प्रशोधित नुन कम गरौं स्वास्थ्यको लागि । लवणे राक्षसे रसे । सुन हे सुन लौ आयो नुन । संजित श्रेष्ठ

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • नुनलाई संस्कृतमा लवणम् भनिन्छ। नुनका विभिन्न प्रकार भएको जिकिर हाम्रो वैदिक शास्त्रमै उल्लेख गरिएको छ। हाम्रो शरीर र स्वास्थ्य बिग्रिनुमा पनि अहिलेसम्म चलिआएको प्रशोधित नुनको अधिक उपभोगका कारण भएका छन्। यदि दीर्घकालिन् स्वास्थ्यको चाहना छ भने आजैदेखि यो प्रशोधित नुनको उपभोगमा कटौती गर्नैपर्छ नत्र जति जे गरे पनि यसको प्रभाव कम गर्न सकिन्न।

КОМЕНТАРІ • 5