PrimeHD || धीरेन शाक्य र राजेश हमालको झगडाको बारेमा राजेन्द्र खड्गीले गरे खुलासा | Ep 26

Поділитися
Вставка
  • Опубліковано 19 сер 2024

КОМЕНТАРІ • 1 тис.

  • @surajkirati6325
    @surajkirati6325 3 роки тому +433

    महा नायक राजेश हमाल र महा गुन्डा राजेन्द्र खड्गी को ईन्टरभिउ लेउनु पर्यो भन्ने हरु एता भोट गरौट 👊👊👊🤛

  • @user-ol7zu1rp9m
    @user-ol7zu1rp9m 3 роки тому +169

    एक चोटि महानायक राजेश हमाल दाइ,धिरन शाक्य र राजेन्द्र दाइलाई संगै interview लिनु पर्यो!ठुलो फ्यान म राजेश दाइको!!

    • @binodneupane3525
      @binodneupane3525 3 роки тому +6

      यी घाँसहरूसंग आउनु पर्यो नी हाम्रो राजेश दाई...!!!

    • @heaven140
      @heaven140 3 роки тому +2

      @@binodneupane3525
      Kina Rajesh ghamandi chha ra?

    • @user-wu5dh6pw3c
      @user-wu5dh6pw3c День тому

      धिरन शाक्य सोझो हिरो

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 3 роки тому +52

    महानयाक राजेश हमाल र धिरेन शाक्या येकाई ठाउमा हेर्नी मन थियो

  • @cheftejthapa77
    @cheftejthapa77 3 роки тому +138

    राजेन्द्र ज्यु मन मा पाप छैन
    को को हुनुहुन्छ त
    धिरेन ज्यु
    राजेन्द्र ज्यु बिग फ्यानहरु त 👍️👍️👍️

  • @spoudel532
    @spoudel532 3 роки тому +71

    सत्य कुरा बोल्नु हुन्छ राजेन्द्र खड्की दा ।।।

  • @nepsemarket
    @nepsemarket 3 роки тому +37

    राजेन्द्र दाइ र धिरन दाइ आए तर..हेड लाइन चाइ राजेश दाइ को ❤️❤️यहि होला महनायक को popurerty👍️ जय महानायक

  • @halkaramailo6109
    @halkaramailo6109 3 роки тому +12

    जस्ले जे भनेपनि धीरेन शाक्य नेपालको न. १ हेण्डसम हीरो हुन

  • @bishwokarma864
    @bishwokarma864 3 роки тому +20

    जस्ले जे भने पनि माहानाय राजेस हमाल नै हुन माहानायक हुनलाई सबै थोक ले पुक्त हुनु पर्छ जो राजेस हमाल मा छ

  • @umeshmalla9392
    @umeshmalla9392 3 роки тому +92

    सारुख खान र सलमान खान झगडा गरेर मिले जस्तै अब राजेश हमाल धिरेन साक्य मिल्न पर्छ तब दर्सक को फेरि माया पाउन सक्छ धिरेन साक्य ले

    • @dekesunar1710
      @dekesunar1710 3 роки тому +1

      srk sallu vai songa compear grna mildaina brother ok..nepali kalakar ko .......

  • @sunambhuwan7147
    @sunambhuwan7147 3 роки тому +19

    राजेश दाई भन्नु भो आज धेरै खुसी लायो सँगै काम गर्नु पर्छ।।

  • @nabingahatraj8129
    @nabingahatraj8129 3 роки тому +151

    मेरो एउटा साथी छ मा आज नेपाली चलचित्र क्षेत्रका दुई अग्रज हस्ती लाई देख्न पाउदा आभार छु कार्यक्रम प्रस्तोता श्री नरेश भट्टराई ज्यु प्रती अर्को हप्ता महानायक राजेश हमाल ज्यु पनि निमन्त्रणा गर्नु हुनेछ भन्ने आसा छ तपाईंको यो कार्यक्रम म भाग १ देखि न छुटाइ हेरेको छु आउँदा दिनमा पनि हेर्ने छु अहिले म यो कार्यक्रम सात समुन्द्र पारिको बिरानो मुलुक दोहा कतार देखि हेर्दै छु अथवा हेर्ने छु प्रतीक्षामा छु नरेश भट्टराई ज्यु

    • @sargamsujan1727
      @sargamsujan1727 3 роки тому +1

      सहमत छु म पनि हजुर को कुरा सङ्ग्🙏🙏🙏🙏

    • @pradipnewayoutubechyanal4951
      @pradipnewayoutubechyanal4951 3 роки тому +2

      म पनि सहमत छु महानायक ज्यु लाई ल्याउनु हुनेछ भन्नेमा

    • @kas447
      @kas447 3 роки тому

      Agreed with you sir

    • @surya6414
      @surya6414 3 роки тому

      @@sargamsujan1727 plppp

    • @surya6414
      @surya6414 3 роки тому

      3d 4d rl in Rd rl ok mn mm hb v Rd eddfl

  • @rajushrestha3617
    @rajushrestha3617 3 роки тому +29

    धिरेन दाई र राजेन्द्र दाईलाई हार्दिक नमन तथा उच्च सम्मान आभार बयक्त गर्दछु।

  • @onlinenepal9236
    @onlinenepal9236 3 роки тому +8

    जो सुकैले जे भनेनी राजेश हमाल भनेको राजेश हमाल नै हो हाम्रो नेपाल देश कै सान हो

  • @bishwokarma864
    @bishwokarma864 3 роки тому +163

    अब बिराज भट्ट र निखिल जि काई एक साथ लिनु परो सर

  • @karongurung9267
    @karongurung9267 3 роки тому +30

    Huge respect to our legends Dhiren Shakya n Rajendra Khadki . But my all time favourite hero is Rajesh Dai . Rajesh Dai posses the knowledge of every field.

  • @ramilaadhikari9658
    @ramilaadhikari9658 3 роки тому +45

    मेराे लागि त हिराे भनेकै राजेश हमाल ।

  • @rayhanrai1470
    @rayhanrai1470 3 роки тому +10

    ज़िन्दगीमा एतिको रमाईलो ईन्टरभ्यू हेरेको थिईन मैले 😂😂👍❤️❤️❤️

  • @subashdjr6409
    @subashdjr6409 3 роки тому +5

    मेरो नेपाली बेस्ट हिरो धिरेन शाक्या र राजेश हमाल 🙏🙏💮💮🌻🌻🌼🌼💐💐💐💮💮🌼🌼💐💐💐

  • @ramubiswakarma90
    @ramubiswakarma90 3 роки тому +6

    सम्मानित दाजुहरुको अन्तरबार्ता धेरै रमाइलो लाग्यो र अब आउने दिनमा राजेश हमाल दाजु धिरेन शाक्य दाजु र राजेन्द्र खड्की भएर एक नयाँ फिल्म बन्न र खेल्न पर्यो । हाल-युएई

  • @thegaulevlog8287
    @thegaulevlog8287 3 роки тому +6

    फिल्मी जगतमा राजेन्द्र दाइको सबै भन्दा ठूलो योगदान छ

  • @dipakgiri4506
    @dipakgiri4506 3 роки тому +19

    अब को नयाँ एपिसोटमा माहानायक राजेश हमललाई लिएर आउनु है नरेस दाई

  • @sanjeetadhikari3746
    @sanjeetadhikari3746 3 роки тому +6

    राजेन्द्र दाइ र धिरेन दाइ लाई नब बर्ष २०७८ सालको बेहिसाब शुभकामना छ ! साथै यो दुबै जनाको मित्रता सधै प्रगाढ रहिरहोस। धिरेन दाइको first movie मैले हेरेको चाइ देउराली भन्ने थियो। लगभग 2053/2054 साल तिरको कुरा हो! तेति खेर म 11 बर्षको थिए। आज आएर म आफै बूढो भए जस्तो लाग्यो! तर धिरेन दाइ जस्ताको तस्तै सदाबहार हेन्ड्सम। भुवन दाइ जस्तो। दुबै जना अग्रज कलाकार दाजुहरुलाइ हार्दिक नमन गरे।🙏🙏🙏🇳🇵🇳🇵

  • @rojitmagar8286
    @rojitmagar8286 3 роки тому +6

    अत्यन्तै मन पर्ने नेपाली फिल्मलाई माथी उठाउन ठुलो भुमिका निभाएका प्रिय कलाकार हरुको अन्तर्वार्ता हेर्न पाइयो मज्जा लाग्यो यसै माथी नरेश दाजु 👌👏👍️

  • @nayajoti1619
    @nayajoti1619 3 роки тому +3

    धेरेन भन्दा राजेश दाइ सिनियर हो र राजेश दाइ लाई सम्मान गर्नुपर्छ धेरेनले

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 роки тому +70

    *_धिरेन दाइ लाइ देख्दा मलाई दादागिरी चलचित्र को याद आउँछ ।_*

    • @SujanLama-ec7ku
      @SujanLama-ec7ku 2 місяці тому

      Kaileni budo nahunuko karanchai k ho😂😂😂

  • @sujanmallathakuri9569
    @sujanmallathakuri9569 3 роки тому +26

    अब महानायक राजेश हमाल सर लाई बोलाउनुस् ल

  • @devdhungana8062
    @devdhungana8062 3 роки тому +74

    राजेस हमाल र राजेन्द्र खड्की लियाको भए हुन्थियो

  • @aasha__dgaf3253
    @aasha__dgaf3253 3 роки тому +20

    Feels so good that how Rajendra Khadgi is describing about Paul Sha's personality and behavior ❤❤🥺

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 роки тому +12

    _उमेर जे पनि नढाटी भन्ने मात्र राजेन्द्र दाइ हो नेपाली चलचित्र छेत्रमा ।_

  • @nayajoti1619
    @nayajoti1619 3 роки тому +35

    आज राजेश दाइ भनेको सुन्दा खुसी लाग्यो

  • @Rai-Aiman
    @Rai-Aiman 3 роки тому +5

    यो एपिसोड मन पर्यो अब चहीं राजेश हमाल र करिश्मा मानन्धर चाहीयो

  • @chitrakumarrai5537
    @chitrakumarrai5537 3 роки тому +1

    म लाई त नरेश भट्टराई को बोल्ने शैली भोइस यक दम मन पर्छ

  • @dangerkingofficechannel7563
    @dangerkingofficechannel7563 3 роки тому +14

    धेरै राम्रो छ भिडियो हजुरको यसै गरी अझ धेरै प्रगति गर्दै जानु सफलता को कामना हजुर लाई

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 роки тому +23

    नारायणी को तिर मा कर्जा फिल्म को सुटिङ हेर्दा जस्तो हुनुहुन्छ उस्तै लाग्छ धिरेन शाक्य दाजु मनपर्ने कलाकार मा उहाँ नि हो सारै रमाइलो लागेयो राजेन्द्र दाजु एकदमै फर्यान्क हुनुहुन्छ धन्यवाद नरेश भाइ साथमा यहाँ हरुलाइ नयाँ बर्ष को शुभकामना

    • @aale5552
      @aale5552 3 роки тому

      महिले चाहिँ टाडी बजार मा शुटिग हेरेको थिय कर्जा

  • @hemrajbcnp3203
    @hemrajbcnp3203 3 роки тому +17

    I have a friend who does not miss this program. Naresh Bhattarai's grandfather was very good. Dhiren Sakye is Nepal's number one hero. Rajendra is very good

  • @dinadinanepal811
    @dinadinanepal811 3 роки тому +8

    धेरै पछि धिरेन शाक्य देखियो👍️❤️❤️राजेन्द्र 👍️❤️

  • @sanjayakumarbk61
    @sanjayakumarbk61 3 роки тому +43

    यो कार्यक्रम प्रति सम्मान जगाउन एक लाइक गर्नुहोला

  • @asimrijal4979
    @asimrijal4979 3 роки тому +4

    राजेश हमालको सम्मान गर्न नजन्ने फ़्लॉप कलाकार धीरेन बिजीरे सुटिंग
    मा कती हास्नु

  • @suryakeeran2784
    @suryakeeran2784 3 роки тому +2

    नेपाली कलाकार मा सबैभन्दा शरीर मेन्टेन् गर्ने अझै जवान धिरेन शाक्य दाजु अझैसम्म पनि ह्यान्सम

  • @bhumigat2349
    @bhumigat2349 3 роки тому +1

    राजेश हमाल भन्दा धिरेन शारिरिक बनावट र अभिनय लगायत कुनै कुरामा पनि कमि थिएनन, थिए त केवल पर्सनालिटीमा कम थिए र इगो र घमण्डमा अलि बढी थिए। त्यसैले धेरै अन्तर पार्न गयो।

  • @bivekacharya2301
    @bivekacharya2301 3 роки тому +13

    रमित Dhungana र बिराज भट्ट/ निखिल दाई लाई ल्याउनु परो स्र

  • @kumarirai8525
    @kumarirai8525 3 роки тому +48

    Most Handsome Hero and Villan ❤️❤️ Dhiren and Rajendra

    • @nabinthakuri31
      @nabinthakuri31 3 роки тому +1

      Rajendra khadgi ni handsome po launa maro mujhe🏴‍☠️🏴‍☠️😅😅😅😅😅

    • @greengarden298
      @greengarden298 3 роки тому +2

      Hait villan chai
      kalo kalo vaisi jastai Arna ho

    • @kumarirai8525
      @kumarirai8525 3 роки тому +1

      @@nabinthakuri31 mero nazar ma ta handsome nai lagcha legend

    • @kumarirai8525
      @kumarirai8525 3 роки тому +1

      @@greengarden298 testo lagdai na mero nazar ma legend. He looks still young and handsome

  • @sagarmagar255
    @sagarmagar255 3 роки тому +1

    Dhiren sir yesto age ma yesto handsi xa. 🔥🔥🔥🔥🔥

  • @toypandey6866
    @toypandey6866 3 роки тому +12

    महानायक बन्न अलि अनुसासित हुनुपर्छ !! यो पाराले हुदैन ।

  • @sumanpangeni2045
    @sumanpangeni2045 3 роки тому +7

    राजेन्द्र खड्की अत्यन्तै फरासिलाे ब्यक्तित्व लाग्छ।मलाई पनि राजेन्द्र खड्की सिधा सिधा कुरा गर्ने लप्पन छप्पन नभएको मान्छे नै लाग्छ।धिरेन शाक्य हेर्दा घमण्डी जस्ताे देखिए पनि बास्तबमा त्यस्ताे हैनन भन्ने पुष्टि गरिदिनु भयाे।जे हाेस् दुई जना नेपाली फिल्म उद्याेगका हस्तीहरुकाे रमाइलो कुराकानी हेर्न पाइयाे साह्रै खुसि लाग्याे।

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 3 роки тому +10

    नेपाल मा बूढो नहुने फिल्म छेत्र का सम्मानित ब्यक्ति हरु
    १ महानायक राजेश हमाल २ महानायिका करिस्मा मानन्धर ३ राजेन्द्र खड्गी ४ भुवन केशी ५ धिरेन शाक्य ६ निखिल ७ बिराज ८ रेखा थापा ९ निरुता सिंह ।

    • @braveketoma4925
      @braveketoma4925 2 роки тому

      हाहा सबैभन्दा बुडो राजेस हमाल भैसक्यो..

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 3 роки тому +41

    राजेन्द्र ब्रो को बोल्ने सैलिको फेन हामि कोको छ्म!

  • @yonjomagar9790
    @yonjomagar9790 3 роки тому +2

    Mahanayk rajendra ani handsome hunk dhiren lai sngai interview rakhnaparo
    Rjendra dai ley milauna khojdaihununx
    Great work brothers👌🏼💕

  • @samerraj1869
    @samerraj1869 3 роки тому +21

    राजेस दाइ लाई पनि बोलाउनु परो नरेस सर

  • @pabitrakumal4694
    @pabitrakumal4694 2 роки тому +3

    80/ 90’s the most handsome hero in Nepali film industry ❤️❤️

  • @rameshlama
    @rameshlama 3 роки тому +6

    i liked this episode, यो एपिसोडबाट धिरेन दाईले सकारात्मक कमेन्ट पाउनुहुन्छ,राजेन्द्र दाइ त मनको सफा मान्छे।

  • @rudrabist3255
    @rudrabist3255 3 роки тому +1

    राजेश दाई र धिरेन साक्या दाई को इन्टरभिउ सँगै लिनु पर्छ अब❤️❤️❤️भन्ने जति यता आउनुस्

  • @yesiam8048
    @yesiam8048 3 роки тому +21

    राजेश हमाल हिरा यी धिरेन शाक्य गुहे किरा

    • @toypandey6866
      @toypandey6866 3 роки тому +4

      घमण्ड ले गर्दा त राजेश हमाल हिट धिरेन शाक्य ठिस भाको , अलिकति अहम चाहि बढि नै छ , तर मान्छे हेन्सि र खाईलाग्दो चाहि छ्न घमण्ड नगरे धेरै अगाडि पुग्ने ब्याक्ति हो । अर्का नायक रमेश उप्रेती पनि उहि हो घमण्ड ले गर्दा हराउन परेको नत्र धिरन भन्दा रमेश उप्रेती अझै बढि राम्रो नायक हो । but i like ramesh also

    • @Rai-Aiman
      @Rai-Aiman 3 роки тому +1

      Once time both are grt actors.Rajesh lai takar diney Dhiren shakya nai thiyo.

    • @raghavyoutubechannel7589
      @raghavyoutubechannel7589 3 роки тому

      Haha😂sahi yr

    • @prakashshrestha2335
      @prakashshrestha2335 3 роки тому

      कहाँ ह्येन्सी धिरेन कहाँ आँखा टेडो राजेश🤣

    • @braveketoma4925
      @braveketoma4925 Рік тому

      tero राजेस हमाल गेडा हो मुला काले धोति

  • @vinodgiree4619
    @vinodgiree4619 3 роки тому +39

    most handsome hero in nepali film
    Dhrinshyka ❤️❤️🔥🔥

  • @youbrajthapa
    @youbrajthapa 2 роки тому

    राजेन्द्र दाज्यु पनि यति रमाइलो हुनुहुदो रैछ सारै रमाइलो नरेस दाज्युलाइ धन्यवाद

  • @chandradhami2837
    @chandradhami2837 2 роки тому

    मान्छे होस त राजेश खड्कि दाई जस्तो होस मान्छे कालो भए पनि मन चाहिँ एक दमै सफा छ love both ♥️🙏

  • @toofreakingfunny2247
    @toofreakingfunny2247 3 роки тому +3

    देशलाई माया गर्ने यी कलाकारहरु र पत्रकारलाई मनैदेखि सलाम। जय देश जय जननी

  • @rajudubai7166
    @rajudubai7166 3 роки тому +4

    राजेन्द्र खड्की मन काे धेरै राम्राे मान्छे
    दाई काे बोल्ने बानी राम्राे छ दिल खोलेर बोल्ने

  • @chandragurung1029
    @chandragurung1029 3 роки тому +8

    राजेन्द्र खड्की र धिरन शाक्य सरको अन्तरबार्ता हेर्न पाउँदा मज्जा लाग्यो🙏🙏

  • @dambardambar430
    @dambardambar430 3 роки тому +1

    Mahanayak rajhesha dai ho ko lag lag rajhesha dai 🇳🇵 nepal ko mahanayak ho....

  • @madanchhetri8128
    @madanchhetri8128 3 роки тому +41

    Nepal ko most handsome hero nobody is like him

  • @abrahamtamang6656
    @abrahamtamang6656 3 роки тому +18

    Rajesh sir + karishma please ❤️❤️

  • @lkumarrai4661
    @lkumarrai4661 3 роки тому +2

    वास्तबमै राजेन्द्र खडगीदाई सफलभीलेन मात्र नभयर स्पस्ट बक्ता पनी हून👍👌

  • @rbentertainment9943
    @rbentertainment9943 3 роки тому +5

    Aaja Rajesh hamal dai vaneko sunna khusi lagyo diren sakye is love 💕

  • @runjithunter4262
    @runjithunter4262 3 роки тому +14

    राजेन्द्र खड्गी हकिकत यथार्थ सत्यता बादी हुनुहुन्छ - लास्ट फेन दाईको💕💕🤘🤘

  • @rajeshmobile2746
    @rajeshmobile2746 3 роки тому +29

    राजेन्द्र दाइ मा कुनै पाप छैन,,जय होस राजेन्द्र दाई🙏🙏🙏🙏

  • @rosedmlove
    @rosedmlove 3 роки тому +4

    राजेन्द्र खडकी को मन् मा पाप छैन् जे हो भन्दी हाल्ने अनि धिरेन शाक्य सदाबहार हिरो handsome सारै मन पर्छ मलाई सानै बाट फिल्म पनि सारै मन् पर्छ फेरि नयाँ फिल्म लिएर आउनु पर्यो धिरेन दाई ,राजेन्द्र दाई राजेश दाई मिलेर ........

  • @rainasonlinetv6305
    @rainasonlinetv6305 3 роки тому +8

    wow...धेरै दिन पछि राजेन्द्र दाइ लाई मेरो आउट! साथी छ मा देख्न पैयो thankyou नरेश दाइ👏👏👏👏

  • @rajubhandari4850
    @rajubhandari4850 3 роки тому +23

    जोले जे भने पनि धिरेन नेपाली चलचित्र मा नरूचाहिएको पात्र हो, अहंकारी र घमन्डी

  • @parsuramchaudhari4441
    @parsuramchaudhari4441 3 роки тому +4

    अब राजेन्द्र खड्गी र राजेश हमाल लाई पनि सगै ल्याउनु पर्‍यो दाइ ।

    • @rabitamang2353
      @rabitamang2353 3 роки тому

      Sahi kura la rajendra khadgi ra rajesh hamal sangai lyaunu paryo

  • @khagendraneupane9643
    @khagendraneupane9643 3 роки тому +2

    मनको खुला राजेन्द्र दाईलाई सलाम ।सत्य बोल्ने म पनि एक हो।र सारै मन पर्छ ।राजेन्द्र दाईको सत्य बोल्ने बानी ।

  • @ahabirthapa4199
    @ahabirthapa4199 3 роки тому +2

    dhiren ra rajendra dai ko fan yeta tira.

  • @bhupendratimalsina558
    @bhupendratimalsina558 3 роки тому +14

    सेलिब्रेटिले कसरी बोल्नु पर्छ राजेश हमाल सङ्ग सिक

  • @harishrestha3214
    @harishrestha3214 3 роки тому +9

    Best handsome Dhiren sakya

  • @rajinchamling5180
    @rajinchamling5180 2 роки тому

    धेरै लाई मनपर्ने हिरो धिरेन शाक्य पनि हो तर धिरेन जि राजेश हमाललाई चाहि सम्मान गर्नुहोला /

  • @salonmallaofficial
    @salonmallaofficial 3 роки тому +8

    Dhiren dai most handsome rajendra dai dangerous villen wow

  • @rosegulab84SRP
    @rosegulab84SRP 3 роки тому +6

    Aajha bata dhiren sakya man paryo hai .... mahanayak lai rajesh dai vanera samman garnu vayo hai

    • @romikhawas5569
      @romikhawas5569 3 роки тому +1

      Natak ho tesko rajesh dai ko kura aayesi kati alxi garera boleko xa

  • @ajayakc1398
    @ajayakc1398 3 роки тому +6

    Most handsome person in nepali film industry dhiren sakya sdaju

  • @puransoni1758
    @puransoni1758 3 роки тому +1

    राजेन्द्र खड्कि लाई गृहमन्त्री मा पास गरे है मैले त।।।गुड

  • @jrtbhai
    @jrtbhai 3 роки тому +15

    From this episode I respect dhiren as a humble physique man with hard and dedicated Rajendra daí as always no pap just say what u feel

  • @kalathulung1929
    @kalathulung1929 3 роки тому +11

    Most handsome actor Diren

  • @babukanchha8504
    @babukanchha8504 3 роки тому +24

    नेपालको Handsome हिरो 25 30 वर्ष अगी पनी र अहिले पनी Handsome सरिरकोबनावट जस्ताको तेस्तै कुनै हिरो छैन धीरेन जतिको लामो समय सम्म हिरो रुपी कायम भएको 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ritagurungritagurung8006
    @ritagurungritagurung8006 3 роки тому +2

    Dhiren is so decent humbal person and Rajendra khadki is so comedian and humbal nice to see you hamro pala ko kalakar haru dekhda ekdaam khusi lagyo and nice conversation wowo

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 3 роки тому +1

    वा वा गृहमन्त्रि राजेन्द्र खडकि प्रधानमन्त्री राजेश हमाल क्याचित बुझ्दो विश्लेषण धन्यबाद खडकि दाइ

  • @naturallove9097
    @naturallove9097 3 роки тому +19

    We want megastar rajesh hamal sir

  • @DiigitalRamesh
    @DiigitalRamesh 3 роки тому +23

    Dhiren Shakya is such a humble person..

  • @Chef.santoshcr7
    @Chef.santoshcr7 3 роки тому +1

    महानायक राजेश हमाल लाई लिनु पर्यो है 🙏🙏🙏🙏

  • @parbat54bishwakarma21
    @parbat54bishwakarma21 3 роки тому +4

    Wow...
    Childhood memory refresh vyo ❣️❣️❣️ i wish second season ma respected Deep Shrestha sir lai dekhnu paiyos ...

  • @kbgurung9681
    @kbgurung9681 3 роки тому +4

    अब राजेश र धिरेन मिलेर एउटा फिल्म बनाउनु पर्यो

  • @challengetime5271
    @challengetime5271 3 роки тому +8

    आज आयर धीरेन ले माहनायक राजेस नै हो भनी सुइकारेको अवस्था कुरो सुन्दा ।।

  • @nabinhamal7226
    @nabinhamal7226 3 роки тому +1

    धिरेन साक्य अति रमाइलो अब राजेस र धिरेन लाई ल्याउ।।

  • @dipakthapa8040
    @dipakthapa8040 3 роки тому +1

    Sir Rajendra my name is Dipak.I m from Nepal.Currently, I m from Qatar.Really,I do respect n salute u n I inspired wid u that u love our country n soil which I do too.Keep it up Sir.

  • @user-bv9fx5kc2w
    @user-bv9fx5kc2w 3 роки тому +5

    धिरेन दादाको आहा बोडी कति मिलेको ज्यान 💪💪💪

  • @chandralawati4367
    @chandralawati4367 3 роки тому +12

    Both of my best acter in nepali films industry 👌👌👌

  • @user-ex7vp7ne4j
    @user-ex7vp7ne4j 22 дні тому

    पुरानो मान्छेहरुको पुरनै कला हुन्छ best of luck

  • @dilipmagar8452
    @dilipmagar8452 3 роки тому

    धिरेन शाक्य दाई को पहिलो टेलि फिल्म प्रतीक हो साथ मा सञ्जय मास्के दाईं पनि हुनुहुन्छ यहाँ हरु दुवै जना पाल्पा को हो तर सञ्जय मास्के दाईं अहिले यो संसार मा हुनुहुन्न उहाँहरुको प्रतीक फिल्म को सुटिङ पनि मैले हेरेको हो यहाँहरुलाई म राम्रो सँग चिन्छु,यहाँहरु सँग मा तानसेनको विशाल बजार मा भएको रिगल दाइको रेस्टुरेन्ट को अगाडी क्यारम बोर्ड पनि खेलेको छु
    मलाई धिरेन दाई एकदम राम्रो अशल हेन्डसम लाग्छ। नेपाल को मोस्ट हेन्डसम हेरो नै धिरेन दाई हो, बलिउड को सलमान खान पनि केही होइन उहाँको सुन्दरताको अगाडी

  • @arjunbam6364
    @arjunbam6364 3 роки тому +6

    माहानायक राजेश हमाललाइ लिएर आउनु पर्यो

  • @racexetri1933
    @racexetri1933 3 роки тому +10

    handsome man all the time dhiren dai and the rock rajendra dai

  • @b.karjun9766
    @b.karjun9766 3 роки тому +1

    राजेश जस्तो मान्छे जस्तो माहान नेपाल को कोहि छैना राजेद्रा खत्री तिम्रो दिन गयो देरै खुट्टा बाच्छु न भना बुरो हड्डी बाछे पछि फेरि जोरिदैना नि

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 3 роки тому +25

    धिरेनले आज जाण खाएर आईक्याओ कसरी राजेश दाइ भन्न गयो😂🤣