loveson gurung - dhaka malkhu kuba
Вставка
- Опубліковано 9 лют 2025
- आदिम कला मञ्च पोखरा द्वारा बाबा आमाहरुको लागि संचालन गरिएको निशुल्क एक महिने नृत्य कक्षामा जनप्रीय तमु समाज लामाचौरको बाबा आमाहरुले पनि आफ्नो उल्लेखनिय सहभागिता जनाई एक महिनाको नृत्य कक्षा बाट प्रशिक्षित भएर तयार पारिएको गुरुङ चलचित्र "मार्कली" मा संबद्ध गित "ढाका मल्खु कुवा" को कभर स्टेज भिडियो।
कृपया भिडियोलाई अन्त्य सम्म हेरेर like,comment & share गरिदिनु भै यस loveson Gurung youtub च्यानललाई पनि अबश्य subscribe गरिदिनुहोला।
तपाईं पनि आफू र आफ्नो बाबू नानी साथै गाउँ, समाज,टोल वा समाजका बाबा आमाहरुलाई यसरी नृत्यको प्रारम्भिक आधारभुत नृत्य कक्षा दिन र लिन चाहानु हुन्छ भने हामीलाई अबश्य सम्झनुहोस।
आदिम कला मञ्च
loveson Gurung : 9856088614
सम्झनुहोस...
म्युजिक भिडियो, बिज्ञापन, डकुमेन्ट्री वा चलचित्र सम्बन्धि कुनै पनि काम गर्नु परेमा
कुनै पनि साँस्कृतिक कार्यक्रममा सांस्कृतिक नृत्य समूह चाहिएमा
भेषभुसा वा गरगहना चाहिएमा
कला संग संबंधित तपाईको सम्पुर्ण आबश्यक्ता पूरा गर्न सम्झनु होस - आदिम कला मञ्च पोखरा।