हावा, मुला चाहिने भन्दा बढी गफ दिन्छ । youtube मै यो komaki ले ४० को speed मा १२० भन्दा बढि दिएको देखिएको छैन । हाम्रो नेपालगन्जमा यो scooty 2.5लाखमा पाउछ ।
फेल छ, किन की ,यो स्कूटर ४.५० को पर्यों पेट्रोल वाला २ लाख को पर्च्छ अब २लाख वाला मा डेली १००km जीने पनी ईयरली ३६००० को तेल लाग्यो, ३ साल को १ लाख को तेल ६ साल मा २ लाख को ८ साल मा २.५ लाख को तेल मतलब yo स्कूटी संग ८ साल को तेल को पैसा पनी एडवांस मा दीनू परने आर्को हिसाब ले हेरदा २ . ५ लाख को fd गरेसी barsik ३२००० byaj आउछ r ८ साल मा २.५६ लाख ब्याज मात्रै आऊछ अफनो सावा २.५ लाख t फेरी पनी afu संग रहंछ अब यो स्कूटी कुन मूर्ख आखा फुटेको खाते ले लिन्छ यार , नेता हरु ले जनता ढाते जस्तो गरी नेपाली लाई लूटने मुजी को हो एनी , yasta खाते हरु ले ajhae ni nepali ustai veda samjheer lutn aako hor , ४ pate kaser karwahi hunu parxa yasta lai
नेपाल ईभि मय बनाउने खाद्य संस्था जस्तै कुनै एउटा सरकारि निकायले कानुन बमोजिम लाग्ने कर बाहेक १० प्रतिसत खर्च राखेर बेच्नु पर्छ।।नत्र यो पाराले त यति महंगो छ कि सबैले किन्न सक्दैनन , अनि मेन्टेनेन्स लागत बढि भएपछि हराएर नै जान्छ ।।। काठमाण्डुको रोडमा चार पाङ्ग्रे ई भि भन्दा दुई पाङ्ग्रे ज्यादै न्युन छ ।। नेपालमा चार पाङ्ग्रेको भविष्य छ तर दुई पाङ्ग्रे को छैन ।। चार पाङ्ग्रेमा टाटा जस्ता भरपर्दो कम्पनि छन् तर दुई पाङ्ग्रे ज्यादै महंगो र भरपर्दो कम्पनि छैनन्
यो मूल्यमा बजार पाउँदैन पेट्रोल स्कुटोर सस्तो पार्न गयो बुझ्नु होला २-५० स्कुटर किन्ने १-५० ब्याज मा लाउँदा २५०० ब्याज आउँछ मेरो स्कूटार ले मैनमा १५०० भन्दा बढीको पेट्रोल खाँदैन १००० अझै बचत भयो मैले त किन्ने सल्ला दिन्न है यो स्कुटर नेपाल मा जे सुविधा आय पनि लुट्नी मात्रै उदेश्य राख्छन सुविधा भन्दा द्विविधा बढी
अबको समयमा सबैले इलेक्ट्रोनिक bike र स्कुटर किनेको राम्रो हुनेछ। हिजो आज दिन प्रतिदिन पेट्रोल को मूल्य आकासिरहेको छ त्यसैले अब कसैले पनि पेट्रोल bike Scotty न किन्नु होला। किनकि हरेक कुरा महंगो पर्दछ।
scooter raamro xa but na customer support raamro xa and na time maa scooter parts paauxa 15 days vaisakyo euta parts order gareko still xaina think before you buy.
यसको मूल्य ले गर्दा यसको बिक्रिदर घट्छ 100% ग्यारेन्टी दिन्छु।
2 laks ko petrol wala kinera 2.5 laks bank ma rakhro bhane ....interest le petrol halna pugxa ho
pollution chai timle control garxau?
maintenance ma ne kharcha ghatxa ne..
timita bidwan raichau hau😮😮
Dui lakh maa kun kabaad bike kinne ho?
आम नेपालिहरुको पहुचमा हुनुपर्छ ,सरकारको ट्याक्सको उचित ब्यबस्था पन बिना प्रचारको काम छैन।
स्कुटर को looks ways धेरै नै राम्रो But नेपाली मार्केट्मा यो price को स्कुटी बिक्नु गार्हो पर्छ ।
4 लाख 44 हजार हालेर यो किन्नु भन्दा अलि पैसा थपेर इलेक्ट्रिक कार नै किन्नु बेश हुन्छ जस्तो लाग्यो मलाई चाहिँ।
१,२ लाखमा ३०० कि.मी चल्ने आयो खबर गर्नु , होइन भने काम छैन।
हावा, मुला चाहिने भन्दा बढी गफ दिन्छ । youtube मै यो komaki ले ४० को speed मा १२० भन्दा बढि दिएको देखिएको छैन । हाम्रो नेपालगन्जमा यो scooty 2.5लाखमा पाउछ ।
Sachi hora
धेरै झुट नबोल महोदय 300 किलोमिटर मेरो अगाडी कुदाएर देखाउ 50 भन्दा माथिको स्पिडमा 5 लाख उपहार दिन्छु म हिम्मत छ रिप्लाइ गर।
35 ko speedmaa bhandai hununxa
हावा गफ नदेउन दाजु हैट।
Dainamo le raning vai rheko bela betriy charj hune sistam aunu paryo
petrol स्कुटर राम्रो 275000/- मा आउँछ तेल को मुल्री करिव 160000 को कति लिटर आउँछ ?
battery fernu paryo vane kati cost parcha? Ani spare parts easily available chaki chaina?
फेल छ, किन की ,यो स्कूटर ४.५० को पर्यों पेट्रोल वाला २ लाख को पर्च्छ अब २लाख वाला मा डेली १००km जीने पनी ईयरली ३६००० को तेल लाग्यो, ३ साल को १ लाख को तेल ६ साल मा २ लाख को ८ साल मा २.५ लाख को तेल मतलब yo स्कूटी संग ८ साल को तेल को पैसा पनी एडवांस मा दीनू परने आर्को हिसाब ले हेरदा २ . ५ लाख को fd गरेसी barsik ३२००० byaj आउछ r ८ साल मा २.५६ लाख ब्याज मात्रै आऊछ अफनो सावा २.५ लाख t फेरी पनी afu संग रहंछ अब यो स्कूटी कुन मूर्ख आखा फुटेको खाते ले लिन्छ यार , नेता हरु ले जनता ढाते जस्तो गरी नेपाली लाई लूटने मुजी को हो एनी , yasta खाते हरु ले ajhae ni nepali ustai veda samjheer lutn aako hor , ४ pate kaser karwahi hunu parxa yasta lai
Correct 💯💪
सहि कुरा सर 100%
हावा कि साँच्चै हो?
मलाई चैँ 1 लाखमै दिएपनी चाहिएन काम छैन यस्को।
नेपाल ईभि मय बनाउने खाद्य संस्था जस्तै कुनै एउटा सरकारि निकायले कानुन बमोजिम लाग्ने कर बाहेक १० प्रतिसत खर्च राखेर बेच्नु पर्छ।।नत्र यो पाराले त यति महंगो छ कि सबैले किन्न सक्दैनन , अनि मेन्टेनेन्स लागत बढि भएपछि हराएर नै जान्छ ।।। काठमाण्डुको रोडमा चार पाङ्ग्रे ई भि भन्दा दुई पाङ्ग्रे ज्यादै न्युन छ ।। नेपालमा चार पाङ्ग्रेको भविष्य छ तर दुई पाङ्ग्रे को छैन ।। चार पाङ्ग्रेमा टाटा जस्ता भरपर्दो कम्पनि छन् तर दुई पाङ्ग्रे ज्यादै महंगो र भरपर्दो कम्पनि छैनन्
Please do a range test for Komaki Venice Ultra.
दाम सुन्दा जोरो आयो 😋
सु प काे धनगढीमा कहाँ पाउन सकिन्छ ।
यो काहा पाइन्छ पुर्बमा छ कि पछी 2 पङ्रा को अपाङ ले पर्योग गर्ने
म सिन्धुली मा बस्छु मैले किन्नु पर्यो भने कहाँ पाइन्छ नजिक को बजार काहा उपलब्ध छ
लाईसेन्स चाहिन्छ किचाहिन्न ?
इलेक्ट्रिकल गाडीको भिडियो नै नहेरे हुन्छ!
हामीलाई त discount हाेला नी 😅😅
Why price high ??k ca tstora
Hilly region ma hun6 ki nai
यो मूल्यमा बजार पाउँदैन पेट्रोल स्कुटोर सस्तो पार्न गयो बुझ्नु होला २-५० स्कुटर किन्ने १-५० ब्याज मा लाउँदा २५०० ब्याज आउँछ मेरो स्कूटार ले मैनमा १५०० भन्दा बढीको पेट्रोल खाँदैन १००० अझै बचत भयो मैले त किन्ने सल्ला दिन्न है यो स्कुटर नेपाल मा जे सुविधा आय पनि लुट्नी मात्रै उदेश्य राख्छन सुविधा भन्दा द्विविधा बढी
अबको समयमा सबैले इलेक्ट्रोनिक bike र स्कुटर किनेको राम्रो हुनेछ। हिजो आज दिन प्रतिदिन पेट्रोल को मूल्य आकासिरहेको छ त्यसैले अब कसैले पनि पेट्रोल bike Scotty न किन्नु होला। किनकि हरेक कुरा महंगो पर्दछ।
4 lakh 44 thousand alik sasto vayenara 😅
Sarai sasto vayoo hajur 🤣🤣🤣
Aatima ta ma duck kenara janxu
Natra ns 😎😎😎
Bahut mahango vayo ni....but aru chai well laagyo hai..
बिश्वभरिमा हेर्ने हो भने नेपालमा कुनैपनि इभि ज्यादै महङ्गो छ थाहा छैन किन हो ?
Nice👍
Price dherai vayo , 4 lakh 45 thousand And feature ta thikai thagyo ,Mass communication ma price le garda sales down hunxa jasto lagxa
कुन ठाँउमा पाउन्छ।
Sankhu ko Bato Roadway pickup try garnu paryo
Head light nai pugdaina rahe6
444000 Rs yo scooter ko price. yo vanda ta fd motors ko f5A model dami cha 256000 Rs ma. looks ni aprila jasto
मूल्य धेरै भयनर ?
300km vanne mtra ho, 210/220 vanda 1 km mathi didaina mode 1 maa ni, mode 2/3 maa chalaune ho vane tw 200 ni kunni.... Ani price ni lastai high xa.
300km range dincha re.
tara scooter Double-Stand maa lagayera re.
1 लाख देखी 150 सम्ममा 300km जान्छ भने भन्नुहोला नत्र सम्म त भो परेन छ्या
Cycle chad mula bhikari
Nahune 4 lakha ma kole kinxa
kun bela battery bisport hune ho thaha xaina
Purba tira kata contact rakhne ho sir
Yesko lagi
biratnagar
Off road ma kasto x responce
मूल्य चॅाही दोब्बर नभई तेब्बर नै भो है।
सुनले बनेको हुन्छ इलेक्ट्रिक स्कुटर, त्यसैले त्यस्तो महङ्गो! मुल्य भन्न पनि लाज लाग्नुपर्ने हो यार हैट!
चार लाख ले त म ड्ट बाइक चढ्छु कति महङ्गो हो लुट्न सके लुट कान्छा नेपालमै मा छ छुट
नाफा पनि के सारो धेरै खाको ???
यो मूल्य धेरै भयो,
पेट्रोल वाला ठिक छ कम्से कम उकालो मा मजाले तान्छ
Ukalo mata electric le pani tanchha ni ajhai dherai brushless motor po hunchhata
prize
price kati ho baaje
Damm! 4+ for scooter
Yo vanda ta yatri motorcycle ramro
Operating cost thorai hola tara, I guess just like any else technology, eventually EV will be more affordable
यो ठाउँ कता पर्छ
hait saro mahango vo
ए कति लुट हो नेपाली लाई ?
Vitra huncha 300re last ma hune 50yo 60samma hubxha
Address pawu sir
scooter raamro xa but na customer support raamro xa and na time maa scooter parts paauxa
15 days vaisakyo euta parts order gareko still xaina
think before you buy.
2/50 lakhako scotyle jitx badhi mahanggo bho
माेटर र ब्याट्रिकाे यति महङ्गाे ? सरकार गतिलाे भए पाे ब्यापरि थिक्क हुन्छ। लुट कान्छा लुट्।
yesko price kati ho ra
Too expensive baaje electric bhayera ni
याे दुगडले ल्यिायकाेहाेला नेपाली या नेपालकाृ मान्छेले भित्रियायकाेभय 3 लाखमा पाईथियाेहाेला
मोड 1मा 230 मात्र दिन्छ
मुल्य आकाश छोयो
Komkiko dam Kati x
444k is too much
5 lakh tw Ali sasto vayana ra😮😮😮
Electric scotter rea batti led hunu parne ho 😂😂😂😂 kasto ho yeo
Nepal ma lut tantra dherai vayo .
electric escoter lai 4 lakh vanxa 🤔🤔
Rate dharei high vo .cash hune lai ta thik cha nahune le sakdaina.
Too much profit margin.
3 lakh ma Aayo bane chai kinla manxe le natra ta khoya
Price dheraii vo mt15 auxaa baruu tyo price ma
महगो भयो काम छैन
80/90 banda derai ta aafai kudne hola
Malai maan paryeo i like
Dherainai sasto raicha
price vanda pani scooter ko looks nai ramro xaina
send numbar company
Baru 50km range ...1 lakh rakhnus manxe le kinxan hawadari 5 re hahhaa
Tech pana hawa content uploader hunxa vanni sochya thyena
Expansive vayo derai...
Komaki Venice Ultra don't buy go build quality is to bad to much sound go with brand ev scooty
Yesta mula kawadi 4 lakh 45 hajar kasle halcha
telgi taigar ko pani
Indian review मा 120 km भन्छ त?
Kam xaina price nai mango
3 Bhanda badi meaningless
Jata bata lera aako ho utai firta lera Jada hunxa yo scooter sare 4 lakh ma kosle linxa ho nepali lai lastai murkha banaune bho
No need keep it so expensive
Mongo bayeou
नाफा चाहिँ मोजाले बढी नै लिन्छ ब्यापारीले नेपालमा सरकार आलु खाएर बसेकोछ...