क्यापिटल म्याक्समा उपलब्ध सेवा सुविधा र त्यहाको वाताबरण उत्कृष्ट लाग्यो ।त्यहाको वातावरण देखे पछी सबै बोकरले अ आफ्नो कमजोरीलाई सुधार गरेर प्रतिस्पर्धामा जान सक्ने छन्।जहाँ बढी सुविधा पाउछ त्यही नै लगानीकर्ताहरू आबद्ध हुन्छन् ।त्यसैले म्याक्स सन्चालकको उत्तरोत्तर प्रगति को कामना गर्दै अर्थ परिवारको जय होस।
ब्रोकर हाउसले अनिवार्य लागू गर्नुपर्ने कुराहरू: १. Online broker Account खोल्ने सुविधा २. T+2 मा अनिवार्य Payment गर्ने ३. Margin landing को सुविधा ४. सहज सम्पर्क र Quick response ५. पोर्टफोलियो Management तथा technical analysis को उपलव्धता ६. Online बाटै statement हेर्ने व्यवस्था
यस्तो रुल बनाउनु पर्यो कि प्रोमोटर शेयर बिक्री हुनु भन्दा 1 month आगाडी लोकल लगानी कर्ता र स्थानीय लगानी कर्तालाई जानकारी होस। र नयाँ सेयर matual fund र बिदेसी लगानी कर्ताहरुले 3 month वा 6 month सम्म बेचन नपाउने अनि मात्र मार्केट माथि जान सक्छ नत्र 18 भन्दा नी तल झर्नसक्छ। धन्यवाद ❤❤❤
😊❤❤❤❤ 22:26 म चाहि दृष्टिबिहिन र यस क्षेत्रमा भरखर आएको विद्यार्थी हो अनि मैले चाहि ब्रोकरको tms मा नै सामान्य रेसियो र कम्पनिको डाटा र nepse को चार्टहरूलाई टेबलमा पनि राख्न सकियो भने कम्पनिको analysis र मार्केटको ट्रेन्डलाई बुझ्नु सहजै बुझेर लगानि गर्न सकिन्थ्यो कि?
Naasa 58 ahile samma best lagyo on time payment dine ma....broker 49 sold amount pani full nalagai dine collateral ma ra payment pani timema na dine....jhur
नेपालकाे सेयर बजार (किन बनाईयाे कानुनि जुवाघर जस्ताे) सेयर बजार या त आफ्नै बाटाेमा चल्न देओ हैन भने जुवा बनाउन पाईदैन सेयर माफियाहरु हाे तिमिहरुकाे सात पुस्ता लाई राम्राे हुदैन। पापी हरु। बैककाे ब्याज घट्नु र चारैतिर सकरात्मक समाचार आउदा बजार घट्नु पर्ने कारण नै छैन । लगानिकर्ता हरु अति भन्दा अति निराश भै सके र धेरै सेयर बजार छाेडिसके । अझै पनि यस्तै हालत हाे।
अब 17 नं मा है....एउटा कुरा चैं भन्नैपर्ला कि एस्तो ब्रोकर र ट्रेनर चैं झापामा पनि 2 ठाउँजति र अन्य बिभिन्न सहृरि छेत्रलाई मध्यनजर राखि ब्रान्च चैं mex कम्पनिलाई अति भन्दा अति चांडो खोल्दिनु होस भन्न चाहान्छु खालि ktm मा मात्र फोकस किन ? हामिलाई सारै गारो भाको छ भन्न चाहान्छु.............
धेरै ठूलो ब्रोकर काे पछि पनि नलाग्नु कुनै बेला 49ब्रोकर पनि ठूलो थे अहिले कुन दुलो मा छ थाहा छैन फोन मासेज केही छैन सबै भन्दा त्यसैले मेरो भनाइको मतलब ठूलो भन्दा नी राम्रो छानौ
क्यापिटल म्याक्समा उपलब्ध सेवा सुविधा र त्यहाको वाताबरण उत्कृष्ट लाग्यो ।त्यहाको वातावरण देखे पछी सबै बोकरले अ आफ्नो कमजोरीलाई सुधार गरेर प्रतिस्पर्धामा जान सक्ने छन्।जहाँ बढी सुविधा पाउछ त्यही नै लगानीकर्ताहरू आबद्ध हुन्छन् ।त्यसैले म्याक्स सन्चालकको उत्तरोत्तर प्रगति को कामना गर्दै अर्थ परिवारको जय होस।
ब्रोकर हाउसले अनिवार्य लागू गर्नुपर्ने कुराहरू:
१. Online broker Account खोल्ने सुविधा
२. T+2 मा अनिवार्य Payment गर्ने
३. Margin landing को सुविधा
४. सहज सम्पर्क र Quick response
५. पोर्टफोलियो Management तथा technical analysis को उपलव्धता
६. Online बाटै statement हेर्ने व्यवस्था
Chaa
प्रोमोटर सेर को बारेमा सारै राम्रो कुरा राख्नु भयो, सतितलाल सरले।यस्तो नियम चै बनाउनै पर्छ। उहाँको सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना 🙏🙏🙏🙏👍️👍️
अब ब्रोकर नम्बर 61 भोले गणेशमा पनि जानुहोला।
अनि Basanta sir.nepse 30 ko बारेमा details video बनाउनुस न प्लिज
म बारा बाट छु र मैले यसमा 5 वटा ब्रोकर खाता खुलाएको छु र अहिले सम्म सेवा र भुक्तानी समय मै हुन्छ र धन्यावाद capital max team लाई।
Mero pani
खुसी लाग्यो। नयाँ मा जोस र जागर देखिएको छ!
त्यसो भए बिहान buy बेलुका sell garne sistem बनाउनुपर्यो एक दिन मा settlment hune gari
Capital Max/Atitlal Shrestha ji ko safalataka lagi shubhakamana...
विदेशबाट पनि क्यापिटल म्याक्स ब्रोकरमा जोडिन तयार छौ। स्पेसल लङ्ग टर्मको लागि राम्रो हुनेछ।
Congratulations, and Exploring soon!
सबै broker le office नगई अनलाइन बाट नै खाता खोल्न मिल्ने होस्।।।
Broker commission dherai xa।।।।
T+२ lai Kam garnu pareu
Unique Episode.
Thanks for making the share market more competitive in the coming days
broker 56 is also good for payment basis
Capital Max! Congratulations
Congratulations & good luck #Atit Sir
नमस्कार हजूर
Best vedio congratulations Atit sir
अब को टप भित्र पर्छ ।धेरै राम्रो छ ❤
यस्तो रुल बनाउनु पर्यो कि प्रोमोटर शेयर बिक्री हुनु भन्दा 1 month आगाडी लोकल लगानी कर्ता र स्थानीय लगानी कर्तालाई जानकारी होस। र नयाँ सेयर matual fund र बिदेसी लगानी कर्ताहरुले 3 month वा 6 month सम्म बेचन नपाउने अनि मात्र मार्केट माथि जान सक्छ नत्र 18 भन्दा नी तल झर्नसक्छ। धन्यवाद ❤❤❤
धरानमा यस्तै सुबिधा सम्पन्न ब्रोकर साखा कार्यलय खोल्न जरुरी देखियो खोल्न पर्यो।
62नो रामरो छ
सबै काठमाडौं मा बस्ने मात्र हो दुर्गम क्षेत्रमा पनी शाखा खुल्छकी
2 ota broker bata ko tms bata pani kaarobaar garna paux ra?? Plz reply
Keep up the good work
Auction ma ayeeko share TMS bata apply garna milne banaunu paryo.
ब्रोकर हाउसले अनिवार्य लागू गर्नुपर्ने कुराहरू:
१. Online broker Account खोल्ने सुविधा
२. T+2 मा अनिवार्य Payment गर्ने
३. Margin landing को सुविधा
यस ब्रोकर मा online tms खाता खोल्ने सुबिधा छ कि नाइ repley plz
😊❤❤❤❤ 22:26 म चाहि दृष्टिबिहिन र यस क्षेत्रमा भरखर आएको विद्यार्थी हो अनि मैले चाहि ब्रोकरको tms मा नै सामान्य रेसियो र कम्पनिको डाटा र nepse को चार्टहरूलाई टेबलमा पनि राख्न सकियो भने कम्पनिको analysis र मार्केटको ट्रेन्डलाई बुझ्नु सहजै बुझेर लगानि गर्न सकिन्थ्यो कि?
पुरानाे ब्राेकर छाेडेर नयाँमा आउनेलाई के फरक सुबिधा पाईन्छ? अफर के छ ? भनिदिनु हाेला
Wow Dami xa Capital Max
Good.
Naasa 58 ahile samma best lagyo on time payment dine ma....broker 49 sold amount pani full nalagai dine collateral ma ra payment pani timema na dine....jhur
Capital max securities online trading account kholda ramroo hola ki nahollaaa
Thanku sir❤❤❤❤❤
Broker No. 21 Midas pani visit garnu paryo basanta sir
D-MAT A/C and Mero Share ko harek Barsha " Renew" garda Tirnu parne Paisa " Discount " hunu paryo.
online बाट खाेल्ने पाउने सेवा सुबिधा हरु केके छन यस्का हामी UAE खाडिबाट
मालाई 39 भए अरु के खोज्ने जस्तो छ सबै सुविधा राम्राे दिएको छ । मालाई त मेरो ब्रोकर प्रति केहि गुनासो छैन ।
odd lot ko karobar lai ni ali simple garnu paryo. then lalitpeur ma ni broker office haru add garnu paryo sarai thhorai matra xa.
My experience with 33 is also the best from the very 1st day. Payment ko lagi have never called.
Congratulations 👏👏
good
25 ma yesto problem xaina …my experience with 25 is excellent
No one can predict market...Just assume garne ho...Ahile ko conditions ma market mathi jane ho....
शुभकामना विशेष गरि बजार बुल मा भाको बेला लगानिकर्ता को गुनासो सुन्न पाइन्छ त्यो यो ब्रोकर बाट सुन्न न परोस हाम्रो साथ सपोर्ट रहाने छ धन्यवाद 🙏
नेपालकाे सेयर बजार (किन बनाईयाे कानुनि जुवाघर जस्ताे)
सेयर बजार या त आफ्नै बाटाेमा चल्न देओ हैन भने जुवा बनाउन पाईदैन सेयर माफियाहरु हाे तिमिहरुकाे सात पुस्ता लाई राम्राे हुदैन। पापी हरु। बैककाे ब्याज घट्नु र चारैतिर सकरात्मक समाचार आउदा बजार घट्नु पर्ने कारण नै छैन । लगानिकर्ता हरु अति भन्दा अति निराश भै सके र धेरै सेयर बजार छाेडिसके ।
अझै पनि यस्तै हालत हाे।
अब साउ उठाएर चरम बियर मा छिर्ने चरम बुलिश मा निस्कने। यति जनियो। यही सोचौं। यो अर्ध जुवा घर रैछ।
Hami Jo kohi Pani capital Max ko display room ma gayara trading garna pauxa? Free of cost
Purano broker huda hudai arko broker ma pani tms account open garna sakinxa ra? Na bujheko kura
Hamile broker change garna milxa ki mildaina ho? Can anybody answer me?
Portfolio management services Pani xa ki
45 का कर्मचारी कुल्ली ज्यामी जस्ता छन् मलाई अति हेपेर बोल्यो तु छोड्छु
Same with me
ARKAI THAU TA PUGNU VAYENA HAJUR ?
Hetaudaa maa pani aaunu paryo sir
best
म पनि यो ब्रोकरमा खाता खोल्नु पर्यो। तर अन्लाईन बाट हुन्छ कि नाई जान्कारी दिनुहोला।🙏❤️🙏🇳🇵👍️
Broker no 07 also too good before 3 days money back
Yakdam batter
Elite broker house ko pani kura sunna paryo
Just like international T.M.S
Easily available for stock analysis technical & fundamentals
म्याग्दीमा पनि चाहियो यो broker
Mero broker le pane payment sahi time ma pathauxa basanta sir, eakdam ramro xa
Namasty Good night
पैसा चाहिँ 3 दिन मा फोन नगरी दिन्छ कि दिँदैन त्यो सोध्नु न अरू त के चाहियो र । केही दिँदैन अरू त ब्रोकर ले..फोन रिसिभ हुन्छ हुन्न?
Sahi vannu vayo sir
bhanxe ta 3 din bhitra sake samma transit complete garxu bhanera , video pura hernu xaina murkha traders 🪰👋☠️
Ahile naya vayer dinxu vanex , paxi khai thaha vayen , k garx, time ma payment garx ki khai.
2 din ma bro
Siprabi lai call grnu prdaina. Afai auchha
41 र 45 मा जानुहाेला मे भन्छन सुन्नुपर्याे ,,, पैसा टाईममा दिँदैनन् यिनहरु
naya online tms banaune process jhanjhatilo lagyo malai ta , process hererai discourage vaya ma , puranai broker ma sajilo online tms banauna
२ वटा ब्रोकर आइ डि खोल्न मिल्छ र?
Long buy ang short sale hunxa ki hudaina 62 broker ma
broker kasari change garne ho??
online bata tms kholna paryo but kasari hola
यो ब्रोकर को ब्शाखा भेली बाहिर पनि बिस्तार हुनु पर्यो ?
Next video durga deedee ko broker house ko garnu hola basanta sir.
Aba chai kehi hunxa sadhai sabai ko 1 matra samasya vaneko broker le paisai haldena paisai haldena tesko Ante hune biswash garau !!
Ahile nai ramroxa vanera vannu sakidaina herum kura haru sunda ta ramrai broker banxa jasto xa good luck capital max
अब 17 नं मा है....एउटा कुरा चैं भन्नैपर्ला कि एस्तो ब्रोकर र ट्रेनर चैं झापामा पनि 2 ठाउँजति र अन्य बिभिन्न सहृरि छेत्रलाई मध्यनजर राखि ब्रान्च चैं mex कम्पनिलाई अति भन्दा अति चांडो खोल्दिनु होस भन्न चाहान्छु खालि ktm मा मात्र फोकस किन ? हामिलाई सारै गारो भाको छ भन्न चाहान्छु.............
❤
45 मा गएर बिक्री गरेको पैसा किन ढिलो दिन्छ भनेर सोध्नुस् ,यस्तै पारा हो भने बजारमा नयाँ टन्नै अप्सन आईसकेका छन् भनी सुनाई दिनु मेरो तर्फबाट ।
Ma ni online bata kholna paryo esma kasri hola
अन्तरवार्ता हेरि सुन्दा म पनि खाता खोल्ने परे अब चाडैं।
Auta broker ko ma tms already xa arko broker ma tms kholna milxa ki nai vanndinu paryo sathi haru ?
Same qn
online bata 62 ma tms kholni system hunu paryo
Thank you FYI
New fiture ma auxa bhanthyeu halla matrai rahexa.
Nepaljung ma sakha xa ki noi sir
Purano cancel garna parcha ra naya TMS lina ?
कमिसन कति% छ खाता खोल्न लाई के गर्नु पर्छ बिर्तामोड बाट म 36 नम्बर ब्रोकर बाट सरकार लाई 5 लाख कर तिर्ने गरेको छु मटामटी
तपाईं कति लाग्छ
Broker no. 45 ko visiting Gardinu hola Basant sir
Online bata ni form bharna milna environment create garnu paro sir
❤ARKO NAYA LEGAL JUWA GHAR KHOLECHA .❤ KHELA BHAI KHELA .MA PANI AAUDAICHU HAI .❤
wow account kholnu paryo aba. 62 ma good 62
धेरै ठूलो ब्रोकर काे पछि पनि नलाग्नु कुनै बेला 49ब्रोकर पनि ठूलो थे अहिले कुन दुलो मा छ थाहा छैन फोन मासेज केही छैन सबै भन्दा त्यसैले मेरो भनाइको मतलब ठूलो भन्दा नी राम्रो छानौ
Birgunj ma pani saakha khulcha ki
Online account kasari kholne
Fed Up with Broker No. 38. and their staffs response.
Such brokers contribute for new brokers scope.
Any idea how can the brokers could be changed!
Kun place ma xa
Online subida xa ki nai open garna tms
Online tms kholna milxa hola ni kei garnu hai 🙏 🙏
ब्रोकर परिवर्तन गर्न सकिन्छ कि सकिँदैन ?
Mailea aajo cal gareyeako thayea.bhet na bolaunu bhayeako cha office ma.
Vision
Biratnagar ma capital max ko concept service lina paiiyoss
Online kholna milxa ki nai 🎉
Broker number 11. Phone nagari paisa dine. Buy sell garna phone batai response dine. My personal experience.