आफूलाई अवरोध गर्नेहरूसँग प्रतिरोध गर्ने तरिका जान्नुहोस् Best Motivational Speech By: Dr.Tara Jii
Вставка
- Опубліковано 3 вер 2022
- How To Deal With Negative People/ Best Inspirational Video/Message/Story By:Dr.Tara Jii
Dr. Tara Jii द्वारा अनलाइन मार्फत सञ्चालन हुने Advanced Public Speaking Class लिनुहुन्छ भने शुल्क रकम जम्मा गर्नको लागि Esewa ID: 9860589310 र Bank Transfer: Global IME Bank Siranchok Branch Gorkha A/C No: C307010004711 Name: Tara Prasad Giri रू ५००० फी खातामा जम्मा गरिसकेपछी 9860589310 मा एक पटक कल गरेर जानकारी गराउन नभुल्नु होला अथवा Screen Shot Messenger मा send गर्न नभुल्नुहोला ।
हाम्रो फेसबुक पेजमा जोडीनका लागि : / tara-jii-367783913277858
काम गरेसी बबाल गर्नुपर्छ !
जस्तो अवस्था आए पनि झुक्नु हुन्न !
आह कति राम्रो सुझाव तपाईंलाई धन्यवाद☺️🙏
सारै राम्रो मोटिभेसन विडियो हो हामीले सुनेर मात्र आनंद लिने हैन त्यसलाई जीवन मा पनि परिणत गर्नु पर्छ
अत्तिनै प्रेरणादायि भिडियो || 👏👏👏
हजुरको भिडियो राम्रो लाग्छ। जब म हजुरको हेर्छु त्यतिबेला देखि मलाई नयाँ उर्जा र हौसला मिल्छ।
प्रेरणादायी भिडियो
🙏🏻guru dev! Great video! TYSM ❤️❤️
कसैलाई पनि खुशी पार्न नखोज कुवेरले त,
सबैको चित्त बुझाउन सक्दैनन् भने हामीले
कसरी सक्नु ? अरे वा Dr. Tara Sir👌☺️🙏
Dherai ramro suggestion
❤❤❤❤❤❤❤
धेरै राम्रो कुरा सर
सहि सन्देश सर
Great video
Heart touching speech ❤🙏
Sir yesarinai regular video leunu la❤️❤️❤️
Greatest
साहै राम्रो भिडियाे 🙏🙏🙏
Thank you sir
हा हा कति राम्रो सन्देश दिनु भाे
सर नमस्कार म नवनियुक्त नेपाल प्रहरी .....(secret) k.c म अहिले बुटवल तालिम केन्द्रमा तालिमरत छु मैले बिगत ४ ५ बर्ष देखि सरको प्रत्येक भिडियोहरु चियाउदै आइरहेको छु त्यसैको आधारमा म सरसामु एउटा समस्या लिएर आएको छु, सर आजभोली मलाई एक्लो महसुस हुन्छ आफुलाई कसैले वास्ता नै गर्दैनन जस्तो महसुस भैरहन्छ सबै सङ मीठो व्यबहार गर्न खोज्दा पनि कसैको पनि हितैसी बन्न सकिरहेको छैन मलाई यो समस्या ले सारै पिरोल्छ र आत्महत्याको समेत सोच आउँछ, मलाई यो समस्याले सारै नै पिरोली रहेको छ सर यसमा आधारित भएर छिट्टै एउटा भिडियो बनाइदिनुहोला।
wow wow wow wow 🙏
Thank you so much sir for motivational video best and most important video..🌹
Your vedios are really helping sir.....especially new comers...should watch this channel ....
I m interesting sir🙏
स्थिति सापेक्ष कसरी सफलता र धन आर्जन गर्ने सम्बन्धी प्रेरक प्रसङ्ग सहित कृपया भिडियो दिनुहोस् ।please
Sarai ramro xa
Very good knowledge sir
Life changing video❤️❤️
it's great 🙏🙏
Dami sandes sir
Interesting sir.
Sir
Hjur le travel vlog aru banaunu paro
Wow nice video sir
Too great story 😊
🙏🙏🙏
Tapae ko jati ramro video aruko lagdeina
Background music hatauda kasto chha ?
"The greatest obstacle to connecting with our joy is resentment."
- Pema Chodron
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ll❤❤❤❤❤❤❤❤au
rammmmro
❤️🥰from deep Boarding high school
Sir म class 12 को failure हो sir please म जीवन मा केहि गर्न खोज्छु म तपाईं को भिडियो बात निकै प्रभावित छु।sir how to be failure to success please one video to me
पुरानो clip
Sir ma mero नाम sagar pulami magar ho तपाई को हर video ma आफ्नो mobile huda ra nahuda aru ko mobile bat vaya ni herirako hunxu tapaeko video bat khi sak milxa malae त्यसैले म तपाईं video पर्खाइ बसि रहेकोे हुन्छ अनि हरेक हप्ता यक पटक सर्च गर्ने garxu
यदि तिमी अरूले गरे पछि गर्छु भन्न केही नगर्न का लागी एक बहाना हो
Astae astae vidiyou hernapu
Yo tw astinai ne vannu vayeko ho.sir..farak khalko content leyaununa