झुमा लिम्बूको "लुङधुङ" यात्रा विवरण II JHUMA LIMBU II LUNGDHUNG
Вставка
- Опубліковано 29 сер 2024
- This video is about Jhuma Limbu's visit to Mundhum places, and the way, she relates the Mundhumic places, Mundhum epistemic activities, and Mundhum folklores to the contemporary Yakthung music. In other words, Jhuma Limbu, a Yakthung musician and singer, brings old Yakthung Mundhumic epistemic activities and connects them to Yakthung music culture.
झुमा लिम्बुको भनाइ सबै कालजयी मुन्धुमहरु हुन। धेरै कुराहरू सुन्न पाउछौ तर झुमाले प्रत्यक्ष देखेर ठाउहरु घुमेर हेरेर भन्नू भएको छ। धेरै धेरै धन्यवाद झुमा लिम्बू र ग्लोबल नेट्वोर्क युटुबलाइ।
जहाँ मुख्य मुन्धुम स्थलहरुका क्षेत्रहरूहरुमा गैर मुन्धुमी धर्मिहरु प्रयोग गरेर याक्थुङ मुन्धुमको स्थानहरु नामेट गरिन्दै रहेछ र गरिन्दै पनि छ। याक्थुङ लिम्बू मुन्धुम प्रती प्रहार गर्ने किरात र क्रिश्चियन धर्महरुको उजागरण गरिन्दै रहेछ त्यसमा घोर आपती छ। याक्थुङ्ग लिम्बुको मुन्धुम स्थलहरु कालन्तरमा 0 मा झार्न प्रयोग गरिएका ती किरात सत्यहाङ्ग र क्रिश्चियनहरुले ठूलो अपराध गर्दै रहेछन। त्यो अपराध बाट अपराधीहरु बाट हाम्रो याक्थुङ मुन्धुम मुक्त पार्नु पर्छ।
किरात सत्यहाङहरुले किन याक्थुङ्ग मुन्धुमी स्थलहरुमा मात्रै खोजी खोजी माङ्हिम बनाउने सत्यहाङ्ग धर्म बढाउने गर्छ्न। यो निकट भविस्यमा याक्थुङ लिम्बुहरुलाइ यो पृथ्वीबाट हटाउन याक्थुङ लिम्बुहरुको शक्ति माथी क्रमिक रूपमा प्रहार भैरहेको देखिन्छ। लिम्बुलाइ मसाउन लिम्बुलाइ नै प्रयोग गरिरहेका छ्न। त्यसैले पनि अहिले आएर लिम्बुहरु रहेक क्षेत्रमा पछि पर्दौ पारिन्दै छन। ज्वलन्त उदाहरण खोइ त लिम्बुवान राजनीति कहाँ पुग्यो? खोइ त लिम्बुवान पहिचान ? आफ्नो शिरमा प्रहार भए पछि कुनै काममा सफल हुदैन। मुन्धुम याक्थुङ लिम्बुहरुको शिर हो गिदि हो। स्मरण हो मेमोरि हो।
यो मेरो कमेन्ट पढेर लिम्बू याक्थुङहरु जो सत्यहाङ किरात भन्ने र क्रिश्चियन भन्नेहरुले गाली गर्नु हुन्छ होला तर त्यो ताली हुने छ मेरो लागी किन भने कम्तीमा गाली गर्न सक्नु नै याक्थुङ मुन्धुमलाई पनि सम्झिनु हो।
( jb khawahang sungnam 2 shreecham Tehrathum )
हामी याक्थुङरुको ऐतिहासिक स्थलहरुको बारेमा सुन्न बुझ्न पाईयो झुमा ज्युलाई मुरि मुरि धन्यवाद अनि Global TV र डा° साबलाई पनि धेरै धेरै धन्यवाद छ।
झुमा लिम्बू ज्यु को खोजी प्रती सलाम छ साथै राम्रो मुन्धुम प्रती का कुरा हरु सुन्न पाइयो खुसी लाग्यो साथै त्यही ठाउँमा लिम्बू हरु क्रिश्चियन भएको भन्ने कुरा ले दुख पनि लाग्यो यस्तै हो भने हाम्रो मुन्धुम को समाप्ति होला भन्ने ठुलो समस्या र डर भयो सबै ले संबंधित खोजी गर्ने हरु द्वारा सम्ररक्षण गरियो र गरौ सेवारो!
Yarik-yarik nogen lo; hamro culture critical condition ma chha. Yesko jogerna garnu hami sabai ek jut bhayera lagou.
धेरै रहस्यमय मुन्धुम सुन्न पाइयो र सयप्रति इतिहासलाई जोगाउन भएकोमा धेरै धेरै सेवाढोग। सेवारो 🙏👏
झुमा जी युमा मांग को थक्रा उहाँ बस्ने खाट अझै त्यतिकै छ मेरो गाउँमा त्यहाँ पनि तपाईहरु जाने गर्नुहोस् पाँचथर फाल्गुनन्द गाउँ पालिका वार्ड नंबर ५ मा र त्यही नजिकैहाम्रो मुन्धुममा बार बार दोहोरिने छालासुका डाडा , नाम्समी केसामी पोखरी पनि छन्
Really
Limbu ko history sunnu bahut ramrod lagyo r jhuma jio Lai dherai dherai Dhanbad
झुमा छोरी को मुन्धुम हरू सुन्नु पाउँदा अतिनै खुसी🎉लाग्यो धन्यबाद
झुमा वनेम ज्यु को यो अभियानले राम्रो सफल्ता पाओस शुभकामनाछ
प्रा.डा.माराेहाङ्ग खबाङ्ग ज्यू अासेवाराे साथै झुमा लिम्बु ज्यू लाई पनि सेवाराे भन्न चाहे । जुन झुमा लिम्बु अादाङ्गमाकाे मुन्धुमी स्थलहरुकाे खाेज अनुसन्धान अभियान अत्यन्तै सर्हानिय र स्वागत याेग्य छ, याे अभियान
जारि रहाेस । यहाँकाे तथयनुसार सबै याकथुङ्ग लिम्बुहरु उक्त स्थलहरु अवलाेकन गर्न जानकाे लागी अभिप्रेरित गर्दछ ।तथापि झुमा लिम्बु अादाङ्गमाकाे एउटा तथ्य प्रती केहि विमती तथा अापति रह्याे । अागाे उत्पति हुने स्थलमा "दुर्भाग्यवश सबै सत्यहाङगमा " भयाे, हजुरलाई जानकारी गराऊं कि, सत्यहाङ्गमा
हरु झन अागाे पानी, जल थल, पृथ्बि, खाेला नाला, सिमे भुमे
अर्थात प्रकृति पूजक हुन । धार्मकि कर्मकाण्डिय अनुष्ठान
हरुमा केहि हिन्दुकाे जस्ताे देखिन्दैमा " सत्यहाङगमाहरु
शदिअाे देखि चलि अाएकाे सनातन मुन्धुम संग सम्बन्धित
ऐतिहासिक याकथुङ्ग सम्पदाहरु
प्रति कसरी बिराेधि हुन सक्छन?
झुमा अादाङ्गमाले, मुन्धुम संस्कार धर्म अाफुलाई ठान्नु हुन्दाे रहेछ, शायद तपाईकाे बुझाईमा सहि नै हाेला, तर मुन्धुम नै धर्म हाेईन र संस्कार पनि धर्म हाेइन ।
मुा्धुम भनेकाे शास्त्रकाे रुपमा मानिन्छ भने, संस्कार त ब्यक्ति बिशेषमा निर्भर पर्ने कुरा.हाे ।तर
जे हाेस ब्याखा बिश्लेषण अा अाफ्नै ठाउमा रहाेस, तर कृपया
"सत्यहाङ्गमा पन्थलाई यकाथुङ्ग
मुन्धुम कल्चर बिराेधिकाे रुपमा नबुझि दिन हुन लुङ्गमेङ्गदिङ्ग पेलि
फाबतुङ्ग ।
I love u jhuma limbu
अब हामी लिम्बू हरूले हाम्राे मुन्धुमकाे खाेजि गरूम र सिक्ने काेशिस पनि गरूम,सेवाराे
Sewaro dd hajur haruko jankari akdamai amulya 6.
Jankariko lagi dhaneyabad sampurna tim lai
झुमा लिम्बु जि को 100% कुरो सहि हो मेरो गाउँ तेताई पर्छ
Sewaro limbu ko bara ma sunoubhako ma gourab lageko chha nugan nugan,
सेवारो नोगेन 😍 🌷🔊🎼🎸🎬
Lamdhak waro!
Waoo ati chakilo ati sundar ati marmik kta mundhum saty kura lyaunu vho bdhi6 ati khuc ko news sara yakthung ma hruko akha kholne vho jhuma lungwa lai nuri murisuvhakamna verry best of luck nogenro n asewaro
wow
Jankari diendai gayeko ma jhuma lungwama lai ucha kotiko mero sewa chordauo chu. Sathai global network team prati yorik yorik nugen. Thsnk fram sikkim.
पुर्बलि चर्चित मुन्धुमि गायिका , साइलाबा पहिलाे नेपाली भाषाकाे गायिका झुमा लिम्बू तरेमा ज्यु मा यलिक यलिक नाेगेन वाराे अासेवाराे
sewa sewa sewaro mann dherai khusi bhayeko cha ajja tageroni mang sewaro
झुमा दिदिको युमा माङ्को अध्यन लाईत मान्नु पर्छ सेवारो ।
यो सुसेली बजाएर हावा बोलाउने संगीत चै मेरो आमा ले पनि सुसेल्नु हुन्थियो मलाइ पनि हो जस्तै लाग्छ
हाम्रो झुमा बैनीले सारै दुख गर्नु भो बधाई छ
पाच बर्ष पुरानो अन्तर्वार्ता हेरीयो । झुमा म्यामको कुरा सुन्दा ती ठाउहरु घुम्न जाउ जाउ भै सक्यो ।
झुमा मेड्मको मुन्धुममिबा स्थलको interview राम्रो लाग्यो , with documentary हो भने अझ राम्रो र स्पष्ट हुन्थ्यो होला ।
🙏akdm Sahi vannus vo
Jhuma wanem limbu
Wooww!
Very nice 👌
Sewaro ramro lagyo
dhanyabaad comment ko laagi.
अब ती चुलाको निम्ति अर्को ढुङ्गाहरु रोपेरभापनी पूननिर्माण गर्नुपर्छ ।
Hokee hooooo🙏👍🎅🎅🎅🎅🎅
Yarik yarik nugen aadangba Morahang nu Jhuma aadangma......
Sewaro adangba.
sangraxan gari haalnu paryo yuma le baseko thaulai navaye feri hinduharule mandir nirman garla.
तपाईंहरु को बुझाइलाई सबै समक्ष पुरयाउनु पर्यो ।
jhuma wanem jyu ko antarbarta ramro lagyo. yo hawa bolaune tarika chahi uhile mero bajule pani suselera bolaunu hunthyo ra hami pani khet ma kam garna jada suselera hawa bolauthyau. sachchai pani hawa sararara aauthyo ho.
Marohang, Aadangbay aasewaro, aadangbaray kaygottu kaylattu ang media mo kaysesu bao yarik yarik nugen loh, aanee yakthung tradition culture in kakkerik kay sapma bong loh.
Sukdhoj adangbe asewaro. Yarik-yarik nogen lo. Phu-ne-nusa nu tutu tumyahang ren moral support re chogulle, yammoyang akhe tangba yambaken chogung-chogung la:e ro; yammoyang nugen lo, adangba.
😊
Belama hamile hamro aitihashik bastu Haruko sangrachan harenau vane bahunharule siva gufa vanera namkaran hindu Shanga jodnu paniber laudainan.
, प्राेफेर डक्टर माराे हाङ खहाङ लिम्बू ज्यु मा पनि अासेवाराे
Muchina kheyungnako Aama Babu ko hun namkeho yo jankari kari dinu Anurodxa sevaro
Reupload po raixa.
ho, asti ko ma technical issue aayo; plus, pahile maile long-term online TV channel ko concept rakheko thiyina. Aba chai long-term or sakema bachunjel Yakthung ra Southeast Asian Indigenous including minority communties ko kaam garne bichar gare; therefore, repost gareko maile.
@@MAROHANG-GANGA Yestai yakthung-mundhum aadharit devi-deuta, bisas thau location .. lagayat samaya ko katha haru series haru paye jhan informative huntho. ::(example yakthung haru ley puja aaja fedangma bijuwa bata puja aaja dherai kisim ko garxan. kun devi deuta ra kun mundum ko bidi bata vanera bujna paye huntho )
Dhanyabaad tapai lai for these kind of informative videos. waiting for more..
@@saliksatabhdi Saarai chitta bujhdo kura uthaunu bhayo; hami bidesmaa basne lai ta kasto ramro hunthyo tapaiko idea le. Yesto kura Yakthung sastha harule gare kasto ramro huntyo. Ke garnu ma bideshma baschhu, Nepal ra India gayeko bela maatra garnu sakchhu. Je hos, dherai ramro kura ho, Yehang Laoti daile pani yesto kaam garum bhannu bhayeko chha. Tapai-hami nai po lagnu parla ki jasto lagyo. Tapai ahile kaha basnu hunchha.
@@MAROHANG-GANGA Tapai ley garnu vako vlogs haru ekdam sahi xa. Ma hong kong ma basai gardai xu. Yeta ni Yakthung kelang sansta xa tara old school form ma xa. Dukha lagxa euta website ni xaina kei information lim vane. Ma ni self project garna time nikaldai xu aane din haru ma. Hope samaya ley sath dinxa hola.
Once again thank you for your reply and for this platform. I believe we need to educate ourselves about ourselves(yakthung) and our community first. I too believe answer lies within. 🙏🙏
डा° साब हजुरको यो सब्दै पिच्छे अं अं आँ आँ भन्ने चै हटाउन मिल्दैन होला????🤣🤣🤣🤣🤣 अब बाँकि ईन्टरभ्यु हेर्ने नै छु।
मुन्धुम गतिशील छ तर युमा साम्योहरु ले सबै बिगार्न दिर लागि रहेको छ । चोक्सिङ्गे लिम्बुहरु ?
yesto comments haru pani ramra hun; such comments make us stop and think. Nogen!
Asewaro
तागेरा फुक्कुको प्रसंग ल्याउनु भयो।तर आजसम्म नसुनेको र नजानेको गुफाको बणन गर्नु भयो। धन्याबाद
ऐतिहासिक कुरो झुमा दिदि बाट ज्ञान पाईयो
Yaktung hoina hau yak tumba
लुत डाक्टर साब फेरी पनी यस्तै कारेक्रम ल्यानु होला हामिले केहि कुरा सिक्नु छ मेरो पुरानो गाउँ तोमोर खोलानै पर्छ तर मलाई.राम्रो थाहा छैन हलुका मात्र थाहा छ
Nogen ro, Dhan adangba. Tapaisanga ma kura garna sakchhu--yesto kurata thorai pani dherai hunchha. Hami Facebook ma saathi chhau hola, adangba?
डाँडामा बसेर सुसेल्दा हिजो आज पनि हावा 100%आउछ
काम देखिन झुमा लिम्बुको पनि । लिमबुहरुको एक आपसमै मुन्धुमहरु मिल्दैन। झुमा लिम्बुले वकालत गरेको मुजिङना र खेयोङको मुन्धुम चै कुन लिम्बुहरुमा चलिआएको हो कुनि ?
😅😅😅😅जाठो जति पढे लेखेको भए पनि शुद्द नेपाली नबोल्ने रछ कोदे हरु,मैलेचीन,यसलाईचीन,चाहिँ भन् जाठो चीन होइन😅😅😅😅
Asewaro