दग्नाममा टिपर दु र्घटना: दुइको ज्या न गयो, स्थानीयले भने - यस्तो कहिल्यै नहोस् Suryodaya News
Вставка
- Опубліковано 10 лют 2025
- दग्नाममा टिपर दु र्घटना: दुइको ज्या न गयो, स्थानीयले भने - यस्तो कहिल्यै नहोस् Suryodaya News
घटना म्याग्दीको रघुगंगा गाउपालिका ४ दग्नामको पुछारमा भएको हो | जेपी कम्पनीले काम गरिरहेको हाइड्रोपावरको अडिट २ मा जाने घुम्तिबाट तल भिरमा टीप्पर खस्दा २ भारतीय नागरिकको निधन भएको हो | बिहिबार करिव ४ बजे उक्त दुर्घटना भएको जेपीमा कार्यरत अन्य कर्मचारीहरुले जानकारी गराएका छन् |
सुर्योदय न्युज - समाजको विकृति र विसंगतिहरुको पर्दाफाँस गर्ने हाम्रो अभियान जारी छ !
सुर्योदय न्युज एउटा स्वतन्त्र, निष्पक्ष, र जिम्मेवार मिडिया प्लेटफर्म हो, जसले नेपाली समाज, संस्कृति, र जनचासोका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले स्थापना गरिएको हो। हाम्रो मुख्य लक्ष्य सत्य तथ्यमा आधारित समाचार, सन्देश, र जानकारी सम्प्रेषण गर्दै समाजलाई सशक्त बनाउनु हो।
हाम्रो विशेषता:
निष्पक्ष पत्रकारिता: हामी सधैं सत्यतामा अडिग रही तथ्य र प्रमाणमा आधारित समाचार मात्र प्रस्तुत गर्छौं।
समुदायको आवाज: स्थानीय मुद्दादेखि राष्ट्रिय मञ्चसम्म जनताको चासो र गुनासालाई प्राथमिकतामा राख्छौं।
विविध विषयवस्तु: राजनीति, शिक्षा, स्वास्थ्य, संस्कृति, मनोरञ्जन, र जीवनशैलीजस्ता हरेक पक्षमा भरपर्दो र उपयोगी जानकारी।
डिजिटल उपस्थिति: सुर्योदय न्युज तपाईंको आवश्यकता अनुसार वेबसाइट, सामाजिक सञ्जाल, र भिडियो सामग्रीमार्फत् सदैव तपाईंसँगै।
हामी जनताको विश्वास, सुझाव, र सहभागितालाई सबैभन्दा ठूलो शक्ति मान्छौं। सुर्योदय न्युजको साथ रहनुहोस्, सत्य र नवीनताको यात्रामा हाम्रो सहयात्री बन्नुहोस्।
सम्पर्क जानकारी:
फोन नम्बर: ९८५७६४०८२०
इमेल: Suryodayanews100@gmail.com
वेबसाइट: suryodayanews.com