🖋️नमस्कार म हिक्मत शाही क्षितिज हरेक बर्खामा कुनै गितले मन झसङ्ग बनाउछ भने त्यो हो चरी लैजा समाचार हामी भयौ बेघरबार यस गित सङ सम्बन्धित आदरणीय संगीत स्रोता,अन्जन बाबू प्रेम देब गिरी लगायत सम्पुर्ण लाई सम्मान गर्दै मेरो प्यारो भान्जा सुप्रीम मल्ल ठकुरी को सुमधुर स्वरमा फेरि बजारमा ल्याएको छु।मन परे छोटो कमेन्ट गरि सेयर गर्न सक्नु हुनेछ।अनि सुन्नु त subscribe गरि च्यानलमा जोडिन नभुल्नु होला नि?♥️🇳🇵
वाह.....! माता सरस्वतीकाे अाशिर्वाद त सवैलाई हुन्छ, तर वरदान चै कराेडौ मध्यवाट एकलाई मिल्छ, त्याे चै सुपृम भाइ परेछौ, प्रसंङ्ग त्यस्तै मार्मिक ! देशकाे गीत सङ्गीतलाई यसरी नै सभ्य र मर्यादित वनाउदै लाने कुरामा अासावादी छौ, प्रगतीकाे शुभकामना ।
कला अनि गलाका धनि हाम्रो सुदुरपश्चिमका गहना सुपृम मल्ल जुन बालगाएकका नामले परिचीत बाबु उहाँका बुवाको गाएक बन्ने सपना तुहिएर गएको थियो तर बुवाको सपना छोराले पुरा गरिदिएका छन । आगामी दिनको प्रगतिको कामना गर्दै कला र गलाको चर्चा युगौयुगसम्म चुलिरहोस सुपृम बाबु 💘💘💘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
🖋️नमस्कार म हिक्मत शाही क्षितिज हरेक बर्खामा कुनै गितले मन झसङ्ग बनाउछ भने त्यो हो चरी लैजा समाचार हामी भयौ बेघरबार यस गित सङ सम्बन्धित आदरणीय संगीत स्रोता,अन्जन बाबू प्रेम देब गिरी लगायत सम्पुर्ण लाई सम्मान गर्दै मेरो प्यारो भान्जा सुप्रीम मल्ल ठकुरी को सुमधुर स्वरमा फेरि बजारमा ल्याएको छु।मन परे छोटो कमेन्ट गरि सेयर गर्न सक्नु हुनेछ।अनि सुन्नु त subscribe गरि च्यानलमा जोडिन नभुल्नु होला नि?♥️🇳🇵
H5C q
I am proud of you babu
❤😮 3:32 एए😮
❤❤❤
😊😊
सुपृम बाबू धेरै सिपालु भगवानले बर्दान नै दियका रहेछन नि ।।।
Shupirim babu lai badhai chh ra saffalatako shuvakamana very very nice song yo gjit shunda sharai aashu aayo
Aha katti mitho sound Vai ..ujjal vabisyako suvakaamana babu❤❤
एकदमै राम्राे छ मेराे भाइ उज्जल भविष्यकाे शुभकामना
यो गीतनै यस्तो छकी जस्को आवाजमा सुन्दापनी मज्जा लाग्छ अझै मिठो सुनियो सुप्रीम बाबुको आवाजमा त झन औधी मिठो लाग्यो
बाबू सुप्रीम सधै उत्कृष्ट थप सफलताको सुभकामना
Thank you♥️♥️♥️
उज्वल भविश्यकाे तारा सुप्रिम मल्ल अति राम्राे गित र स्वर
Congratulations superema malai baie🎉ajae yo banadai raimaro ghardae Jainu ghaiudae jainu darae darae subakiamanai jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
समय सान्दर्भिक गित निकै मन पर्यो अनि अावाज मा नि निकै मिठास छ
Supreme malla ko dekha ko baba all Ramro xa thankyu
जितेर जेनिस हुनु भन्दा हारेर सुप्रीम बन्न पर्छ कि कसो साथी हो?
ko ho jenish vanne 😂😂😂😂
Ma ta voice of nepal dekhe suprem babu ko fan ho pargati gardai janu babu
Congratulations suprim malla Vai Lai Ani sampur tim Lai Mero trpha bat
सुपृमको आवाज सारै मिठो सानो उमेरमै यतिको चर्चा आहा सुभकामना अझै राम्रो गर्नु
Thank you ♥️♥️
Super ❤️❤️❤️ sea bhi uper
Nice Supreme Bhai 👍
जुन सुकै बिधाका गीत सहजै गाउन सक्ने देशका गहना बाल कलाकार सुप्रीम ! सुदुर पश्चिमका सान !! बाबु प्रति उच्च सम्मान छ !!!
एक नमबर स्वरको धनी सुप्रीम बाबू।।
Niche baabu
Dherai dherai subha kamana babu
Atee mithas swor voice xa babu Suprim thank you so very much
अति राम्रो सोर
धेरै राम्रो स्वोर भाईको
Good luck vai@supreem malla thakuri❤❤❤❤
धेरै धेरै राम्रो छ दुबै जनाको शुभकामना
सुपृम को उज्ज्वल भबिस्य को कामना !
suprim भाइको आवाजले मेरो मनै रोयो ! साङितिक यात्राको लागि सुभकामना छ भाइ।❤❤
Wow sarai man xoyo suprim vai
टिप्पणी गर्ने ठाउँ छैन आज सुप्रिम भाइको आवाजमा यो गीत सुन्दा आँखा रसायो भाइलाई उज्वल भविष्यको लागि शुभकामना छ।
Thank you so much❤❤
Wow❤❤❤
Wow suprim vai dami xa
Voice of kid winner hunu parme manxe ho suprim malla winner kun kuna ma luker baskeo xa suprim le music industry hallairako xa
सारै राम्रो
Aahaa kati mitho voice suprim babu
आज सुप्रीम बाबू को स्वारम यो गित सुन्ना पाईयो निकै खुशी लाग्यो उज्ज्वल भविस्य को शुभकामना 🎉❤
आहा सुप्रीम बाबु बधाई छ ❤️❤️
आहा❤ कति मिठो स्वर उज्ज्वल भविष्य को कामना छ बाबु
Aaaha kati ramro uunnati pargati ko kamana
मेरो पनि तेस्तोइ भयेको थियो रुम मा बसेको थियो सब डुप्यो तल तल मा घर बेटिले लगेर मास्ति उहाको रुम मा लगेर राख्यो❤❤❤❤😢😢😢😢😢😢
😢😢😢
Vai suprem dherai man chune gitx ajai Pragati gardai janu
हुने बिरुवाकाे चिल्लाे पात कति अनुसाशित लाग्छ याे बाबु ।सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई।
Congratulations babu akdmai marmika geat 😢😢😢mani ruyo
suprim ko sor babal xa
Wow Dami xa Babu ❤❤
कमेन्ट गर्न कुनै खोट छैन प्यारो भाई सुप्रीमको। धेरै धेरै बधाई अनि शुभकामना छ सुप्रीम लगायत अल टिमलाई 🎉❤
Thank you so much❤❤
Nic babu man xoyo❤❤❤❤❤❤
Priya. Bhai. Supreme. Malla. Thakuri. Thanks
उज्ज्वल भबिस्यको सुभकामना भाइलाई
एक दमै मन छुने सन्देश मुलक गित सुप्रीम भाइ सांगितिक यात्राको शुभकामना
Aaha kati mitho sor ho babu ko❤
आहा कति राम्रो गीत हाम्रो सुदूरपश्चिम को प्यारो सुप्रिम भाई लाई सफलता को शुभकामना छ
Super chha bhai.
सुप्रिम बाबुको स्वरले नै दुनियाँलाई माेहित बनाई दिनछ,जे जस्तो गितलाई पनि यति मिठासले गाउने शक्ति छ।
Good babu
Thank you so much❤❤
Dherai ramro ..manai chhune aawas 💕💕💕💕😘
खुशी लाग्छ, सुप्रिमकाे स्वर सुन्दा । उज्वल भविष्यकाे धेरै धेरै शुभकामना ।
Thank you so much❤❤
@@hikmatshahikshitiz0:20
❤
गित सुन्दा सुन्दै आशु आयको थाहै भयन बाबू अझै प्रगती गर्दै जानु❤❤❤
Wow.....! Nice one ...!
आहा बाबुको सुमधुर स्वर मा कति मिठो गित❤
Thank you so much❤❤
😭😭😭😭😭😭🙂🙂💔💔💔💔💔💔
Great congratulations babu
यति सुन्दर गित बधाई bro
सानो मान्छेलाई बधाई छ।
वाह.....!
माता सरस्वतीकाे अाशिर्वाद त सवैलाई हुन्छ, तर वरदान चै कराेडौ मध्यवाट एकलाई मिल्छ, त्याे चै सुपृम भाइ परेछौ, प्रसंङ्ग त्यस्तै मार्मिक ! देशकाे गीत सङ्गीतलाई यसरी नै सभ्य र मर्यादित वनाउदै लाने कुरामा अासावादी छौ, प्रगतीकाे शुभकामना ।
यो मनै चसक्का बनायो बाबु को गीत ले ।अहा कति मिठो स्वर्👌👌👌
जति सुन्यो तेतिनै सुनम सुनम लाग्ने सुपृम भाईको सोर खुसी लाग्छ भाइको सोर सुन्दा उज्जल भबिसेको सुभकामन भाइ miss you babu❤❤❤
धेरै राम्रो बाबु❤❤❤
आहा मेरो भतिजको मनै रुवाउने शब्दमा मीठो स्वरमा सुन्न पाईयो अझै उत्तर उत्तर प्रगतिको हार्दिक बधाई तथा शुभकामना भतिज।
सारै राम्रो गीत गाउनुभएको छ 🙏🙏
एक दिन नेपाल को नम्बर १कलाकार भएको देख्न पाउ शुभकामना छ सुप्रीम भाइ
Napal ko youta dandar yoddha Jo look dohari pop solo sab git ma aabal xa shubhakamana vai ❤
कति हृदय स्पर्श गर्ने स्वर गीत को बोल बाबु को यो गीत मा आँखा रसायो बाबु को भविष्य उज्ज्वल बनोस शुभकामना
Wow dhamii❤❤
सारै सुमधुर मिठो स्वोर सुनिराखुम हुने धेरै धेरै बदाइ का साथै सफलताको शुभकामना
Atti marmik god bless you❤
धेरै राम्रो
सुप्रिम हाम्रो सम्पति हाम्रो प्राण हुन
Thank you ♥️♥️
आहा कति मिठो आवाज मा सजिएको गेव्त धन्न्यबाद सुप्रीम भाइलाइ ।
Thank you♥️♥️♥️
Aha barkha aayo yo geet le mana xoyo ❤❤❤❤❤❤
सुप्रिम बाबुको सुमधुर स्वरमा मनै रूवाउने शब्द ।😢❤❤❤
Thank you so much❤❤
Thank you so much❤❤
Great congratulations to babu
Wow kati dami voice suprim brother ko sadhai vari yesari naii ramro pragati gardai janu brother ❤❤❤❤
स्वरको धनी सुप्रीम❤❤❤❤
अति धेरै मार्मिक मिठों स्वर धन्यवाद बाबु Miss you
Shudur pachim ko shan babu suprim ❤
अाहा बाबू मिठाे स्वरकाे धनि❤❤❤❤
Dammi xha❤️❤️❤️
यथार्थ चित्रण हार्दिक बधाई सम्पुर्ण टिमलाई 🙏
Dhari ramamaro xa babu best of luck
कला अनि गलाका धनि हाम्रो सुदुरपश्चिमका गहना सुपृम मल्ल जुन बालगाएकका नामले परिचीत बाबु उहाँका बुवाको गाएक बन्ने सपना तुहिएर गएको थियो तर बुवाको सपना छोराले पुरा गरिदिएका छन । आगामी दिनको प्रगतिको कामना गर्दै कला र गलाको चर्चा युगौयुगसम्म चुलिरहोस सुपृम बाबु 💘💘💘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Wowo❤ babu❤
सुमधुर स्वर भाइ ❤must congratulations🎉😊
तिम्रो स्वरमा साचै सरस्वती को बास छ भाई
Thank you♥️♥️♥️
आहा कति मीठो गीत Best Of Luck All Team
Thank you ♥️♥️
Wawa mero vai super nice voice ❤❤❤❤❤
आहा कति सुन्दर स्वर बावु हृदय देखीनै धन्यावाद ..अज्वल भविष्य कामना
waao bhai
कति राम्रो सुप्रिम मल्ल भाई आवाज धेरै धेरै धन्यवाद
🎤💛💚❤💙💜💓💚💙👮🙏💜🙏🏼
Congratulations to you Suprim babu thank you so very much
भाईको सडगित सपना सफल होस्
मिठो गीत मन छोयो
Bhai lai dharai dhanyavaad
धेरै राम्रो।मर्मस्पर्सी गित मन छोयो।