मै दाङ दङ्गिसरन ६ लेटारसे हुइतु । सिर्फ हामा बाज्या केल निगैल गरे बुह्रान सब चलगिल बुह्रान । आब सिर्फ ५ घर बाट दादु भाइ कर्ख 😢😢😢बाज्या त निहो हामा बै आम्ही सम सुनैथ्या कहानी । आज अप्नहुक्र देखादेली 😢।thank you 🙏
२९ वर्षको उमेर सम्म आईपुग्दा जति फिल्म हेरियो अहिले सम्मको सबैभन्दा राम्रो, मनछुने एक शब्दमा भन्नुपर्दा जिवन्त फिल्म छ। अहिले सम्मको सर्वोत्कृष्ट चलचित्र लाग्यो। यसलाई फेरि पनि लगाउनुपर्छ। हरेक कलाकारले जिवन्त अभिनय गरेका छन्। कथावस्तु, परिबेश, भेषभुषा, भाषा, संस्कृति, चालचलमा कुनै कल्पना छैन। मौलिकपनमा कुनै मिलावट छैन वास्तविक छन्। । थारु समुदायका सबै कुरा नभएपनि धेरै र मुख्य कुराहरू छुटेको छैनन्।हेर्दा हेर्दै रातिको २:३० भएछ। आखाँबाट आँशु रोक्न सकिन।भक्कानो फुटेर आयो।यो एउटा चलचित्र मात्रै होइन हाम्रो समाजको वास्तविक कथा र ईतिहास हो। ईतिहासको जस्ताको तस्तै प्रतिविम्ब गर्ने ऐना हो। मैंले आफुले देखेको , आफुले भोगेको भएर होला एक किसिमको लगाव महसुस भएको।म टाइम ट्राभलको कल्पना गर्थें तर आज मेरो त्यो सपना पुरा भएको महसुस भएको छ। बिगतलाई हेर्न पाए।कति सालमा बनेको रहेछ जान्ने इच्छा लाग्यो। यस्तो दमदार इस्कृप्ट लेख्ने राइटर र निर्देशक को होला? उहाँहरूलाई मेरो सलाम छ।हुन त म जन्मले थारू होइन तर त्यही समाजमा हुर्केको हुनाले होला मलाई यसप्रति प्रेम छ। गजबको छ चलचित्र म त सबैलाई हेर्न भन्छु।
❤❤यो 2007 को रिलिज हो यसले धेरै सम्मानित पुरस्कार र प्रसंशा बटुलेको छ , हामी आभारी छौ । कथा नित्यानन्द शर्मा निर्देशन श्रीराम / अजित लगायत सम्पुर्ण थारु समुदाय धन्यवादका पात्र हुन हामी कृतज्ञता जाहेर गर्दछौ धन्यवाद ।
@@shreeramdahal623 जानकारीको लागी धेरै धरै धन्यवाद। संभवत हजुर यस चलचित्र सँग सम्बन्धित हुनुहुन्छ जस्तो लाग्यो ,गल्ति भए माफ पाउँ। यदि हो भने मेरो एउटा अनुरोध छ भनौ या जिज्ञासा "के यो चलचित्रलाई H D मा बनाउन सकिन्छ?" र फेरी हलमा लगाउन सकिन्छ?
कथाबस्तु धैरै राम्रो छ । setting पनि धेरै राम्रो छ तर कथावस्तु अनुसार फिल्म सररर... बगेकाे लागेन । नाचहरु देखाउदा कुन चाड हाे भनेर देखाउन खाेजेकाे पनि एकदमै दल्लाे लाग्छ । कुन कथा कहाँ पुग्याे नै थाहा पाउनै गाह्रो हुन्छ । कलाकारहरुलाई अझै ट्रैन गरायेर डाइलक बोल्न लगायेको बये अझै राम्रो हुन्थ्यो एक्दमै थादो तरिकाले बोलेको जस्तो लाग्छ हेर्दा जति सिकाको छ त्यत्ती मत्रै बोलेको जस्तो लाग्छ हेर्दा । येक्दम सिकरु जस्तो । जति राम्म्रो कथवस्तु छ त्यत्ति नै राम्रो किसिमको प्रस्तुति भयेन है । निर्देशक शब ।
2007 Ad रिलिज भएको मिति हो दाङ , देउखुरिका प्राचीन गाउहरु धर्ना , पिपरी जस्ता ग्रामिण भेगमा गैरब्यबसायिक कलाकार हरुको अडिसन प्रशिक्षण लगाएतका लामो प्रक्रियामा गुजृएर निर्माण भएको चलचित्र हो यो । सत्य कथामा आधारित प्रस्तुति हो यो ।धन्यवाद ।
बहुत मजा लागल हमार थारु भाषक फिलिम।दाइ बाबन सुनाइत पुरान कथा जुन आज इ फिलिम हेरकन प्रष्ट हुइनु मै।
मै दाङ दङ्गिसरन ६ लेटारसे हुइतु । सिर्फ हामा बाज्या केल निगैल गरे बुह्रान सब चलगिल बुह्रान । आब सिर्फ ५ घर बाट दादु भाइ कर्ख 😢😢😢बाज्या त निहो हामा बै आम्ही सम सुनैथ्या कहानी । आज अप्नहुक्र देखादेली 😢।thank you 🙏
😥
😢😓
२९ वर्षको उमेर सम्म आईपुग्दा जति फिल्म हेरियो अहिले सम्मको सबैभन्दा राम्रो, मनछुने एक शब्दमा भन्नुपर्दा जिवन्त फिल्म छ। अहिले सम्मको सर्वोत्कृष्ट चलचित्र लाग्यो। यसलाई फेरि पनि लगाउनुपर्छ। हरेक कलाकारले जिवन्त अभिनय गरेका छन्। कथावस्तु, परिबेश, भेषभुषा, भाषा, संस्कृति, चालचलमा कुनै कल्पना छैन। मौलिकपनमा कुनै मिलावट छैन वास्तविक छन्।
। थारु समुदायका सबै कुरा नभएपनि धेरै र मुख्य कुराहरू छुटेको छैनन्।हेर्दा हेर्दै रातिको २:३० भएछ। आखाँबाट आँशु रोक्न सकिन।भक्कानो फुटेर आयो।यो एउटा चलचित्र मात्रै होइन हाम्रो समाजको वास्तविक कथा र ईतिहास हो। ईतिहासको जस्ताको तस्तै प्रतिविम्ब गर्ने ऐना हो। मैंले आफुले देखेको , आफुले भोगेको भएर होला एक किसिमको लगाव महसुस भएको।म टाइम ट्राभलको कल्पना गर्थें तर आज मेरो त्यो सपना पुरा भएको महसुस भएको छ। बिगतलाई हेर्न पाए।कति सालमा बनेको रहेछ जान्ने इच्छा लाग्यो। यस्तो दमदार इस्कृप्ट लेख्ने राइटर र निर्देशक को होला? उहाँहरूलाई मेरो सलाम छ।हुन त म जन्मले थारू होइन तर त्यही समाजमा हुर्केको हुनाले होला मलाई यसप्रति प्रेम छ। गजबको छ चलचित्र म त सबैलाई हेर्न भन्छु।
❤❤यो 2007 को रिलिज हो यसले धेरै सम्मानित पुरस्कार र प्रसंशा बटुलेको छ , हामी आभारी छौ । कथा नित्यानन्द शर्मा निर्देशन श्रीराम / अजित लगायत सम्पुर्ण थारु समुदाय धन्यवादका पात्र हुन हामी कृतज्ञता जाहेर गर्दछौ धन्यवाद ।
@@shreeramdahal623 जानकारीको लागी धेरै धरै धन्यवाद। संभवत हजुर यस चलचित्र सँग सम्बन्धित हुनुहुन्छ जस्तो लाग्यो ,गल्ति भए माफ पाउँ। यदि हो भने मेरो एउटा अनुरोध छ भनौ या जिज्ञासा "के यो चलचित्रलाई H D मा बनाउन सकिन्छ?" र फेरी हलमा लगाउन सकिन्छ?
अति मजा लागल हेर्खा🌹🌹❤️❤️💕💕👌👌👌👍️👍️
dhanyabad bahut maja lagal.
ठेत दाङके थारु भाषा बा व फिलिम मजा लागल
Bahut badiya movie ba man paral haMke
मजा त बा हो LB Kusmi G एक दम Real Like a Nepali Film
Bacchai rahalma heral rahu...
Fer hernu...bahut maja lagal..👍👍👍👍👇👇👇👇👇👇
good movie,dherai man paryo.
थारुनक यथार्थ जीवनी ,
wow😅😅❤❤😂😂
mazza baa 😃😃
एकदम मन परल....!
Atyanta marmik film ba. Hamar purkha hukan ke dukh se mor man phe dukhit huil.
❤❤❤❤
ramro lagyoo
👌🥰🥰🥰🥰🥰
Tear blowing very good film....
bahut barhya filim ba
very good movie
Nice
nyc
Akdam maja ba muve
bahut maja ba
sysop and excellent movie
best art movie of Nepal
Wow
❤❤❤
bara maja film
bahut maja movi
Supar move
कथाबस्तु धैरै राम्रो छ । setting पनि धेरै राम्रो छ तर कथावस्तु अनुसार फिल्म सररर... बगेकाे लागेन । नाचहरु देखाउदा कुन चाड हाे भनेर देखाउन खाेजेकाे पनि एकदमै दल्लाे लाग्छ । कुन कथा कहाँ पुग्याे नै थाहा पाउनै गाह्रो हुन्छ । कलाकारहरुलाई अझै ट्रैन गरायेर डाइलक बोल्न लगायेको बये अझै राम्रो हुन्थ्यो एक्दमै थादो तरिकाले बोलेको जस्तो लाग्छ हेर्दा जति सिकाको छ त्यत्ती मत्रै बोलेको जस्तो लाग्छ हेर्दा । येक्दम सिकरु जस्तो । जति राम्म्रो कथवस्तु छ त्यत्ति नै राम्रो किसिमको प्रस्तुति भयेन है । निर्देशक शब ।
the best movie of tharu culture..
बक्वास मिक्सिंग करल बा , कथा जत्रा पुरान हुइलेसे फे बनल कह्ना २१ सताब्दी में बनल बहुत वर बर मिस्तेक देख्नु मै त।।
Ka mistake dekhli batai ek duitho
यो Movie कहिले बनेको हो मिति vanna सक्नुहुन्छ details मा janna मन लाग्यो dang को कुन ठाउँ हो sabai jannu चाहन्छु
2007 Ad रिलिज भएको मिति हो दाङ , देउखुरिका प्राचीन गाउहरु धर्ना , पिपरी जस्ता ग्रामिण भेगमा गैरब्यबसायिक कलाकार हरुको अडिसन प्रशिक्षण लगाएतका लामो प्रक्रियामा गुजृएर निर्माण भएको चलचित्र हो यो । सत्य कथामा आधारित प्रस्तुति हो यो ।धन्यवाद ।
mast xa
❤️❣️💕☺️
this is real movie
jat maja bata movi
hamar sanskriti jhalkana film burhan
Ramro xa keep it up
10 Patak heri sake
Best movie
tharu sawan film nai vetaithu ... plz sawan film dardeu hajur ..
महतउको जिवन ,उनको पिड, जन्मथलो छोड्दाको पिडा देखेर रोएपनि। आफन्त, साथिहरु, आफ्नो माटो, सेरोफेरो छोड्दा साह्रै पिडा हुन्छ।
Good movie
Dhar din pacha aaj hirnu bahut man paral
हमार डाङका भासाईहो
nice
Binod Tharu
y
Khai hereya chaina hernuparla?
Kun thau ko movies ho yo
Achar ta tharu ma haina ni chatni bhanxa hola ki?
ााा
Sanjip
teska baje k bujya bhaya mardeu....
bara sugarba ho...
Nice