КОМЕНТАРІ •

  • @rajpradhan3541
    @rajpradhan3541 8 років тому +2

    असाध्यै राम्रो कार्यक्रम साझा सवाल ।

  • @premrajbatha9368
    @premrajbatha9368 7 років тому

    bbc ले चालेको हरेक कदम राम्रो लाग्छ यसरी देस्का धेरै समस्या लाई media मार्फत उठाएर समाधान गर्ने र कमिकम्जोरी लाई न्यूनीकरण गर्ने एक्दम गतिलो मध्याम छ।यसरी पर्दशी पनि हुन्छ ।दुर्गम का बिद्यालय को पनि सम्स्य लयैयोस जस्तैः जाजरकोट रुकुम डोल्पा ।

  • @bipinchamling3368
    @bipinchamling3368 8 років тому +1

    यो अनुगमन कार्यक्रम अति नै राम्रो छ। यो अनुगमन कार्यक्रम उपत्यका भित्र मात्र नभएर अन्य दुर्गम क्षेत्र, उपत्यका बाहिरका जिल्लाहरुमा पनि भईदिएको भए सु- मा सुगन्ध हुने थियो।

  • @deardevil9879
    @deardevil9879 8 років тому +3

    our school is great,our school is best school...(gyanodaya is bst school all student mst know abt this school))

  • @govindabaral9609
    @govindabaral9609 5 років тому +2

    All the appreciation to Bidhya G.

  • @mandirsingh6257
    @mandirsingh6257 6 років тому +1

    Thank you didi

  • @premrajbatha9368
    @premrajbatha9368 7 років тому +1

    देश्का बिकत ठाँउ को स्कुल मा के भैरहेको छ त्यो पनि लयाइयोस । बिद्या जि हजुर्को team लाई धेरै धेरै धन्यबाद ।जाजरकोट बाजुरा मुगु अछाम का सम्स्याहरु नि ल्याइओस ।

  • @ommanandhar3977
    @ommanandhar3977 8 років тому +4

    काठमाडौ भन्दा बाहिर पनि गएर एस्तो कार्यक्रम ल्याइदिए झनै राम्रो हुने थियो ।

  • @nthaku6501
    @nthaku6501 8 років тому +1

    धेरै धेरै धन्यवाद!!!!! विध्या दिदिलाई अब दिदिले राजधानीको स्कूलको बारेमा त कार्यक्रम गरिदीनु भयो अब बिकट गाउं गएर यस्तै कार्यक्रम गरिदीनु भए हामीले त्यहांको बारेमा थाहा हुने थियौ!!!

  • @dotelkancha9911
    @dotelkancha9911 7 років тому +2

    एस्तो राम्रो कार्यक्रम बिकड जिल्ला हरु र गाउँ गाउँ मा पुराउनु आबास्यक छ लैजानु हुनेछ भन्नेमा पु।न आसा राखेका छौ !!

  • @subtv4482
    @subtv4482 6 років тому +1

    Being proud of student of ratna rajya

  • @jibanrai8238
    @jibanrai8238 8 років тому

    dharai ramro xa ajako sajha sawal agami din haru ma ni yastai khalka programme hosss
    ......

  • @khadgalimbusherma6876
    @khadgalimbusherma6876 8 років тому

    बिध्या जि, तपाईले सन्चालन गर्नु भएको यो साजा सवाल सधैं म हेर्ने गर्छु र सबै प्रोग्रामहरु राम्रो छ । त्यस मध्यें यो हप्ताको सिक्षा सम्बन्धी प्रोग्राम मलाई असाध्ये मन पर्यो । र यसै सम्बन्धी मेराे केहि जिज्ञासाहरु छ, र म तपाई लगायत अरु साथिहरु संग सल्हा सुजाबको अपेक्षा राख्दछु,
    म पनि नेपालको सामुदायिक स्कूललाई सुधार गर्नु पर्छ भन्ने र चाहना राख्ने मान्छे हो, र त्यसै क्रम्मा मेरो नजिकैको एउटा मावि स्कुलको सिक्षालाई सुधार्नु पर्छ भन्ने कुरा गर्दा कसै बाट सहयोग पाउन सकिना, जुन त्यो स्कूलमा वर्षेनी सयौं विध्यार्थी हुने गर्छन । जिल्ला सिक्षा बाट छुटेको स्कूलको लाखौं रकम कतै लगानी भको देखिन्दैन । स्कूल व्यवस्थापन र सुधारमा सुन्य छ, स्कूल लागेको समयमा पनि सिक्षकहरु स्कूल नआएर बिध्यार्थीहरुको पडाइ हुदैन । र केहि संघसस्थाले स्कूलको लागि भनेर दिएको सामग्रीहरु पनि मिलेमतोमा बाडेर लग्ने गरेको छ। यस विशयलाई लिएर म जिल्ला सिक्षा कार्यलय सम्म पुगे तर जिल्ला यिक्षा कार्यलयले पनि खासै चासो दिएको पाइन मैले । अब यस्तो अवस्थामा मैले के गर्न सक्छु केहि सरसल्हा र सुजाबको अपेक्षा दिनु होला ताकि त्यो तपाईहरुको सुजावले मलाई मदत पुग्ने छ भन्ने आसा राख्दछु। धन्यवाद ।

  • @SamraatMaharjan
    @SamraatMaharjan 8 років тому +1

    salute to that old man for donation

  • @amritgm4276
    @amritgm4276 8 років тому

    Dhanyawad Dide

  • @kailashchauhan3373
    @kailashchauhan3373 8 років тому +1

    सारै राम्रो लग्यो government school, को पढाई सबै ठाउमा ज्ञानोदय स्कुल को जस्तो भय देशमा शैक्षिक बेरोजगार हट्ने थियोे कि।

  • @magarmaskyrana4642
    @magarmaskyrana4642 8 років тому +2

    बिध्य दिदी मनस्ते ,हजुर को यो कायकर्म अति राम्रो छ र म यो कहिल्य पनि छुताउदिन हिजो आज जस्तै अबो को दिन मा बिदेस बात दुख गरि कमाय को पैसाले 1,2 कुरा मानोउ सुन tv अन्ने कुनै कुरा लिइ आउदा किन भन्सार लाग्छ र यो बारेमा नि हजुर ले एक चोती यो बिसए म बहस गरिदिनु होला हामी जस्ता लाखोउ खादी मा काम गर्छोउ तर 2,4 तोला सुन लिएर आउदा जेल जानू पर्नी किन

  • @BishalghimireBishalGhimire
    @BishalghimireBishalGhimire 8 років тому

    दुख लाग्यो बिद्यालय को अवस्था देखेर अनि तेहि बिद्यालय को पढ्न को उचाई देख्दा अति हर्सित पनि ज्ञान ज्योति को अवस्था अलिक सुधार छ अवस्य अब अरु अरु बिद्यालय हरु ले पनि क्रमशः गर्दै जने छन बिधया जि एसरी नै कार्यक्रम हरु विशेष शिक्षा मा अनि किसान को प्रत्यक्ष जीवन सङ्ग सम्पर्क गरि सुतेका राज्य का सबै तहका नेता अथवा शिक्षक सस्थापक हरु लाई कैद गर्नु होला धन्यवाद तपाईं लाइ

  • @lalitkhadka92
    @lalitkhadka92 8 років тому +4

    विद्या चापागाईं लाई मुरि मुरि धन्यवाद !!
    यस्ता कार्यक्रम हामी कहाँ ल्याइदिएको मा!

  • @reshmas2686
    @reshmas2686 8 років тому +1

    Many thanks to BBC Sajha Sawal and Bidhya Chapagain for letting ppl know about govt schools. Ratna Rajya School and Gyanodaya is highly appreciated. Hats off to the the team and community ppl of those schools. But its so terrible to know about Durbar High School, they have good annual budget and their monthly income. The no of students is too low, but wonder why the school is not doing any kind of infrastructure development and the management of schools and education as a whole..where does the money go? what do they do with that large sum of budget? Might be weak leadership?? Scrutinization seems utmost urgent!

  • @arjun10kc56
    @arjun10kc56 8 років тому +2

    यस्तै कार्यक्रम लियर एकपटक रोल्पा गैदिनुस विद्या जि। जुन ठाउँमा पढ्न लाई स्कुल समेत छैन , शिक्षकको त के कुरा।

  • @Pradip.st2019
    @Pradip.st2019 8 років тому

    Dherai khusi lagyo yo program herera ra aashaa lagyo aba education field Maa good quality hunchha bhanne .

  • @ramparsadaneupane1906
    @ramparsadaneupane1906 6 років тому

    रुन मन लाग्यो

  • @rambhattarai9339
    @rambhattarai9339 8 років тому

    साँचो अर्थमा बिध्यालयको प्र अ ब्यबस्थापन समिती र समुदायको टिमवोर्क हुँदा शिक्षा कत्तिको प्रभाबकारी हुँदो रहेछ भन्ने कुराको प्रमाण रत्नराज्य लक्ष्मी र ज्ञानोदय स्कुल हुन ।यस्तै वातावरण मुलुकभरी निर्माण गर्ने तर्फ सरकारको पहल हुनुपर्यो ।

  • @samirlamichhane3065
    @samirlamichhane3065 8 років тому

    thanks bhidaaaya dd

  • @anarbabu5anarbabu2
    @anarbabu5anarbabu2 6 років тому

    Sarai khusi lako yo scool

  • @simalichhaya8389
    @simalichhaya8389 8 років тому +1

    एक्दमै राम्रो कारेक्रम आजको र नेपाल को कुना कुनामा र हरेक छेत्र मा ग्याँनु दय जस्ता सरकरी बिध्यालया हरु इस्थाप्ना हौन र जिम्मे मार प्र्धान अध्यापक नोयुक्ती रहोन

  • @subediresham3311
    @subediresham3311 6 років тому

    धेरै पछी हेरे तैपनी अति राम्रो गियान सिकियेओ कस्तो राम्रो रुल वा वा

  • @anuprajpaudel6979
    @anuprajpaudel6979 8 років тому

    proud to be student of gyanodaya

  • @anjananeupane3780
    @anjananeupane3780 8 років тому

    thank you bidhya sis,mero gyanodaya school ko barema yati ramro program gardinu bhyako ma,thank you so much again.

  • @Pradip.st2019
    @Pradip.st2019 8 років тому

    Good program

  • @ashkumargurung1332
    @ashkumargurung1332 8 років тому +1

    कही बिधार्थी अभाब कही शिक्षक अभाब . शैक्षिक बेबस्थ्पन गर्नु पर्छ ,

  • @gopalpun1381
    @gopalpun1381 8 років тому

    हो यस्ता कार्यक्रम ले हाम्रो मन राजधानीमा त यो छ हालत गाउँ मा कस्तो होला ।

  • @pradippandey250
    @pradippandey250 8 років тому

    शहर केन्द्रित भन्दा ग्रामिण भेगकाे उजागर गर्न सके अझ राम्राे हने थियोे ।

  • @mukundarealasticsapkota2540
    @mukundarealasticsapkota2540 8 років тому +1

    didi karyakram samay sandarvik xa ati

  • @rabindrabhandari7799
    @rabindrabhandari7799 8 років тому

    good

  • @santoshgurungepstopik5772
    @santoshgurungepstopik5772 8 років тому +2

    शिक्षा मन्त्री ज्यु काठमाडौ उपत्यका मात्रै घुमेर भएर ग्रामिण छेत्र लाई बढी ध्यान दिनु पर्यो हौ

  • @nimagyalbulama5337
    @nimagyalbulama5337 8 років тому +1

    रास्ट्रपति ८ कक्षा , प्र.म . ओली १० कक्षा सम्म पढेको त थाहा पाइयो तर अनुगमनमा रहेको हाम्रो शिक्षा मन्त्री चाहि कति कक्षा सम्म ???

  • @hiralalpunpun3441
    @hiralalpunpun3441 8 років тому

    बिधा चापागाई लाई भिर्ति
    मँनदेखिनै धनेबालछ
    योसाजा सवाल हाम्रो सामो
    ल्याऐकोम र ज्ञ्यानूदै उच बध्यालयका प्रधान अध्यपक ज्यू लाई पनि मेरोहार्दिग स्वाग्तछ हाम्रो उच माध्यामि बिध्यालयका
    नबराज पुन प्रधान अध्यापक ज्यू लाई अभिभाभग भेलाराख्नू भन्दा किनचाहियो हभिभाभग भेला भँनूहुन्छ
    कस्तो प्रधान अध्यापक हो
    सल्यान शवरथ .९.पेदिखोला

  • @lalitkhadka92
    @lalitkhadka92 8 років тому +1

    राजधानीमा त यो हालत छ ! कल्पना गरम अरु ठाउमा के होला??

  • @deepakthapa8395
    @deepakthapa8395 8 років тому +1

    यहि बिसयमा काठमाडौ बाहिर पनि कार्यक्रम बनाईयोस ।

  • @nivenkumar2208
    @nivenkumar2208 8 років тому

    god

  • @krishnapun3858
    @krishnapun3858 8 років тому

    कुनै थाउ teacher नै छैनन् कुनै थाउ 4 जना student लाई 4 जना teacher !

  • @AnishKhan-vw6kp
    @AnishKhan-vw6kp 8 років тому +1

    बिदिया।जि।रामरो।छ।करिक्रम्।मसदै।हेर्छु।हो।छुटाऊदिन

  • @manbahadurmagar607
    @manbahadurmagar607 8 років тому

    Very nice episode bidhya jyu,

  • @umeshchhatingal6866
    @umeshchhatingal6866 8 років тому

    Kati fast upload garnu vako tv ma aaudai xa ma pani herdai xu yeha opload vayo how fast and thank u sk mich bidhya chapagai maam ko cross question haru ramro lagxa ani aba yo sarkari school ma student navaya scl nai banda gare vai halyo ni tehi pani primary school ta banda gare hunu ni ana 4 jana student lai 5 jana teacher re hahahah yo ta vayan ni kathmandu ma ta yesto xa aru thau ma kasto hola he bhagban . Montesheori ma aafno children lai padauna xoder quality navako government school ma padaune manxe haru dherai nai yhorai hunxan

  • @damanbista2757
    @damanbista2757 8 років тому

    हैट सरकार को नजर पुग्ने राजधानी मा त एस्तो छ गाउँ को हालत कस्तो होला।।मन्त्री लाई पनि के दोस दिनु अब घर जादा पद खुस्की सकेको हुन्छ
    साला सरकार परिवर्तन का अघुवाहरु

  • @mbbathamagar
    @mbbathamagar 8 років тому

    राजधानी भीत्र त यासतो छ गाउँ गाउँ तीरका बिधालया झनकसतो होला अचम छ नेपालको बिलमबाना

  • @subediresham3311
    @subediresham3311 6 років тому

    हाम्रो गाउँ घरमा बस्ने मास्टर मास्ट्रनी हरुले पनि यस् बिद्यालय मा जस्तै गर्न्नु परेयो सिक्नुस पाठ कस्तो गर्नु पर्ने रैछ पढाउने सबैले

    • @subediresham3311
      @subediresham3311 6 років тому

      बिशेष गरेर स्याङ्जा का गाउँ घरमा रहेका बिधालय का शिक्षकशिक्षिकाले

  • @dibashmahatara2886
    @dibashmahatara2886 8 років тому

    karnali ma anumgan garnus sarkari sko halat kasto xa vanera

  • @rachanarai197
    @rachanarai197 7 років тому

    OMG 😱 120students Lai padaunE 23janA.. aru karmachari 6jana.. karodow rupaiya nuksan...
    Tei mathi Teacher Aandolan

  • @trthapaaaditteym2157
    @trthapaaaditteym2157 8 років тому

    Anthan Banthan nepali school haru,,,,jaha nigraniko asamchamtako kamjoryko udaharan

  • @ramyogi4203
    @ramyogi4203 8 років тому

    durgam ma pani anugaman garema ramro huthyo

  • @chaitong9703
    @chaitong9703 5 років тому

    यो मन्त्रीले त हेर्दै केहिनी गर्दैना जस्तो छ,

  • @arksubedi992
    @arksubedi992 8 років тому

    thai cut chahi alllliiii. ......

  • @haribishokarma9326
    @haribishokarma9326 8 років тому +1

    यस्तै कार्क्रम गाउ घर मा पनि गयर गर्नुपर्यो

  • @lamasiddhartha128
    @lamasiddhartha128 7 років тому +1

    education minister look like illaratrate so poor

  • @rockman525
    @rockman525 8 років тому

    esto school nepal ko sabai thauma khulnu parni ho

  • @abhishekkakshapati4415
    @abhishekkakshapati4415 8 років тому

    Neta says.. " hami gardai Chau" haaaaaa

  • @sangambihani2734
    @sangambihani2734 7 років тому

    हाम्रो सल्यान तिर पनि पिछडिएका बालबालिका हरु धेरै छ्न यक चोटि साजा सवाल ले हाम्रो सल्यान जिल्ला को लागी पनि केहि पहल गर्छ कि भन्ने आसा मा छौ ,
    जय नेपाल् ,

  • @SagarChhetri
    @SagarChhetri 8 років тому

    dhannai buda ko naam course ma chaina bhandey chan

  • @KiranShrestha
    @KiranShrestha 8 років тому

    गाउको हालत के होला .?

  • @abhishekkakshapati4415
    @abhishekkakshapati4415 8 років тому

    Gafadi neta...how could our country will develop with these type of neta ?

  • @sohrabansari2660
    @sohrabansari2660 8 років тому

    kahle kahi madesh tir ko pani kunai bisay ma program bnaunu ki khali topi hru basne thau m bnaunu hunx r,,,,,,,,,,ahile sam yati program ma madesh tir ko euta pani samsya ko program aako xain, kin yo bed bhao

    • @drbipinsah4910
      @drbipinsah4910 7 років тому

      Sohrab Ansari ब्रो कूल।के तपाईं एपिसोध हेर्नू अनि पो पाउनुहुन्छ।

  • @gajentamang8460
    @gajentamang8460 8 років тому

    Tori hutihara neta lathait

  • @khadgalimbusherma6876
    @khadgalimbusherma6876 8 років тому

    बिध्या जि, तपाईले सन्चालन गर्नु भएको यो साजा सवाल सधैं म हेर्ने गर्छु र सबै प्रोग्रामहरु राम्रो छ । त्यस मध्यें यो हप्ताको सिक्षा सम्बन्धी प्रोग्राम मलाई असाध्ये मन पर्यो । र यसै सम्बन्धी मेराे केहि जिज्ञासाहरु छ, र म तपाई लगायत अरु साथिहरु संग सल्हा सुजाबको अपेक्षा राख्दछु,
    म पनि नेपालको सामुदायिक स्कूललाई सुधार गर्नु पर्छ भन्ने र चाहना राख्ने मान्छे हो, र त्यसै क्रम्मा मेरो नजिकैको एउटा मावि स्कुलको सिक्षालाई सुधार्नु पर्छ भन्ने कुरा गर्दा कसै बाट सहयोग पाउन सकिना, जुन त्यो स्कूलमा वर्षेनी सयौं विध्यार्थी हुने गर्छन । जिल्ला सिक्षा बाट छुटेको स्कूलको लाखौं रकम कतै लगानी भको देखिन्दैन । स्कूल व्यवस्थापन र सुधारमा सुन्य छ, स्कूल लागेको समयमा पनि सिक्षकहरु स्कूल नआएर बिध्यार्थीहरुको पडाइ हुदैन । र केहि संघसस्थाले स्कूलको लागि भनेर दिएको सामग्रीहरु पनि मिलेमतोमा बाडेर लग्ने गरेको छ। यस विशयलाई लिएर म जिल्ला सिक्षा कार्यलय सम्म पुगे तर जिल्ला यिक्षा कार्यलयले पनि खासै चासो दिएको पाइन मैले । अब यस्तो अवस्थामा मैले के गर्न सक्छु केहि सरसल्हा र सुजाबको अपेक्षा दिनु होला ताकि त्यो तपाईहरुको सुजावले मलाई मदत पुग्ने छ भन्ने आसा राख्दछु। धन्यवाद ।

  • @rajpradhan3541
    @rajpradhan3541 8 років тому +2

    असाध्यै राम्रो कार्यक्रम साझा सवाल ।

  • @muralidoha4197
    @muralidoha4197 8 років тому

    good