City Express Mundre Ko Comedy Club || Episode 18 || Ram Chandra Kafle, Junu Rijal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024

КОМЕНТАРІ • 500

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Рік тому +24

    आजको कार्यक्रम अहिले सम्मकै best लाग्यो अनि रामचन्द्र जि र जुनु जि धेरै नै supporter हुनुदो रहेछ । खुशी लाग्यो आजको प्रोग्राम हेरेर पैसा असुल भए झैं लाग्यो । Best of luck ❤❤❤

  • @santoshsunar2363
    @santoshsunar2363 Рік тому +63

    म चै रामचन्द्र दाई को फ्यान हु है मलाई उहाँको गितहरु एकदम मन पर्छ, आज यो मुन्द्रेको कमेडि सो मा देक्न पाउँदा एकदम खुशी लाग्यो !! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanrajchunara1942
    @dhanrajchunara1942 Рік тому +11

    मलाई मन पर्ने देशका गायकहरु मध्य रामचन्द्र काफ्ले दाइ एकदमै मन पर्छ । र जुनु रिजाल दिदीको पनि एकदमै मन पर्छ ।। हार्दिक सम्मान अनि सम्झना🙏🙏🙏 ।

  • @grishmaspoemliterature4226
    @grishmaspoemliterature4226 Рік тому +7

    Yo episode chai superb ! I love Ram Chandra Kafle kati mitho swor ❤️❤️

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +7

    मुन्द्रेकाे comedy club साउदी अरब देखि हेर्दै छु।अत्यन्तै मन पर्ने युगल जाेडि आजकाे कार्यक्रम साह्रै मन पर्याे।कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कामना।

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +9

    सानै देखि आवाज सुन्दै आको अति नै मन पर्ने गायक रामचन्द दाइ आहा ❤❤नमस्कार जोडि लाई🙏

  • @mulgharejetha710
    @mulgharejetha710 Рік тому +3

    wow धेरै लामो समय पछि एकदमै मीठो स्वरको धनी गायक रामचन्द्र काफ्ले सर देख्न र गित सुन्न पाइयो

  • @rbentertainment_07
    @rbentertainment_07 Рік тому +6

    मलाई धेरै नै मन पर्ने साङ्गितिक जोडी ❤सधै भरि यसरी नै खुसी रहनुस ❤

  • @parbeshmagar7754
    @parbeshmagar7754 Рік тому +15

    मुन्द्रे कमेदी क्लब राम्रो छ!प्रगतिको कामना गर्द छु!

  • @rambahadur7257
    @rambahadur7257 Рік тому +7

    धेरै समाय पछि अउनु भो काफ्ले जि मेरो बेस्ट गायाक हुनुहुन्छ धान्याबाद मुन्र्देकमेडि कल्पलाई राम चान्द्रा काफ्ले कि र जुनु जि लाई ल्याउनु भएको म

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +43

    आजको कार्यक्रम धेरै रोमाञ्चक लाग्यो ,
    सानी नानी को प्रस्तुति आज धेरै उत्कृष्ट छ , मुन्द्रेको कमेडी क्लब लाई सफलताको शुभकामना !!!

  • @user-ri5vw7km9q
    @user-ri5vw7km9q Рік тому +3

    Sanu nani sis Malai dhrai man parxa love you sis

  • @abhishekbudha6846
    @abhishekbudha6846 Рік тому +3

    udi udi chuppa😊😊

  • @suryasubedj123
    @suryasubedj123 Рік тому +4

    रामचन्द्र काफ्ले जुनु मगर र याे शाे मन पराउने जति सबै दर्शक यता हाजिर हुम त।

    • @suryasubedj123
      @suryasubedj123 Рік тому

      Sorry रिजालकाे सट्टामा मगर भएछ माफ गर्नुहोला ।धन्यवाद

  • @lingdenmachindra4207
    @lingdenmachindra4207 Рік тому +4

    मीठो सारै मीठो आजको मुन्द्रेको कमिडी ल्क्ब ! सानी नानिले चाहिँ सारै हसाइन यसरी नै हसाइ राख्नु सबै दर्सकहरुलाइ हाल U . A . E . बाट

  • @deskoyodha3821
    @deskoyodha3821 Рік тому +1

    सारै रमाईलो भो आज पनि मुन्द्रे कमेडि कल्ब मा नमस्कार सम्पुर्ण मा जय श्रि पशुपतिनाथ खैजडि भजन सारै राम्रो लाग्छ

  • @abinashdangi1459
    @abinashdangi1459 Рік тому +3

    Sano Nani ko comedy bbl xa

  • @jaspaija2362
    @jaspaija2362 Рік тому +4

    जुनु रिजाल काफले को स्वर 🎵 मलाई पनी मन पर्छ 👍💕

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +6

    यो सो आउँदा को को खुशी हुनु हुन्छ र क-कस्लाई यो सो मन पर्छ ?🙏

  • @adityadhamala3725
    @adityadhamala3725 Рік тому +1

    सोछे भन्दा धेरै नि राम्रो भाको छ मुन्द्रेको कमेडी प्रेन्का दि अझै हास्नु भय झनै राम्रो हुन्छ wa rew wa👏👏👏

  • @rubinakoirala7851
    @rubinakoirala7851 Рік тому +4

    कति राम्रो voice छ जुनु र रामचन्द्र जी को🙏

  • @subashbasnet02
    @subashbasnet02 Рік тому +5

    लाेकप्रिय गायक राम चन्द्र काफ्ले साथै जुनु रिजाल प्रती सम्मान🙏

  • @manigurung1469
    @manigurung1469 Рік тому +1

    आजको कार्यक्रम पनि सारै रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय मुन्द्रे कमेडी ल्कब ।

  • @rajgiri6734
    @rajgiri6734 Рік тому +10

    आजको मुन्द्रेको कमेडि क्लब अहिले सम्मकै उत्कृष्ट थियो । आउने दिनहरूमा यस्तै राम्रो कार्यक्रम हेर्न पाइयोस ।🙏👏👏👏👏👏👏

  • @chandrathokar3787
    @chandrathokar3787 Рік тому +1

    धेरै राम्रोसँग भजान गाउनु भायाे खुशी लागिएको मुन्द्रे क्यापलाई धन्यवाद छ अबकाे साेमा तामाङ्गकाे डाम्फुसेलाे लाई ठाउँ दिईस्याे हाई सर🙏🙏🙏🇳🇵🇳🇵♥️

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 Рік тому +2

    Wow nice program great salute all watching from Brunei Army camp Darusalam Akar Shanghai way Brunei.

  • @krishnashrestha7727
    @krishnashrestha7727 Рік тому +5

    आज चाहिँ किन किन सारै हासियो है😂😂😂😂आजको episode चाहिँ त धेरै नै राम्रो लाग्यो😂

  • @santoshmagar9721
    @santoshmagar9721 5 місяців тому

    सार्है रमाइलो एपिसोड खुशी लाग्यो

  • @user-iz2fm9ez2v
    @user-iz2fm9ez2v Рік тому

    My best singar ram candar ji

  • @rameshb.k1015
    @rameshb.k1015 Рік тому

    My febred singer ramchandra kaflea

  • @sobitsyangtan7968
    @sobitsyangtan7968 Рік тому +1

    तामाङ गित सारै सुमधुर स्वोरमा गाउनुभयो सरले

  • @bingo6703
    @bingo6703 Рік тому +1

    Sannani ❤❤udi_udi_chuppa❤ आज को प्रस्तुति गजब लाग्यो😂❤

  • @janakrai2222
    @janakrai2222 Рік тому

    अतिनै रुचाइयको मन पर्ने जोडी गायक राम्चन्द्र काफ्ले र जुनु रिजाल मुन्द्रेको कमेडि हब मा हेर्न पाउँदा अतिनै रमाइलो लग्यो।

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Рік тому +2

    खुब मज्जा लाग्दै युके बाट हेर्दै छु ! मुन्द्रे को कमेडि क्लब लाई धेरै२ शुभकामना छ । अझै राम्रो र उत्तरोत्तर प्रगती गर्दै जाउन । धन्यवाद छ ।

  • @krishnaniroula7916
    @krishnaniroula7916 5 місяців тому

    Best singer ramchandra khafle sir

  • @MaheshBam-bw8jm
    @MaheshBam-bw8jm Рік тому +2

    most versatile singer ramchandra kfle ❤❤❤❤

  • @Samirshrestha123
    @Samirshrestha123 Рік тому +1

    सारै राम्रो प्रस्तुति ❤❤
    दिनेश काफ्ले दाजुको Big fan💝💝

  • @deskoyodha3821
    @deskoyodha3821 Рік тому +1

    मेरि प्यारि सुपर हिरोनि प्रियंका कार्कि जि ले अब सासु को छोरा छोरि पनि हुर्काउनु हुन्छ😂😂😂

  • @user-eg4jm2rw6z
    @user-eg4jm2rw6z Рік тому

    Malai man parne singar ho ram Chandra Ji hajur ko Sabai git man parx

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 Рік тому +2

    आजको कार्यक्रम धेरै रमाइलो लाग्यो, यसरि नै हसाईराख्नुहोस 😂😂😂😂

  • @chandralama4771
    @chandralama4771 Рік тому

    thanks ram chandra jiu Tamang selo wau

  • @durpataranabhat
    @durpataranabhat 11 місяців тому +3

    Udi udi chuppa best❤

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj Рік тому +1

    राम चन्द्र काफ्ले सर भनेको अर्गाकिन शोर का धनि गायक हुनुहुन्छ र तेसै माथि मेडम त भन्नै परेन र आज को भाग चाई ज्यादै रमाईलो भयो ❤❤❤😂😂

  • @mohanmagar2942
    @mohanmagar2942 Рік тому

    राम चन्द्र जि र जुनु जिको अति सुन्दर जोदी यो जोडी देखेर मलाई लोभै लाग्यो साँच्चै 🙏🙏🙏

  • @htd_abisha
    @htd_abisha Рік тому

    ६०/६५ साल तिर रामचन्द्र काफ्ले ज्यु दम दार गित हरु आउथ्यो येति सुन्थे हेर्ने गर्थे म राम चन्द्र जि को म ठूलो फेन हु ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +2

    आजसम्मकै सबैभन्दा रमाइलो Episode👏😍

  • @manjusapkota7719
    @manjusapkota7719 Рік тому +1

    कति राम्रो जोडी मलाई सारै मन पर्ने रामचन्द्र र जुनु को प्रेयन्का उस्तै सहिलो मुहार भएकि नाइका जितु त मेरो आफ्नै भाइ को के बयान गरिरहनु पर्छ र यो सो कहिले आउछ भनेर कुरिरहन्छु

  • @anojmagar6207
    @anojmagar6207 Рік тому +1

    कार्यक्रम कस्तो हुने भनेर त्याहा आउने गेस्ट ले पनि भरपर्दो रहेछ।गेस्ट पनि उस्तै रमाइलो आज साच्चै रमाइलो भो। जुनुको हासो 🙏🙏 जुनु रिजाल लाई चै यो कार्यक्रम को अध्यक्ष बनाउनु पर्ला जस्तो लाग्यो। हासो सहि छ।

  • @nekolkc4512
    @nekolkc4512 Рік тому +1

    राम्रो हुदैछ समय अझै बढाउदै गर्नु सान्नानि को अभीनय अती राम्रो आज❤❤❤❤

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +1

    आज धेरै समयपछि मुन्द्रेकाे कमेडी क्लब फूल भाग हेरेको आजै हाे।भाग 1 देखि 18 सम्म पहिलो पटक आज फुल भाग हेरेको छु।सबै कमेडी कलाकारहर प्रस्तुति राम्रो थियाे।जुनु रिजाल दिदी र रामचन्द्र काफ्लेको म ठुलाे फ्यान हाे🙏

  • @kamalrai3875
    @kamalrai3875 Рік тому

    Good mr manoj i like your meter iam from dubai watching

  • @user-eo7li7cr3s
    @user-eo7li7cr3s 10 місяців тому +1

    Mundra को show best उडि उडि chuppa ❤ कसरी निकाle को होला awajh मान्नुपर्छ 👏👏👏

  • @stevensharma6724
    @stevensharma6724 Рік тому

    Love from India....

  • @magarhetauda
    @magarhetauda Рік тому +1

    बच्चाको भोईस कति दामि acting 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @diyasunuwar6977
    @diyasunuwar6977 Рік тому

    Wao afno Sanskrit ajhapani jibanta chhan.great

  • @tamangtamang2663
    @tamangtamang2663 Рік тому +1

    सानि नानिको दामी प्रस्तुति।

  • @Dearabi586
    @Dearabi586 Рік тому

    Wow kya dami gaunu vako tamang geetni

  • @rudrathapa3013
    @rudrathapa3013 Рік тому +4

    I was waiting for both of you since long time to see you, thanks to mundre😁 Tara junu alik motaunu Vaixa, chinnu alik garo vo Tara, love you both of you 💞

  • @dhorpatantravelsofficial396

    रामचन्द्र काफ्लेको अवाज सारै मन पर्छ

  • @jaspaija2362
    @jaspaija2362 Рік тому +1

    लन्ठु र मुसी को पनी यस्तै जोडी बनाईदिउ भनेको असफल भैयो 😁👨‍❤️‍👨

  • @sunchorybablu5913
    @sunchorybablu5913 Рік тому +1

    मेरो फेब्रेट गायेक राम्च्न्द्र काफ्ले सर ❤❤❤❤

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Рік тому

    कति राम्रो नाचे को के काका हरू

  • @sunilghimire7071
    @sunilghimire7071 Рік тому +2

    18 eposide सम्म आऊँदा बल्ल आज राम्रो हँसायो यो कार्यक्रमले 😂

  • @Marlama-jq2if
    @Marlama-jq2if Рік тому

    आज राम चन्र्द सर लाई देखिएर धेरै सुशी भायो मेरो मन पर्ने सोर संगीत मद्दे रामचन्द्र सर

  • @nabinghartimagar-zx7cf
    @nabinghartimagar-zx7cf Рік тому +4

    Very Good 🎉🎉❤❤😂😂

  • @lands86
    @lands86 Рік тому

    अचम्मै मन पर्ने जोडि ! यो सिजनको त अहिलेसम्म कै रमाइलो भो त

  • @Syubas_vlog3
    @Syubas_vlog3 Рік тому +1

    Udi_udi_chuppa lots of love sannani ♥️♥️ keep going ❤️❤️❤️

  • @milanghimire9561
    @milanghimire9561 Рік тому +1

    आज सारै मन पर्यो

  • @user-lq5ym8sx7j
    @user-lq5ym8sx7j 5 місяців тому

    मन पर्ने दुई गायक।।।।

  • @s.dvlogs7475
    @s.dvlogs7475 Рік тому

    धेरै धेरै सम्मान छ राम चन्द्र सर लाई एतिका गित हरु सुनेको थिएकी तर मान्छे चिनेको थिइन र एत्ति रमाइलो लग्छ वहाको गित सुनेर धन्यवाद मुन्द्रे वहाँलाई ल्याहेर चिन्ने र देख्ने मौका पाइयो म हतपत कमेन्ट गर्दिन तर यो हेरेपछी कमेन्ट नगरी बस्न सकिन ❤❤यस्तै हम्रा पुराना अग्रज स्रस्टा हरुलाइ ल्याउनु होला धन्यवाद।

  • @chankhupun6194
    @chankhupun6194 Рік тому

    Nepali lok aadhunik git ko maharaja ho ram chandra dai❤❤❤❤❤❤

  • @itsmeanita4294
    @itsmeanita4294 Рік тому +1

    म चाही यो कार्यक्रम सानीनानीको कमेडीले गर्दा हेर्छु नेपालकी भारती हुन्छीन यीनी 😂😂😂

  • @MailaTamang-fj7dr
    @MailaTamang-fj7dr Рік тому +1

    Haude dai ko comedi dherai ramro haudeko frend yata

  • @sanulama3581
    @sanulama3581 Рік тому

    Nice Tamang git

  • @DipakRasali-hu7xk
    @DipakRasali-hu7xk Рік тому

    🙏🙏🙏🙏🙏 सबैमा मुन्द्रेको कमेडी कल्ब कार्यक्रम धेरै राम्रो छ जय होस सबैको ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 Рік тому +1

    आजको एकदम राम्रो छ मुन्द्रे दाजु अझै यो भन्दा राम्रो हुँदै जाओस बधाई छ मुन्द्रे दाजु

  • @bharatgurung2495
    @bharatgurung2495 Рік тому

    dami dami super comedy and ramchandr bhai ra junu baini lai god bless you❤🙏

  • @madangrgn9747
    @madangrgn9747 Рік тому

    Best singer ramchandra kafle 👏 super jodi
    By priyanka karki=past is past present be happy that's good pk mem💪

  • @balaramkhadka7669
    @balaramkhadka7669 7 місяців тому

    सारै हसाए है आजका कलाकारले मजा आयाे है❤❤❤❤❤❤❤

  • @manbahadurbk4326
    @manbahadurbk4326 Рік тому

    फुल टिप्ने मन भय ...जुनु रिजाल..lov you.

  • @user-oo9ht8zf4x
    @user-oo9ht8zf4x Рік тому +1

    San nani lai udi Udi chuppa ❤❤❤😂🎉

  • @moushamkhatri5788
    @moushamkhatri5788 Рік тому

    आज हाउडे ले दरो हसाय अग्िम सुभकामना सम्पूर्ण टिम प्रती 💐

  • @sagarbabu423
    @sagarbabu423 Рік тому +1

    अाजको कायक्रम धेरै राम्रो लागेयौ मुन्द्रे जि💖🙏💖

  • @Dipesh163
    @Dipesh163 Рік тому +3

    मुन्द्रेको कमेडी club प्रखाईमा बसिरहनुभएका सम्पुर्ण मित्रहरु यहाँ हाजिर हुम त ।। ❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Рік тому

    यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤

  • @user-xn5bu9ok2z
    @user-xn5bu9ok2z 5 місяців тому

    Wau ati sundar❤❤🎉

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 Рік тому

    असाध्य रमाइलो लाग्छ्🌺🌺🙏

  • @prembhatta967
    @prembhatta967 5 місяців тому

    जनताको नि गल्ती छ नेता मात्रै होईन सहि कुरो सर

  • @sandeepbc9383
    @sandeepbc9383 Рік тому

    one of the best episode 18 .one of the best humbel entertaning sweet couple.

  • @dilukandel917
    @dilukandel917 Рік тому

    सारै रमाइलो हास्दा हास्दै मुखै दुखो कति हसाको😁😁😁😁💚💚💚💚💚

  • @shreeenter1039
    @shreeenter1039 Рік тому +1

    Yugal jodi laai dekhda khusi lagyo❤❤❤

  • @aanandakumaroli5719
    @aanandakumaroli5719 Рік тому

    todays prastuti atyantai ramro latte ji love you

  • @hastalama3493
    @hastalama3493 Рік тому

    Ram Chandar daiko git molai manparne lathichachnagara Mero Maya ma Ra Gothama heryo bishee xa thegima heryo moixaina banne sarai manparxa

  • @jamunaacharya4949
    @jamunaacharya4949 Рік тому

    Yo episode chai babal yestai hunuparyeo…guest pani babal 🤘👌👏

  • @sushilshrestha4932
    @sushilshrestha4932 Рік тому

    अहिलेसम्मकै कमेडी अनि मन परेको Episode हो यो।

  • @bhulshrestha1408
    @bhulshrestha1408 Рік тому

    अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम वा वा क्या बात म।।।।।बबाल😊

  • @binduacharya4188
    @binduacharya4188 Рік тому

    Ramchandra dada mero best singer ho
    But junu ji pani soo funny lagyo,mann paryo..

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 Рік тому

    Jay sanatan🙏

  • @prakashsunar7538
    @prakashsunar7538 Рік тому +1

    Aja dherai ramailo vayo yo Jodi lai dekhda ❤

  • @madhupun1996
    @madhupun1996 3 місяці тому

    beautiful जोडी