हेटौंडा अस्पतालको ठगी धन्दा, ३३ रुपैयाँको औषधिको ४५ रुपैयाँ || Hetauda Hospital || SIDHAKURA ||
Вставка
- Опубліковано 23 жов 2024
- #Sidhakura #Sidhakuraupdates #Hetauda
हेटौंडा अस्पतालको ठगी धन्दा, ३३ रुपैयाँको औषधिको ४५ रुपैयाँ || Hetauda Hospital || SIDHAKURA ||
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
रोगी बिरामिलाई ठगेर कति धनी हुन्छौ त्यसरी कमाएको पैसाले तिमिहरुलाई जिन्दगीभर पिरोल्छ बुझिराख
“Sidhakura Team” good job 👍🏼
Good Job sir hjr ko big fan
माकुने, ओलि, प्रचण्ड, सेरेहरुको हालिमुहाली भए सम्म लुट भन्दा अरु केही हुन्न। यिनिहरुको सम्पत्ति थपिदै जान्छ र देश कंगाल हुँदै जान्छ।
यो कलियुगका राम चन्दर भौमानको हराम राज्य हो प्रभु । यो राज्यमा जस्ले जस्लाई जति सकिन्छ ठगे हुन्छ । हरि 🕉️🇳🇵💟🙏
Janata luteraharu thag bhrastaachaari jaru lagayat iniharuko 7 pusta saakha santanharuko samet sarbanas hos bhagawan pasupatinath sampurn Nepali janataharuko Srap lagos
कस्ले गर्ने यस्तालाइ कार्वाही? यो नेपाल हो!🙏🙏
स्वास्थ मन्त्रालय के हेरि रहेको छ । कि नेपाल सरकार स्वास्थ मन्त्रालयको नि संलग्नता छ । हैने भने यस्ता कर्मचारीहरुलाइ तुरुन्तै काननु बमोजिम हदै सम्मको कार्वाही गरियोस ।
30 बर्ष +को नेताहरू को उपहार ....अझै हाल तेरो बा हरुलाइ भोत....
लुट कान्छा लुट प्रतिस्ठान को नाउँ मा कार्यकर्ता भर्ती गर सके सम्म लुट
dai fast go balen 100% yo paplamemm 1. mines ma hunxw
समाचार को गुणस्तर पुगेन। पत्रकार लाईनै दोष लगाउने बाटो छ। "दुइवटा फरक फरक कम्पनीको औषधि किनेर, महंगो औषधि र सस्तो bill लुकाएर समाचार तयार गरेको" भन्न मिल्छ। Mike समाएर भिडियो खिच्दै चर्को स्वरमा बोलेर दोष देखाउँदैमा पत्रकार भईंदैन।
बिरामि लाई जरो आयको छ भने खोकिको अौषदि दिदो रहेछ पेसेन्ट माथि खेलबाड गरे जस्तो भयन र यस्तेरित पेसेन्ट कोज्यान सम्बन्धि खेलवाड गर्दो रहेछ ।
❤❤❤
बिरामी लाइ ठगेर कति धनी हुन्छौ
सप्लायर्स ले झुक्याएर दियछ रे😂😂😂😂कति हास्नु ???
desh varikai hospital ko halat yastai xa
KMC singhamahal ma ni dherai thagi huncha dhyan jaos sabai ko
यो त केइ होइन ? इन्स्योरेन्स को फेक क्लेम त कति हुन्छ हुन्छ ? खोज पत्रकारिता नै गर्ने हो भने त्यता पनि जाउं न ??? पानी देखि औसधि सम्म लुट छ
👍️👍️👍️👍️😥😥
अलि math मा कमजोर हुनुहुन्छ पत्रकार ज्यु, 88200 हुन्छ! 8820 होईन 😂
TU karbahi hunu paryo
mistake pani huna sakcha system bill ma..ani mistake bhayo bhane bhaihalyo ni ani arko bill bancha..kina yiti thulo roilo
Kasto roilo kina ho ra? Mistake kasari hubxa purchage garda? Batch number expiry manufacture per tab mrp, wholesale rate rakhera ho purchage hune ausadhi. Yasto mistake garna kaha painxa
करोड पति को छोरा परेछौ क्या हो है
Chor ko khanti sala
k herdaichhan hetauda upamahanagarpalika ra pradesh sarkar chorharu
यस्तो मिस्टेक पनि हुन्छ नेपालमा ।😂
News napaye yetro badi pahiro cha jatatatai, madat garna jada dharma huncha, sewa huncha..
Yo yatro thagi gareko chai news lagena brother
@@TigerZindahai-by3xq its not as that big news as they are making…it can be mistake also..its their duty to correct them and warn them, its not major..yesta news desh ko harek pasal pasal ma cha..sabai check garne abhiyan gereko bhaye chai thik cha..maximum shops not only pharmacy shop..
तपाईंलाई पनि त्यहाँबाट केही मिलेको छ कि क्या हो? नत्र यत्रो ठगी हुँदा सबै विरोध र आक्रोश हुँदा तपाईं चाई समाचार नै नबनाऊ भन्ने?? अब के यिनीहरूलाई जनता ठग्न दिनेत?? 1रु होस् या 70 करोड सबैको समाचार बन्नु पर्छ। देश को प्रदेश राजधानी मा त यस्तो हुन्छ भने अरू दुर्गम ठाउँमा कस्तो होला? 50% नेपाली लाई अङ्ग्रेजी पढ्न र आफ्नो अधिकार माग्न आउँदैन अनि तपाईं भने आवाज नै नउठाऊ भन्ने?
Nepal mai ho xut 😂luta sakya lut😂😂😂
केपी चाेरकाे पेवा हाे त नि । नेपाली जनताकाे ढाड सेकिरहन्छ याे किड्नी चाेर न पर्याे ।❤❤❤ ।
नेपाल भरी एस्तै छ
सब लूट्न बसेका छन नेपालमा