जीवन र राष्ट्र परिवर्तनका लागि आचार्य राजन शर्माका शब्द ज्वालामुखिहरु!Inspirational words in Nepali
Вставка
- Опубліковано 18 лют 2018
- विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना र असनेपालन्युजको प्रस्तुतिमा सिड्नीमा सम्पन्न राष्ट्र, राष्ट्रियता र सकारात्मक जीवनको एक महान उत्प्रेणात्मक कार्यक्रममा विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा ज्युले देश समुदायलाई उर्जाशिल पार्दै यस्तो धारणा राख्नु भयो । जुन कार्यक्रममा पूर्व मन्त्रिपरिषदका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी ,विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा) ,नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुमागाईं लगायतका वक्ताहरूको जोडदार प्रस्तुतीलाई यसै युट्युब च्यानल बाट सुन्न सक्नु हुनेछ । कृपया लाइक र सबस्क्राइब र कमेन्ट गर्नुहोला , ता कि हामीलाई यस्ता सकारात्मक उर्जाहरू र देश विदेशमा फैलाउंन न अझ मद्घत मिल्ने छ ।
Acharya Rajan Sharma also known as Bhimsen Sapkota an internationally renowned inspirational personality . Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based on Australia ,and spreading happiness around the world . Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life. He is sharing his message to the world “The Art of Happiness”. He has been performed many yoga and motivational seminars more than 154 countries around the world and yet counting .
His message is to Live a healthier, wealthier, more fulfilling, happier, passionate and purposeful life - whether that means achieving in business, reigniting your relationship or discovering who you really are. Acharya Rajan Sharma’s live events, one-on-one coaching program, training systems and group workshops will help close the gap between where you are and where you want to be.
www.astrospiritual.com.au ,www.divineconsultation.com.au
/ ausnepalnews
जीवन परिवर्तन गराउंने भिडियोहरू हेर्न यहाँं क्लिक गर्नुहोस्।
ausnepalnews.com/2016/08/33606...
Attend his mind blowing motivational seminar , talk show , session and consultation. He Can be followed by the following social medias!
Web Site :
www.astrospiritual.com.au/
www.divineconsultation.com.au/
Face Book :
/ ausnepalnews
profile.php?...
Motivational Videos:
जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन
ausnepalnews.com/2016/08/33606...
Who is Acharya Rajan Sharma :
• हिंड्न शुरु गरौं , बाट...
You Tube Channel :
/ @themindpowersociety
जीवनमा सकारात्मक क्रान्ति यसरि ल्याउं Powerful Nepali motivation video must watch
• जीवनमा सकारात्मक क्रान...
मिनेटभरमै जीवन बदल्नुस्।Powerful Nepali Motivational Words By Bhimsen Sapkota(Acharya Rajan)
bhimsensap.blogspot.com.au/201...
जीवन सुखी पार्ने महान र सक्त्तिशाली सुत्रहरु ! Best Tips for Successful Life
• जीवन सुखी पार्ने महान...
जीत हात पार्नु छ भने अवश्य हेरौं Life Changing Powerful Spiritual Talk with Acharya Rajan Sharma
• जीत हात पार्नु छ भने अ...
रुपान्तरणका लागि योग तथा अध्यात्मिक शिविरको पूर्ण भाग A Complete Yoga & Transformation Session
• रुपान्तरणका लागि योग ...
ब्रम्हचर्य के हो,मैथुन के हो!यसको सदुपयोग यसरि गरौं, An Inspirational Talk Must Watch! • ब्रम्हचर्य के हो,मैथुन...
जीवनलाई कसरि उर्जाशिल बनाउंंने ! सुन्नै पर्ने पर्वका रहस्यहरू।Powerful Motivational Nepali Video
• जीवनलाई कसरि उर्जाशिल ...
दु:ख र सुख केहो! मनको दु:ख हटाउंने सरल विधिहरू ! The Key Points for Happiness in Nepali
• दु:ख र सुख केहो! मनको...
सफल जीवनका लागि सकारात्मक साहित्य Powerful Literary Talk With Acharya Rajan Sharma
• सफल जीवनका लागि सकारा...
सफल जीवनका लागि योगलाई कसरि माध्यम बनाउंने ! The True Meaning of Yoga !
• सफल जीवनका लागि योगलाई...
तनावको महाऔषधि! Free From Stress & depression !Powerful tips for Students
• तनावको महाऔषधि! Free ...
नैराश्यता मेटाउंने शक्त्तिशालि नेपाली भिडियो । Powerful Nepali Motivational Video ।
• नैराश्यता मेटाउंने शक्...
निरासाको अचुक औषधि । A Powerful Nepali Motivational video ।
• निरासाको अचुक औषधि । A...
##TRANSFORM_YOUR_LIFE_inspirational_yogi_ Acharya_Rajan_Sharma_AKS_BhimsenSapkota
##Inspirational_MessageFor_NepalAndNepali_ByAcharyaRajanSharma
आँशु झरो खुशिले राजन सर कति गहन र ज्ञानवर्धक ,उत्साह , प्रेरणा भरिएको अमृत वाणी को लागी धन्यवाद
जय हाेस गुरुदेव काटी नमन 🙏🙏🙏
ॐ प्रभु जय होस !
Naman guru dev
सफलताको कामना छ स्वाभिमान को अभियान
Powerful speech motivated innovative n creative nice
धन्यवाद सर रोल्पा रुकुम को नाम तपाईलाई त थाहा भयो त्र रोल्पा मै जन्मेका सम्सद हरुलाई थाहा भएन
धेरै धेरै धन्यबाद गुरु हजुर 🙏
कति राम्रो वाचन जय हाेस गुरु
विदेशको भुमिमा बसेर हाम्रो सस्कृत नेपल कोलागि देखाउनु भएको तदारुकता पर्ति
rajan sir dharai nai ramro mero chos badaldiyau...
🙏🏼……………..🙏🏼! Dherai Dherai Dhanyabath hajur sabailai!🌼🌼🌼🌼🌼🌼🌼🌼🌼
धेरै -धेरै धन्यवाद यस भिडियो हेर्नुहुने , कमेन्ट गर्नुहुने सम्पुर्ण सकारात्मक जीवन प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ -The mind power society ! ##TheMindPowerSociety ##AcharyaRajanSharma www.happycelebrant.com.au
,xa
Ramro kura
🙏
Great motivation speech.
Atti nai ramro ra man chhune prastuti
धेरै राम्रो कुरा गर्नु भयो सर
Great thought.... Thanks sir
सफलताकाे सुभकामना ।
Very good job
🙏🙏🇳🇵🇳🇵
Ramro xx sar
atmascha bishwa shanti !
Vyri nice sir thanks
धेरै राम्रो भनाइ
Nice
very good sir
Amazing Gruji thanks you
nice
great sir
sakinchh
excellent speech like it
वडा अध्यक्ष्ा कसरी जबाफ दिने
Japan tira aauna paro sir
Hunchha Tapaiharooko yo nyaano maayale ek din awashyaa haamilaaii japaanamaa bhetaaunechha
Ru=$ sammriddhi Nepal?
Starting Mai foreigner ko naam. Ali bhayanaki.
म राजन सर ::::::वा :::गुरु लाई भेट्न चाहान्छु, किनकी मन ,तन :::सबै छोयो ::कृपया उहाँ को फोन नम्बर पाए भेट्न पाए हुनेथियो ::: म पनि 6/7 महिना भित्र मा बिदेश मा जाने सम्भाबना छ तेसैले नेपाल को र यदि उहाँको बिदेश को नम्बर पनि छ भने बिदेश को पनि नम्बर पाउन पाए हृदयदेखि अाभारी हुने थिए,,।।।:::::बिडम्बना मेरो युटुभमा कमेन्ट अाएको म बुझ्न अली नसकुला ::::तेसकारण यदि मलाइ मेरो नम्बर 9841664620 यो नेपालको नम्बर मेरो मा फोन गरेर सम्पर्क गरिदिनु भयो भने म 2/3 हजार खुशी का साथ प्रदान गर्नेछु।। धन्यवाद ।।।।
Bahira basera dherai bhuk ne kam nagara 😡😡