भाग्यले होला नि साहित कुराको हेभगबान् यिनी दुवै जनाको लागि कति आँसु झार्दै थियो हाम्रो हिरो भाइ को मिल्न होस् हेर्न कति खुसि लाग्यो पुकूली छोरी ले पनि बाबा आमाको आसिर्बाद पाउने भयिन् साहेत् साच्यो पिर्म भएको कारणले होला चोखो माया भनेकै एेहि जोडी ठिक छ धेरै धन्यबाद छ बहिनी लाइ भाइ पनि उनको लागि धेरै खुसि छु हेर्नलाई ❤️💗💗💗💐💐👌👍
यिनिहरु भाइरल हुन को लागि नाटक मन्चन गरेको हो अरु केही होइन थुक्क त्यत्रो सामाजिक सन्जाल भरी भए नभएको एक अर्काको पोल खोला खोल गरेर आरोप प्रत्यारोप लगायेर फेरि कुन मुखले संगै बस्नु लाज लाग्दैन तिमीहरूलाई।
नाटक नौटङ्की यिनीहरूको कहीं नभएकाे जात्रा हाँडीगाउँमा जसरी भए highlights मा आइरहनु पर्यो हैन त विवाह जस्तो पवित्र बन्धनलाई सम्वन्ध विच्छेद गर्ने अनि पछि छोरीको कारणले/छोराको कारणले नबोली बोल्न सकेनौँ रे नाटक नौटङ्की मञ्चन गर्नुको पनि सीमा हुन्छ नि नालयकहरु...😡😡😡
गायिका जेरीलाई भेट्न शँकर क्षेत्री युके जादै, युकेमै हुने भयो घुमघामसंग विहे, डिभोर्स पेपर च्यात्छौ
Video link
ua-cam.com/video/VDIsLsdw7EE/v-deo.html
फेरी पूर्ण मिलन भाको देखियोस् शंकर दाजु र जेरी दिज्यु को ❤❤❤❤
शङ्करको अनुहार हेर्दा बित्तिकै रिस उठने मलाई अब मिल्छौ भनेको सुन्दा खुसी लाग्यो अब यस्तो नगर्नु ❤❤❤ मिस यु बबिता दि
फेरि पुनमिलन कामना❤❤
भाग्यले होला नि साहित कुराको हेभगबान् यिनी दुवै जनाको लागि कति आँसु झार्दै थियो हाम्रो हिरो भाइ को मिल्न होस् हेर्न कति खुसि लाग्यो पुकूली छोरी ले पनि बाबा आमाको आसिर्बाद पाउने भयिन् साहेत् साच्यो पिर्म भएको कारणले होला चोखो माया भनेकै एेहि जोडी ठिक छ धेरै धन्यबाद छ बहिनी लाइ भाइ पनि उनको लागि धेरै खुसि छु हेर्नलाई ❤️💗💗💗💐💐👌👍
मिले पछि छोरिको राम्रो हुने थियो ❤❤❤❤
मिलेपछी धेरै खुसी छु
पुनर्मिलन होस र नेपाल कै नमूना जोडी बनाउनुस
अनुहार न दुनुहार न काम न ज्यान यसको काम छैन जेरी दिदी यसको पछि नलागेको भए हुने फेरी धोका दिन्छ यसले😡
सङखर भाइ र जेरि म्म फेरि पनि पुण मउलन भई दिये अतिनै राम्रो हुने थियो
शंकरसङ्ग फेरि डिभोर्स पेपर च्यातेर बिबाह गर्नु उचित छैन जेरि बैनि❤😂🎉😢😮
Thik ho
मिलन होस
मिलन भएको राम्रो
woaaa sankar dai ra jeri di plz hajura haruko punar milan vayako herna payos
good luck
जेरी को भाग्यले खाएको थियो। जेरीले छोडे पछि यसलाई कसैले सोधेन अनि मिल्न खोज्दैछ। अर्काको कमाईमा खान पल्केको।
god bless
Ramro sang milnus❤❤❤❤❤
Miler bashnu bhai bahini !
Mileko ramro❤❤
आहा❤❤😊मीलनभयकाेरामाे😊❤
मिल्नुहाेस मिलेकाे राम्रो हाे🙏🙏🙏🙏🙏🙏🙏
Good good 👍
❤❤❤❤
Good ❤❤❤
❤❤❤❤ very good
याे फटाहा छ दुई जिब्रो छ
Pati ma ta hami lai pani bolaunu hi sangnnkarji❤️❤️❤️❤️❤️❤️🌹🌹🌺🌺💐💐❤️❤️❤️
नाटकै हैच
मिलेको राम्रो तर मिल्नुनै छ भनी किन एत्रो रोना धोना नछुटेको भय हुनिथियो
Ramrox
❤❤❤❤❤❤🎉😂🎉🎉🎉😂अनोठो प्रेमपहिले चाहिँ दशा नैलागेछनि 👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good luck!!!!
मुला नातकी हरु धेरै भो तिमिहरुको बेजेती थोप्दा हेर्दै तेस्तै छ
क्षेत्री लाई धन नदिनु भन्छन उखान,,,,यो धन को पछि परेको हो
भाइरल हुने तरिका जानेकै रहेछन दुबै ले मान्नुपर्छ
Reeta Acharaya kuro sahi vannu vo
पैसा सकियो होला अब जेरी चाहियो दुवै जना लाज सरम नभएकाहरु
मिले हुन्थ्यो
Mile ma pani khusi hunxu
Ba Aama mile ma chori happy
आहा
Yeti voice ta mero pane hola.voice modified garera matra gitangge haru chhati fulayera geet gauchhan
Vai aba ghamanda nagarnu Jeri jasto Jodi paunupani ta paryo jari sis is great
हन के भकाे छ र शंकर र जेरी एउटै ठाउँमा बस्नै नहुने वुढा वुढी हाे मिले झन राम्रो
यो नाटक अति भयो
यो हाइलाइट्मा यायर पैसा कमाउने धन्दाहो भनेत पहीलेनै लागिराथीयो मलाई त आखिर सत्य यही हो
फेरि मिलन होस
❤❤❤❤❤❤❤❤❤❤❤
NATAKAI HO
M ta mileko nai ramro vanxu ra dekhna manxa hajurharu xito Vanda xeto milnus hai 2 jaana 1 hunu aauda dinharuma sangai dekhna paiyos 🙏🙏❤️❤️
यिनिहरु भाइरल हुन को लागि नाटक मन्चन गरेको हो अरु केही होइन थुक्क त्यत्रो सामाजिक सन्जाल भरी भए नभएको एक अर्काको पोल खोला खोल गरेर आरोप प्रत्यारोप लगायेर फेरि कुन मुखले संगै बस्नु लाज लाग्दैन तिमीहरूलाई।
स्वर त अचम्मै राम्रो जस्तो त .................।
मिलेर बसेकाे राम्रो है ताे यउटा कागजले केही हुन्न हाे पहिले मन परेर बे भयकाे हाे
कति लाज पचेको कुरा सुनदा पनि रिस उठेको
🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍👪
कलाकार त हुनु तर जनता लाई नाटक नदेखाइ प्रगती गर्नु ताइन तुइ
मिलेर बस्नु न plz
🙏🙏🙏💞❤️👌
नाटक नि केके नि बरै आफू बिहे गरेको 12 बर्स भयो खै जीवन चलिराकै छ
Dai milnu mileko dekhan pam❤❤❤
, 🥰🥰🥰🥰🥰
Pahish shakiyo hola feri Milne kojeko hola khate🪓🪓🪓
मिलेको देक्नमन छ
Milnu hai
Milana ta nagarako ramro
Yo Jodi feri mileko ramro sano xoriko lagi
Natak
नाटक नौटङ्की यिनीहरूको कहीं नभएकाे जात्रा हाँडीगाउँमा जसरी भए highlights मा आइरहनु पर्यो हैन त विवाह जस्तो पवित्र बन्धनलाई सम्वन्ध विच्छेद गर्ने अनि पछि छोरीको कारणले/छोराको कारणले नबोली बोल्न सकेनौँ रे नाटक नौटङ्की मञ्चन गर्नुको पनि सीमा हुन्छ नि नालयकहरु...😡😡😡
दुईचारजना अाचरणहिन अशिक्षीत नैतिकपतन बिबेकहिन बाउ 17 अामा अलपत्र भएका सँस्कारमा जन्मेर हुर्केका भालु र कुकुर मुर्खहरुले राम्राकुराग्रनै सक्दैनन अरुलाई नराम्राे कमेन्टग्रदै अरुमाथिभुक्दै रमाउने ग्रछन त्येस्ताकाे कमेन्टहरुलाई थुक्दै रमाउदै अगाडिबड्न प्रछ टेनसनलिन प्रदैन जतिरमायाे उतिनै मुर्खहरुकाे अात्माजल्छ
यिनिहरुको नाटक नै भयो हो
Please milnus
याे मान्छेको बेसि नाैटङ्गि गर्छ
Omg 😮they got divorced without reason 😂😂
Bachako lagini yak hunu paryoni. Bijok hun6ni aama ra ba ko maya ra sath bina.
स्वोर सुन्दा कलाकार हो जस्तो लाग्दैन
Shankerko var xaina hay
Nani ko lagi vaye ni milnu parxa hjr harule
Ab feri jeriko paisa m aakha lagyo hola ni
यिनिहरुकाे नाटक
Feri milan vayko dekhna paau
अब पुनर मिलन भयो भने शंकरे लाई आमा छोरी को थाङ्रा लुगा र भाडा धुवाउनु जेरि ले😂😂
K ho k acha hai
गुड😂
Xixixixi........kati natak garxa yo khatele
काम छैन यो जोडिको धेरै नौटंकी धेरै छ
जेरि तिमी पक्का गोर्खालिको छोरी हौ त्यस्तो खाते सङ्ग फेरि बिहे नगर्नु बहिनी।तिमिलाइ कति रुवायो हामी पनि रुए तिम्रो भिडियो हेरेर
Xori ko lagi miler basnu jasri ne 2 janala biha garn parx Aru sg biha garn vanda
9 टङकि हरू
Ya Shankar le Jeri lai dhoka diyako chha ,shankarle sath din garo chha Shankar thik manchhe hoina
उफ्फ हेडलाइन 🤮🤮🤮🤮
छि के नाटक गरेको होला कहिले के कहिले के
नाटकै हो😂😂
नौ टङ्कि नै हो😂😂😂
Milan navako ramro Yo kto Sahi xaina sis
Shankara sita pheri biha garna hunna yo mancha kahila ni sudridaena
Xori ko lage vaypane yo jodi melnu parxa
Xori ko lagi milnu yak arko lai maya garnu ghamanda na garnu mero ni mero vanai xa baby lagi plz milnu bad mom chainxa baby lai
Natak dharai vo paysa kamauna bato ..dharai
Launa Barshako tiktokma bijog xa
Yo chetri bahun Kati natak gardai Hun veral hunko lage
कुकुर लाई के काे शर्म
Natak nagar 😂