आफ्नै कौशीमा अग्यानिक मौरी पालन गर्दै बान्द्रे | Bee Keeping Farming | Agricultural
Вставка
- Опубліковано 28 лис 2024
- आफ्नै कौशीमा अग्यानिक मौरी पालन गर्दै बान्द्रे | Bee Keeping Farming | Agricultural
------------- ------------ -------------- --------------- -------------- --------
© Bandre Narayan. All Rights Reserved
Bandre Narayan Official UA-cam channel
►Online Supporter :-
Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Connect With Bandre Narayan :
.►UA-cam :
.►Facebook Page:
.►Google+ :
.►Twitter :
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
मह हैन बान्द्रे जि बच्चाे चै सकियाे यसरित बन्स नासिने सम्भावना धेरै हुन्छ तेसैले तपाईलाई थाेरै प्रसिछण काे आवस्यक देखियाे
सफलताको सुभ कामना बान्द्रे सर
धेरै राम्रो छ बन्द्रे दाई
वाह सर कृषि कर्म मा राम्रो शीत लाग्नुभएको छ ।जय देश जय कृषि जय किसान ।
छाउराकक्षका चाका काटेर मह रे ! 🤣
माथिल्लो row को sield मह कात्नु बेस्ट होकी
बाँद्रे जी मौरी कड्ने तरिका अलि मिलेन कसरी भन्दा मौरी काठ्दा बच्चा लाई बिल्कुलै हानी पुराउन हुदैना तपाइलेत बच्चा पुरै नास पर्नुभो
बान्द्रे को काम रैन्छ!कम्जोर माहुरी को गोला को झन अलि अलि बच्चा ले खाओस भनेर छोड्न पर्छ र!कहाँ निकालेको हो सबै बच्चा नै थिचिएर दूध जस्तो निस्केको छ यार
यो बान्द्रे हावा हो खोइ यस्को टर्कि पालन कस्तो भयो
आफ्नै हातले काडेको लोकल मह पथाईदिनु बान्द्रे दाजै मलाई । कति लाग्छ अनी तपाईको मेहनत लाई पनी हेर्ने छु ।
म सेन्ट्रल टोक्योमा छु । कोहि छन भने यता आऊने । 🙏
Bandre ji tapai sang Serena mauri Paux t
बन्द्रे ज्यु चाका निकाल्दा बच्चाको भागलाई छुनु हुदैन , बरु बच्चाको भाग माथी 1,2 cm मोहको भाग छडेर बच्चाको भाग्लाइ असर पार्नु हुन्न।🙏🙏 तपाईंको च्यानल मा सथी बनेको छु है 🙏🙏
Beast of luck
बान्द्रे भाइ यो तरिका अलि भएन माथिल्लो तला supper राखेर मह काड्नुपर्छ यो चै अलि कमजोर तरिका भो भाग्न सक्छ यसरी काड्दा मेरो अनुभव म कहाँ पनि कौशीमा ३/४ वटा छन्
Good work 👍
धेरै समय पछि आउनु भयो नि दाइ??
गूड् job
नराम्राे थुतुनाे लाई अझ विगारेर दुइकाैडिका सिरियल मा छट्टाउनु भन्दा यै काम ठिक छ भाइ!!!!
त्यसरी चोरेको राम्रो होइन बान्द्रे भाइ , हनी फ्लो सिजनमा मह मदानिको प्रयोग गरेको राम्रो हो है , जतापाच्छे काम नगर न भाइ
दाइ बट्टाइ पालन ब्याबसाय कस्तो हुदैछ?
Wah mama
आफै टोकाटोक गरेरलकिन मर्छन् मौरीहरु?
Hi bandre malai ni maha chahiyo😊
kunthauma ho sir mauri palan
Mauriko barema gyan ko kami vayo hajur😢
Fidar rakheko vayna ni
दाइ हजुर काे अाफ्नाे Number दिन सक्नु हुन्छ हजुर सँग केहि कुरा सलाहा लिनुपर्ने थियोे
No mauri kadni. It is maha kadni