बिहान ७ बजेको कान्तिपुर समाचार, २७ वैशाख २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २७ वैशाख २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनबारे कांग्रेस र रास्वपा टसमस भएनन् / बजेट अधिवेशन सहज हुनेमा अन्योल / गतिरोध हटाउन सभामुखको पहल नै फितलो ।
    * भारतसँगको खुला सिमानाका कारण लागूऔषध ओसारपसार चुनौतीपूर्ण/ तस्करले परिवर्तन गर्ने शैली प्रहरीलाई बन्यो टाउको दुखाइ ।
    * कृषि अनुसन्धानको लाभ किसानसम्म पुग्नै सकेन / नार्क र कृषि विभागबीच समन्वय अभाव/ वैज्ञानिक पलायन हुँदा अनुसन्धानसमेत प्रभावित ।
    * रफाहलाई पूर्णरुपमा नियन्त्रणमा लिएको इजरायली सेनाको दाबी/ इजिप्टसँगको सीमा बन्द/ आक्रमण नरोके संघर्ष विराम नहुने हमासको चेतावनी ।
    * बोरुसिया डर्टमण्ड ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा/ उपाधिका लागि रियाल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने/ पीएसजी सेमिफाइनलबाट बाहिरियो ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 2

  • @manjdiyali9133
    @manjdiyali9133 4 місяці тому +2

    Sandeep lamichhane को बारेमा पनि बोल्नुपर्छ 😢

  • @dukeofpkr
    @dukeofpkr 4 місяці тому

    Indian media mafia le chalayeko tv network lai hamro Nepal ko barema bolne kehi aadhikar xaina .Go back to India Indian media mafia ,Close down Kantipur