गुहार भन्दै माओवादी र रास्वपाले मच्चायो बबण्डर,स्थिति नियन्त्रण भन्दा बाहिर सभामुखले गरे बैठक स्थगित

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • गुहार गुहार भन्दै माओवादी र रास्वपाले मच्चायो बबण्डर,स्थिति नियन्त्रण भन्दा बाहिर सभामुखले गरे बैठककै स्थगित हेर्नुहोस्
    #onlinekhojtv #nepalipolitics #todyanews

КОМЕНТАРІ • 11

  • @DharamthapadharamthapaThapa
    @DharamthapadharamthapaThapa 4 години тому +1

    घडि चोर खुब खुसि छ

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 5 годин тому +1

    हैन अब याे घडिकाे दिन अाएछ गगनेत चुपलागेछ अब एस्काे पालाे

  • @MrSidhant-g8r
    @MrSidhant-g8r 2 години тому

    कस्ले के के र कस्ताे बाेलिरहेछ त्याे जनताले निहालिरहेकाछन ! समयले सबैकुराकाे छिनाेँफाँनाे गर्छनै ! एकदिन सच्चाइ अगाडि अबश्यआउनेनै छ !! पर्खाै र हेराैँ !!!

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 4 години тому

    घडी चाेर ⏰⏰

  • @GhyalJindagi
    @GhyalJindagi 4 години тому

    लौ आज उखाने र भक्भकेको भरिया खेताल पालतु कुत्ता हरु सबै मोरेछन दुख लाग्यो उखानेर भक्भकेको झोले भरिया खेताला पाल्तु कुत्ता हरुलाइ हार्दिक श्रदान्जलि

  • @DharamthapadharamthapaThapa
    @DharamthapadharamthapaThapa 4 години тому

    यो ब्यावस्थाको अन्तय कसरी होला यार खालि जनता मार्ने वालाको रजाइ हेर त यो

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 години тому

    Samsad ra Pradesh byabastha kharej garau.