बधाई छ कुसल संगीतकार अनि रचना कार दोर्जे घ्लान ज्यु र गायक शेरप रुम्बा गायिका बबिता पाख्रेन लगायत सम्पूर्ण कलाकार ज्यु हरु लाई सफलताको अग्रिम शुभकामना 🎼🎷🙏🙏❤️❤️👌👌😎
म तामाङ चही होईन तर तामाङ सेलोको भाकामा गाएको गीत जुहारी घम्साघम्सी चही अत्यन्तै मन पर्छ - राम्रो लाग्छ । केही मात्रामा तामाङ भाषा पनि बुझ्ने भएकोले मज्जा आउँछ । यहाहरुको यश म्युजिक भिडियो पनि अत्यन्तै मेहनतको साथ मिलेको बनाउनु भएको रहेछ ।तामाङ कला सस्कार सस्कृती मज्जाले सबैले बुझ्ने गरि यो भिडियो निर्माण गरिएको छ । तामाङ बस्ती तिरै बसिएको जस्तो महसुस हुन्छ यो भिडियो हेरेर । धेरै राम्रो छ, सम्पूर्ण भिडियो बनाउने कलाकार युनिट लगायत भिडियो बनाउन सहयोग गर्ने उपस्थित दर्शखरुलाई पनि एक मुस्ठ नमस्कार बधाई सफल्ताको शुभकामना छ ।
भाषा, धर्म, संस्कृति, पहिचान जोकेर्ण गर्ने भनेकै गीत संगीतको माध्यमबाट नै हो। यस गीतको सम्पूर्ण टीमलाई धन्यवाद साथै आउने दिनमा तामाङ भाषा मै लिएर आउनु होला भन्दै फेरि अन्तिममा विशेष धन्यबाद 🙏🙏🙏
ह्यङला रिमठिम ह्यङ्ला ग्योइ साक्सेन डिक्सि छार्न लाइ तामाङ सेलाे ह्यङला रिमठिम सुनेर सल्लाह सुझाव कमेन्ट पनि गर्दिनु होला तपाईंहरू लगायत सम्पुर्ण शुभेच्छुक लगायत सम्पूर्ण गित संगीत लाई माया गर्दिनु हुने शुभचिन्तक हरुको आशिर्वाद र मायाको पर्खाइमा सदैब हुने छु 🎼🎼🎼🙏🎵🎵🎵।
सबै चीज ठीकै छ काका,एक्दमै मन पर्यो ,तर तामाङ रिम ठीम मा बेहुली लाई सारी अनि घुम्टो चही सुहायेना जस्तो लाग्यो।तेस्को सट्टामा तामाङ ड्रेश लगाको भये हुन्थ्यो।
यो गुल्बु भन्ने गाउँ कहाँ हो ? हामी पनि गुल्बुबाट आएको ग्लन हो भन्नू हुन्थे बाजेले तर हामी क्यालखोर हैन स्याङखोर ग्लान हो । गुल्बुमा स्याङखोर ग्लान छ र ?
गाेल्फु गाउँमा आउनुस् है ग्लान दाजु भाइहरु पुर्ब पाछ्युङ जाह भऐ पनि ग्लान छ्यासी गर्ने ठाउँ भनेकाे गाेल्फु नै हाे तर ग्लानहरुकाे बिसयमा सबै कुरा थहा हुने छ।।
Dherai dherai ramro cha hai jojo ilove tamang selo ❤❤❤❤❤
❤❤❤❤😊😊
धेरै राम्रो xa है हाम्रो तामाङ रिमठिम तामाङ सेलो ल्याउनुबाको मा सबैलाई धेरै बधाई छ ❤😊
धन्यवाद सल्लाह सुझाव दिनु भाकाे
हुरहुर काे स्टेप जय एउटै मात्र भएछ अलि अर्को राख्नु पर्ने बड अल्ल nice songs and video आगामी दिन हरुको लागि शुभ यात्रा 🌹🌹🌹
😂😂😂😂😂😅😅😅halp
Wow ❤❤❤
मलाई तामाङ सेलोको लय खुब मीठो लग्छ ।congratulations n best wishes.
तामाङ कला संस्कार संस्कृति झल्काउने तामाङ सेलो गीत निकै नै उत्कृष्ट छ आगामी दिन मा पनि यस्तै यस्तै गीत हरु सुन्न पाओस्
😅
Saliha. ❤❤❤❤mikchai. ❤❤❤❤❤
❤
Lhasso fyafulla jyeba mula chu tamang wai tamba jyo ale nana angha aasyang agi 🍾🍾🍾🌹🌹🙏🙏
धेरै धेरै धन्यवाद
ल बधाई छ दाजु भाईहरुलाई🎉🥀🥀
Very very congratulations all teamwork and specially 👏 thank you so much hammro ghalan jyo jyo lai hamesha yestai video harruko lakhi rammro hoss🙏🙏🙏🙏
Wow akdum ramro x hai❤
Wow nice geet Hai Ani sabai Janaai Suva कमन
राम्रो छ आस्यङ हरु को काला हाम्रो सस्कृति
❤❤❤❤ ❤ tamba tam fyfulla😂🎉
So cute Tamang selo
Hamro nai kala hamro saskriti Fyafulla🙏🙏🙏🙏🤝🤝👑👑👑💎💎💎
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Lasso fyafulla sampurna nana Anga Jojo ale Audin jhyaba Mula whai❤❤❤❤❤❤
So nice congratulations sabai jana lai ❤❤❤❤❤
Nice song
Wow❤❤❤ audin jyaba tamang whoi
याङला रिमठिमदा डान्ना लाबादा
चु याङला ज्याबा गेताङ हिन्ना
ङा ग्यालम ज्याबा डान्बा मुला
Thank you
बधाई छ कुसल संगीतकार अनि रचना कार दोर्जे घ्लान ज्यु र गायक शेरप रुम्बा गायिका बबिता पाख्रेन लगायत सम्पूर्ण कलाकार ज्यु हरु लाई सफलताको अग्रिम शुभकामना 🎼🎷🙏🙏❤️❤️👌👌😎
धेरै धेरै धन्यवाद
Derai ramro❤❤🎉🎉🎉🎉
Hami nepalile Hamro saskriti ma garba garnu praxa.
म तामाङ चही होईन तर तामाङ सेलोको भाकामा गाएको गीत जुहारी घम्साघम्सी चही अत्यन्तै मन पर्छ - राम्रो लाग्छ ।
केही मात्रामा तामाङ भाषा पनि बुझ्ने भएकोले मज्जा आउँछ । यहाहरुको यश म्युजिक भिडियो पनि अत्यन्तै मेहनतको साथ मिलेको बनाउनु भएको रहेछ ।तामाङ कला सस्कार सस्कृती मज्जाले सबैले बुझ्ने गरि यो भिडियो निर्माण गरिएको छ । तामाङ बस्ती तिरै बसिएको जस्तो महसुस हुन्छ यो भिडियो हेरेर ।
धेरै राम्रो छ, सम्पूर्ण भिडियो बनाउने कलाकार युनिट लगायत भिडियो बनाउन सहयोग गर्ने उपस्थित दर्शखरुलाई पनि एक मुस्ठ नमस्कार बधाई सफल्ताको शुभकामना छ ।
हाम्राे तामाङ सेलाे जुहारी भिडियोलाई सुनेर हेरेर हजुरले सथ दिनु भयाे मुरिमुरी धन्यवाद !!!!
6😊
Thanks Sherap samdi naya naya tamang geet bajar ma lyaunu vaykoma
भाषा, धर्म, संस्कृति, पहिचान जोकेर्ण गर्ने भनेकै गीत संगीतको माध्यमबाट नै हो। यस गीतको सम्पूर्ण टीमलाई धन्यवाद साथै आउने दिनमा तामाङ भाषा मै लिएर आउनु होला भन्दै फेरि अन्तिममा विशेष धन्यबाद 🙏🙏🙏
सल्लाह सुझावकाे लागि धेरै धेरै धन्यवाद
❤ good luck vai
धेरै राम्रो छ हाम्रो मौलिक गित ❤❤❤
Hjr
हाम्रो रिमठिम को बारेमा निकाल्नु भएको मा मेरो आदरणीय दाई तथा सम्पूर्ण कलाकार ज्यू हरुलाई मुरीमुरी धन्यवाद
लु हजुरलाई धन्यवाद Sheer gardinu lo
@@dupcheswormediaofficial😊 2:36 😊😊😊
एति राम्रो हाम्रो तामांग गीतमा अभिनय गर्ने मौका दिनु भयको मा दोर्जे ज्योज्यो र एमर सिंग ज्योज्यो साथै सम्पुर्न टिमलाई धेरै धेरै धन्यबाद 🙏🙏🙏
Thank you manika tamang anga
@@dupcheswormediaofficial 1
Laassoo💕🙏💞🙏💞
sabai lai safaltako suvakamana
wow congratulations all 😊😊 ❤❤
wow sweet tamang selo ❤❤❤❤❤
Wow congratulations all❤❤❤❤
Waw nice tamang songs❤❤❤❤❤❤❤
Nice Tamang rimthim .
ह्यङला रिमठिम ह्यङ्ला ग्योइ
साक्सेन डिक्सि छार्न लाइ
तामाङ सेलाे ह्यङला रिमठिम सुनेर सल्लाह सुझाव
कमेन्ट पनि गर्दिनु होला तपाईंहरू लगायत सम्पुर्ण शुभेच्छुक लगायत सम्पूर्ण गित संगीत लाई माया गर्दिनु हुने शुभचिन्तक हरुको आशिर्वाद र मायाको पर्खाइमा सदैब हुने छु 🎼🎼🎼🙏🎵🎵🎵।
❤❤❤
गदे ज्यब ह्वाई ङता सेम निजि
good jai mongol
I love this video ❤
लासो फ्याफूललजी तामङ सेलो मा पनि बेहुला वने मन्छ पैसा कति लेन्छ होला
Tamang song❤very nice❤❤💋❤️❤️❤️❤️❤️🙏🙏🙏💕💕👌👌👌
❤❤❤❤❤
Honi tanana
❤❤❤❤❤❤
Khasela rang sari kowaxi semu sojim hoi
❤ LA so tamaba fyfulla?
सबै चीज ठीकै छ काका,एक्दमै मन पर्यो ,तर तामाङ रिम ठीम मा बेहुली लाई सारी अनि घुम्टो चही सुहायेना जस्तो लाग्यो।तेस्को सट्टामा तामाङ ड्रेश लगाको भये हुन्थ्यो।
सल्लाह सुझावकाे लगि धन्यवाद 👍️👍️
❤❤❤❤❤❤❤
❤❤❤❤
Subtitles deko va jhan ramro huntheyo
Very nice song ❤️😍❤️
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hello lasso glan daju bhai sabai team lai maile yo music Bgm Ma use gareko xu hai Mero chhewar video Ma videos ramro xa 🙏
धेरै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद
very nice song ❤️❤️❤️
nice😘🥰❤💚🤍💙💜💖🥰😘💯👍
Thanks for coming
यो गुल्बु भन्ने गाउँ कहाँ हो ? हामी पनि गुल्बुबाट आएको ग्लन हो भन्नू हुन्थे बाजेले तर हामी क्यालखोर हैन स्याङखोर ग्लान हो । गुल्बुमा स्याङखोर ग्लान छ र ?
गाेल्फु गाउँमा आउनुस् है ग्लान दाजु भाइहरु पुर्ब पाछ्युङ जाह भऐ पनि ग्लान छ्यासी गर्ने ठाउँ भनेकाे गाेल्फु नै हाे तर ग्लानहरुकाे बिसयमा सबै कुरा थहा हुने छ।।
@@dupcheswormediaofficial आवश्य आउने छु एक दिन हजुर तर यो गाउँ कहाँ पर्छ ? दुप्चेश्वार नगरपालिका होकि रसुवामा जिल्लामा हो ?
@saffrontamang8770
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँ पलिका
गाेल्फु वड न: ४) हाे
मेराे माेबाईल नम्बर दिन्छु
कल गर्नस् 📱(9861016366)
Good voice
❤❤❤😂😂
❤❤❤❤❤❤❤🙏🙏👍️👍️👍️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Tingla nangsal
Nice
Thanks
4:16 4:22
❤❤❤❤🎉
❤❤❤❤
❤❤❤❤❤
Wowo
Nice
Thanks
❤❤❤❤