बाबा छोरी मिलेर दुई हाल को मेला २ घण्टा मै सकायो 😊

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024

КОМЕНТАРІ • 9

  • @alenetra9416
    @alenetra9416 День тому

    सलाम छ बिमला जी लाई आफ्नै देशमा मिहिनेत गर्न चाहनेलाई।
    And happy Dashain❤❤❤❤❤

  • @alefs609
    @alefs609 День тому

    बुवा कृषि पेसा गर्व गर्ने पेसा हो आले बैनी लाई आत्मा निर्भर बन्नउनु सिकाउनु भाको छ यो धेरै राम्रो हो बिदेस जानु भन्दा आफ्नै गाउँ ठाउँ म़ा बशि मेहनत गर्नु आले बैनी लाई सम्मान छ

  • @buddhiale1004
    @buddhiale1004 День тому

    झोर्ले अंकल आन्टी🙏🙏धेरै माया र सम्झना बहिनी पुष्पा & बिमला साह्रै मेहनती अर्गानिक दृश्य हरु हेर्न पाईन्छ त्यसैले प्रायः भिडियो हरु नछुटाइ हेर्ने गर्छु बहिनी❤

  • @khumgaha3642
    @khumgaha3642 16 годин тому

    good job ,aafno paurakhi hat aafnai matoma paryog garekoma khusi laayo

  • @YamRana-lx5up
    @YamRana-lx5up День тому

    ❤❤

  • @aaetalalbhomjam3015
    @aaetalalbhomjam3015 День тому

    सलम छ बिमला बैनि लाइ

  • @ShivaRai-vg3bo
    @ShivaRai-vg3bo День тому

    Namaste jhorle

  • @sukbahadur3650
    @sukbahadur3650 День тому

    सेम टु यु बैनी

  • @debmalla3399
    @debmalla3399 День тому

    त्यो हजुरको बारेमा अडिगालको गोला कसले निकाल्यो फोटनेको बुटामा थियो नि मकै भाग्न जाँदाखेरि