हार्दिक श्रद्धाञ्जली। यो लामा मेमेहरु मैले चिने र म पनि उहाहरुको जिन्दा हो। अहिले उहाहरुले गाउँ छोडेर हो। उहाहरुले गर्न चही छ्योका पुरानो सिस्टममा गर्नु भएछ। तर तोरमा र जिन्सेको समानहरु सबै नया ज्याङ्तेरको सिस्टमको रहेछ। कि त नया नै तरिकाबाट गर्नु पर्छ सबै कुरा। यदि नया सिस्टमले गर्न नाआएमा सबै पुरानो सिस्टमले गर्नु पर्छ। तोरमा देखि लिएर हरेक कुरा पुरानो नै सिस्टमबाट गर्नुपर्छ। नात्र पुजापाठ नै नगरेर छोडेर अरुलाई जिन्दा दिएनी हुने जस्तो लाग्छ । मलाई। सिस्नु सङ्ग चामलको भात मुछेर खाएको जस्तो काम चहि नगरेको नै राम्रो। मेरो मनमा लागेको कुरा गरेको हो कसैलाई नाराम्रो लागेमा क्षमा याचना चाहन्छु।। जय नेपाल्🙏🙏
Om manipadhme hung 🌹💐🌹🙏🙏🙏

om mani pemahung