नारी - १४८|| Naari || Episode -148 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July29th2024

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 1,5 тис.

  • @IctMobile-p4s
    @IctMobile-p4s 2 місяці тому +40

    कति देबि आकाश ले दुख पाको मात्रै देखाको यार सधै उता सिताले नि मलाई नि झेउलाग्न थालो कहोले काहीँ त उनिहरुको नि पालो आउनु पर्ने नि

  • @kumarkhadka5023
    @kumarkhadka5023 2 місяці тому +17

    यस्तो पनि सिरियल हुन्छ दुःख पाउनेले दुःख पाएको छ सुख पाउनेले सुख पाएको छ। मलाई त मन परेन सिरियल।

  • @GitaThapa-br3we
    @GitaThapa-br3we 2 місяці тому +69

    राम्रो लाग्न छाडो यो सिरियल नी अब दुःख दिने को कारबाही हुने कहिले दिक्क लाग्न थालेको छ हेर्न पनि 🙏🙏🙏🙏🙏

    • @sanutamang-f1w
      @sanutamang-f1w 2 місяці тому

      👍👍

    • @jamunasharma6398
      @jamunasharma6398 2 місяці тому +1

      tei ta malai ta patakka man pardaina k dekhako ho asto xe xe

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SushmaThami
    @SushmaThami 2 місяці тому +6

    यो सिरियल कैले नी राम्रो हुनि भएन जैले हेर्दा पनि उस्तै दुःख पाँको दुःख देको मात्र हुन्छ अब चै हेर्दिन म चै 🙏🙏

  • @laxmisubedisapkota672
    @laxmisubedisapkota672 2 місяці тому +31

    खालि उहीँ नारि र आकास को दुख अनि त्यो सिताको र सासू हरुको रजाई हेरिदैन यो सिरेल आज बाट यउटा सिरेल घट्यो😭😭

    • @fatmaa8343
      @fatmaa8343 2 місяці тому

      आज यो हेर्दा साच्चिकै दुःख लाग्यो हेर्न मन् लाग्न छोडियो उफ्

  • @kopilabaraldhakal1836
    @kopilabaraldhakal1836 2 місяці тому +47

    देवी आकासले सुख पाउनु पर्यो र गौरवको होस् आएर बद्ला लिनपर्यो नत्र काम छैन केको यातना😭😭😭😭

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 2 місяці тому +306

    गौरवको छिटो होस आएको हेर्न चाहने हरु एताहजिर हुनुहोला

    • @user-tf4mz2cp9s
      @user-tf4mz2cp9s 2 місяці тому +10

      gauranb le xito vanda xito hos Aaunu paryo❤❤❤Rw Aakash rw debile lai nyay paunu paryo ❤❤❤

    • @saritathapa1668
      @saritathapa1668 2 місяці тому +4

      Ma pani xu hjr

    • @PadamrajAwasthi-w6n
      @PadamrajAwasthi-w6n 2 місяці тому +2

      M xu❤

    • @HemukalaRai
      @HemukalaRai 2 місяці тому +3

      Mlae pni xito hos ako herne chahana gaurabko 👍️🙏

    • @reshmatamang1077
      @reshmatamang1077 2 місяці тому +1

      ❤❤❤

  • @nirulimbu7157
    @nirulimbu7157 2 місяці тому +20

    छ्या मन परेना होउ गौरवको बुदिलाइ सजाय हुनु पर्छ अनि मलिका राकेसहरुलाइ सक्दो सजाय पाउनु पर्छ अनि मात्र राम्रो हुन्छ

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @ramkumarsurkheti1509
      @ramkumarsurkheti1509 2 місяці тому

      chado niko hunu paryo gaurab lai

  • @KamalaDhakal-yb9qy
    @KamalaDhakal-yb9qy 2 місяці тому +84

    कहिले पनि होस न आको देखाउछ वाक्क लाग्छ कहिले होस आको नि देखाउदैन अगाडी नै बढाअादौन सडयन्त्र गरेको भन्ने नि कहिले देखौदैन खाली आकाश र देबिले दुख पाको मात्रै देखाउछ अनि सितालाइ नि तर्पाइ मार्नु पर्छ भन्ने जति एता हाजिर हुनु त

    • @sagunrai5720
      @sagunrai5720 2 місяці тому

      एउटै कथा भढी भयो सल्लाअ हि हो अब त होस आउनु पर्यो बेस्टु को अनि देबि पनि हिमतिलो हुनुपर्यो अनि पो हेर्न मजा आउँछ त कि कसो बबि ठिक छ❤❤🎉🎉🎉बधाई छ सम्पुर्ण टिम लाई

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @srijanlamatmg6118
    @srijanlamatmg6118 2 місяці тому +15

    सिरियल भनेको त बुहारी अनि सीता जस्तो हुनु पर्छ कथा नि रियल जस्तै छ।।l love you sita and buhaari

    • @AmbarSaud-rs1id
      @AmbarSaud-rs1id 2 місяці тому +2

      यो सिताको अतिनै अते चार भयो अनी त्यों देबीलेत झन यसतो सीरयाल देख न मन लागदैन

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sarukarki6155
      @sarukarki6155 2 місяці тому

      Kanxi pani very good छ

  • @khadagsingh6584
    @khadagsingh6584 2 місяці тому +200

    यो सिताको अभिनय मनपरिन भने जति यताहाजिर हुनुहोसत

    • @Nwrny1
      @Nwrny1 2 місяці тому +1

      jti belani roko dukj pko mttr jhew lgni

    • @SamjhanaAcharya-o9p
      @SamjhanaAcharya-o9p 2 місяці тому

      म​@@Nwrny1

    • @sanumayarana2477
      @sanumayarana2477 2 місяці тому +3

      यो सिते को अभिनय त कुनै पनि सिरिएल मा मन परेन

    • @MadanTamang-hi2uc
      @MadanTamang-hi2uc 2 місяці тому +3

      Yo site vnneko aviny dekhda dherai ris uthx 😮😮😮

    • @MilanDangi-yr9hy
      @MilanDangi-yr9hy 2 місяці тому +1

      मलाई पनि सिताकाे अभिनय मन परेन

  • @SarmilaPuri-pf2ms
    @SarmilaPuri-pf2ms 2 місяці тому +12

    जुन भाग हेरेनी उस्तै छि अब त हेर्न मन पनि लाग्न छोड्यो

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gitajaisi-g7t
    @gitajaisi-g7t 2 місяці тому +24

    यो बाँचेर यो सीतालाई कडा भन्दा कडा सजाय पाउनुपर्छ यो राक्षसीलाई😡😡

  • @menukaBan-z1s
    @menukaBan-z1s 2 місяці тому +3

    जुनै सिरेलमानी गुन्डा खेलछे याे सितालेत अनि याे दुखमाथी दुख छ बाइ कहिले आउँछ देबीर अाकास काे👍️👍️👍️👍️👍️

  • @chandikadahal725
    @chandikadahal725 2 місяці тому +88

    एउटै कथा अचेल हेर्दा पनि झ्याउ लागेर आउने जहिले एउटै

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @asmitapaudel8803
    @asmitapaudel8803 2 місяці тому +2

    देबि र आकास ले यिनी हरु सङ बदला लिनु पर्छ❤

  • @Bikramneupane4
    @Bikramneupane4 2 місяці тому +28

    म अब आकाश र देबि ले सुख पाएको हेर्न चाहान्छु

  • @DipeshBhandari-i2j
    @DipeshBhandari-i2j 2 місяці тому +1

    यो भिडियो मन परेन होसमा आएको पनि आउनुपर्यो। सधै एउटै कथा मात्रै हेर्दा हेर्दा झ्याउ लाइसक्यो।

  • @ChandralalShrestha-jq9yf
    @ChandralalShrestha-jq9yf 2 місяці тому +68

    जुन भाग हेरे पनि जहिल्यै उस्तै यो सिरियल राम्रो लागेन ।

    • @Nwrny1
      @Nwrny1 2 місяці тому

      good

    • @Santoshbasnet-lq3qy
      @Santoshbasnet-lq3qy 2 місяці тому

      Good

    • @RachanaDhimal-zh1ox
      @RachanaDhimal-zh1ox 2 місяці тому

      Taye ta vanko ramro hola aba ta vano jhan na ramro hudaye xa

    • @AishaPariyar-bq9rk
      @AishaPariyar-bq9rk 2 місяці тому

      Talai ramro nalayar K vo ramro xa aruko abinayalai Kadar gar kto bujiski nai 😮😮

    • @kamalasapkota3574
      @kamalasapkota3574 2 місяці тому

      सेम मलाइनि खालि यो आमाछोराको लडाइ यउट्टै मन परेन

  • @gangapoudel3500
    @gangapoudel3500 2 місяці тому +6

    यो सिताले सधैं गौरवलाई दुख देको हेर्न नचाहाने को को हुनुन्छ

  • @SubhadraMaharjan-n1l
    @SubhadraMaharjan-n1l 2 місяці тому +42

    मलाईत फिटीक मनपरेन तेस्तो झुर सिरेल राम्रो छईन अबदेखि नहेरनि

  • @sonisunar7886
    @sonisunar7886 2 місяці тому +8

    यो सिताले अति गरि अब गौरबको होस आउनु पर्छ होइन भने नारी सिरेल हेरिदैन

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pabitrasatyal1810
    @pabitrasatyal1810 2 місяці тому +55

    गौरबलाइ आफ्नै बुडिले यसरी कुटिरहदाको अबस्था राम्रोन्लागेन !होइन गौरब उठ्ने चै कहिले हो?

    • @RudraDawadi-y2p
      @RudraDawadi-y2p 2 місяці тому +1

      tei ta yo part ma uthla bhano xaina.aba orko part ma ne uthana bhane sereal harnai banda garnu parla

    • @BinduKhadgi-ne5fd
      @BinduKhadgi-ne5fd 2 місяці тому +1

      Teita k ho k ho herna ni man lagen ab ta

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ranjitalamsal5
    @ranjitalamsal5 2 місяці тому +6

    यो त अति भो जहिले नी देवीको बुढा बुढीले दुख मात्र पाको देखाउनी अनि यो सिता भनौदीले दुख पाको हेर्न मन छ गौरब ठिक भएको देखाउन पर्छ भन्ने को को हुनु हुन्छ ❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AimatiMahatara
    @AimatiMahatara 2 місяці тому +13

    गोतम को होस आउनु परे नारि सिरियलको❤❤❤

  • @anushak.c.13
    @anushak.c.13 2 місяці тому +2

    यो आइमाई मन परेन टुहुरी सिरियल मा नि अति गरछे कस्तो लाग्यो सिरियल भन्दा पनि हेर्नै मन नलाग्ने भको छ अर्को फेरन पर्यो

  • @phuritamang1205
    @phuritamang1205 2 місяці тому +16

    खासै राम्रो लागेन यो सिरेल आजकल

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 2 місяці тому +3

    तिमी हरु भन्नपनि घिनलाग्याे बिचराआकाश देबि र गाैरब🙏🙏🙏❤️❤️

  • @alishatmg6385
    @alishatmg6385 2 місяці тому +621

    कस्तो अचम्म के दुःख पाउनेलाई दुःख मात्र सुख पाउनेलाई सुख यस्तै हो भने यो सिरेल चाँहि नहेर्ने निर्णय गरे मैले जहिले पनि एउटै कथा झ्याउँ लाग्ने 🙄

  • @bimalakhanal2584
    @bimalakhanal2584 2 місяці тому +2

    अब त म यो सिरियल हेर्दिन । वाक्क लाग्यो सधै एउटै काहानी दुखिले सधै दुःख पाको मात्र छ । कहिलै सुख नपाउनी पनि हुन्छ त 😢😢

  • @kumarshrestha8105
    @kumarshrestha8105 2 місяці тому +15

    याे नारि सिरियल हेर्न लायक भएन अब हेर्दिन म त

  • @sitapoudel9081
    @sitapoudel9081 2 місяці тому +3

    यस्तो पनि नाटक हुन्छ यो त समाजमा दुर्गन्ध फैलाउने कुरा हो। लोग्नेलाई यस्तो गर्छन्

  • @KabitaPokharel-e4e
    @KabitaPokharel-e4e 2 місяці тому +25

    यो सिरियल हेरिन्न अब सधैं उहि आकास
    र देबि अनि गौरब, आमा र बहिनी ले मात्र दुख पाएको देखाउने

  • @MagarniSapana-w6e
    @MagarniSapana-w6e 2 місяці тому +1

    अब त यसता मुला सिरेल भन्न मन लाग्यो जइले एउटै कथा न गौरबको होस आउछ

  • @lunatimalsina7751
    @lunatimalsina7751 2 місяці тому +15

    थुक्ब सिरेल बनाऊने मान्छे यस्तो अत्याचारको पनि हुन्छ अब नहेर्ने

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 місяці тому

    र।मो त ल।गियो सर सरै हजुर देबीले धेरै दुःख प।एको देखीयो एत। गौरबको होस आएन जति बेल। हेद।नी दुःखै दुःख ❤❤❤❤❤

  • @sandhyadhl4003
    @sandhyadhl4003 2 місяці тому +87

    देवी काले अब सुख पाउनुपर्छ भन्ने कोको हुनुहुन्छ

  • @SangitGamerz2
    @SangitGamerz2 2 місяці тому +1

    कस्तो रमरो सिरियल 🇳🇵

  • @AkirtiRai-j4r
    @AkirtiRai-j4r 2 місяці тому +5

    गौरबको छिटो होस आएको हेर्न पाइयोस देबि र आकासले पनि सुख पाको हेर्न पाईयोस

  • @nanimayatamang1776
    @nanimayatamang1776 2 місяці тому

    ठिक्क भयाे बल्ल गौरबलाइ निको भयो अथबा होस आकोमा खुसी लग्यो अब आकास र देबिले न्याय पाउनु पर्यो बिचरा देबि र आकास❤❤❤❤❤❤

  • @ranjitatamang6255
    @ranjitatamang6255 2 місяці тому +25

    छि छि छि अब देखि यो सिरियल हेरिदैना

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i 2 місяці тому

    यो त अति नै भयो सिताले संधै गौरब को परिवार ले र आकाश र देबि ले सधै दुख पाइरहने अह यो सधैं यस्तो देख्न सकिएन अब त यिनिहरु ले सुख पाउनु पर्छ भन्ने जति यता हाजिर हुनु है साथी हरु

  • @LalitB.C-q8f
    @LalitB.C-q8f 2 місяці тому +97

    नारिलाई माया गरने जति काे काे हुनुहुन्छ ?❤❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 місяці тому

    होईन कस्तो सिरियल बनाउछन् हो दुखीलाई जहिल्यै दुख मात्रै दिने पापी पापीनिहरुले दुख पाउनै पर्छ नत्र हेरिदैन यस्तो सिरियल सिताले अति दुख पाउनु पर्छ उस्को अन्याय अति भो र अर्को भागमा देवि र अकाशले एक एक बद्ला लिएको देख्न पाउन सफलताको सुभकामना छ 👏🇳🇵❤️

  • @chandrarayamajhi9166
    @chandrarayamajhi9166 2 місяці тому +5

    तेहि गौरब को रदेबि अनि आकाश को न्याऐ पायको हेर्ने बिचार थियोे तर सदै एउटै मात्र कथा मन पर्न छोड्यो 😢😢😢😢😢😢😢😢😢😢😢

  • @DilkumarShrestha-n3k
    @DilkumarShrestha-n3k 2 місяці тому

    जहिले हेरेपनि कथा एउटै मात्र झ्याउ लाक्दो सत्यको जित हुँदैन कहिल्यै दुखिको सदैव दुःखै पाइरहेको हुन्छ हेर्नैमन लागेन 🙈

  • @maheshowarighorsane7640
    @maheshowarighorsane7640 2 місяці тому +9

    मन,परेन,अतिचार,भयाे

  • @pabitaghimire2653
    @pabitaghimire2653 2 місяці тому +1

    यस्तोपनि हुन्छ कहिं जहिले भयो देवीलेमात्र दुख पाउने सुरुको १ सिरीयलदेखी आजसम्मपनि दुख पाएको पाई छ पहिले सासु बुढाबाट अहिले बुढाले अलि माया गर्न थालेको छ तर दुख पाएकोमात्र हैट,,, कुनै बेला दुख पाएपनि अलिअलि गर्दै सुखका दिन आउंछ नि ,, हेर्नै दिक्क लाग्ने

  • @Nirojsurkheti
    @Nirojsurkheti 2 місяці тому +3

    नारिलाई माया गरने जति काे काे हुनुहु?❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gyanendragurung9465
    @gyanendragurung9465 2 місяці тому

    कस्तो अचम्मको छ सिरियल पनि एउटै कथा वस्तु पटक पटक दोहोरि रहने हेर्नै मन लाग्न छोडिसक्यो

  • @SantiRai-o9d
    @SantiRai-o9d 2 місяці тому +5

    सिरेल नि एसताे हुन्छ त 🤣🤣🤣

  • @DilBahadurbaram-b2k
    @DilBahadurbaram-b2k 2 місяці тому +1

    आज भोलि कयौं मान्छेहरुले आफ्नो पतिलाइ अरु सङ लागेर मार्छन झन यो सिरियलमा पनि तेस्तै कतिले सिक्छन अब कस्तो होक्या दुख पाउनेले मात्र दुख पाइराख्ने उनिहरुको पनि सुखको दिन आउनु पर्योनि🙏🙏

  • @pabitrasatyal1810
    @pabitrasatyal1810 2 місяці тому +5

    होइन अरु कुनै रोल छैनर ? जहिले लडाइ झगडा मात्र? त्यो पनि सम्पतिमा लु अब चै हेर्नै मन लाग्न छोड्यो

  • @shantiluitel1488
    @shantiluitel1488 2 місяці тому

    नारि सिरियलमा सरलाकाे याक्टिङ मन नपर्ने जति यता अाउनुस है । धन्यबाद 🙏

  • @ChandraKala-gz6kc
    @ChandraKala-gz6kc 2 місяці тому +3

    धेरै सुवाङ नारि सिरियले गरन थालाे,हेर्न मन लागन छाडाे।

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajendragc2815
    @rajendragc2815 2 місяці тому

    राम्रो लागेन नारिले दुख पाएको मात्र देखिन्छ अनि गौरवले पनि दुख पाएको मात्र देखिएको छ ,सुख पनि पाउनु पर्यो ।

  • @Adhishday
    @Adhishday 2 місяці тому +30

    नारीलाई मन पराउने को को हुनुहुन्छ❤ please back me😂

  • @RadhikaBhattarai-g4x
    @RadhikaBhattarai-g4x 2 місяці тому +1

    मलाई त पटक्कै मन परेन यो सिरियल ,आकाश , देवी गौरव लाई कति यातना ?

  • @phulmayatamang3936
    @phulmayatamang3936 2 місяці тому +8

    सुरुमाचइ देबिको सासुलाइ मारनु परने अनि सीता लाई अनि राकेस लाई इनारु सप लाई खोरमा हालनु परने 😢😢

  • @SaritaGurung-e9o
    @SaritaGurung-e9o 2 місяці тому

    अब त राम्रो भयो होला नि भनेर हेरेको तेस्तै रहेछ यो सिरियल लाईक गर्नु पनि मन भएन

  • @pabitrasatyal1810
    @pabitrasatyal1810 2 місяці тому +5

    मन पर्नै छोड्यो अब त

  • @SarojBasaula-j4f
    @SarojBasaula-j4f 2 місяці тому

    आज भोलि नारी हेर्न पनि झ्याउ लाग्छ अब त गौरब नि ठिक हुनि बेला भयो। कि आमा र आन्टिलाई मारेको देखाउने कि तिमी हरुका बुढा बुढी मरो बरु ह्या

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 місяці тому +5

    यो सिरियल अहिले सम्म नछुटाई हेरेकी तर के सन्देश दिन लागेको बुझ्न सकिन अामाले छोरो मार्न श्रीमती ले श्रिमान मार्न खोज्ने

  • @PramilaOli-z5x
    @PramilaOli-z5x 2 місяці тому

    गौरब को छिटो होस आउन पर्यो देबि ले सुख पाउन पर्यो नत्र यो सिरियल राम्रो लागेन😂😂😂😂😂

  • @phulmayatamang3936
    @phulmayatamang3936 2 місяці тому +7

    हइन देबिले कइलेचइ सुख पाउछ होला हइ 😢😢😢😢

  • @amritsapkota6169
    @amritsapkota6169 2 місяці тому +1

    गौरवको नाट्क बढी भयो अब होस आउनु पर्दछ ।

  • @padmathapa6714
    @padmathapa6714 2 місяці тому +4

    Maile pani ab yo siriyal herdina yo atyachar matr 😢

  • @MayaMa-gf3sh
    @MayaMa-gf3sh 2 місяці тому +2

    खुब राम्रो गरिस पापिनी ।
    आफ्नै सन्तान लाई मार्ने खोज्ने ।
    अपराधीनी कुरकर्मि कुलुङ्गार्नि रन्दि भालुनी ले आफ्नो सन्तान लाई मन पर्दैन ।

  • @Prabinoficial
    @Prabinoficial 2 місяці тому +6

    होइन आकाश र देवी ले जहिले दुःख मात्र पाउने होकि क्या हो 🤔अनि की यो सिता लाई दुःख दिनु प्रयो के गौरव लाई होसमा लेउने कथा मिलाउनु प्रयो की उफ़ दिक्क लाग्यो मन पर्छ तर

  • @bidhanmagar-nj9nx
    @bidhanmagar-nj9nx 2 місяці тому

    अति नै भयो कैले देबि र आकासले कहिले आमा र काकिले यो भेन आकास र देबि ले न्याय पाउनु पर्छ ❤

  • @shantirai3096
    @shantirai3096 2 місяці тому +6

    यो घिन लाग्दो सिरियल के बनाको होला छि छि छि छि छि छि छि

  • @Bhumika_gharti_magar0
    @Bhumika_gharti_magar0 2 місяці тому

    अब यो सिरेल हेरिदैन खाली दुख मात्र देकोछ दुख दिनेको पालो पनि आउनु पर्यो खाली दुख दुख मात्र दिक्क लागिस्क्यो

  • @maheshowarighorsane7640
    @maheshowarighorsane7640 2 місяці тому +8

    अतिनेय,भयाे,अतिचार,भयाे,मन,परेन

  • @gangasen5079
    @gangasen5079 2 місяці тому

    खै कस्ताे लाग्नुर सधै देबि र अाकास अनि गाैेरब ले दुख मात्रै पाउँछन् हा अब नहेर्नेे हाेला है

  • @शारदाकार्की
    @शारदाकार्की 2 місяці тому

    छअति भयो अबत देवीले एति दुख पाएको अबत हेर्न सकिएन

  • @KuwKuw-x4h
    @KuwKuw-x4h 2 місяці тому

    एक् भाग् देखि नछुताइ हेर्दै आछु सीता को नन्द ले सीता लाई झापत् हनेको हेर्न मन् छ

  • @NiteshPokhrel-w1g
    @NiteshPokhrel-w1g 2 місяці тому

    धेरै राम्रो लाग्यो

  • @ayushrestha7645
    @ayushrestha7645 2 місяці тому

    यो सीरियल राम्रो लागेन मन परेन यो काहानी

  • @geetadhakal9282
    @geetadhakal9282 2 місяці тому

    क्षा यो सिरियल त जैले कुटेको मात्र हेर्नू पर्छ😢

  • @babitabhujel9800
    @babitabhujel9800 2 місяці тому

    बहुत उसाइत राम्रो छ हइ❤❤❤❤❤❤

  • @saritaadhikari370
    @saritaadhikari370 2 місяці тому

    राम्राे लागेन

  • @GitaLamichhane-y8q
    @GitaLamichhane-y8q 2 місяці тому

    धेरै धेरै राम्रो छ तर अब गौरवको होस छिटो अाउन पर्छ

  • @radheghimire497
    @radheghimire497 2 місяці тому

    मलाई योसिरेल मन परेन सधै लडाई झगडा भयको

  • @numamgr656
    @numamgr656 2 місяці тому

    जहिले कथा उस्तै .. दु:ख पाउने ले पनि सुख पाको बनाउनु नि .. अर्को भाग मा गौरव होस मा आको हुनु पर्यो ..सिरियल हेर्दा नि झ्याउ लागिसक्यो

  • @ishorshahiShahi
    @ishorshahiShahi 2 місяці тому +1

    Oop

  • @half-day2141
    @half-day2141 2 місяці тому

    मैले पहिलेदेखि नै यो सिरियललाई अटुट रुपमा हेर्दैआईरहेकोछु ,राम्रो लाग्थियो,तर आजकल सधै लडाई झगडा मात्रै देखाउन थाल्नु भयो, अब बिमलादिदिको घरको कथा चाहिँ ठिकै हुदैथियो, गौरबको होस नआउन्जेल मात्रै हेर्छु ,र तेसपछि गौरबले बदला दिएको हेर्न मन छ, नभए मैले जति माया गर्ने नारि सिरयललाई कोहि छैन जस्तो लाग्छ, सधै आफ्ना भएभरको साथिलाई मेसेन्जरमा पठाउथे ,अब छोडिदिन्छु ,गौरबलाई एक पटक हिरो भएको हेर्न मन छ बस

  • @KarinaPanthi-cg4tp
    @KarinaPanthi-cg4tp 2 місяці тому

    राम्रो छइन जईले यउटै

  • @SaraswotiShiwakoti
    @SaraswotiShiwakoti 2 місяці тому +1

    Yes to nathe herna ni jhyau lagyo devi harule jhaile dukha Pako Gaurab ko bijog matra dekhauchan 😊

  • @BabaKhatiwada
    @BabaKhatiwada 2 місяці тому

    राम्रो भयेन

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 місяці тому

    एउटै मात्र कथा कति हेर्नू झ्याउ लाग्ने तैट😢अर्को भागमा नयाँ कथामा हेर्न पाउन भन्न चहे 👏

  • @anisalimbumongol795
    @anisalimbumongol795 2 місяці тому

    Ramro cha

  • @झापालिसानु
    @झापालिसानु 2 місяці тому

    अति भयो नारि सिरेल जता पनि दुख मात्रै हुन्छ शुख कहि छैन कता कता त सुख पनि हुनु परछ

  • @DebiMagar-r1d
    @DebiMagar-r1d 2 місяці тому

    कती दुखः दिन सकेको पापी पानी गैरब लाई सनचो हुनु पर्छ

  • @sitabcbc7479
    @sitabcbc7479 2 місяці тому +1

    ❤❤❤❤❤❤❤❤❤

  • @aayushmagar515
    @aayushmagar515 2 місяці тому

    राम्रै लागेन आकास देबि र गौरबले दुख्ख पाको त अर्को भागमा सबैले सुख पाउनु पर्यो के

  • @NirmalaThapa-g9j
    @NirmalaThapa-g9j 2 місяці тому

    यो सिरियल कसलाई मन पर्छ हाजिर हुम त

  • @bhinunepal9199
    @bhinunepal9199 2 місяці тому

    पटक्कै राम्राे छैन कित हट्नु पर्छ कित राम्राे हुनू पर्छ। अब म हेर्दिन येस्तो आपराधि नाटक।

  • @KamalaBudha-jo8ql
    @KamalaBudha-jo8ql 2 місяці тому

    धेरै राम्रो लागो

  • @surajsunar2216
    @surajsunar2216 2 місяці тому

    यो सिरियल हेर्दा पनि झ्याउ लाई सक्यो अपरादिको सदै जित निर्दोस लाई सदै सजाय राकेशको तिनजना टिम र सिते डङकिनि लाई पो यस्तो सजाय हुनुपर्छ अब यो सरियल म बाट बन्द दोसिलाई सजायदिन त जानेकै रैनछन झ्याउ

  • @GangaDahal-ti7pn
    @GangaDahal-ti7pn 2 місяці тому

    खासै राम्रो लागेन यो सिरेल नारी ❤❤❤🎉🎉🎉😢😢😢😅😅😅