धेरै धेरै बधाई छ भाइ छत्र शाहीलाई। म बसेकाे डाँब बुल्बुले ठाउँ र अाफुले भेटेका र चिनेकि बहिनी संघ दाेहाेरि गायकाे देख्दा धेरै खुसि लाग्याे । याे भिडियो मा यउटा रतन बाेहाेरा र भिम भाईलाई देखिना त ।हाल कुबेत बाट ।
क्षत्र भाइ शुभकामना छ , इन्द्रेणीलाई माया मारेजस्तो लाग्यो,धेरै समय भयो घरमा गयको तपाईं नहुदा इन्द्रेणीको सात रङ्गमा चम्किलो रङ्गनै हराय्को छ !पर्खिरहेका छौं तपाईं फर्किनु हुन्छ भनेर । किन इन्द्रेणीलाई मायामारेको। खुसी लाग्यो आफ्नो ठाउँको विकासमा हातेमालो गरेको।
आहा रमिता बहिनि र छत्र भाई को दोहोरि मिठो हुनुका साथै रारा तलको झलको देखाउनु भाछ अनि डुंगा चलाउदा नि मिठा मिठा गित गाउनु भो भाई छत्रले धेरै धेरै धन्यवाद राम्रो भो घुम घाम म नि आउछु एक चोटी रारा ताल घुम्न
म छ्त्र शाही लाई मुद्दा हाल्ने तयारीमा छु है ।किन भने हजुरले सारा तपाईंलाई माया गर्ने दर्शकलाई माया मार्नुभएको आरोप मा मुद्दा दर्ता गरिएको छ। इष्टउ तुमि निका नाइ ।जुम्लाका मुन्छे हराएको हराएइ गर्दा उसै
Chhatra sir tapai ko voice malai sarai man parxa ra comedy para le tukka milauda ra tapai indreni ma nadekhda sarai ngyasro lagyo sir tara asti indreni ma dekhda khusi lagyo krishna sir le kahile kahi tapai ko name nalida ali khallo pank lagthe sir ra yo geet ko ukhan tukka haru sarai man pare sir tara ramita ko voice ali tikharnu parne dekhiyo tara pani tukka haru chai dami milaune rahexa ramita le manxe jasto ramro tyastai tukka milaune rahexa
दामी दोहोरी गित ८/९ महिना पछि छत्र शाही को दोहोरी सुन्न पाईयो बधाई छ
काबाट गाउँ को याद निकाल्नु हुन्छ हो सर जे होस आफ्नो गाउँ नै रमाइलो है 👌👌🙏🙏🙏🙏नमस्कर है ब्रो
कहिले आउँछ दाइ इन्द्रेणी मा छत्र सर
छ्त्र शाही दाजु त मेरो मन मुटुको गायक हुनुहुन्छ उहाको दोहोरी नहेर्ने त कुरै भएन
धेरै धेरै बधाई छ भाइ छत्र शाहीलाई। म बसेकाे डाँब बुल्बुले ठाउँ र अाफुले भेटेका र चिनेकि बहिनी संघ दाेहाेरि गायकाे देख्दा धेरै खुसि लाग्याे । याे भिडियो मा यउटा रतन बाेहाेरा र भिम भाईलाई देखिना त ।हाल कुबेत बाट ।
कहिले हो आउने इन्द्रेणीमा छत्र सर
ल्हामो समय पछि छत्र शाही दोहोरी
सुन्न पाइयो रमाइलो लाग्यो 👍️👍️
नमस्कार छ छ्त्र दाइ मैले हेरि रहेको छु धेरै धेरै बदाइ छ आजै राम्रो गर्दै जुनु होला है
Aha ati ramro ghau ghar tirako doharai ati ramro gaunu vayako xa dubai jana lai dhanyabad sangai sabai jana lai namaskar
क्षत्र भाइ शुभकामना छ , इन्द्रेणीलाई माया मारेजस्तो लाग्यो,धेरै समय भयो घरमा गयको तपाईं नहुदा इन्द्रेणीको सात रङ्गमा चम्किलो रङ्गनै हराय्को छ !पर्खिरहेका छौं तपाईं फर्किनु हुन्छ भनेर । किन इन्द्रेणीलाई मायामारेको। खुसी लाग्यो आफ्नो ठाउँको विकासमा हातेमालो गरेको।
आहा कति रमाइलो भयछ आम इन्द्रेणी देख्न पाइने भयो
मनोरञ्जन को साथ साथै आफ्नो काम गरिरहेकी ति महिला देख्दा मेरो सलाम ।
आहा रमिता बहिनि र छत्र भाई को दोहोरि मिठो हुनुका साथै रारा तलको झलको देखाउनु भाछ अनि डुंगा चलाउदा नि मिठा मिठा गित गाउनु भो भाई छत्रले धेरै धेरै धन्यवाद राम्रो भो घुम घाम म नि आउछु एक चोटी रारा ताल घुम्न
आजभोली छत्र जि किन इन्द्रेणी मा देखिनु हुदैनकिन होला ।।।।।।।🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
Kmt aaisake hijo
Chhatra Sir indrenma darsak Haru Bato Herera Basi Rakhe Ko Chhau chhito Aaunu Kosis garnu Hola🙏🇳🇵⚘👌
Dami x chatra g
Dherai din pxi dekhna tapaiko dohori khusi lagyo ramro xa dohori miss you
आज धेरै दिन पछी छ्त्र साही को दोहोरी सुन्न पाइयो धेरै राम्रो छ
छत्र साहि दादा लाई नमस्कार छ र इन्द्रेणी मा कैले अाउनु होन्छ हजुर दादा 🙏🙏
म छ्त्र शाही लाई मुद्दा हाल्ने तयारीमा छु है ।किन भने हजुरले सारा तपाईंलाई माया गर्ने दर्शकलाई माया मार्नुभएको आरोप मा मुद्दा दर्ता गरिएको छ। इष्टउ तुमि निका नाइ ।जुम्लाका मुन्छे हराएको हराएइ गर्दा उसै
Aaha kati ramro dohari muchh dada
पहिलो दोहोरी तिका सानू संगै हुनु पर्छ राजा indreni मा
छत्र जि कहिले हो के इन्द्रेणि मा,,
Fully satisfied chatra g and team
गाना दोहोरि छ तर त्यहाॅ बसेका मानभाव मा ऊन हातमा लियर ताखूमा ऊनको धागो काति वा बनायको अति राम्रो छ
धेरै पछ्छी देख्न पाईयो छत्र साहिलाई
Very nice song chhatra shahi
Aaha dherai ramro lagyo best of luck intair team
याे कार्यक्रम सेट गरेकाे ठाउँ हिमालि हाेट काे साहुजिकाे अगाडि अागनमा हाे ।छत्र जि
रमाइलो दाइ हाम्रो च्यानल तिर पनि जोडिनु हुन हार्दिक अनुरोध गरे
धेरै रमाइलो
छत्र दाइ हजुर लाई छिटो इन्द्रेणी मा देखन मन लाको छ हजुर नहुदा कस्तो नरमाइलो लागछ छिटो जानू होला
अत्यान्तै रमाइलो माहोल छत्त्रभाइ😀। रबिना बसियाल बहिनिले इन्द्रेणीमागइ तपाईंसग दोहोरी गाउने ठूलो इच्छा राखेकिथीइन। तपाईं बिना रबिना बहिनिको योजना अधुरो रहयो......
छत्र शाही मनु टिकासानु सबैको दोहोरिमा मात्र बिहेहुनेभो पिरलागेर आउछ
Super beautiful hajur Aatti sundar 🌹🐦🌲🕊️🥀🦜🌴
धन्यवाद गायक
Chhatra sir tapai ko voice malai sarai man parxa ra comedy para le tukka milauda ra tapai indreni ma nadekhda sarai ngyasro lagyo sir tara asti indreni ma dekhda khusi lagyo krishna sir le kahile kahi tapai ko name nalida ali khallo pank lagthe sir ra yo geet ko ukhan tukka haru sarai man pare sir tara ramita ko voice ali tikharnu parne dekhiyo tara pani tukka haru chai dami milaune rahexa ramita le manxe jasto ramro tyastai tukka milaune rahexa
साहिजी यो बैनी लाई नि हजुर संगै काठमाडौं लियर आउनु परेयो हो बैनी को पर्तिभा धेरै राम्रो छ
Super song xatra ji
नमस्ते छत्र सर हजुर कहिले हाे ईन्द्रेणीमा अाउने छत्र सर ल छिटो ईन्द्रेणीमा देख्ने मन लगेको छ।।।
इन्द्रेणी मा कैले आउछन भनी सबै दर्सक प्रतीक्षा छ्न सर
Wow key dami rara tala injoy chhtra bro
आहा कतो राम्रो
यति धेरै रमाइलो मान्छे किन हो क्या छ्त्र शाही ईन्द्रेणी न आउनु भको
धेरै राम्रो
छत्र दाई लाई धेरै धेरै सम्झना है
नयाँ मित्र हुनुहुन्छ भने मसँग पनि जोडिनु होला
छत्र दाई ईन्देणी कहिले हो आउने
दामि छ
Very nice dohori chhatra
धेरै दिन मा छ्त्र भाइ को दोहोरी सुन्न पाइयो। इन्द्रेणी कहिले आउनी हो ब्रो
नमस्ते छत्र जी गाऊँ मै बेस्त हुनुहुन्छ काठमाडौं आउने कहिले हो
दामि छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very nice
Namaste chhatra g . It’s nice to see you .
Damii
छत्र भाइ काठमाण्ठौ कहिले आउने
कैले हो छत्र दाई ईन्र्देणि आउने
क्षत्र भाइ ईन्देणी मा कहिले हो आउनि
इन्द्रेणी मा कहिले आउने छत्र जी
Wow ATI nai mitho
ktm indreni ma kaheie ho aaune chharta vai
खत्रा दोहोरी
नमस्कार छत्र जि
Nice dohori
Wawawa akdam ramailo
साही जि कहिले हो काठमाडौं फर्किने
Miss u chhatra sir indreni chadai dekna pau❤️❤️❤️
Really good
Chhatra shahi ji hjurko number pauna sakina xa ki
Indreni ma kahile aaune ho
Xtraa जी kahoilyy हो indranni ma aaunyy plz xito januu
छिटो ईन्द्रनी मा आऊनु पर्यो छत्र सर
xatar ji inderini ma aaunu preyo sarai na ramailo vako xa aajvoli hjr aaidinu preyo kya
छत्रजि कता हो अाजकल,ईन्द्रेणिमा देखिनुहुन्न नि
ल बधाई छ
Ramailo xa Dohori get
Dami xa raja
ईन्द्रेणीमा कहिले अाउने हाे छत्रजी कि छाेड्नु भकाे हाे र ?
हजुर छिटो आउन पराे हजुर🙏🙏🙏
Nice song chhatra
Nice👍
Chtra vai kahile aaune indrenima kati miss garxu yesto kala gala vako manxe gauma basna t ali suhayena
Wow supper
Chhatra bhai aba Indreni ma aaunu paryo kina ho lamo time bhayo kehi khtphat bhayo ki bhanne lagchha testo nahola tara
कहिले हो शाही जि इङ्ेणी मा आउने
damii chha dai indreni kahile jne honi ktm tir
Indreni ma naaauni chhitra sir
Wow kya dami tal dherai thulo raixa ta.
Wowow
Kate ramero nice chhtra
कता हो छत्रशाहि अाजकल,ईन्द्रेणिमा देखिनु हुन्ननि अाजकल
Dami lagyo
रमिता काे छेउमा बसेकि बहिनी कति ठुलि भैसकिछन् । म बुल्बुले डाब पाेस्ठमा बस्दाखेरि सानि नानि अहिले त तरूणि भैसकिछन् । याे भिडियो मा रतन तरकारि खुवाउने ठेकदारलाई पनि देखिना ।
Chhatt ji ke baddeta parao inrdenrei nauni yesko jabap chaiyo chhttr ji dukhi banaunu vhayo hamilai
indreni ma kahile aaunu hunxa chhattrak sir
Dami muju
इन्द्रेणीमा छिटो जानुपर्यो छ्त्र जि
Nice
Rara ma boating wow great👍
Kahile ho chattra ji indreni aaune