धरान उपमहानगरको डोजर सर्दुको बाढीमा चल्यो, हेर्दा हेर्दै खोला यसरी फर्कायो ।
Вставка
- Опубліковано 5 жов 2024
- #dharan #mtbonlinetv #youtube #youtubeshorts #dharanmayor #harkasampang #visitnepal // धरान उपमहानगरको डोजर सर्दुको बाढीमा चल्यो, हेर्दा हेर्दै खोला यसरी फर्कायो ।
मेयर हो सबै तिरको जिम्मेवारी हुन्छ अलिक बुझेर कुरा गरे राम्रो हो।
उपमेयरले दिएपनि, मेयर ले दिएपनि नगरले दिएकाे हाे ब्राे, तपाइ हरेक व्यक्ति पिछे सहयाेग माग्ने र पाएन भने रिसाउने त गर्नु भएन नि, सन्ताेषले गरे पनि अरूले गरेपनि ११ काे लागि काम भइरहेकाे छ नि हैन..............याे मान्छेकाे नियत अलिक खराब नै छ ।
धन्यबाद भाई।
कुरा एसो हो भाइ वडा बाट पहिला पहल थाल्ने हो बेघाले दिएछ त भैहाल्यो त बेघा ले श्रमदान पनि गरिदियोस सहयोग उठाएर
Atyant chhito r ramro yadi NAGAR ma yo dozar nabhaeko nakine ko bhae yo karya garna asambhab hunthyo MEYOR ji ko abhiyan ma judieko ma sampurna ma hardik badhai chha