रबिन्द्र मिश्र को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु 🎉
तपाईं अब राजा सहित काे प्रजातन्त्र अगुवाई गर्नुस गणतन्त्रमा पनि तपाईं का उपलब्धि गुमदैनन यहिबेबस्थामा रहेरराजालाई यकता काे प्रतीक राजाहुन्छन तपाईं जनताकाे छाेराेलेसाशन गर्ने राष्ट्र पति पाच बर्स मा निसकने हुनालेयिपुर्ब राष्ट्र पतिलाई राजालाई जस्ताे दिनु पर्ने भयकाेले देशले धानेन सबैले कुराबुजेर संघियात पनि देश धाने न तेसैले राजा सहित अगाडिबढौ धन्यबाद
❤😂🎉❤🎉😂❤ँ ं * #जयनेपाल जय प्रेम आमेन राजा जनता नेता मेन्ट हिमाल पहिलो पहाड दोस्रो र तराई तेस्रो नेपाल च्वाँक राजा संविधान जय ❤❤❤❤😂🎉नेपाल जय प्रेम आमेन जय मातापिताको
🎉🎉🎉 गल्ती गल्ती नै हुन्छ ।धेरै गल्ती गरिसके । बालेन प्रधान मन्त्री हुन योग्य छ।अरु कती पटक प्रधान मन्त्री हरु भए कोही देश र जनताको हितमा काम लागेनन् ।मरो विचार मा।अब नयाँ युवा नेता हरु को पालो पो आएको हो की।विदेशी हरु ले तीन पार्टी भित्र कुनै प्रधान मन्त्री हरु लाइ इज्जत दीन छोडे ।नेपाली जन्ता हरु लाई नै लाज मर्दों हुन थाल्यो । देश विकास उद्योग कारखाना स्थापना शिक्षा ,कृषि, जन्ता हरु को सुरक्षा आदी थुप्रै छन।
यो सत्य कुरा हो अब देश मा बस्न मुस्किल छ ! उत्पादन छैन ! रोजगार छैन!अन्न र तर्कारी जस्ता दिन दिनै खाने बस्तु पनि ईन्डिया मा भरपर्नु पर्छ ! भ्रष्टाचार ! दलाल प्रथा चलेको छ! नेपाल चारै तर्फ बाट समाप्त छ ! बिदेश ले फ्री वीषा दियो भने सबै नेपाली पैसा नभयर देश मा रुकेका गरिब जनता देश बाट हिड्ने छन् ! यस्तै स्थिती सधै हुनु भन्दा ! यो देश जति चाडो ईन्डिया या चीन ले खाय हुन्छ सर्ब साधारण ले सुख पाउछन् !
शम्बैनीक राजतन्त्र सङगीयता,खारेज १४अंन्चल,७५,जिल्ला ५बिकास,क्षेत्र नेपाल र नेपाली को माग तपाई अब राजा सहित को प्रजातन्त्र अगुवाई गर्नुस गणतन्त्रमा पनि तपाई का उपलब्धि गुमदैनन यहिबेबस्थामा रहेरराजालाई एकता को प्रतीक राजाहुन्छन तपाई जनताको छोरोलेसाशन गर्ने राष्ट्र पति पाच बर्ष मा निसकने हुनालेयिपुर्ब राष्ट्र पतिलाई राजालाई जस्तो दिनु प्रर्ने भयकोले देशले धानेन सबैले कुराबुजेर संघियता पनि देश धाने न तेसैले राजा सहित अगाडिबढौ धन्यावाद 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺 जय राष्ट्रबाद जय नेपाल 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺
जुन सुकै सम्बिधान भय पनि ,जब सम्म जनताले चुनेको जनप्रतिनिधि बैमानि भ्रष्टाचारि कमिसन काला बजारि चाेर फटाहा भएमा त्यसलाई जनताले जुन सुकैबेला खारेज बर्खास्त गर्न सकोस त्यस्ता कानुन बन्नु पर्दछ अनि देशमा सुसासन सम्बृद्धि हुनेछ र भ्रष्टाचार निर्मूल हुने छ ।
रबिण्रा मिस्रा र अन्या पाटीकोलागि पनी हो इन्डिया को स्वार्थाकोलागी राजा लेयाउने पइला २००७ साल्देखीनै नेपालमा राज्तन्त्रा भारात्लाइ मन्नपराउनु राजा हटएर भारात्ले उस्को अन्डर्मा राख्छु भन्दै बीरेराको राज्परीवारकिसकाइयो फेरी गेयानेण्राको परिवार पनी सक्ने बिचार् गर्नलाइ देस्मा उथल्फुथल् गर्दै लेयाए को इन्डिया को हित्मा सम्भिधान भएना भन्दैमा घुमाइ फिराइ सम्भिधान चियात्नु अथवा फाल्नु लाइ मत्तै राजा ल्यानु खोद्दैछ सम्भिधान नयासम्भिधान लेयाइसकेपछी फेरी राजा फाल्छ नत्रहेर्दैजानुहोला फेरी नेपाली जनतालाइ धोकाहुने छ
राजा विनाको संविधान जनताको संविधान हुँदैन भएन हाम्रो ठम्याइ हो र यहि नै प्रमाणित पनि भयो।राजाको माटोमा जन्मेर गणतन्त्रको गुणगान गाउनु यो भन्दा महामुर्खतापुर्ण अरु केही हुनसक्दैन।राजमोह आम नेपालीमा जागेकोछ।सच्चिनुस् 🌹🙏🌹🙏🌹
याे ऐतिहासिक समझाैताकाे जिउदाे हस्ताक्षरकर्तामध्ये एक कं प्रचण्डले यसरी बडाे खुल्लारूपमा कुराहरू राख्दै गर्दा अर्काे हस्ताक्षरकर्ता स्व गिरिजा प्रसाद काेइराला हामअं बिच नभएकाे अबस्थामा भित्र भित्रै मुर्मुरिदै किनारा साक्षी बसेका केपी र देउबाबाट यस्ताे खुलस्त कुरा आउनु पर्याे नी!
प्रचण्डको कुरामात्र आधुनिक हुन,काम गर्ने शैली प्राचीन छ। सबैलाई अँगालेर गल्ती सच्याएर गएमा के नराम्रो हो त? प्रचण्डलाई चढेको दम्भ र घमण्ड कहाँबाट संचालित त्यो त सबैलाई थाहा नै छ, प्रचण्डले त्यस शक्तिबाट छुटकारा नलिएसम्म नेपालको मालिक नै भएपनि अन्तराष्ट्रिय स्तरमा उनको हैसियत नोकर बराबर नै रहनेछ। मिश्र ले पनि हुबहु अक्षरस भनेझैं पालना गर्छन कि भन्ने झिनो आस हो जबकि प्रचण्डले यस मामलामा परीक्षा दिएर फेल भैसके।
निर्बाचीत संम्बिधान सभाले आठबर्ष लगाएर बनाएका्े ससम्बिधान र भारत लाई मान्य नभएर सुधार नगरि घेषण नगर्न दबाब बिच घाेषित सम्बिधान कसरि प्रचण्द नामक समिबिधान हुन सक्छ.?
पुर्व राजा ज्ञानेन्द्र खरबौ सम्पत्तिमा रवीन्द्र मिश्रको ध्यान छ।रवीन्द्रजी कुन युगमा हुनुहुन्छ? राजनीति तपाईले मात्र बुझ्नुभएको छ।कांग्रेस एमाले माओवादी को जति पनि आलोचना गर्नुहोस तर देश अब पछाडी फर्किदैन।कांग्रेस एमाले माओवादी को ठाउँमा तपाईंको पार्टी आओस त्यसपछि देश चलाउनुहोस देशको बिकास गर्नुहोस।
देश र जनताको अभिभावकको रुपमा संबैधानिक राजतन्त्र,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,संघीयता खारेजी र सर्वधर्म समभाब बैधिक सनातन बौद्ध,किराँत सहित बिस्वको एकमात्र हिन्दुरास्ट्र स्थापना गरिनु देश र जनताको पक्षमा छ।
Prachande द्वारा imposed F.D.R.constitution 072 ले पशुपति आर्यघाटको ब्रम्हनाल maa उत्तानो pari "अन्तिम श्वास" लिए पछि मात्र नेपाल र नेपाली ले सुख पाउनेछन् | जसरी रानी माहुरी बिना माहुरी को घार को अस्तित्व हुँदैन, त्यसरी नै राजा बिना नेपाल को अस्तित्व रहदैन | Seating PM ओली ktm मात्र होइन सम्पूर्ण नेपाली जनता को gutter ho. स्पष्ट भन्दा "sisdol को झोल हो | " "sisdol " को झोल लाई नेपाल बाहिर फ्याकि नेपाल लाई राम्रो, सफा , सुविधा युक्त, रोजगारी पूर्ण र "कानून को राज" भएको नेपाल बनाउन तिहार पछि संपन्न हुन गई रहेको "महासंग्राम" द्वारा झोले हरू लाई 2010 मा Arab Spiring" को Gaddafi of Libiya अथवा 2045 ko भक्तपुर को Haiju बनाउने हो | जय नेपाल 🇳🇵
राज संस्था जैले सम्म ल्याउनु हुन्न तब सम्म याे देश चल्ने छैन, भन्ने प्रमाण भैसक्याे जय हाे प्रचण्ड ज्यू, धन्यवाद
😥🙏
शम्बैधानीक राजतन्त्र सङगीयता खारेज १४ अन्चल ७५ जिल्ला ५ बिकाश क्षेत्र नेपाल र नेपाली को माग
अब आदिवासी लाई जनजाति? घुमन्ते फिरन्ते लाई संविधानमा उनत जात भनिने दिन गए बुझिराख।
100%
सहि कुरा सबै जनतालाई सबै सिक्षा स्वास्थ्य र बिना सिपारिस बिना भाईभतिजावाद सरकारि कांममा सरिक गराउनु पर्छ।
अझै पनि यो नेपालमा आचि भरिएको टाउकाहरूकाे कमी भएको छैन।
Patelehonbektelaibosbenuvaehontho
अबको नारा " जनताको संविधान - शाझा अभियान " बहस शुरु गरौ । पहिला देश ( Nation First ) को अभिभारा लाई अबको आन्दोलनने बिम्बित गर्न सक्नु पर्दछ ।
नेपाल र नेपालिको भलो गर्ने सम्विधान हुनुपर्यो यो 72 को सम्विधानले नेताहरु र धनि बर्गको मात्र भलो गरेको छ ।
कुरा सारै राम्रो कुरा हो राजा आउछन
ज्यादै मार्मिक प्रबचन । गणतन्त्रले मुलुक झनै बर्बाद भयो। अब २०४७ मा फर्केर तत्कालीन सम्बिधानलाइ परिमार्जन गरौं ।
धेरै पछी लेख्न मन लाग्यो ।2072को सम्भिधान यहाँ सम्म आइ पुग्दा हेर्दा हेर्दाहेर्दै पुर्ण नस्ट भयेको छ
कुरो त ठिकै हो मिश्र जि को!
नेपाल मा सरकार चलाइरहेका पारटि हरु ले कसैको राय सुनदैनन्। बिदेशी ले बनाइदिऐको र देशडुबाइ दिन संधियता, बिसाल पारि,समिक दिनुपर्ने देश भारमा परयो ।
परराष्ट्र। र। ग्रिहको अधिकारसहितको। राजाहुनुपर्छ
सम्भिधन खराब छैन खराब,ता,सन्सद,मा,बस्ने साम्सद,र, नेताहरु हुन्, सङ्घीयता को,अर्थ बुजेनन् मुर्ख नेताहरुले
राजसंस्था जिन्दावाद
राजा लेराउन जरुरिछ जएराषट्बाद। पचन्डजि अबरसजासितमिलदाठिकहुन छ। होहो रबिनद्मिऋकोकुराठिकछ
जो पन्चायत बेबस्थाहो उनैठीक रहेछ। श्री ५ महेन्द
राजसंस्था र पंचायत व्यवस्था हुँदा देश मा
रबिन्द्र मिश्र को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु 🎉
Chup muji taina tuima comment garxas paxaute
राम वलि जि ईतिहाँस राम्रोसँगपढ्नुहोला
यकदम राम्रो बिचार व्यक्त गर्नुभयो सर
तपाईं अब राजा सहित काे प्रजातन्त्र अगुवाई गर्नुस गणतन्त्रमा पनि तपाईं का उपलब्धि गुमदैनन यहिबेबस्थामा रहेरराजालाई यकता काे प्रतीक राजाहुन्छन तपाईं जनताकाे छाेराेलेसाशन गर्ने राष्ट्र पति पाच बर्स मा निसकने हुनालेयिपुर्ब राष्ट्र पतिलाई राजालाई जस्ताे दिनु पर्ने भयकाेले देशले धानेन सबैले कुराबुजेर संघियात पनि देश धाने न तेसैले राजा सहित अगाडिबढौ धन्यबाद
नवीन समझदारीको विकल्प छैन !
🙏🕉🟧🇳🇵
५ बिकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला नेपालको अभिन्न किल्ला बनाउँ!!!!! सबैको भलाई हुनेछ।
❤😂🎉❤🎉😂❤ँ ं * #जयनेपाल जय प्रेम आमेन राजा जनता नेता मेन्ट हिमाल पहिलो पहाड दोस्रो र तराई तेस्रो नेपाल च्वाँक राजा संविधान जय ❤❤❤❤😂🎉नेपाल जय प्रेम आमेन जय मातापिताको
Ho good 🕉️🙏🇳🇵🕉️🙏🇳🇵🌹🌹👌👌👍👍
Dhnyabad prachanda comrade
Jay Nepal 🇳🇵
Jukson Tv li very good
सम्बिधानको सम्सोधन बहाना मत्र हो सत्तामा बस्न पाय हामि दुबै पाटि का भ्रष्टाचारि सबैलाइ जोगाउन को लागि हो
Very. Positive. Suggestion
इतिहास बदल्ने भने कौ माओवादी पार्टी हो र समिधान सन्सओधन गने यो माओवादी पार्टी कै जिम्मा मा रहने छ अब माओवादी पार्टी ले फरक धारणा ल्याने नित तय भयको छ
इण्डिया र अमेरिकाको MCC संग सम्झौता गरेर बनाइएको संविधान?
Good luck❤❤❤❤❤
Good luck
देश मा ऊद्याेग कल कारखाना खाेली राेजगारी काे वातावरण सृजना गरी नेपाली लाई विदेशीन बाट राेकाैं।
प्रतिगामी त तँ बजिया त्यसै प्रतिगामी होस ।
❤❤❤❤ jayho nres nepal
मिश्र जिले धैरै राम्रो भन्नु भयो धन्यवाद
Right thanku Rabindra
Very good Idea
अब प्रचण्डको कोटको खल्तीमा बल जान्छ अनि झिक्न कसैले सक्दैन, पूर्व राजाको संगत लाभदायक हुनेभो।
महत्व दिनिलायक पनि हुनपर्येानी
सबै दल्ले हरु बिदेसबाट सन्चलित
दलाल हुन इन्बाट जन्ता र देसकाे
भलाे हुदैन।
सहिकुरा ठिक। धनेबाद पचन्डजि
🎉🎉🎉 गल्ती गल्ती नै हुन्छ ।धेरै गल्ती गरिसके । बालेन प्रधान मन्त्री हुन योग्य छ।अरु कती पटक प्रधान मन्त्री हरु भए कोही देश र जनताको हितमा काम लागेनन् ।मरो विचार मा।अब नयाँ युवा नेता हरु को पालो पो आएको हो की।विदेशी हरु ले तीन पार्टी भित्र कुनै प्रधान मन्त्री हरु लाइ इज्जत दीन छोडे ।नेपाली जन्ता हरु लाई नै लाज मर्दों हुन थाल्यो । देश विकास उद्योग कारखाना स्थापना शिक्षा ,कृषि, जन्ता हरु को सुरक्षा आदी थुप्रै छन।
Good
यो सत्य कुरा हो अब देश मा बस्न मुस्किल छ ! उत्पादन छैन ! रोजगार छैन!अन्न र तर्कारी जस्ता दिन दिनै खाने बस्तु पनि ईन्डिया मा भरपर्नु पर्छ ! भ्रष्टाचार ! दलाल प्रथा चलेको छ! नेपाल चारै तर्फ बाट समाप्त छ ! बिदेश ले फ्री वीषा दियो भने सबै नेपाली पैसा नभयर देश मा रुकेका गरिब जनता देश बाट हिड्ने छन् ! यस्तै स्थिती सधै हुनु भन्दा ! यो देश जति चाडो ईन्डिया या चीन ले खाय हुन्छ सर्ब साधारण ले सुख पाउछन् !
Very. Intellectual. View. Of. Misra. Ji
शम्बैनीक राजतन्त्र सङगीयता,खारेज १४अंन्चल,७५,जिल्ला ५बिकास,क्षेत्र नेपाल र नेपाली को माग तपाई अब राजा सहित को प्रजातन्त्र अगुवाई गर्नुस गणतन्त्रमा पनि तपाई का उपलब्धि गुमदैनन यहिबेबस्थामा रहेरराजालाई एकता को प्रतीक राजाहुन्छन तपाई जनताको छोरोलेसाशन गर्ने राष्ट्र पति पाच बर्ष मा निसकने हुनालेयिपुर्ब राष्ट्र पतिलाई राजालाई जस्तो दिनु प्रर्ने भयकोले देशले धानेन सबैले कुराबुजेर संघियता पनि देश धाने न तेसैले राजा सहित अगाडिबढौ धन्यावाद 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺 जय राष्ट्रबाद जय नेपाल 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺
Rajsantha, rajtantra ra rajpariyarko iteehas sathai sokha subidha aadi etadi smetko adhan anusandhan garna jaruri xa.andha dhunda bakbas.........
Right hanur good happy
जुन सुकै सम्बिधान भय पनि ,जब सम्म जनताले चुनेको जनप्रतिनिधि बैमानि भ्रष्टाचारि कमिसन काला बजारि चाेर फटाहा भएमा त्यसलाई जनताले जुन सुकैबेला खारेज बर्खास्त गर्न सकोस त्यस्ता कानुन बन्नु पर्दछ अनि देशमा सुसासन सम्बृद्धि हुनेछ र भ्रष्टाचार निर्मूल हुने छ ।
रबिन्द्र मिश्र जिन्दावाद।
राजा सहितको राजतन्त्र।
सनातन बौद्धिक हिन्दू राष्ट्र।
संघियता खारेज हुनु पर्दछ।
good
परचनड््््रबिनदरऽ्््राजा्््््
Janta. Rabindra verygood
Rabindra jiu🙏
होहोइ सबैकजरा
योतसते् छ सबैपडेलेखेकासबैबाहिर
Pradesh खारेज
रबिण्रा मिस्रा र अन्या पाटीकोलागि पनी हो इन्डिया को स्वार्थाकोलागी राजा लेयाउने पइला २००७ साल्देखीनै नेपालमा राज्तन्त्रा भारात्लाइ मन्नपराउनु राजा हटएर भारात्ले उस्को अन्डर्मा राख्छु भन्दै बीरेराको राज्परीवारकिसकाइयो फेरी गेयानेण्राको परिवार पनी सक्ने बिचार् गर्नलाइ देस्मा उथल्फुथल् गर्दै लेयाए को इन्डिया को हित्मा सम्भिधान भएना भन्दैमा घुमाइ फिराइ सम्भिधान चियात्नु अथवा फाल्नु लाइ मत्तै राजा ल्यानु खोद्दैछ सम्भिधान नयासम्भिधान लेयाइसकेपछी फेरी राजा फाल्छ नत्रहेर्दैजानुहोला फेरी नेपाली जनतालाइ धोकाहुने छ
Prachanda gyanendra shahi ya vanau raprapako line ma aauni vo good
Rabinndramishre is good leader ❤
राजा विनाको संविधान जनताको संविधान हुँदैन भएन हाम्रो ठम्याइ हो र यहि नै प्रमाणित पनि भयो।राजाको माटोमा जन्मेर गणतन्त्रको गुणगान गाउनु यो भन्दा महामुर्खतापुर्ण अरु केही हुनसक्दैन।राजमोह आम नेपालीमा जागेकोछ।सच्चिनुस् 🌹🙏🌹🙏🌹
अन्तर्राष्ट्रिय हाे नि हजुर
सार्वजनिक सार्वभौम सत्ता भनेर कुराकानी चलाउने रापरका नेता राजाको जुठो खाएर अहिलेसम्म किन नगरेको
Rajtantr good
Good job rabindra jiu nabin samajhdari ma janunai best hunxa
जनता बाट के गल्ती गर्ये,प्रचण्डकाे भतुवा ?
याे ऐतिहासिक समझाैताकाे जिउदाे हस्ताक्षरकर्तामध्ये एक कं प्रचण्डले यसरी बडाे खुल्लारूपमा कुराहरू राख्दै गर्दा अर्काे हस्ताक्षरकर्ता स्व गिरिजा प्रसाद काेइराला हामअं बिच नभएकाे अबस्थामा भित्र भित्रै मुर्मुरिदै किनारा साक्षी बसेका केपी र देउबाबाट यस्ताे खुलस्त कुरा आउनु पर्याे नी!
2072 ko samidhan lai aago ma polnu parxa
2029 ko samidha lyahunu parxa.
प्रचण्डको कुरामात्र आधुनिक हुन,काम गर्ने शैली प्राचीन छ। सबैलाई अँगालेर गल्ती सच्याएर गएमा के नराम्रो हो त? प्रचण्डलाई चढेको दम्भ र घमण्ड कहाँबाट संचालित त्यो त सबैलाई थाहा नै छ, प्रचण्डले त्यस शक्तिबाट छुटकारा नलिएसम्म नेपालको मालिक नै भएपनि अन्तराष्ट्रिय स्तरमा उनको हैसियत नोकर बराबर नै रहनेछ। मिश्र ले पनि हुबहु अक्षरस भनेझैं पालना गर्छन कि भन्ने झिनो आस हो जबकि प्रचण्डले यस मामलामा परीक्षा दिएर फेल भैसके।
निर्बाचीत संम्बिधान सभाले आठबर्ष लगाएर बनाएका्े ससम्बिधान र भारत लाई मान्य नभएर सुधार नगरि घेषण नगर्न दबाब बिच घाेषित सम्बिधान कसरि प्रचण्द नामक समिबिधान हुन सक्छ.?
पुर्व राजा ज्ञानेन्द्र खरबौ सम्पत्तिमा रवीन्द्र मिश्रको ध्यान छ।रवीन्द्रजी कुन युगमा हुनुहुन्छ? राजनीति तपाईले मात्र बुझ्नुभएको छ।कांग्रेस एमाले माओवादी को जति पनि आलोचना गर्नुहोस तर देश अब पछाडी फर्किदैन।कांग्रेस एमाले माओवादी को ठाउँमा तपाईंको पार्टी आओस त्यसपछि देश चलाउनुहोस देशको बिकास गर्नुहोस।
तिमो्पालामा नयायनपाएका लाइ नयाएदिलाउनुपछँ तोबेकतिमपनिपछूँ एकपटक
आलोचनाहोइन रामो्कुराहोहोहो
सफा
परचंडे जानुपर्छ
कि त राजालाइ देस जिम्मा दिन पर्याे 2•३पाटि मलेर राजा ल्यायर त्यहि पारा हो
Jya brachanda
देश र जनताको अभिभावकको रुपमा संबैधानिक राजतन्त्र,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,संघीयता खारेजी र सर्वधर्म समभाब बैधिक सनातन बौद्ध,किराँत सहित बिस्वको एकमात्र हिन्दुरास्ट्र स्थापना गरिनु देश र जनताको पक्षमा छ।
दलको राजा। हुन्छ ? राम। वलि। जि। ?
Bhoyng pareko मान्छे
Prachande द्वारा imposed F.D.R.constitution 072 ले पशुपति आर्यघाटको ब्रम्हनाल maa उत्तानो pari
"अन्तिम श्वास" लिए पछि मात्र नेपाल र नेपाली ले सुख पाउनेछन् |
जसरी रानी माहुरी बिना माहुरी को घार को अस्तित्व हुँदैन, त्यसरी नै राजा बिना नेपाल को अस्तित्व रहदैन |
Seating PM ओली ktm मात्र होइन सम्पूर्ण नेपाली जनता को gutter ho. स्पष्ट भन्दा "sisdol को झोल हो | "
"sisdol " को झोल लाई नेपाल बाहिर फ्याकि नेपाल लाई राम्रो, सफा , सुविधा युक्त, रोजगारी पूर्ण र "कानून को राज" भएको नेपाल बनाउन तिहार पछि संपन्न हुन गई रहेको "महासंग्राम" द्वारा झोले हरू लाई 2010 मा Arab Spiring" को Gaddafi of Libiya अथवा 2045 ko भक्तपुर को Haiju बनाउने हो | जय नेपाल 🇳🇵
Sambidhan nai galat banaune dohoro arth lagne gari garib lai matra lagne kanun janta lai chahidain
Right Rabindramisra
तिमीहरू🎉 पुराना वयाक्ति व्याक्तित्व पूरा असफल भयौ नयाँ पय्ताहस्तान्त्रण गर
Rabindaa misra and rthag barabar
Giriza Ko absence ma yo manneta hudaina purai cancel garni parchha
मलाइ प्रधानमन्त्री बनाउने ग्यारन्टी राजाले दिए म तयार छु ,,,,,१७ हजार
Rajsantha.NaBhayer.Yasto.Bhako.Ho
धेरैरामो्कुरासुनाएउ। रबिद्छोरा
२०४७ को संविधान ब्युताएर फेरि अर्को टोलिले खाने बाटो खोजेको हो?। नत्र कार्यकारी राजा किन भन्दैनौ?
Miyo ta chahiyo kamred
RPP ko nalayak byakti ,ke milane party saknele pidit ra sachcha deshvakta haru milauchha ra milchha.
Rajnitik saskar vako ek matra rajneta prachanda
Goodrabinderjeeramrobahasvairahakocha
Sandhai puranai karmachary mindset hunchha yastai para le
Big three party are corrupted same
Harek choti farak mat dine rabirandra ji, kasari biswash garne
बिलछिनीले लोद्दरले अझै फेरि अर्को लोद्दरलाइ भेटेर राजालाइपनी लोद्दरगराउन खोज्यो धिक्कारछ लोद्दर मिस्र
सत्ताका लागि हो नत्र चुनाबै पिच्छे पार्टी फेर्ने मान्छे तपाईं भन्दा के होला ???? अाफु कमाउने राजाको नाउमा चुनाब हत्याउने मात्र होईन र ????
यो रबिन्द्र मिस्र बिरामी छ चेक गर्नु पर्यो
देरो बाउको राजतन्त्र देश मा अशान्ति ल्याउने नै तिमीहरूको पुर्खा गाईको मुत खानेहरु ले गर्दा आज नेपाली जनताहरु ले दु ख पाएका छन् ।
Sarkar le hami lai euta karya jimma lagaos zero tolerance garera dekhuxau