लासिमित राइको नामै नसुनेको रहेछु। बिज्ञापन गरेर पित्तललाई नि सून हो भनेर देखाउन खोज्नेहरुको भिडमा आफुलाई गुमनाम जस्तै राख्ने यस्ती सुरिलो स्वरकी धनी लासिमित राइलाई उहा जिबित रहेसम्म कहिल्यै सुन्न पाइन वा सकिन। आज उहाको गीतहरु सुन्दै यो कमेन्ट लेख्दैछु। स्वर्गिय राइलाई हार्दिक श्रादञ्जली र सोक सन्ताप्त परिवारलाई हार्दिक समाबेदना।
प्रीय गायीका लाश्मित राई ज्यूको “न आउ सपना भरी” गीति एलबम अपलोड गर्नुभएकोमा धेरै धेरै धन्यवाद । यस गीति एलबमको “सुनकोशीको सुनको पानी...” भन्ने बोलको कर्णप्रीय गीतको निकै खोजीमा रहेको थिएँ । यसका लागि RBA Films प्रति धेरै आभारी छु । साथै यस गीतका गीतकार, संगीतकार एवम् गायीका लाश्मित राई ज्यूलाई पनि धेरै धन्यवाद छ ।
स्वर्गीय लसिमित राई प्रति भावपूर्ण श्रद्धाञ्जली। गायकी र संगीत दुवैमा उत्तिकै पोख्त अनि निपूर्ण सायदै अरु होलान्। यी गीतहरु बाहेक पवित्र सुब्बाको स्वरले सजिएको उकालीको गोरेटोहरुमा भन्ने वहाँको सिर्जना मलाई असाध्यै मनपर्छ।
लासिमित राइको नामै नसुनेको रहेछु। बिज्ञापन गरेर पित्तललाई नि सून हो भनेर देखाउन खोज्नेहरुको भिडमा आफुलाई गुमनाम जस्तै राख्ने यस्ती सुरिलो स्वरकी धनी लासिमित राइलाई उहा जिबित रहेसम्म कहिल्यै सुन्न पाइन वा सकिन। आज उहाको गीतहरु सुन्दै यो कमेन्ट लेख्दैछु। स्वर्गिय राइलाई हार्दिक श्रादञ्जली र सोक सन्ताप्त परिवारलाई हार्दिक समाबेदना।
RIP Lasmit didi. Hajurko awaj ananta samma jibit hunexan.
एती मीठो गीत दोराई दोराई युनी रहनठु Hardik shradhanjali
लासिमित राई को निधन पछि गीत सुन्न आउने कोको छ लासिमित राई रिप 😥😥😥
सारै राम्री गायिका
she also used to sing song in our nepali class...our best mam
प्रीय गायीका लाश्मित राई ज्यूको “न आउ सपना भरी” गीति एलबम अपलोड गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।
यस गीति एलबमको “सुनकोशीको सुनको पानी...” भन्ने बोलको कर्णप्रीय गीतको निकै खोजीमा रहेको थिएँ । यसका लागि RBA Films प्रति धेरै आभारी छु । साथै यस गीतका गीतकार, संगीतकार एवम् गायीका लाश्मित राई ज्यूलाई पनि धेरै धन्यवाद छ ।
tyastai maile khojda khojda balla balla bhetiyo
@@pradeepkulung6053 haina k ho man ra intrest milne kasto ho yo geet khijera ma thakeko thiya
I Miss You Papa !!🥲🥲❣❣
Dd aja tapai hamro majhma hunu hunna Tara tapaiko yo away hamima sadabahar hunexa
yeti meetho geet ,swar surilo wahako. Dukha laagyo dherai wahalaai gumaauda..
कुहिरो भित्रका आवाजहरु
बैकुन्ठ बास होस् म्याम
स्वर्गीय लसिमित राई प्रति भावपूर्ण श्रद्धाञ्जली। गायकी र संगीत दुवैमा उत्तिकै पोख्त अनि निपूर्ण सायदै अरु होलान्। यी गीतहरु बाहेक पवित्र सुब्बाको स्वरले सजिएको उकालीको गोरेटोहरुमा भन्ने वहाँको सिर्जना मलाई असाध्यै मनपर्छ।
The last two songs derai ramro xa, chutai mithas xa uhako sworma
लासमिता राई आजकाल कता हराउनु भयो।नेपाली स्रोताहरुलाई निरास बनायर्😭😭😭
united clz maa हामीसँग teaching गर्नुहुन्छ ।
These albums were released at the era of 2002/2003 AD. Heartly miss you lasmit mam😢😢😢😢😢
Heartily miss u Lasmit Rai mam. 😰😰😰😨😨😨
हार्दिक श्रद्धाञ्जली।
REST IN HEAVEN MY FRIEND.♪♫♬♫♪
हार्दिक श्रद्धान्जली!!
लासिमित राईको निधन भएको सुनेर निकै नरमाईलो लागेको छ । yo geet khojda khojda hairan balla vetyo tyo ni yesto samaya ma. RIP
हार्दिक श्रद्धांजलि !!!
You are one of my best teacher..you will be always missed..mam!!! lots of respect and deep heartfelt condolences!!!
😥😥😥miss u mam
Nepali composers were not able use all of her potential. Her voice was good in both western songs and Nepali Lok pattern songs.
REST IN PEACE DIDI
you were always the source of beautiful voice and amazing personality, mam!!!Rest in peace!!!
My favourite singer🙏🙏😘
My favourite singer, my favourite song 🙏🙏🙏
हार्दिक श्रध्दाञ्जलि ! तपाईको आवाज र तस्विर हामी माझ जुगौँजुग गुन्जिरहने छ । 🌹🌹🌹
🌻🙏🌷👍
Rip hjr
Rest In Peace my favorite singer Ms. Lasmit mam🌺🙏
Rest in peace 😢😢😢
हार्दिक श्रद्धाञ्जली नाना😭😭
Rip😭😭😭
Rest in peace
Rest in peace!!! Mam!!!
जती सुने पनि सुनिरहु लाग्ने कालजयी गीतहरु 😪😪😪 दिदी हजुर सदा हाम्रो मनभित्रै रहनुहुनेछ।
RIP
Gone too soon! Thank you 🙏! Rest In Peace!
Thank you so much my dear granny for sharing your song you are my idle and you are the best singer of the nepali world....
य्ग्ग्ग्ग
गायिका लासमीत राईमा हार्दिक श्रद्धाञ्जली ।
Super voice. Unsung hero of music industry. May your songs be viral soon and pray for the eternal peace of the departured soul.
सुनकोशीको सुनको पानी...बोलको गीत कहाँ कहाँ खोजिन। किन हो किन यो गीतले कता कता दुखाउछ।
Rest in peace didi!!!!🙏😥
Rip
Sad to know your premature demise. Praying may your soul find peace.
Rest in peace didi.
na auu...this songs takes me back in time.
Very sad news🥲🥲🥲 I can’t believe you are no more with us.Praying your departed soul Rest In Peace 🌺🙏🙏🙏
One of the underrated talented singers of Nepal ....Rest in peace ☮️ Lasmit Rai !!!
Heartfelt Condolences and Prayers!!!
Hardik shraddhanjali maam
सङ्गितकार र रचनाकार को पनि नाम राख्नु भयको भय अति राम्रो हुनेथियो🙏🙏
Sunkoshiko sunko pani .......music Bulu Mukarung lyric Shrawa Mukarung
Rest in peace ma’am❣️
Rest in peace 😂🙏💐
सधै भरी भन्ने गित सारै मन पर्छ।Upload गर्नु भयको मा धन्नेबाद्🙏🙏🙏
Lyrics =Tika Chamling, Music=Paras Mukarung.
@@prembattimanandhar3257 टीका चाम्लिङ गितकार हो भन्ने त थाहाथियो किनकी मेरो भान्जा हो।तर सङ्गिकार थाहाथियन जानकारिको लागि धन्नेबाद्🙏🙏
Mis u di.
uhanko "kina timi" kahan painchha hola ? ma nikkai samay dekhi khojira'chhu. launa, sujhab paaun.
Sogra ma Bas hos.
हार्दिक श्रद्धाञ्जली।
Rip
Rest In Peace 💐💐
Rest in peace
हार्दिक श्रद्धाञ्जली।
Rip
Rip
Rip
Rip
RIP
Rest in peace 😭😭
Rest in peace 🙏🙏
Rip
Rest in peace