सुनी रहन मन लाग्छ मायालु को बोली। प्रिय मान्छे तिम्रो बोली ले गर्दा नै जीवित छु । तिम्रो एक एक शब्द बोली को महत्त्व कति छ त्यो त यो मन लाई मात्र थाहा छ।।❤Dec..30
म पुर्बेली भए पनि अति नै दामी लाग्छ पस्चिमेली लोक आधुनिक गितहरु गायक गायिका राजु परियार बिस्नु माझी खुमन अधिकारी बिमा कुमारी दुरा बिस्नु खत्री लक्षमि न्याउपाने देबि घर्ति मगर बिमल डागी सर्मिला गुरुङ को स्वर मा भएको गित अत्यन्तै दामी लाग्छ मलाई
जब जब यी पुराना मिठा गित हेरिन्छ सुनिन्छ मनै अति खुशी हुन्छ ओठमा आफै गुन गुनाउन थाल्छ यो गितमा तन्नेरी अवस्था मायामा परेको खै अब त्यि दिन कहिले आउला अब?
यो गित अति सुन्दर महत्वपूरण लाग्छ म पुर्ब को हो र पनि पसिमको गित सारै मन पर्छ यो गित त झनै मेरो मनमा बस्न सफल गित हो यो गित भिडियो टिमा लाई उच्च सम्मान को साथ सुभकामना दिन चाहान्छु ❤❤❤🙏🙏🙏
2081यो गित सुन्ने म सायद पहिलो ब्यत्ति होला है।😅
Ma pani xu 😅😅😅😅
हामी पनि छम 😂😂
Ma pani xu
Mo
Here😂❤
सुनी रहन मन लाग्छ मायालु को बोली। प्रिय मान्छे तिम्रो बोली ले गर्दा नै जीवित छु । तिम्रो एक एक शब्द बोली को महत्त्व कति छ त्यो त यो मन लाई मात्र थाहा छ।।❤Dec..30
हामि कक्षा १० मा पड्थेउ यो गित आउदा कति रमाईलो लाग्थ्यो तेति बेला यो गित सुन्न पाउदा यो गित सुन्दा स्कुल पड्दाको सम्झना पनि आयो😢
Shai hoo tapy ko age chai kati vayo hola
Same rahexa
Ma pani sem parexa😢
😢😢 hami sani thi tyo bela ma
Missing aong❤ 5:39 ❤❤
म जस्तै २०२४ मा सुन्ने यता हाजिर हुम त साथीहरु🙏😊👀
Happy new year mamata❤
Hehehe maila TikTok Bata balla suneko 🤭
Moh ne ho
Mh ni xu hai yata 🙏🙏🙏
@@Pradikhapangimagarlistening from HongKong 😢😢
म पनि छु साथीहरू यो मेरो पनि फेव्रेट गीत हो😊😊😊😊
एस्तै पुराना गित सारै सुन्न मन लाग्छ पुरानो कलाकार मा दम छ ❤
धन्यवाद ।
❤❤❤
❤❤
2081 सुन्ने जति हजिर हुनु है।।मोडेल हाम्रै पाल्पाली हिरो धिरेन दाजु र मोडेलनि जान्कारी भएन ।।
मोडेलनि चाहिँ हाम्रै 77 तरै जिल्लाको होला
म पुर्बेली भए पनि अति नै दामी लाग्छ पस्चिमेली लोक आधुनिक गितहरु गायक गायिका राजु परियार बिस्नु माझी खुमन अधिकारी बिमा कुमारी दुरा बिस्नु खत्री लक्षमि न्याउपाने देबि घर्ति मगर बिमल डागी सर्मिला गुरुङ को स्वर मा भएको गित अत्यन्तै दामी लाग्छ मलाई
धन्यबाद ।
धेरै राम्रो छ गित अनुसारको video मन नै छोयो तर अलि clear छोएन सबैभन्दा मन परेको मलाई
आहा !गीत भनेको यस्तो हुनुपर्छ सुनिरहन मन लाग्ने ❤❤❤❤🎧🎧🌹🌹
जब जब यी पुराना मिठा गित हेरिन्छ सुनिन्छ मनै अति खुशी हुन्छ ओठमा आफै गुन गुनाउन थाल्छ यो गितमा तन्नेरी अवस्था मायामा परेको खै अब त्यि दिन कहिले आउला अब?
सानो बेलामा गाइ बस्तु चराउँदै डाँडा पाखा मेलापात गर्दाको क्षण सारै याद आउछ यस्तो गित सुन्दा आनन्द आउँछ तर सारै मन दुखनि।
Same bro Ahile yo bideshma dukha garnu vanda tehi Bela nai ramailo thiyo hai i Miss our childhood
जतिसुने पनि मन नअघाउने भागिरथ दाईको तीजगित हरु❤🎉🎉❤
२०८० मा सून्नेहरूले कमेन्ट गरौ
गित सर्व उत्कृष्ट ❤❤❤❤❤❤
t
❤❤❤
करिब करिब ९ बर्षअघि गाडिमा यात्रा गर्दा सुनेको गीत अति नै मन पर्छ मलाई❤❤
tiktok बाट सुनेर आउने म जस्तै को को🎉 हुनुहुन्छ 🎉❤यता हजिर हुम है त हजुर🎉❤🙏
२०८१ मा यो गित सुन्ने मान्छे यता हाजिरी हौ है साथी हरु
धन्यवाद ।
M xu
❤❤❤❤
Ma ne Xu ❤
Ma pani xu
समय कहाँ बाट कहाँ पुगी सक्यो तर अझै पनि यो गीत सुनेर धित पुगेको छैना
धन्यबाद ।
अत्ति नै राम्रो गीत
धन्यवाद ।
ल है २०८१ मा सुन्नु हुने कोको हुनुहुन्छ❤❤❤❤❤
2081-भदौ मा नि याे गित खाेजि खाेजि हेर्न आय है म त 🤗
मलाई सारै मन पर्ने गितहरुमा यो गितनी पर्छ र गाउनपनी सक्छु कोसैलाई सुन्न मन छ भने in box ma आउनु होला
धन्यवाद ।
गीत भनेको यस्ताे हुनू पर्छ शब्द संगीत एक्टिङ कुन् शब्दले बयान गर्नु 😍😍🙏
❤❤❤❤याे त धेरै पुरानो गित लाेक भाका हाे नि 😊
Yo geet ma din ko 10 choti sunxou ❤️❤️
धन्यवाद ।
आह मेरो त कस्तो मन चस्कै छुन्छ यो गित ले त मो आफ्नु क्लाब मा नाचे को धेरै माया लाग्छ miss you ❤
यो गित 2080 साल मा सुन्ने म मात्र होला ❤❤❤
Ma pani chhu ❤😊
Mi❤
Ma pani xu hjr ❤2080 ma yo geet sunne
दोहोर्याएर सुन्ने म पनि छु । राम्रो लागेर ।
मैले पनी सुनेको छु है
धेरै राम्रो मिठो स्वर गित best song ❤❤❤❤❤
रामजी खाँड त्यस्मा विष्णु माझी सक्किगो नि ...!❤
लोक गित भनेको यस्तो हुनु पर्छ हरपल हेरि रहु । सम्पूर्ण कलाकर टिमलाई धन्यवाद ।
Same♥️🥲
जति हेरेपनि हेर्न मनलाग्ने गित अति सुन्दर भिडियो मेरो मन बस्न सफल संङगित र भिडियो ❤❤❤❤❤
धन्यवाद ।
😊@@MusicNepalPvtLtd
आजकल सुनीरहन मन लाग्छ यी पुराना गित हरु उतिबेला यसरी हातमा मोबाइल भैदिए कति सुनिन्थ्योहोला है।
यो गितले यस्तो सम्झना ल्यायको छ।जसमा मेरो एकदमै मन छोयको छ।
मनपराई दिनु भएको मा धन्यबाद ।
यो गीत 2081 हेर्ने को को छौ ❤❤😊
यो गित सुन्दा छुट्टै आनन्द आउँछ😉😉
जति पुरानो भो तेति सुनिरान मन लाग्ने गित
मेरो बुबा को अति नै मन पर्ने गीत, फोन को रिङ्ग्टोन मा पनि यहि गीत थियो जब बज्छ तब नरमाइलो लाग्छ। उहाले हामिलाइ छोडेको पनि 7 बर्ष भयो
P loo
Ho sir meroni seme
@@yamkumarraiyamkumarrai2172 cc
vccccccccç
cccccccccccc
c
Cćcc
Cccvcvvv
cccc
c
Cccc
cc
Cnccc
cc
Cc
Cccc
cccccccccn
Ccccccc
cc
Cv
cc
cc5
cc
J
😭😭😭 दुःख को खबर
😢😢
यो गीतको भिडियो फेरि बनाउनुपर्छ है भन्ने जति हाजिर हुम का😂😮
मायालु को बोली सुनीराख्न त मन लाग्थ्यो तर मायालु नै छैनिन् 😥
🤣😂
सुन्दा सुन्दा सकिएको थाहा नै भएन कत्ति सुमधुर गीत बयान गर्ने कुनै शब्द छैन .........
Ramro Geet Sadai Sunna Man Lhagxa
❤❤❤❤❤❤❤
कक्षा ४ मा पढ्दा खेरि सुनेको गित फेरि २०१८० मा सुने सारै मन छोयो 😊❤
याे गित 2081 मा शून्य म मात्र हाे ला है
अहा कति मिठो गित मैले 8 मा स्कुल जादा सुनेको मेरो अतीत लाई फेरि पनि बल्झायो 🤔🤔
यस्ता पो हुन् लोक भाका आजभोलि का गित त रतेउली भन्दा कम छैनन् ।
मेरो मन पर्ने गित मार्मिक कुनै बेला यस्तै थियो 😆
मलाई पनि अतिनै मन पछ तियाे समय र याद हरू काे best song🇳🇵❤️🙏
धन्यवाद ।
फेरि आज सुनियो है यो गित तीन चोटी❤❤❤❤
दमौलीबाट सुनौली जानेबेलामा ७ सुन्दै गएको याद xa ❤❤२०७० ma aaila २०८१ सालसम्म निरन्तर सुनी मोह मात्र हो ला ❤
मेरो बालापन छदा निकै नै चलेको गीत मध्य को एक यो गीत पनि हो ।
दामी दामी ❤❤❤❤
Thanks
यो गितको लन्च भएर गाउघर तिर बिहेमा बजाउदा बादर जस्तै नाच्ने ब्यक्ति हु ....समय धेरै टाढा पुगेछ अफ🥰🥰🥰
पर्खी बस्छु भञ्ज्याङ्मा आउहै भेटन भोलि।।कती राम्रो गीत क्या❤️❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
मलाई यो गीत सुने पछि मेरो जिबनको पहिलो प्रेमी का को सारै याद आउछ 2081/7/7गते असोज महिना
यो सुन्दै गरेको अहिले मलाई पनि ठ्याक्कै 10 वर्ष हुन लाग्यो ।कहिले धित नमर्ने
वा अहिले सम्म्को राम्रो गित अनि अभिनय❤❤❤❤
२०७८ मा आएर सुन्दै छू,एकदमै मार्मिक गीत
सुनी रहन मन लाग्थ्यो मायालुको बोली,
याद मात्रै रहृयो 🤠🥰🥰❤️😢
Jhino
BisaL
Mani aaj deri dukhi vako bela eyu song suneko🥲🥲🥲
सधै तिम्रो मुख देख्न पर्ने
माया कहिले सम्झेर नझर्ने .... मेसेज लेखेर sant गरेपछी 15 मिनेट मा सङै भैथ्यो...बिगत का गित ले पनि अतीत झल्काउछ ❤❤
Aaha kati daami lok dohori geet ❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद ।
अति मिठो स्वर रामजी खाँड
Rhgq agreg
अति समधुर अनि मार्मिक लोक गित सम्पूर्णमा धन्यवाद ।
मलाई बेस्ट मन पर्ने गित अतिनै राम्रो छ ❤️❤️💋💋💋💋💜💜💜💋💋💋
कति मीठो मन छु नेगी त
मलाई मन पर्ने गीत ❤️
मलाई त अझै पनि धेरै सुनिरहन मन लाग्छ।
अति नै मार्मिक जति सुन्यो उति सुनी रहू झै लाग्छ ।
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
@@MusicNepalPvtLtd rrr4rr4ryry
जति पुरानाे भयाे त्यति सुनी रहन मन लाग्ने
धन्यवाद ।
क्यासेट बाट सुनेर बढि चर्चामा आएको छ
यो 'मायालुको बोली' गित धेरै राम्रो मिठो छ
Roz7ej
धेरै धेरै राम्रो लाग्छ । मायालुको बोली।
यो गित अति सुन्दर महत्वपूरण लाग्छ म पुर्ब को हो र पनि पसिमको गित सारै मन पर्छ यो गित त झनै मेरो मनमा बस्न सफल गित हो यो गित भिडियो टिमा लाई उच्च सम्मान को साथ सुभकामना दिन चाहान्छु ❤❤❤🙏🙏🙏
अझै पनि सुनीरहु लाग्छ मायालु को बोली
त्यो समय सचै जने गर्थेउ उस्को घर तिर कतै देखिन्छ कि भनेर तर के गर्नु दुबैको चाहना हुदा हुँदै छुटिनु परेउ❤❤❤
यस्ता सदबहार लोक दोहोरी आउनै छोडे।
निकै नै मन छुने गित प्लिज यो को full legnthमा भिदियो छ भने uploade garnu na🙏🙏🌹
मलाई यो गितको 2066 साल SLC दिएर पाल्पाको काली गण्डकीको नदीमा फौडी खेलेको याद आउछ ।।।।
Bishnu majhi didi ko voice jati sune pani kahile man pura vaena didi sadhai testai rahi rahosh suvakamana toiko get sundai hurkiekoxu didi good luck
My febrate song 🇳🇵🇳🇵💘💘
Mero jamana ko geet wowwww amazing heart teaching song 🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
@@MusicNepalPvtLtd sa
यो नाचनि दिदी कहा हुनुहुन्छ होला देख्नु धेरै मन छ
कहाँ गै होलिन मेरि उनी जुन यो गित रिलिज भए पछि उनको पर्खाईमा यै गित गुनगनाउदै भुई कोटरे र बस्थे त्यि घुम्टिहरु।।
यो गीत 2080 सालमा सुन्ने m मात्र हो कि हजुर हरु पनि सुन्नु हुन्छ
Ma 2024ma suniraxhu Koko hunuhunxha yata hajir hum hai 🎉🎉❤️❤️🥰🥰🥰🥰
धन्यवाद ।
Ma pani
So beautiful song.aaphno riti riwaj bhasa sabailai pyaaro lagchh.
२०८१ सालमा पनि यो सुन्ने जति यता हाजिर हुनु होला है त ❤❤साथिहरु
Hami pani xam purano lok geet ❤❤❤❤
मुलुकको बोलि रमजि र बिस्नु माजि को लागि जय नेपाल
धरै राम्रो छ
we love u Napali song movie im from african Ethiopian💜💜
यो गित s L C दिके पछि लभ गर्दा सुनेको गित अहिले पनि याद असुछ
आज भोलि सार्है मन पर्न थाल्यो
This is the song .which one realised whenver i was 15 years old .really thank to who`s posted this vedio heartly thank u humble
School padda suneko geet ho... Aja bholi feri tiktok bata yeta sunna aaxu 😘aati rmro geet 👍🏽👌
२०८१ मा सुन्ने जति यता हाजिर गरौं
असाध्यै राम्रो गित छ 👍️♥️👌🌹💐
धन्यबाद ।
२०७६ असारदेखी कोई हुनुहुन्छ
2020 मा याे गित सुन्ने काेहि हुनु हुन्छ ।।।
🙋♂️
mero lok geet ma aaile samma ko sabai bhanda favourite song....
:)
Thank You For Your Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
जति सुन्दा पनि सुनौ सुनौ लाग्छ मायालुको बोली।
Vishnu majhi apko ak bar Milanese Mera jibon sofol Hoga I love Nepal lok song
Very nice song
अब यस्तो गित कैले सुन्न पाइलेला
Ramji r bisnu ko ati marmik m hajar patk sunxu athrtha marmik sabda xa my febaret miss u all tim
धेरै धेरै राम्रो छ