पहिले नै हेरेको छु चार महिनासम्म बसेको पनि छु गडि थुम्की ब्यारेकमा म्याप रिडिङ कोर्स गर्दा मलाई मन पर्ने पाथीभरा देवीको परिसर नै हो यात्रा को परिक्रमा देखाउनु होला मित्र
Dear friend, Vlog राम्रो छ।❤ पाँच अ इलाम जिल्लाको चिनारी हो यसको चर्चा गर्नुभएको भए राम्रो हुन्थ्यो। त्यस्तै इलामकाे सदरमुकामको प्रमुख चोकलाई चोकबजार भनिन्छ जहाँ चिया टिप्दै गरेको महिलाको मुर्ती छ।
सुन्दर र स्वर्गीय जिल्ला ईलाम को भ्रमण गर्न अलि हतार गर्नु भयो। बुधबारे बाट सुरु गर्दा देखीनै धेरै रमणिय र सुन्दर ठाऊँ हरु छुटेको अनुभव भयो। प्रयास राम्रो छ, यात्रा सुखदायी र आरामदायी अनि सफल रहोस।
पहिले नै हेरेको छु चार महिनासम्म बसेको पनि छु गडि थुम्की ब्यारेकमा म्याप रिडिङ कोर्स गर्दा मलाई मन पर्ने पाथीभरा देवीको परिसर नै हो यात्रा को परिक्रमा देखाउनु होला मित्र
wau 😮😮😮 कति सुन्दर ठॅाउ हेरुम हेरुम लाग्दा लाग्दै भिडीयो सकियो …।
धेरै राम्रो छ हजुरको भिडियो ❤️🙏
आहा सुुन्दर भिडियोको साथै कति मीठो बासुरिको धुन❤❤
ल फेरिपनि आइपुगे म दुर्लभ भिडियो भ्रमण गर्न गाउले । जे होस ड्रोनमा कैद दृश्य सिन सारै मन परो ।
तपाईंको हरेक video रोचक नाइँ हुन्छ जस्ता को तस्तै सुदृढ नेपाली मा बुझाउनु हुन्छ
Wow very beautiful ilam
Ati shundar Ani man mohak video hune karan
Ramailo lagxa
🙌🙌🙌🙌🙌🙌
Hamro ilam Lai yti ramro sanga dhekhaunu vayeko dhanyabadh x hajur lai❤❤
तंपाई लाई धन्यबाद 🙏🙏
Dhun ATI mitho lagyo.
wau wau wau kati sundar xa hai nepalko thau Ilam .
Dear friend, Vlog राम्रो छ।❤ पाँच अ इलाम जिल्लाको चिनारी हो यसको चर्चा गर्नुभएको भए राम्रो हुन्थ्यो। त्यस्तै इलामकाे सदरमुकामको प्रमुख चोकलाई चोकबजार भनिन्छ जहाँ चिया टिप्दै गरेको महिलाको मुर्ती छ।
Dherai ramro janakari mulak video
माईपोखरी पुग्न नपाएपनी दर्शन गर्न पाइयो। मोरङ बाट । तपाईँलाई धेरै धन्यवाद!
Dherai ramro xa hjr
thank you sir .. yeti sundar video prastut garnu vayeko ma .....
सचिन ज्यु सग पनि हजुर को भेट भएछ खुसि लाग्यो
Ati Sundar video hajur dhanywad
वा इलाम नपुगेनी video मा देख्न पाइयो दाइ🎉
Ramrow xa bro 🎉
Wow
ताप्लेजुङ जादै हुनुहुदो रहेछ ताप्लेजुङ्ग सिदिङ्ग्वा गाउपालिका मा प्रने ढङ्ग ढङ्गे झर्ना मा पनि जानु न अत्ति राम्रो छ
Ramro cha.
Very beautiful ❤
जय होस
Thank you so much for sharing the beautiful video.
WOW ❤❤❤
इलाम नपुगे पनि सुन्दर दृश्य देख्न पाइयाे सर
Beautiful video ❤
Nice ❤❤❤❤❤
❤❤❤
Nice
Ramro hamro ilam
Very ❤ nice
❤❤❤
Nepal kai beautiful place ilam
hamro nepal sinduli gadi darbar tira pani janu paruyo ni sir 🙏🙏🙏🙏🙏
thank you so so much sir 🙏🙏🙏🙏🙏🙏
सुन्दर र स्वर्गीय जिल्ला ईलाम को भ्रमण गर्न अलि हतार गर्नु भयो। बुधबारे बाट सुरु गर्दा देखीनै धेरै रमणिय र सुन्दर ठाऊँ हरु छुटेको अनुभव भयो। प्रयास राम्रो छ, यात्रा सुखदायी र आरामदायी अनि सफल रहोस।
Mah tilak dahal mero pahrd Gau elam tapai harulai मेरोसुभकमना rah koti koti Naman chha
😮
👌👍🙏♥️♥️♥️😯
purvi blues ko laxmi dai
Hait kahile aiselukharka kahile ghangkharka lek tira kahile jhapako budhabare kahile ilam ko chiya bagaan hana helicopter nai x k ho aacharye g😂😂
Tapalejong ko patahivara aamma janu hola sir ramailo huni chha yadi ma vako va Hajur lai gumauni thiyo tara ma Nepal bahira xu
अब जाँदै छौ है हजुर ❤️❤️
@@manojacharyammc 👍👍🙏🙏
Nepal pobitro sthal ho
Chyang bahadur ran ta mulbasiko lipi bhasa bahichnla
Named karne eni Rana Saha bansi haruho
Wow very beautiful ilam
Nice
❤❤❤