Bihe pakka bho । Short Movie । Madan krishna । Hari Bansa

Поділитися
Вставка
  • Опубліковано 24 сер 2024
  • © Maha sanchar Pvt Ltd.
    To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
    Connect With Maha Sanchar :
    Facebook Page:
    / mahasancharofficial
    email : mahasancharofficial@gmail.com
    Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 406

  • @Sushilraj-vlogs
    @Sushilraj-vlogs Рік тому +277

    मेरो देश को एउटा गर्वगर्न लाएक ईतिहास महजोडि ,बच्चा देखि हेर्दै हेर्दै आएको र अझै पनि हेरिरहन पाउँदा हरिवंश आचर्य र मदन अन्काल दुबै जनालाई हृदय देखि धन्यवाद ।यो रोहिरहेको देशबासिलाई तपाईहरुले जीवन भर हसाई राख्नु भो।तपाईं दुबै जनालाई भगवान पशुपतिनाथ ले सधै रक्छा गरून् ❣️🙏🌹🇳🇵🌺हरि ॐ

    • @sanunepali7262
      @sanunepali7262 Рік тому +2

      🙏❤️❤️🇳🇵

    • @dipeshkirati
      @dipeshkirati Рік тому +3

      😊n

    • @ramkajidarai2365
      @ramkajidarai2365 Рік тому +3

      Sarae mitho commet garnu vo

    • @saraswatishrestha7738
      @saraswatishrestha7738 Рік тому

      ​@@sanunepali7262 you 8kfp

    • @govindabahaduralemagar598
      @govindabahaduralemagar598 Рік тому +2

      मलाई जन चेतना मुलक कार्यक्रम एकदम राम्रो लाग्यो तर यो हिन्दु धर्म लाई जोड दिएको कार्यक्रम देखिन्छ । धर्म निरपेक्ष राष्ट्र होनि कि सबैलाई समेटनु पर्‍यो होइन भने हिन्दु धर्म मात्र विशेष देखाएको छ यो ठिक लागेन
      किनकी यो देशमा धेरै धर्म मान्ने मानिस छ नि यसको विचार गरिदिन पर्छ

  • @suryamaharjan4359
    @suryamaharjan4359 Рік тому +21

    राष्ट्रको शान महजोडि लाई सलाम ।

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 Рік тому +4

    मह जोडिको जुन हेरे पनि कुनै न कुनै राम्रो सन्देस दिएकै हुन्छ धेरै धेरै धन्यवाद उहाहरुलाइ

  • @sapananepali4258
    @sapananepali4258 Рік тому +1

    यो टेलिफिल्म एकदमै राम्रो लाग्यो मलाई हरि सर र मदन सरको म एकदमै फ्यान हो उहाँहरुको अभिनय एकदमै मन पर्छ मलाई साच्चै नै हाम्रो देश मा ठाउँ ठाउँमा सार्वजनिक शौचालय बन्न एकदमै जरुरी छ यसले कति मान्छे लाई जागिर पनि मिल्छ भने धेरै लाइ यात्रा मा सहज पनि हुन्छ

  • @rameshpariyar5900
    @rameshpariyar5900 Рік тому +5

    हाम्रो देश नेपाल का दुई ज्युदो इतिहास सम्मानित दुई व्यक्ति (मह जोडि )हजुर हरुको नाम सुन्दा पनि कति गर्ब लाग्छ हजुर हरुको प्रत्येक खुराक हरु अति नै राम्रो र संदेश मुलक हुन्छन् शुभकामना

  • @Riyan061
    @Riyan061 Рік тому +6

    देश तथा विदेशमा राहनु हुने नेपाली आमा बुबा, दाजूभाई तथा दीदीबहिनी लाई नमन 🙏 जो जहा हुनु हुनछ सुरक्षित र खुशी रहनु होला❤

  • @1443Naomi
    @1443Naomi Рік тому +2

    The best point of this two legends is they always try to give knowledge for the people and try to save our culture and religion in the new way love them from the bottom of my heart

  • @Pratima_Bista
    @Pratima_Bista Рік тому +73

    I'm feeling so proud and happy to work with two legends 🙏.

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Рік тому +2

    धेरै नै सन्देश मुलक र नाईस सर्ट मुभी ! हाँस्य क्षेत्रको धेरै महान कलाकार एक जोडी ( म ह ) जोडी बधाई तथा शुभकामना ! हरि बंश आचार्य ज्यु र मदन कृष्ण श्रेष्ठ ज्युको सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु ! जय ( म ह ) संचार ( धन्यबाद )

  • @sandipbmvlogs4108
    @sandipbmvlogs4108 Рік тому +3

    👏आहा कति राम्रो र सन्देश मुलक छ
    र म हजुर हरूको प्रसंशक पनि हु🙏
    तपाई हरूको प्रस्तुति एकदमै राम्रो लाग्छ सबैले बुझुन भनि कति सरल र सभ्य शैलि मा बनाऊनु हुन्छ हजुर हरू लाई धेरै धेरै धन्याबाद🙏

  • @Megh_70
    @Megh_70 Рік тому +12

    सन्देशमुलक याे उत्कृष्ट भिडियाे तयारी तथा प्रशारण ब्यबस्थापन प्रति महजाेडीलाई हार्दिक सम्मान🙏🙏🙏🙏

  • @birkhaswar3472
    @birkhaswar3472 5 місяців тому +2

    मेराे परिबार मृतयु हुदामायादेबि सवारकाे अाखादान गरेकाे थिय मदनकृसण जिकाे परिबार काे अाखादान भयकाे रहेछ मेृले हरि बङस जि काे भाषण सुनेकाे थिय खुसि लनगयाे धनयबाद

  • @chunubaniya2043
    @chunubaniya2043 Рік тому +7

    Hats off 2 lends!! You both are our real Hero.Hearty respect 🙏🙏🙏🙏🙏❤❤

  • @sabnamgurung6226
    @sabnamgurung6226 Рік тому +15

    Thank you for making such educational film. Great respects to MAHA jodi 🙏🙏🙏🙏

  • @manjuparajuli8905
    @manjuparajuli8905 Рік тому

    कति राम्रो सल्लाह सुझाव भएको short movie धेरै धेरै धन्यवाद मह जोडी लाई हजुरहरू का सबै मुभी हेर्न लाएक र सन्देश मुलक हुन्छन। जय मह जोडी।।

  • @Mr.vision1111
    @Mr.vision1111 Рік тому +15

    All time favourite mahajodi😊❤️

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Рік тому +6

    वाउ महान कलाकार मह जोडी हरि बङस जिउ र मदन कृष्ण जिउ🙏🙏🙏

  • @ankitabohara28
    @ankitabohara28 Рік тому +3

    आहा कति राम्रो भिडियो🙏 हामीलाई मनोरञ्जन का साथसाथै नयाँ नयाँ ज्ञान का कुरा सिकाउँदै आउनुभएको हाम्रो दिज्जग कलाकार हरु र सम्पूर्ण मह सञ्चार टीम लाई धेरै धन्यवाद🙏🙏

  • @sirishtamrakar2911
    @sirishtamrakar2911 Рік тому +6

    Mahajodi never disappoints. They have always made us feel proud with everything they’ve done. ❤❤❤

  • @bikash139
    @bikash139 Рік тому +1

    एकदम सुन्दर प्रस्तुति महजोडीको आहा !!🙏🙏🙏🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️

  • @manjusapkota7719
    @manjusapkota7719 Рік тому

    बच्चा बेला देखिनै मह जोडिको सिरियल हेर्दै आएको म आज सम्म पनि हेर्न पाउँदा सारै खुशी लाग्यो

  • @karunasubedi1222
    @karunasubedi1222 Рік тому +7

    Maha jodi always favorite ❤

  • @krishnabhandari3321
    @krishnabhandari3321 Рік тому +7

    नेपाल को अमुल्य हिरा मह सन्सार्😍

  • @SQAautomation
    @SQAautomation 21 день тому

    देशको बर्तमान स्थितीको लागी मह हरु धेरै जीम्मेवार छन​, हामी राजावादी हैनौ तर यो देशलाई राजसंस्था चाहिन्छ​... यदि राष्ट्रभक्त नागरिक हो भने चाडो ढिलो यो कुरा सबैले बुझ्ने छन​.......

  • @bhimrana5131
    @bhimrana5131 Рік тому

    रेडियो मा बिहानै 5बजे होकि ठ्याक्कै भन्न सकिन तेतिखेर वात सुन्दै आएको पछि धेरै फिल्म पनि हेरियो छोटो फिल्म राम्रो बिसय लिएर हसाएर देश भरिकै माया जित्नु भको छ सलाम छ मह जोदिलाई❤️❤️🙏🙏

  • @sharadkumarshrestha3064
    @sharadkumarshrestha3064 Рік тому +3

    Sarai chetanamulak movie!
    Thank u both of you! Maha jodi!

  • @KeshavSharma-jq6re
    @KeshavSharma-jq6re Рік тому +3

    अति उत्तम संदेश । अति सुन्दर प्रस्तुति । सुपर्ब सर 👌👌🙏🙏🇮🇳🇮🇳🇮🇳🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🙏

  • @anjanaluitel2537
    @anjanaluitel2537 Рік тому +1

    एकदमै मनपर्ने जोडी मह❤️❤️❤️

  • @RapidRapter
    @RapidRapter Рік тому

    मह जोडीलाई मेरो हृदय देखि नै सम्मान छ तर आजकाल मह जोडीको प्रस्तुति त दिनदिनै खत्तम हुँदै गाको छ । पहिलेको पन्ध्र गते, दशैं, लालपूर्जा, विज्ञापन, कान्तिपुर आदि त सुनमा सुगन्ध थियो, कहिले नबिर्सने । अहिलेको त न टुप्पो न फेद ।

  • @user-jq4ms1dq8e
    @user-jq4ms1dq8e 5 місяців тому

    Heartily respect both legend

  • @gomasharma10
    @gomasharma10 Рік тому +1

    सधैंको मन पर्ने कलाकार द्वय 🙏 सबै पुरानो भिडियो हरु राख्नुहोस् न🤗🤗🤗

  • @namratarai8943
    @namratarai8943 Рік тому +2

    big सम्मान मदन कृष्ण दाइ हजुर 🙏🙋and हरि बङ्स दाइ हजुर 🙏🙋हजुर हरुको यति माहान बिचार धारणा र सन्देश भएको short movie को लागि देश को गहना हजुर हरु 🎉❤️🎉धेरै सम्मन अनि बधाइ 🙏🎉🙋❤️🙏🎉🙋🙏

  • @jagatsharma2954
    @jagatsharma2954 Рік тому +2

    हाम्रो अमुल्य सम्पत्ति हुन मह जोडि।

  • @malashrestha3187
    @malashrestha3187 Рік тому

    hamro desh ko barsau dekhi comedy group ko dharohar bokdai aaunu vako comedy kings dawaya maha jodi jiulai muri muri darshan namaste. love you both...

  • @Pradhan_Raj
    @Pradhan_Raj Рік тому +1

    Chadei 1 million subscriber dekhana Pam 😍 maha Sanchar ko 😍

  • @gopalbahik4885
    @gopalbahik4885 Рік тому

    एक दमै राम्रो लाग्यो सबैमा यस्तो सकारात्मक सोच भइदिएको भए हाम्रो देशमा कसैले दुख पाउदैन थिएँ होला

  • @asmitakarki2868
    @asmitakarki2868 Рік тому +21

    For us you two are gods of acting, seeing you guys getting old makes my heart cry. My fav show is always haribahadur and madanbahadur, no matter what comes next.

  • @pgurung4061
    @pgurung4061 Рік тому +7

    absolutely love it.... Very nice way to educate people. Very informative. Finally, real changes are coming along... MAHA is cherri on the top!! well done.

  • @mohnishbabu1073
    @mohnishbabu1073 Рік тому +6

    Mahajodi never be old in acting salute both of u living legend🙏🙏🙏🙏

  • @sugamlimboo3035
    @sugamlimboo3035 Рік тому +4

    म पनि यौटा मह जोडीको ठूलो सर्मथक हुँ ❤️❤️🇳🇵🙏👏

  • @sujataojha8287
    @sujataojha8287 4 місяці тому

    मह जोडीलाई कला र गलाको सलाम❤❤❤

  • @nawarajslearningpoint8506
    @nawarajslearningpoint8506 Рік тому +5

    All time favourite,Maha jodi❤️

  • @aarohirai2605
    @aarohirai2605 Рік тому +1

    Toilet ko system dherai ramro lagyo

  • @kabitashrestha7675
    @kabitashrestha7675 Рік тому

    तपाईंहरुको प्रस्तुतिहरु सधै हेर्न पाउ। मह जोडिको उमेर बडेको देख्दा आफ्नै बुवाममिको उमेर बडेको जस्तै पिर लाग्छ। हाम्ले जस्तै हाम्रो अब आउने पिडिले पनि तपाईंहरुको काम हरु हेर्न पाय हुने।

  • @nirojshrestha9293
    @nirojshrestha9293 Рік тому

    wow कति राम्रो जनचेतना फैलाउनु भयो।🤗🤗

  • @badigad8465
    @badigad8465 Рік тому

    यति राम्रो भिडियो लिएर आउनु भएकोमा महजोडी आदरणीय मदनकृष्ण श्रेष्ठ र हरि वंश आचार्य ज्यु लगाएत सम्पुर्ण मह परिवार लाई धन्यवाद अनि अरु धेरै सफलताको शुभकामना 🙏🙏

  • @ramitadongol8348
    @ramitadongol8348 Рік тому +1

    Hats off to the respective legend actors for such educational video 🙏🙏

  • @sunitakhadka9968
    @sunitakhadka9968 Рік тому +1

    Always respect and love to you 2 legend ❤️❤️🙏🙏

  • @purushottamkhanal6549
    @purushottamkhanal6549 Рік тому

    यस्तो राम्रो शौचालय प्रत्येक वडामा हुनुपर्छ।

  • @hgyi8fu144
    @hgyi8fu144 Рік тому

    सानो हुदा उहाँ हरु को धेरै सिरियल हरु नेपाल टेलिभिजन बटा ब्ल्याकिन व्हाइट टिभी बटा हेरिन्थ्यो एक्दम सन्देश मुलुक र रमाइलो सिरियाल हरु का माहान हस्ती हरु मह जोडि को यो अर्को सन्देश मुलक सिरियल एक्दम राम्रो लाग्यो र सानो को याद ताजा भयो 🙏🙏🙏🙏❤️❤️❤️

  • @sitatimilsinasubedi2057
    @sitatimilsinasubedi2057 Рік тому

    सुन्दर प्रस्तुति को लागि धन्यवाद मह जोडीलाई

  • @samar674
    @samar674 Рік тому +4

    let's make Nepal great. Thank you maha jodi for the enlightenment and credit goes to Balen dai for the changes..

  • @chitrakarki5812
    @chitrakarki5812 Рік тому

    मह जोडीको सधै बेजोड प्रस्तुती, यस्तै कार्यक्रम हेर्न पाइरहौ।

  • @su_race555
    @su_race555 Рік тому +3

    wow !! So advance technology as developed country 👍️
    thank you legend 🤘
    We wish same kind of rest room ❤️
    जय नेपाल 🇳🇵

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому

    आहा कति राम्रो संदेश मुलक भिडियो मह जोडि लाई सम्मान छ्🙏❤️

  • @indirabanjara727
    @indirabanjara727 Рік тому

    हरिबंश अाचायर्य र मदन बा लाई मनैदेखि धन्यवाद 🙏❤️👌👍️

  • @asmitashrestha2826
    @asmitashrestha2826 Рік тому +4

    All time favorite maha jodi❤️❤️

  • @KarKi950
    @KarKi950 Рік тому +1

    Love of मह जोडि😍❣️🇳🇵

  • @sunitathapa8704
    @sunitathapa8704 Рік тому

    Wow really nice.❤️❤️❤️ bahini pratima your acting is the best.😘😘

  • @SaginaPraj
    @SaginaPraj Рік тому +2

    Dherai khusi lagyo… Sabai Team lai Dhanyabad 🙏

  • @ulpnepal
    @ulpnepal Рік тому

    आहा कति सन्देशमूलक भिडियाे । साह्रै मन पर्याे ।

  • @rijanrimal8999
    @rijanrimal8999 Рік тому +2

    100 barsa bachiranu MAHA jodi 🙏

  • @jitendrakarkee2096
    @jitendrakarkee2096 Рік тому +1

    Always Awesome Maha-Jodi😍😍😃😃 You both are legends 😎🥸🤓🤩

  • @Cristiano7-L-7
    @Cristiano7-L-7 Рік тому +1

    Amazing talent!!!
    Salute for Living Legends!!!

  • @bibekniraula2993
    @bibekniraula2993 Рік тому

    comment garau garau lagya...tara k vanay k vannnay....sabdai navako yeta hajir garau....maha jodi lai dhanyabaad ....respect...

  • @nishathapa5189
    @nishathapa5189 Рік тому +2

    Maha jodi 🙏🏻🌷❣️hjur haruko label ma kahilei kohi Pani pugna sakdinan,respect both of u🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @badmansagar
    @badmansagar Рік тому

    सहि कुरा उठाउनु भयाे धन्यवाद यस्काे लागि तर हाम्रा मेयर साब अर्कैमा बिजि हुनुहुन्छ।

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 Рік тому

    अाहा कति सन्देश मुलक सिरियल बनाउनु भएछ महजाेडिकाे जुनसुकै प्राेगराम सन्देश मुलक हुन्छ र हेर्दा अानन्द अाउछ हजुरहरुलाई नमस्कार एकपटक लिटल एन्जल्स स्कुलमा देख्ने माैका मिलेको थियाे सयाैं बर्ष यस्तै देख्न पाईयाेस् भगवान सग यहि प्रथाना गर्दछु🙏

  • @romanroy2252
    @romanroy2252 3 місяці тому

    यो दाईको नाम थाहा भएन तर मह जोडी को कथा-ब्यथा .. मेरो मतलब .. हेरेक video -short movie मा वहाँको अति महत्त्वपूर्ण अभिनय रहेको छ , he is the best 😀😀😀, चाहे त्यो औस्ताद जी को स्वास्नी खोज्ने ब्याक्ती होस या वडाको घमिण्ड नागरिक या बद्रीको landlord

  • @enjilaadhikari6170
    @enjilaadhikari6170 Рік тому

    Wow ekdam ramro video ❤️️Sabai le hernai parne video ❤️Ra kei siknu parne video ❤️

  • @mandanguyz75
    @mandanguyz75 Рік тому

    आनन्द आउँछ ।। बच्चा देखि हेरेको मह। मिठो

  • @fivefingerdeathpunch5
    @fivefingerdeathpunch5 Рік тому

    legendary maha jodi....legends are back n still legit...🙏🇳🇵

  • @shristipanthi9583
    @shristipanthi9583 Рік тому +1

    ❤Love you Both Maha Jodi
    Hugs and Respect ✊🙏🙏

  • @4gnepaltv330
    @4gnepaltv330 Рік тому +5

    सुन्दर छ हजुर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-nz1wo7bk4u
    @user-nz1wo7bk4u Рік тому

    Great respect to मह जोडी ज्ञान-भण्डार

  • @bikashpandey4051
    @bikashpandey4051 Рік тому

    Public Toilet 🚻 is most essential.
    Thanks for the whole team to create such a great awareness video.

  • @shreeshah8714
    @shreeshah8714 Рік тому +2

    धेरै राम्रो लाग्यो..... ❤❤❤

  • @madhuriadhikari9773
    @madhuriadhikari9773 Рік тому

    सधै सकारात्मक सोचाइका धनी महजोडी 🙏🙏

  • @hamrakura1917
    @hamrakura1917 Рік тому

    कठै हाम्रो देश नेपाल एउटा सार्वजनिक शौचालय को बिषय मा पनि यसरी चेतनामुलक भिडियो भनेर बनाउनु परेको छ । बिदेशी मुलुक का मान्छे लाई यो भिडियो देखायो भने आफै लाई लाज लाग्छ म पनि बैदेशिक रोजगार को शिलशिला मा अरब मुलुक मा बस्दै गर्दा हाम्रो देश मा पनि एस्तै किसिमका शौचालय बने कती सजिलो हुन्थियो जस्तो लाग्छ यद्दपी अब हाम्रो देश नेपाल मा पनि छिट्टै बिकशित मुलुक मा झै छिट्टै प्रगती हुनेछ ।

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 Рік тому

    कस्तो राम्रो मह जाेडीकाे प्रस्तुति।

  • @Mohan_Shiwakoti00
    @Mohan_Shiwakoti00 5 місяців тому

    हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ त देशको राष्ट्रियपति र प्रधान मन्त्री बन्नुपर्ने मानिस हुन,भ्रष्टदलका नेताहरू ले देश र सकिसकेका छन् नेपालमा भएका जुनसुकै दलका नेताहरूले देश मिलिजुली बाडेर खाने भन्दा अरु केही गर्न सकेका छैनन्

  • @upendragautam5459
    @upendragautam5459 Рік тому

    अझै पनि नेपालका मानिसहरुका मनस्थिति परिबर्तन हुन आबस्यक छ

  • @dipshrestha427
    @dipshrestha427 Рік тому

    यो सिरियल ज्यादै रमाइलो र महजोडी प्रस्तुति राम्रो लाग्छ

  • @umaramtel3012
    @umaramtel3012 Рік тому

    Always respect both of you 🙏🙏maha jodi❤️❤️

  • @ShishirPokhrel-mr2ws
    @ShishirPokhrel-mr2ws Рік тому

    DAMI XA HAi VDo MAHA SANSHAR IS BEST

  • @SandiipAcharya
    @SandiipAcharya Рік тому +3

    Always love your content ❤

  • @sajanyakha1995
    @sajanyakha1995 Рік тому +3

    nice concept Msg for all nepali by our two maha legends .

  • @samjhanat3399
    @samjhanat3399 Рік тому +1

    मह जोडि नाम नै काफि छ ❤❤❤❤

  • @motilalphullel226
    @motilalphullel226 Рік тому +2

    Always the best my honour to you both legends❤😊

  • @user-ue5ep2gw6w
    @user-ue5ep2gw6w Рік тому

    Intro music is amazing good work

  • @govindabahaduralemagar598
    @govindabahaduralemagar598 Рік тому

    मलाई जन चेतना मुलक कार्यक्रम एकदम राम्रो लाग्यो तर यो हिन्दु धर्म लाई जोड दिएको कार्यक्रम देखिन्छ । धर्म निरपेक्ष राष्ट्र होनि कि सबैलाई समेटनु पर्‍यो होइन भने हिन्दु धर्म मात्र विशेष देखाएको छ यो ठिक लागेन
    किनकी यो देशमा धेरै धर्म मान्ने मानिस छ नि यसको विचार गरिदिन पर्छ

  • @AjayYadav-gc3zd
    @AjayYadav-gc3zd Рік тому

    That's amazing to perfect. Do way, is it calls developing need our country ❤❤❤❤

  • @shyamdanuwar5938
    @shyamdanuwar5938 Рік тому

    100 top hajur haru 2 jana lai...dherai good 💖💖💖💖

  • @surendahal7898
    @surendahal7898 Рік тому +1

    मह le yespali ko presentation alik different banaunu vako raicha..derai ramro cha

  • @pawandanuwar4640
    @pawandanuwar4640 Рік тому +1

    The guys who always wanted to give the education the people 🙏. That 5 Star Toilet we use here is so much expensive. Love from France❤.

  • @subwaystationery3707
    @subwaystationery3707 Рік тому

    wow!!!!!!!!!!!!!!!!!! kyaa daami social awareness. salute for kings of comm ides.

  • @manzusworld2287
    @manzusworld2287 Рік тому

    There are 2 types of person in Nepal
    1. Manag chamal ko bhaat pakauni
    2. Sarbajanik Sauchaalaya banauni
    I m searching for 2nd type of person 🤣🤣🤣🙏

  • @dhakalrajeshmani9394
    @dhakalrajeshmani9394 5 місяців тому

    अत्यन्तै राम्रो शिक्षा मुलक

  • @shivabhujel4888
    @shivabhujel4888 Рік тому +1

    All time favourite 😘😘😘mahajodi❤️❤️

  • @punaramneupane7989
    @punaramneupane7989 Рік тому +1

    Always fev ❣️ mahajodi🥰