो बनाउन परो हजुर हो