बल्ल बल्ल देशप्रेमिभुपुत्र हरुको भेट भएछ❤ अब हर्कबादमा देश जानुपर्छ। हर्क साम्पाङ्ग सुदन किराँती सन्दुक रुईत कुल मान घिसिङ स्वागत नेपाल बालेन शाह एकसाथमा हेर्न मन छ कहिले पूरा होला🤔🤔🤔
यो देशले चिन्न नसकेको कोहिनुर हिरा डा महाविर पुन ज्युलाई नमन साथै धरानका मेयर श्रमका पिता श्री हर्क सामपाङ ज्युलाई सलाम तपाईंहरु जस्तो व्यक्ति यो देशलाई धेरै खाँचो छ धन्यवाद
साधा जीवन उच्च बिचा र भएका महान ब्यक्ति हरुको जम्का भेट हेर्दा मेरो छात्ति नै फ्रुङ्ग भयो । वहाँ जस्ता निश्कलँक निस्वार्थ ब्यक्ति हरुको योगदान ले मात्रै राष्ट्र सम्बृद्द हुनेछ ।
नेपालका सरकार हौ भन्ने कात्तिकेहरूले बेवास्ता गरिएका नेपालका कुहिनुर हिरारत्न ज्युहरू डाक्टर महाबिर पुन ज्यु अनि हर्क साम्पाङ ज्यु 🙏🙏🇳🇵🇳🇵❤️❤️हजुरहरूको सफलता नै हामी सम्पूर्ण नेपालीहरूको सफलता हो ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
संसारमा चाहिने टेक्नोलोजी आविष्कार गर्ने महाबिर पुन र नाला तान्ने मेयर साम्पानु चप्पल मा हिड्छ्न। मुखको भासणले बिकास गर्ने नेताहरू को बने काठमाडौ मा महल अनि कालो गाडीमा हिड्छ्न। 😯😯 हाम्रो धरानमा महा वीर पुन आउनु भएकोमा धन्यवाद छ ।💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
आज मेरो बहुतै महत्वपूर्ण दिन लाग्यो कि यो दुई महान ब्याक्ती एउटै ठाउँमा देख्न पाउँदा नेपालका बैज्ञानिक डा महाबिर पुन र श्रम पिता हर्क साम्पाङ्ग राई ज्युलाइ 🙏🙏🇳🇵🇳🇵
Lu sarai khushi lagyo maile pani dherai parkhaia thiye Dr sab ko. balla aaipugnu bhayexa yesma chai ma pani sahah karya garnexu mero paila dhekhi nai mero dhokoo thiyo.jai Dr pun Sir 🙏🙏
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAHABIR PUN TEAM, SANDUK RUIT TEAM, KULMAN GHISING TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR BALEN SHAH TEAM AND MAYOR GOPI HAMAL TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎.
Dr,mahabir pun sir nepalma nepaliko dimagma ramro Kam garne mañxe Lai birod garne bharstachar garne ek arkalai hepera bolne Ra hepne jadjati ma hepne Kam garne vanda bhasan garne dhere dharma dharma bivad garne matrai dimag bhayeka mañxe matraxa
नेपाललाई चाहिएको नेपाल आमाको सच्चा दुई सपुतहरुको बेजोड मिलन.... दुवैलाई सलाम 🙏🙏 ! एक "श्रम संस्कृति" बाद र अर्को "प्रबिधि" बाद! जसरि प्लस र माइनस को तार जोड़यो भने बत्ति बल्छ त्यसरीनै यहाँहरु दुबैले चाल्नुभएको बाटोमा देश हिंड्यो भने बत्ति बले जस्तै नेपाल संसारभरि बलेर देखाउन सक्छ! 🙏🙏
Asari Thaha Huchaki Mulbashi Bhumi putra Haru Bhaneko🎉 Saranathi Bahun Baad Hindu Baad Nashla Baad Sadeyantra kaari haru ko Desh Bhayeko Bhayepooo..Desh ko Maya Lagcha ta!!! Nepal mah Harka Sampang, Kulman Ghising, Dr Sanduk Rohit and Dr Mahabir Pun Ko Haat mah Desh Awasya Bancha🎉 Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
साधारण भेष भुषा तर विचार विशाल बोकेर मेयर साङपाङ,महावीर पुन जन्मेको थलोमा मेरो पनि जन्म भएकोमा खुशी छु।मुलुकलाई डोहोर्याउने स्टेरिङ उहाँ हरूको हातमा दिएर सम्पन्न मुलुकको नागरिक बन्नु पाए त्यो भन्दा अर्को खुशी केही हुँदैन थियो।तर बिडम्बना रानोलाई कानाे, कानोलाई रानो देख्ने सरकारले हीरालाई चिनेन,पित्तलको भाउले मात्र हेर्यो।त्यसैले अब हामी युवाहरु पार्टीबाट होइन उहाँहरू जस्तै मेहनेती असल व्यक्तित्व ज्यूहरुलाई अगाडी बनाउन एक जुट हौ।
हाम्रो गणतन्त्रे नेताहरु कपि र पेस्ट गर्ने मात्र हुन । असली नेता त्यो हो जसको भिजन हुन्छ र त्यही मिजनलाई सार्थक बनाई देश अनि समाज परिवर्तनको लागि निरन्तर लागि रहन्छन । नेताहुन पर्ने मान्छेहरु : महावीर , हर्क , सन्दुक ,कुलमान सरहरू जस्तो हुनुपर्ने 🙏अब हामी कुनै दलमा नलागि असल नागरिक हुने कहिले नी ????
Kura garyo bhane jati bat bhanxan But nepal ko bikas nahunu ma barman bad ra bahun bad nai ho yo kuralai jarring dekhi saf hunu parx nepal pakka banx nepali janata educated hunu paryo
Dr . महाबिर पुन सरलाइ , सर दुर्गा प्रसाइ को अढान मा हालै संचालन मा " Takshashila school " , Birtamod मा रहेको Innovation , ARTIFICIAL INTELLIGENCE SCHOOL मा पनि visit गराउनु हुन अनुरोध छ । #RESPECTANDLOVE👏💖🇳🇵🇳🇵#JAYHARKASAMPANGSIR🇳🇵👏 #JAYDRMAHABIRPUNSIR🇳🇵🇳🇵✅💖👏👏👏👏
बल्ल बल्ल देशप्रेमिभुपुत्र हरुको भेट भएछ❤ अब हर्कबादमा देश जानुपर्छ। हर्क साम्पाङ्ग सुदन किराँती सन्दुक रुईत कुल मान घिसिङ स्वागत नेपाल बालेन शाह एकसाथमा हेर्न मन छ कहिले पूरा होला🤔🤔🤔
सबै ठिक छ तर बालेनको कित्ता छुट्टिसकेको छैन।उहाँले अमेरिकी युथ काउन्सिलको सदस्यता त्याग्नु भएमा सोच्न सकिन्छ।🙏
Sudan kirati le alikajavoli behora dehaudaixa
दुई शीत जित्दैन के होला
@@SumitBudha-j6iतिमीले जिते भैगो नि धेरै सिट
त्यो के होला ? एउटा भनिदिनोस प्लिज....! म त्यस्लाइ ठिल पार्छु ।
दुइ महान ब्यक्ती को भेट जो आजको समयमा देश लाई चाईयको छ।
यो देशले चिन्न नसकेको कोहिनुर हिरा डा महाविर पुन ज्युलाई नमन साथै धरानका मेयर श्रमका पिता श्री हर्क सामपाङ ज्युलाई सलाम तपाईंहरु जस्तो व्यक्ति यो देशलाई धेरै खाँचो छ धन्यवाद
जय हर्कावाद।
देश अब बिकास हुन , तुरुन्तै हर्कावादमा जानुपर्छ ।
रमाइलो अनि खुसी लाग्यो
डा. माहबिर पुन सर
मेहर. हर्क साम्पाङ्ग
देश बिकास को लागि सबैले सहयोग गरौ
हर्क जी र महाबिर जी को क्यामेस्टी ठ्याक्कै मिल्छ🙏❤️🙏❤️👌
देशको दुई हिरा 🙏🙏
💯💯💯💯💯💯💯💯💯💯👍👍👍👍👍👍👍
@@bikramrai321 100%100%100%
साधा जीवन उच्च बिचा र भएका महान ब्यक्ति हरुको जम्का भेट हेर्दा मेरो छात्ति नै फ्रुङ्ग भयो । वहाँ जस्ता निश्कलँक निस्वार्थ ब्यक्ति हरुको योगदान ले मात्रै राष्ट्र सम्बृद्द हुनेछ ।
यो देशको सच्चा दुइ पुत्रहरुको ऐतिहासिक भेट भन्न पर्छ
नेपालका सरकार हौ भन्ने कात्तिकेहरूले बेवास्ता गरिएका नेपालका कुहिनुर हिरारत्न ज्युहरू डाक्टर महाबिर पुन ज्यु अनि हर्क साम्पाङ ज्यु 🙏🙏🇳🇵🇳🇵❤️❤️हजुरहरूको सफलता नै हामी सम्पूर्ण नेपालीहरूको सफलता हो ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
खुसी ला्ग्यो देशले नचिने पनि संसारका जनताले चिनेको देशलाई माया गर्ने मान्छे डा. महाबिर पुन र मेयर हर्क साम्पाङ एकैसाथ पाउँदा
12:07 यो कुरा हर्क सम्पाङ जीले बुझ्नुपर्छ "श्रम+बुद्धि" लाउनुपर्छ ! अनिमत्र देश समृद्धिमा जान्छ , जय महाविर पुन ,😊❤❤
सहि हो महाबिर पुन सर
संसारमा चाहिने टेक्नोलोजी आविष्कार गर्ने महाबिर पुन र नाला तान्ने मेयर साम्पानु चप्पल मा हिड्छ्न।
मुखको भासणले बिकास गर्ने नेताहरू को बने काठमाडौ मा महल अनि कालो गाडीमा हिड्छ्न। 😯😯
हाम्रो धरानमा महा वीर पुन आउनु भएकोमा धन्यवाद छ ।💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
आज मेरो बहुतै महत्वपूर्ण दिन लाग्यो कि यो दुई महान ब्याक्ती एउटै ठाउँमा देख्न पाउँदा नेपालका बैज्ञानिक डा महाबिर पुन र श्रम पिता हर्क साम्पाङ्ग राई ज्युलाइ 🙏🙏🇳🇵🇳🇵
अत्यन्तै खुशी लाग्यो देश प्रेमी बिकास प्रेमी महापुरुषहरु दुवैको भेट हुदा बधाई छ🎉
jay dharan jay mahabir sir jay harka sir❤❤❤❤
देशको बिकाश होस जय महाबिर पुन जय हर्क सम्पाङ ।
सादा जीवन,उच्च विचार!
सादा पहिरन, बृहत लक्ष!
नमन् !
Absolutely
महाविर पुन सरलाई धरानमा न्यानो स्वागत छ 🙏🏿🙏🏿🙏🏿
साबुन बनाउने मेसिन डाक्टर महावीर पुनलाई बनाउन दीनुहोला हर्क दाजु ❤❤
100% sahi khura garnu vayo hjr
देश को दुई हेरो
Jai Dharan Jai Harka Sampang Jai Mahaveer Pun sir 🙏🙏🙏♥️♥️♥️🥰🥰🥰
Dr Maha bir sir Lai samman xa 🙏🏿🇳🇵🇳🇵🇳🇵
Jai desko lagi marimetne hastiharulai samman Jai hoas
Lu sarai khushi lagyo maile pani dherai parkhaia thiye Dr sab ko. balla aaipugnu bhayexa yesma chai ma pani sahah karya garnexu mero paila dhekhi nai mero dhokoo thiyo.jai Dr pun Sir 🙏🙏
ताप्लेजुङमा केबलकार बनाउने चन्द्र ढकालले महाबिर पुनकाे जस्ताे भिजनमा कलकारखानामा पैसा हाल्नुपर्छ ।
🤣🤣🤣हाल्छ hi दलाली चन्द्र ले
Dr Mahabir pun and Harkha sampang sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍👌👌👌🇺🇸🇺🇸🇺🇸
Desko Vrastachari Sarkar le Nacheneko Baiganik Dr Mahabir pun,
Salam xa pun dailai jinda bat pundailai ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow nice ✊✊✊✊
wowowowow harka jiu धरान्काे राजा✊जय धरान्❤️❤️❤️❤️❤️माहाबिर् पुन् जिउ good luck 👍️बधाई छ🙏🙏🙏बालेन् कुल् मान् घिसिङ् जिउ पनि अाउनु हुने छ एक् दिन✊
दुई कर्मसिल देश भक्ति
maha baigyanik good luck
डा. माहाविर पून लाई सलाम छ❤❤❤
2 Mahan beyktti haru vet vayaxan .👏👏👏👏
Jai harka mahabir
दुई हस्तीको भेटघाट ❤
दुई व्यक्तित्व "साधा जीवन उच्च विचार”🙏🏿🇳🇵
❤महामानब बुद्ध पछि हजुरकै नाम होस❤❤❤❤❤❤❤❤❤❤❤
👏🙏👏🙏Sawaghat Cha Waha Lai.
बिचरा यस्तो जादोमा सबै को ज्याकेट छ पुन सर को छैन बिचरा
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAHABIR PUN TEAM, SANDUK RUIT TEAM, KULMAN GHISING TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR BALEN SHAH TEAM AND MAYOR GOPI HAMAL TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎.
Dr,mahabir pun sir nepalma nepaliko dimagma ramro Kam garne mañxe Lai birod garne bharstachar garne ek arkalai hepera bolne Ra hepne jadjati ma hepne Kam garne vanda bhasan garne dhere dharma dharma bivad garne matrai dimag bhayeka mañxe matraxa
Saadaa jiban uchcha bichar Dr mahaabir pun
जय स्रम पिता मेयर हर्क साम्पाङ र माहाबिर पुन ज्यु को जय जय जय 🙏❤️😍❤️❤️❤️❤️
❤❤❤ khusi lagyo
Big respect for all team members 🙏🙏🙏🙏👍👍👍👏🏻👏🏻👏🏻👏🏻🥰🥰🥰🥰❤️❤️❤️❤️❤️
सच्चा भूमिपुत्र मंगोल सदन भीत्र पस्यों भने देशमा बल्ल शुद्ध लोकतंत्र आउछ नत्र देश बाहूनबादीले विनास पारीरहन्छ जै भूमिपुत्र 👍
प्यारो प्यारो देश प्रेमी देशभक्ति उहाँहरुलाई उच्च सम्मान का साथ हार्दिक बधाई टक्र्याउँदछु
Salute
Desh banawne yodda haru salam x
नेपाललाई चाहिएको नेपाल आमाको सच्चा दुई सपुतहरुको बेजोड मिलन.... दुवैलाई सलाम 🙏🙏 ! एक "श्रम संस्कृति" बाद र अर्को "प्रबिधि" बाद! जसरि प्लस र माइनस को तार जोड़यो भने बत्ति बल्छ त्यसरीनै यहाँहरु दुबैले चाल्नुभएको बाटोमा देश हिंड्यो भने बत्ति बले जस्तै नेपाल संसारभरि बलेर देखाउन सक्छ! 🙏🙏
हाम्रो देशको भुमि पुत्र सच्चा सपूत महाबिर पुन र हर्क साम्पाङलाई सलोट छ❤🙏💐🙏🙏
देश को चिन्ता गर्ने हिरा सरल सामान्य दुई जना ले सरकार चला को देख्न मन लाछ
जय मेयर हर्क जय महाबिर पुन ज्यु बल्ल देश प्रेमी देश गुरुहरुको जम्का भेट भयो हजुरहरुको जय होस
मान्छेको चप्पल नहेर्नु उहाँको इमान्दारी मेहनत उहाँलाई सलुट गर्दछु
Great man Great salute mahabir sir lai 🙏
Sampurna lay sayog garnu hola Doctor mahabir pun harka sampang bijan same ssme
Wow desha ra jantako lagi kaam garnne manxeharu xuttai 3:48 hunchann ❤❤🙏🙏🙏
दुई महान व्याक्तिहरुको भेट् भएछ खुशी लागेयो सादा जीवन उच्च बिचार दुबै महान सरहरुलाई २२ टोपको सलामी छ
देशका होन्हार ब्यक्तित्वहरु सलाम छ ।
Damak ma welcome garna aatur xau hami
Yo 2byakti ko bhet bhako dekhda mero Aakha Rasayo Nepal ko hira haru salam xa mero tapai haru jasto mahan byakti chaheko xa Nepal ma 🙏🙏
Great
Asari Thaha Huchaki Mulbashi Bhumi putra Haru Bhaneko🎉 Saranathi Bahun Baad Hindu Baad Nashla Baad Sadeyantra kaari haru ko Desh Bhayeko Bhayepooo..Desh ko Maya Lagcha ta!!! Nepal mah Harka Sampang, Kulman Ghising, Dr Sanduk Rohit and Dr Mahabir Pun Ko Haat mah Desh Awasya Bancha🎉 Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
साधारण भेष भुषा तर विचार विशाल बोकेर मेयर साङपाङ,महावीर पुन जन्मेको थलोमा मेरो पनि जन्म भएकोमा खुशी छु।मुलुकलाई डोहोर्याउने स्टेरिङ उहाँ हरूको हातमा दिएर सम्पन्न मुलुकको नागरिक बन्नु पाए त्यो भन्दा अर्को खुशी केही हुँदैन थियो।तर बिडम्बना रानोलाई कानाे, कानोलाई रानो देख्ने सरकारले हीरालाई चिनेन,पित्तलको भाउले मात्र हेर्यो।त्यसैले अब हामी युवाहरु पार्टीबाट होइन उहाँहरू जस्तै मेहनेती असल व्यक्तित्व ज्यूहरुलाई अगाडी बनाउन एक जुट हौ।
डा,महाविर पुन ज्युलाई धरानकाे मेयर हर्क साम्पाङ ज्युले स्वागत गर्नु भएकाेमा भावपुर्ण हार्दिक सम्मान छ ❤️🙏❤️
🙏🙏🙏🙏🙏🙏
👍👍🙏
❤❤❤❤❤❤
सच्चा देश प्रेमी भुमी पुत्रको भेट भएछ
खुशी लाग्यो।
Dr sab mero pani swogat xa hai
उहाँहरुको जनजागरणलाई स-सम्मान गर्नचाहन्छु❤❤❤🎉🎉
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤🎉🎉🎉
महान काम गर्ने दुइ व्यक्ति
Yo desh ko bikash bhumiputra haru bata matra sambhav chha hai🙏🙏🙏🙏🙏
❤❤❤
डाक्टर साब भोलि श्रमबार पनि बस्नु पर्यो धरानमा श्रम गर्नु आउनु हुने सबैले किताब किनेर सहयोग हुने छ 👍️🙏🙏
Nepal ko hiro haru lai salut chha
साइंटिस्ट्स लाई नचिनने हमरो नेपाली पार्टी का झोले हरू लाई के भन्नू ???
Dr. साहाप यस्तो फिक्का जागरणमा नेपाली जुट्दैन केपी सेरे जस्तहरुको जागरणमा जुट्छन् अझ त्यो भन्दा सहकारी ठग जागरणमा जुट्छन्।
हाम्रो गणतन्त्रे नेताहरु कपि र पेस्ट गर्ने मात्र हुन । असली नेता त्यो हो जसको भिजन हुन्छ र त्यही मिजनलाई सार्थक बनाई देश अनि समाज परिवर्तनको लागि निरन्तर लागि रहन्छन । नेताहुन पर्ने मान्छेहरु : महावीर , हर्क , सन्दुक ,कुलमान सरहरू जस्तो हुनुपर्ने 🙏अब हामी कुनै दलमा नलागि असल नागरिक हुने कहिले नी ????
Jay mahabir pun jay harka jay nepal
Kura garyo bhane jati bat bhanxan
But nepal ko bikas nahunu ma barman bad ra bahun bad nai ho yo kuralai jarring dekhi saf hunu parx nepal pakka banx nepali janata educated hunu paryo
🙏🙏
hamro deshko muttuharu salam cha❤❤❤
🎉🎉🎉🎉🎉
सन्सारले चिनेको हीराहरु,तर नेपालको गुहे नेेता शरणार्थी बाहुनहरुले नचिनेको मुलबासी हीराहरु
आज चाहिँ दुई जना महान हास्तीको भेट भएको देख्दा खुशी लाग्यो
chappal milyo hai anuhar pani milyo
Dr . महाबिर पुन सरलाइ , सर दुर्गा प्रसाइ को अढान मा हालै संचालन मा " Takshashila school " , Birtamod मा रहेको Innovation , ARTIFICIAL INTELLIGENCE SCHOOL मा पनि visit गराउनु हुन अनुरोध छ ।
#RESPECTANDLOVE👏💖🇳🇵🇳🇵#JAYHARKASAMPANGSIR🇳🇵👏 #JAYDRMAHABIRPUNSIR🇳🇵🇳🇵✅💖👏👏👏👏
Nice❤
Jay Hos!
नेपाल को सुपर हिरो दुई जना जति सुन्दा तेति नै दामि जवाब दिनुभयो दुई जना ले 🎉🎉❤❤❤ 17:19
सादा जीवन
उच्च विचार❤
भुमिपुत्रहरु को जयहोस
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏meyar saab r daa mahabir pun 🇳🇵🇳🇵