मिठो खान खोज्दा भोकै रहयो पेट // देउडा दोहोरि // New Live Deuda Dohori Nabaraj Bhandari VS Fulmaya S
Вставка
- Опубліковано 6 вер 2024
- Dur Darpan Presents:-
मिठो खान खोज्दा भोकै रहयो पेट // देउडा दोहोरि // New Live Deuda Dohori Nabaraj Bhandari VS Fulmaya Shahi
देउडा क्षेत्रको कला सस्कृतिलाइ जगेर्ना गर्दै यो पुस्ता सम्म पुर्याउनुहुने सम्पूर्ण अग्रज श्रष्टाहरु प्रति हाम्रो उच्च सम्मान छ.
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lyric : Krishna Malla/Nabaraj Bhandari
Music: Collection
Lead Male Singer
🎤Nabaraj Bhandari
Lead Female Singer
🎤Fulmaya Shahi
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Sher bdr BC
🎤Nariban Rokaya
🎤Gorakh Sarki
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Bankala Sanjyal
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Sk Thado Rai
♬Keyboard :Mitra Adhikari
♬Flute : Keshab Chhanel
♬Dholak: Khem Rana Magar
♬ Madal :Dhurba kc,Ghaman Rana
♬ Octopad :Padam Chhetri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Kishor Singh
🎥 Yaman roka
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#fulmayashahi
#bankalasanjyal
#Hirakalabc
#Nabaraj Bhandari
#Bankala Sanjyal
#prabhuraj Pandey
#sarmilabc
#bipanasingh
#Sunilnepali
#deuda
#bipanasingh
#meraipalyamainachari
#ibsalsanjyal
#Hirakala bc
#Humli deuda
#livedohori2081
#newlivedohori
#durdarpan
©Dur darpan pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
धेरै धेरै धन्यवाद छ दुर दर्पण का सन्चालक आदरणीय मामा कृष्ण मल्ल लगायत सम्पुर्ण दुर दर्पण का घर परिवारलाइ हिर्दय देखिनै नमन छ 🙏🙏साथ हामिलाइ सदाभर माया गर्नु हुने भगवान रुपि दर्सक हरुलाइ सम्मान का साथ धन्यवाद छ 🙏🙏💝💝💝अझै साथ सपोट र माया गर्न नबिर्सिनु होला🙏🙏🙏🙏🙏💝💝💝💝💝💝
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
❤❤❤❤
dhari ramro deuda
संस्कृतिकाे सम्मान गराै❤❤❤। सबै लागाै अनि जुटै।।❤❤❤
❤
धेरै धेरै धन्यवाद छ दुर्दपण का सञ्चालक कृष्ण मल्ल ठकुरि सर र सम्पुर्ण दुरदर्पण परिवारला हाम्रो हृदय देखिनै नमन छ 🙏🙏🙏🙏साथै हामिलाई सदावहार माया गर्नुहुने सम्पुर्ण सुभचिन्तक भगवान रुपि दर्सक महानुभाव लाई सम्मान का साथ धन्यबाद पनि🙏🙏🙏👏👏👏
सदाबहार चम्कीरहोस् हजुरको कला गला
amizing
@Nabarajbhandari208. Tapai hamro Karnali ko hira ho, bessari chamkanu parchha hai !
आह मीठो लाइभ देउडा । बधाई छ यो टिमलाई ❤।
बिपनाले नबराज दाइ सँग देउडा गाउनु पर्याे
Tapai le nabraj sanga gaunu paro bipana G ❤❤🎉🎉
दाम्मी deuda song
🎉🎉🎉
@@bishalchaulagain5592 Umm bhnya❤
यो हो नी लोक संस्कृति को original चिनारी
यस्ता गीतहरू काे प्यास त हरेक पलमा खडकिन्छ
देउडा🙏❤️🎧🎤
Wow😮❤❤
दुरदराज का रैथाने आवाज ❤❤❤❤❤साह्रै मिठो लाग्यो ।
Babal x nabraj ji KO shor
अाहा कति राम्रो लाईभ देउडा सबै कलाकारहरुलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤।।।
Badhai xa Nabaraj Dai Good luck
आहा सबैभन्दा धेरै त सब्दहरु अति अर्गानिक पाराले उच्चारण भयको छ अति उत्तम ❤️❤️ फुलमाया मैयासाबलाई अनि नवराज सरलाई धेरै धेरै सुभकमना❤️❤️ जय दुरदर्पण🎉
धेरै धेरै धन्ने बात छ हजुरलाई यस्तै गित सदै भरी आई रहन ❤❤❤
Sarai mitho deuda ❤❤❤❤❤ suvakama
आहा लय शब्द आवाज अनि हाम्रो सुदूरपश्चिम को पोसाग मा 👌👌❤️ सलियुट छ सम्पुर्ण टिम लाई प्रभु पान्डे दाइ मिस यु ❤️🙏
धेरै धैरे धनयाबाद हुमला का कलाकार हरु लाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आह मिठो लाईभ देउडा बधाई छ यो टिम लाई ❤❤❤❤❤❤❤❤❤
Nice...deauda ..soltins..dhila ..ayo kada .ayo..❤
अति मिठो शब्द अनि स्वरलाई सलाम सर दुवैजनालाई❤❤🎉
सुमधुर देउडा ❤🥀
बधाई छ सबैलाई हुम्लाको सस्कृती झल्काउनु भएको मा सम्मानछ❤❤❤❤❤❤❤❤
Aaha mitho❤❤❤❤
Mero humlako marmika deudako khani yati ramro kala gala lahi badhai xa sabi tim lahi ❤️❤️❤️🌹💐💐🙏🙏❣️
आहा❤❤❤❤
Fulmaya Dijju ❤❤🎉
धेरै धेरै बधाई छ फुलमाया sis ताजाकोट कि सान अझै पनि थप प्रगतिको शुभकामना ❤️❤️❤️🙏
Best wishes ❤
कर्णालीलाई देउडामा साच्चिकै नमराज भण्डारीले देश तथा बिदेश चिनाउने भए❤️🙏
बधाई छ बहिनी फुलमाया लाई प्रगति हुदै जाहोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा सारै राम्राे 😘😘😘😘😘
धेरै धेरै धन्यबाद मेराे मातृ कलासंस्कृतिका कलाकारहरुलाई ।
सारै राम्रो प्रतिभा आहा❤
दुर दर्पण का सवै टाेली र कलाकार टाेलीलाई नमन
कति राम्रो नेपाली देउडा सङ्ग सो नाइस।❤❤❤❤🎉🎉🎉🎉
सारै राम्रो लगो पाठ 2 सम्पुर्ण कलाकार मा नमन
Chaiyo part 2 xito🎉
हुम्लाको अर्गानिक देउडालाई देश बिदेशमा चिनाउने गायक नवराज भण्डारी लगायत सम्पुर्ण गायक गायिकालाई हार्दिक बधाई छ । आगामी साङ्गितिक यात्रा अझै शुभ रहोस् । ❤❤
उच्च प्रगति होस मेरो कर्णाली को देउडा सस्कीति
Nice deuda song congratulations all of you
धेरै राम्रो लाग्यो , सफलताको शुभकामना नवराज भणडारी र फुलमाया शाहीलाई !
❤❤❤❤
Badai xa nabraj daii lagayat singo team lai🎉🎉
बधाई छ यो टीम लाई❣️❣️❣️
देउडा भनेको यो पो हो त ।
Best of luck bunu yasari afno Kala saskriti jhalkine deuda Geet sunayako ma.. ajhai agadi badheko dekhna paiyos
भलैई भयो दद्दै मर्यो दे जाउ😂😂❤❤❤
Superb performance
धेरै मिठाे लाग्यो अर्को नयाँ भाका काे परखाइमा।
Nice deuda song congratulations all of you ❤️🤗
Dami xo ❤❤❤❤
बधाइ छ सम्पुर्ण टिमलाइ!❣️👌🙏
आहा क्या दामी गीत बधाई छ राजा साहेब
Kati mitho swar meri didiko good luck didi❤❤
धेरै राम्रो छ दिजु❤
धेरै राम्रो दोहोरी
ati ramro lagyo
बदाई छ ।❤❤❤
राम्रो देउडा। बधाइ छ यो टिमलाइ।
गजब ❤
छोट्टा।भन्दा।छोट्टी।कडाछन।बधाईछ।हजुरलाई
गजब राम्रो आहा। मन अझै भरिएन।❤❤
बधाई छ ।❤❤❤❤❤🎉🎉🎉
Good
देउडा गीत अति राम्रो हो यस्ले कर्णाली प्रदेशको संस्कृति लाई प्रतिविम्ब गर्छ तर हामी जस्ता अन्य भेगमा बस्ने हरुले बुझ्न कठीन पर्छ।भन्न खोजेको केहो केवल लय भाका मात्र मिठो लाग्छ त्यसैले लगातार देउडा मात्र नभै कैले लोक दोहोरी कैले देउडा प्रस्तुत गर्दा राम्रो हुन्छ कि? फेरी सायद देउडा मा दोहोरी मात्र हुन्छ कि।
❤❤❤❤❤
La badai xa sabai humlako timlai
१००%अर्गानिक देउडा गीत❤❤
सारै रमाइलो लाग्यो! खासै बुझ्दैन तेहिपनी धैर्रे राम्रो लाग्यो घर मेरो सुर्खेत हाल मलेसियामा छु
बधाई छ कर्णाली का कलाकारलाई
मलाई सारै राम्रो लाग्यो यो देउडा धेरै चोटी हेर्दापनि मन मर्दैन
मेरो पनि तपाइहरु संग यसरि गाउने मन छ
पर्देस देखि धेरै माया छ कलकारलाइ
उत्तम डेउडा ब्याटल
धरै राम्रो देउडा गित ।
म europe portugal बाट हेर्दै छु धेरै राम्रो गायका गायकि धेरै मन प्रयो
साचिकै कणाली को झल्काउने देउडा यो प हो बधाइ छ
स्वर लाई अनि भाकालाइ मान्नु पर्छ यार❤सबै प्रती विशेष नमन!!
धेरै धेरै बधाई छ मैया साब
मुस्कान👌
beautiful song & voice too .. congrulation u all team ❤.. best wishes my lovely sis fulmaya ❤❤....
धेरै धेरै बधाई छ।❤❤मेरो हुम्ली टिम लाइ।
धेरै राम्रो छ , सायद फुलमाया बहिनीको पहिलो प्रस्तुति हो जस्तो लाग्यो । उज्ज्वल सांगितिक भविष्यको शुभकामना !!!!!
आहा क्या दामी सम्पूर्ण टिमलाई धन्यवाद
Bhandari ji Salam chha ❤man khaya tomile 👉🏽 यहि भाकामा भाग २ हेर्ने मन छ।🤔
अति राम्रो गित सबैलाइ बधाइ छ❤
धेरै राम्रो
धेरै राम्रो छ
बधाई छ दिदी हरूलाई
बधाई छ दाइ र दिदी हजुरलाई
wow supper nice badai xa humli tim lagayata fulmaya shahi❤️💝🙏🙏
KYA RAMAILO WAW DEUDA AONG
जति सुने पनि सुनिरहन मन लाग्नि देउडन❤❤❤
nice👍️👏
धेरै राम्रो छ मौलिक पन झल्काउनु भएको छ आगामिक यात्रा पनि सफल हुँदै जाउन् ।
आहा कति मिथो यस्को सुटिङ्ग कता हुन्छ होला अलि सहयोग गर्या छिया खुपै निको लाग्यो
मध्य तथा सुदुरपस्चिमको पहिचान लोक देउडा ❤❤ मन मुटुमा सदाबहार रहिरहनेछ ! गायक गायिकालाई हृदयदेखि धन्यवाद !!❣️❣️
सारै राम्रो साली जि❤
❤❤❤मिठो स्वर फुल माया बुनु❤❤❤नवराज दाजु अर्को भाका छिटै आयोस् woting for new song
ल बधाई छ कलका मित्र लाई
हुम्लाको अर्गानिक देउडालाई देश बिदेशमा चिनाउने गायक नवराज भण्डारी लगायत सम्पुर्ण गायक गायिकालाई हार्दिक बधाई छ । आगामी साङ्गितिक यात्रा अझै शुभ रहोस् । ❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹💛💛💛💛💛💛💛💖💖💖💝💝💝💝💝💝💝💝
Katai ramro dauda git ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤
nice
धेरै राम्रो देउडा ❤❤❤❤❤❤
जति सुन्यो त्यती सुनौ सुनौ लाग्ने हाम्रो कर्णालीको कोसेली ❤❤
Representative of Western Nepal
Badhai xa hajur haru lai
बधाई छ साली ज्यूलाई यति मिठाे दोहाेरी गित गाएकाेमा अाउदा दिनहरुमा पनि अझै राम्रो प्रगति भएकाे देख्न पाउ।❤🎉
बधाई छ कर्णाली का कलाकार पर्ति❤