जीवन स्वस्थ्य रहोस् है हरघडी रोगव्याधी टाढा रहोस् चित्त शुद्ध होओस् है मन पनि शन्ती संग रहिदियोस् वान्धवले सधै सुखी भनुन् सत्कर्म गर्नु सदा, बन्धुकिन्चित दु:ख भए नि सुखै सरहले सम्झनु है सर्वदा। शत्रु मित्रु बनुन्, बढुन सङिनिहरु राग, द्रेश टाढा बनोस्, लोभ, मोह हटोस्, दान धर्म बढोस् दुनियाले वाह वाह भनोस्। कर्म र धर्मले जीवन फुलोस् सधै आटे चिताएको पुगोस्, दिई खान पुगोस् माग्न नपरोस् धन धान्यले पुर्ण होस्। जीवन यस्तो होओस् हजुरको, सबको मन त्यसले जितोस, आयु लामो होस वा छोटो, त्यो आनन्दसंग बितोस। अन्तत देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍❤️❤️
नेपाली हास्य टेलिश्रिखला रिसानि माफ उहि पुराे कलाकार र पुरानो episode हरु चाहियाे फकनु पयाे सबै कलाकार my favourite episode
My favourite siriyal 🙏💙🧡💔👆️👌👏 ajai safaltako subhakamana sampuda time lai 🙋♂️
Translate to Nepali
सारै छोटोे भयो लामो हुनुपर्छ 👌🌹🌹🌻🌻🙏
यो सिरियल मलाइ सार्है मन पर्छ तर अलि छोटो भयो अलि बढाउनु पर्यो।
देश तथा विदेशमा रहेका नेपालीहरुलाई विजय दसैं को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
देउतिको यक्टिङ्ले सिरियल राम्रो छ बिजयदशमिको शुभकामना सम्पुर्ण टिमलाइ
पोइला तेस्तो राम्रो टिम लाई बिगारेर यले यस्तो
अति राम्रो सिरेल बनेको छ।सम्पुर्ण कलाकारहरूलाई धन्यवाद
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 ajai safaltako subhakamana sampuda time lai 🙋
जीवन स्वस्थ्य रहोस् है हरघडी
रोगव्याधी टाढा रहोस्
चित्त शुद्ध होओस् है मन पनि
शन्ती संग रहिदियोस्
वान्धवले सधै सुखी भनुन् सत्कर्म गर्नु सदा,
बन्धुकिन्चित दु:ख भए नि सुखै सरहले
सम्झनु है सर्वदा।
शत्रु मित्रु बनुन्, बढुन सङिनिहरु
राग, द्रेश टाढा बनोस्,
लोभ, मोह हटोस्, दान धर्म बढोस्
दुनियाले वाह वाह भनोस्।
कर्म र धर्मले जीवन फुलोस् सधै
आटे चिताएको पुगोस्,
दिई खान पुगोस् माग्न नपरोस्
धन धान्यले पुर्ण होस्।
जीवन यस्तो होओस् हजुरको,
सबको मन त्यसले जितोस,
आयु लामो होस वा छोटो,
त्यो आनन्दसंग बितोस।
अन्तत देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍❤️❤️
अलिकति समय दिएर लामो कथा बनाएर रिसानी माफ चलाउनु पर्यो !
Damii xhi
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
My favourite siriyal 🙏💙💛💔 👆️ 👌 👏 ajai safeltako subhakamamna sampuda time lai🙋♀️
Translate to English
राम्रो छ तर सारै छोटो भयो लमब्याउनु परो
Sarai Ramro video alik lamo 30min ko banaunu paro
Loong time paxi😥😥video aayo
Damii xa
Dami
Ramero x
big fan all team
Nice😍👃💅
good
wow nice👌👌👌
Nice
👍👍👍👍👍
👌👌👌👌
******************************
Im apf police
Yo jaabo sarapeko acting nai ramro vayena.ajhai jhan vadragol ma ta aalu jasto garexa.mukhai aaamm garera