अन्तरवार्ता नदिने नारायण दाई ! स्वर सम्राटको २९ सौ स्मृति दिवसका अवसरमा !

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • प्रतिक्षा बाहेक कुनै उपाय थिएन । कोठामा भएका सबैलाई थाहा थियो ; कसैलाई सुन्न मन लाग्यो भन्दैमा गाउने गायक थिएनन नारायण गोपाल । आफुलाई मन लागेको बेला मात्र गाउथे , मनले खाएका शब्द मात्र गाउथे , त्यसैले त नारायण गोपाल ....... !! यो वाचन 'खुसी' किताब बाट गरिएको हो । 'खुसी' अब ईबुकमा पनि उपलब्ध छ
    www.kobo.com/w...
    #DishanirdeshTV

КОМЕНТАРІ • 91