आजपनि झडपको तयारी, रविका लागि ओली कुट्न र कुटिन तयार, कांग्रेस झनै आक्रामक बन्ने || ABC CHECK ||

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    #abc_check #menukashrestha #yohotv
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 628

  • @slkhhaboh111
    @slkhhaboh111 28 днів тому +106

    कालो काङ्ग्रेस मुर्दाबाद!काङ्ग्रेस पाटी आर्जुको फरिया भित्र घुसेको घोषणा गर्दछु्!

  • @suraz555
    @suraz555 28 днів тому +76

    यो घटनाको मुख्य नाईके नै गगने हो। यो इण्डिया अमेरिकाको इशारामा नाचिराकोछ। अब हामी जनता सचेत हुनुपर्छ।

    • @rudrabisho9493
      @rudrabisho9493 28 днів тому +1

      @@MyRedmi-no4zg sahakari thag lai karbahi garnw mag garne aarju vauju ko fariya ma kinw lukxa tw, kalo congress ko kam xainw deshdhrohi party

    • @karmaathapa
      @karmaathapa 28 днів тому

      Muji psycho ​@@MyRedmi-no4zg

    • @shiblal6060
      @shiblal6060 28 днів тому +3

      हजुरले भनेर हुन्न सर इन्डियर अमेरिकाको नाम नलगाउनुस् नेपालकै नेतालाई सहकारी पीडितको बाटो खोज्नुहोस्।

    • @chiranjibigiri3150
      @chiranjibigiri3150 27 днів тому

      Aba janta jagnuparxxa natra des barbadko modma gayako xxa yaniharu savailai lakhetnuparxxa hai janta chetna bhaya

    • @dipuyonjan436
      @dipuyonjan436 25 днів тому

      Dood le nuhayeko koi xainan... Sabai vrastachari matrai.. hey Mero desh

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 28 днів тому +59

    भ्रष्ट कङ्गेसलाई जेल कोच्नु पर्यो।

  • @Devraaz_magar
    @Devraaz_magar 28 днів тому +12

    गाउँ गाउँ बाट काङ्ग्रेस लखेटौ देश बचाउ

    • @santoshdarlami8491
      @santoshdarlami8491 28 днів тому

      Sabai Chor Hun

    • @dwarikadwarikapaudel3890
      @dwarikadwarikapaudel3890 27 днів тому

      तेरो बाउको देशहो गांउ गांउ बाट लखेट्न अपराधिका झोले गधा

  • @gamalabistapanday4672
    @gamalabistapanday4672 28 днів тому +22

    यी सबैलाइ एउतै खादल माहल्नु पर्ने दिक्क वाक्क हामी जनता

  • @mitragurung7808
    @mitragurung7808 28 днів тому +18

    नेपालको NO : 1चोर पार्टी कांग्रेसकी हो ..।

  • @ramthapamagar5954
    @ramthapamagar5954 28 днів тому +27

    भ्रष्टाचारी काङ्ग्रेस आफू फस्नेभएपछि अबरोध गर्‍या गरै छ।यिनीहरुलाई धमाधम पक्राउ गरेर जेलमा जाक्नुपर्छ।काङ्ग्रेसले कस्तो दहीचिउरे कुरागर्छ सहकारी बिधेक रोक्छ अनि सहकारी पीडितलाई न्याय दे भन्छ।

  • @santoshtosh3826
    @santoshtosh3826 28 днів тому

    🔔🔔🔔🔔🔔🔔अगि बडनु रबि दाइ जनता हजुरको साथमा छ

  • @word_story01
    @word_story01 27 днів тому +1

    साम्सद बिगठन गरेर चुनावमा जाउ सबै भन्दा उत्तम हुन्छ।

  • @lamasantosh6539
    @lamasantosh6539 28 днів тому +6

    काङ्ग्रेस नेपाल बाट पत्ता साफ नभए सम्म नेपाल कहिलै राम्रो हुदैन

  • @Anticorr318
    @Anticorr318 28 днів тому +52

    जो जसले जेसुकै भने पनि !कांग्रेस कुनैपनि हालतमा राष्ट्र राष्ट्रियता प्रति बफादार भएको देशभक्त राजनीतिक दल नै होइन !किन होइन ? कसरी होइन ? कांग्रेस भारतिया एजेन्ट हो राजनीतिक दल होइन ! आफ्नो राष्ट्र राष्ट्रियता र भुमि अरुलाई सुम्पिने व्यक्तिहरुको जमातलाई राजनीतिक दल भनिंदैन ! भारतले नेपाल माथि गरेको गिद्दे नजर र नेपालको सिमाना मिचिएको बारे कांग्रेसले एक शब्द बोल्दैन भने त्यो कसरी नेपालको राजनीतिक दल कसरी हुन् सक्छ ?त्यो कसरी नेपाली हुन् सक्छ? यी कुराहरु भारतीय एजेन्ट काँग्रेस भित्र कै अध्ययन नै नगरी हचुवाको भरमा काँग्रेसमा लागेका चैते कांग्रेसहरुले खास कुरा बुझेको छैन !

    • @rameshchhetri298
      @rameshchhetri298 28 днів тому

      100% agreed

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 28 днів тому

      सहकारी पार्टी चाहिँ देशको होइन जनताको पसिना चुस्ने देश भक्ती हो भन्ने होइन त

    • @rabinkajirai6569
      @rabinkajirai6569 28 днів тому

      स्पष्ट नाम त थाहा छैन यदी फेक आइडी होईन भने । राजनिती अध्ययन गर्नुस । की त पार्टी खोलेर निर्वाचनमा बहुमत प्राप्त गरी सरकार चलाए पनि भै गो नि ! यदी फेक आईडीबाट हो भने हुतीहारा नामर्दले आफ्नो श्रीमतीलाई एक्लै आधारातमा छोडेर अर्काकी श्रीमती माथी गीद्धे नजर परन्तू केही होईन ।

    • @Anticorr318
      @Anticorr318 28 днів тому

      @@rabinkajirai6569 कती भयो भारतीय एजेन्ट काङ्रेसको सद्स्यता लिएको ? प्रजातान्त्रिक समाजबाद भनेको कुन चराको नाम हो ? निरंकुश पञ्चायति ब्यबस्थाको बिरोधमा देशमा भएको कतिवटा आन्दोलनमा सहभागिता जनाएको थियो ? महोदय

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j 28 днів тому

      ​@@Resamthapa-ib6ul pasina k kura garxau beh mero lado chus muji dimag fresh hunxa

  • @khurshidansari1052
    @khurshidansari1052 28 днів тому +23

    कांग्रेसी को अर्को नाम भारतीय कांग्रेस हो यो जानि राखौ

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t 28 днів тому +3

    अब जन्ता ले सोच्नु पर्ने बेला आयो यस्तो अराजक कालो काङ्ग्रेस को पत्तासाप नगरेसम्म हुनेवाला छैन।

  • @slkslk2572
    @slkslk2572 28 днів тому +3

    गगन थापा बोले पछि भिडियो हेर्ने मनै लागिन

  • @prabesdewan9880
    @prabesdewan9880 28 днів тому +28

    भ्रष्टाचारी काग्रेस हरू जनताको कर खाएर यहि गर्नु सदनमा गरेका हुन यि अनुहार ८४ मा भोट माग्नु आउदा नभुलौ

  • @user-ov1iw3dn2e
    @user-ov1iw3dn2e 28 днів тому +1

    देश लुटिखान नपाएको झोक मा भारतिय नेपालि काँग्रेस नियति हेर्दा हुन्छ

  • @4gnepaltv330
    @4gnepaltv330 27 днів тому

    नेपाल देश विग्रयो नेताहरुले गर्दा🎉🇳🇵🇳🇵

  • @muktinathchanel5657
    @muktinathchanel5657 24 дні тому

    मलाई लाग्छ इंडिया र चीन बीच बिश्व युद्ध हुनु पर्दछ बल्ल नेपाल को राजनिती थाह हुन्छ
    जय देस जय नेपाल

  • @aavashshrestha7576
    @aavashshrestha7576 28 днів тому +13

    लाठालगाउन पर्ने रहेछ कालाकांग्रेसलाई ।

  • @manojlepcha2000
    @manojlepcha2000 27 днів тому

    देशको धमिराहरु सबै थुने हुन्छ रवि र आर्जु सबै लाइ

  • @nitaraut3710
    @nitaraut3710 28 днів тому +9

    गृहमन्त्री ज्युले बोल्न पाउनु पर्छ।

    • @bijendrashrestha262
      @bijendrashrestha262 27 днів тому

      घण्टाको जानुपर्यो अब चुनावमा जाने।

  • @krishnasapkota3691
    @krishnasapkota3691 28 днів тому +5

    आज जति भेडाहरु उफ्रे तिनिहरुलाई अब भोट दिनुहुदैन

  • @gamalabistapanday4672
    @gamalabistapanday4672 28 днів тому +15

    देश को सिमा र ठुलो भ्रष्टाचार हरुको फाइल खोल्न यस्तै गरि किन भिडन्तहुदैन

  • @sunaadhikari6811
    @sunaadhikari6811 28 днів тому +4

    हे पशुपतिनाथ लौन मलाई ब्यक्तिगत रूपमा बरु केही चाहिएन म बरु दुखै काटउला तर हाम्रा देशका यी नेताको दिमागमा देश को माया र जनता प्रति अलिकति जिम्मेवार हुन् सक्ने क्षमता को वृद्धि गराइदेउ जय सम्भु ।

  • @enjoy775
    @enjoy775 27 днів тому

    चटकी भवन 😊
    बालेन आऊ देश बचाऊ
    जय बालेन 🙏🇳🇵

  • @bijendrashrestha262
    @bijendrashrestha262 27 днів тому

    यो संसद खारेज गर्नुपर्छ अनि अर्को चुनावमा जानुपर्छ मध्यावती।

  • @sirisghale523
    @sirisghale523 28 днів тому

    नेपालको समस्या भनेकै नेपाली कांग्रेस हो ।

  • @yooog
    @yooog 28 днів тому +1

    केपी ओली आफै आफ्नेा स्थान बाट उठेर धनराज भएतिर गएर निहु खेाजेका थिए । धनराज आफ्नै स्थानमा बसेर नाराबाजी गरिरहेका थिए । मुक्का ताकेका थिएनन् । यि मेडियाहरु तथ्यलाई तेाड मेाड गर्छन् । पत्रु मेडिया ।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 23 дні тому

    देख तमासा भारी देश र जनता मारी मारी लुटी लुटी दलदले लुटेराहरूकोसम्पत्ती ७ पुस्ता सम्म लाई भारी ।

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 27 днів тому

    १० बर्ष जनयृद्ध हेरियाे अब संसदमा पनि यृध्द हेर्न मन लाग्छ

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 28 днів тому +1

    कुनै हालत मा यी ठगहरुलाइ छोड्न हुदैन

  • @arjunbahadur8341
    @arjunbahadur8341 28 днів тому +4

    आर्जु ईन्डियामा गएर बस्नुको अर्थ के हो आर्जु लाई तुरुन्तै पक्राउ गर्न पर्छ यसैको लागि काङ्ग्रेसको रुवा बाशि हो अब त काङ्ग्रेस पतनै भए।

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 28 днів тому +1

    नेपाली सेना नपुसक हाे हैन भने के हेरी राछ !

  • @heeranirmohi7146
    @heeranirmohi7146 28 днів тому

    अब जनताले कुनै पनि हालतमा यो संसदीय चुनाब प्रणालीमा भाग लिनु हुदैन अब देशलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री एवं राष्ट्र प्रमुखको हैसियतमा राजा ल्याउनलाई सडक तताउनु पर्दछ !

  • @milanchand5431
    @milanchand5431 27 днів тому +1

    चोर पार्टी नाइके लाइ जेल सजाय नगरे सम्म देस सहि बाटोमा लैजान नै

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i 28 днів тому +1

    अव तुरुन्तै आरजु,मन्जु,देउवा पुत्र,कैलाश शीरोहीया र विनोद चौधरीलाई थुन शरकार

  • @nepalputra.555
    @nepalputra.555 27 днів тому

    हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद
    राजतन्त्र हिन्दुराज्य जिन्दावाद

  • @krishnadhakal1817
    @krishnadhakal1817 28 днів тому

    इतिहासमा पहिलो चोटी देसको हालत यो अवस्थामा पुगेपछि तिनीहरूलाई त्यही संसद भवनभित्र लक गरेर छोड्नु पर्‍यो। अनि मात्र देशले राहात पाउला

  • @MohanShah-xe9bb
    @MohanShah-xe9bb 27 днів тому

    रमाइलो छ हो केटाहरू गर गर

  • @GaneshBahadurbohara-rf4rw
    @GaneshBahadurbohara-rf4rw 28 днів тому +17

    गलती रबि को हो तिनिहरू लाई जेलमा काेचनुपछ आरजु राणा देउवा सबै लाई

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 28 днів тому +15

    किचकन्या काे मत ले मातियकाे राताे पासपाेट काे दलाल लाई ठाेक्नु पर्ने।

  • @minkhatri1609
    @minkhatri1609 27 днів тому

    यो तमासा नभय यो ब्यबस्था कसरी जान्छ यो राम्रो हो अब जनताले सिदै प्रधानमन्त्री बनाउने दिनको सुरुवात भयो अझै उदन्ड गर

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 28 днів тому +2

    सहकारी ठग र गिरिबन्धु ठग हरुलो राजकाज कतिदिन चल्दो रहेछ

  • @sangyamagar5262
    @sangyamagar5262 28 днів тому +1

    किन बोल्नु पर्यो ? फटाफट् छानबिन गर्ने र न्याया दिने, छानबिन समिती नबाउने दोषी हो। सबै कान्डको छानबिन गर्नु पर्छ, कम्बोडीयामा भएको ३० अरबको पनि छानबिन हुनु पर्छ ।

  • @premrai8299
    @premrai8299 28 днів тому +6

    इनेरु सबै बाँदर हरु हुन् नेपाल लाइ खोक्रो बनाउने किरा हरु हो इनेरु सबै

  • @umargurung6188
    @umargurung6188 28 днів тому +3

    जोगिनु है गुरुङको छोरा बोलनु जादैन तर हात खुटा छिटो चलछ।

    • @user-rt8bm8qh5x
      @user-rt8bm8qh5x 28 днів тому

      अरु हेरेर बस्लान र जात को घमण्ड नगरौ

    • @arjunrai2825
      @arjunrai2825 28 днів тому

      Xixi.....timra gurung ra timra soj.....

    • @neptune6423
      @neptune6423 28 днів тому

      सबै ख्यासिस् भेंडे

  • @GiriPrem-ss5qw
    @GiriPrem-ss5qw 28 днів тому

    नेपाली काङ्ग्रेस लाई अब जन्ताले सबक सिकाउन पर्छ यो भारतीय बिस्तार्बात मुर्दाबात नेपाली काङ्ग्रेस

  • @mohammadiqbal5434
    @mohammadiqbal5434 27 днів тому

    यो महाखाते आफुले सम्बैधानिक मर्यादा कायम नगर्ने अनि दोष अरुलाई थोपर्ने ।

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 27 днів тому

    अब देशमा शान्ती हाेईन यृध्द चाहिन्छ

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 28 днів тому +4

    राज्य सत्ताको लाभीहरु हाे सत्ता स्वार्थ छाेड! सत्ताबिना पनि बाँच्न सकिन्छ हामी सदावहार नेपाली जनता जस्तै।

  • @mayabasnet56
    @mayabasnet56 28 днів тому +4

    यस घटनाको मुख्य दोषी नेपाली काँग्रेस का गगन थापा लगायत सबै हुन् भने 3 करोड जनताले हेरि रहेका छन्

  • @shiblal6060
    @shiblal6060 28 днів тому +1

    रासपाका नेताहरू अब प्रधानमन्त्री लाई सुरक्षा दिन लागे भनेपछि जान्नुस् कि सहकारी ठक काे होइछ

  • @sureshpun5832
    @sureshpun5832 28 днів тому +2

    Wow wow good job Jay ghanti

  • @devirambhattarai8387
    @devirambhattarai8387 28 днів тому

    1K नपुगेका सबै एक हौ एकले अर्कालाई सपोर्ट गरौ❤❤

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q 28 днів тому

    अब यी चोर हरुलाइ जनताले समातेर सिधै जहाँ भेट्यो त्यही गु आउने गरि पड्काउनु पर्छ।

  • @user-ec2rm1ry5j
    @user-ec2rm1ry5j 27 днів тому +1

    सान्सद नचलेको दुई महिना भयो सम्पुर्ण खाई पाई आएको सेवासुबिधा तलब भत्ता रोकियोस र बाकी जे जति लिएका छन त्यस्को भत्ता सुरक्षागार्ड गाडी तेल सबै को मुल्य फिर्ता गरियोस

  • @user-re3wi7tx8w
    @user-re3wi7tx8w 27 днів тому

    जनजाति हरुको रिस अलि कडा नै हुन्छ😮😮

  • @Bayambu.K
    @Bayambu.K 28 днів тому +3

    राष्ट्रपति त दल बाट चल्छ यो देशमा सभामुखको के कुरा। हुनत चारपाटा मुढेर mcc जबर्जस्ति पास गरेको काङ्ग्रेसले नै हो ।

  • @narayangharti7914
    @narayangharti7914 28 днів тому +1

    असलि खेल त अबो सुरु हुन्छ हो गनबहादुर दाइ।।

  • @Prathaml.c._official
    @Prathaml.c._official 28 днів тому +6

    नेपाल बाट कालो कांग्रेस नसकिए सम्म देश अन्धकारमा नै रहन्छ

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 28 днів тому +1

    नेपालको हितको लागि कालो काङ्ग्रेस सिद्दिनु पर्छ।

  • @pathaksing9339
    @pathaksing9339 28 днів тому +2

    अब हुन्छ रमाईलो

  • @dipakthapa2736
    @dipakthapa2736 28 днів тому +4

    अब भ्रष्ट कालो कंग्रेलाई दिन बाट पत्ता साब गर्नु पर्छ चौरासिमा।

  • @BikramBohara-gg8ps
    @BikramBohara-gg8ps 27 днів тому

    काङ्ग्रेस पार्टी फटाहा हो भन्ने त था थियो त यति धेरै माहाफटाहा भन्ने था थिएन

  • @krishnabk655
    @krishnabk655 27 днів тому

    पाेल खाेलिनु भन्दा त बिना दाेष कुटिनुनै राम्राे हाेला नि!

  • @KarkipahalmanKarki-zu8sj
    @KarkipahalmanKarki-zu8sj 27 днів тому

    अब सैनिक शासन लागू हुनु पर्छ अनि मात्र सबै ठिक हुन्छ।

  • @birbdrdeuba6061
    @birbdrdeuba6061 28 днів тому +2

    Good Congress

  • @gobindashrestha7493
    @gobindashrestha7493 28 днів тому

    भ्रष्टको छानबिन सबैको हुनै पर्छ , भ्रष्टलाई जेल कोच्नै पर्छ जो सुकै होस न ?सबै नेपाली जनता नै हुन ् राजा साब बाबु साब कोही छैन l

  • @dineshregmi5776
    @dineshregmi5776 28 днів тому +2

    हरे देश काे हालत के आश गर्ने।

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 28 днів тому

    बोल्न नजान्ने सेर ब परिवार सबैको सम्पत्ती एथासिघ्र छानबिन गर्नु पर्छ

  • @bishnuprasadbaskota9314
    @bishnuprasadbaskota9314 28 днів тому

    रबिले संसदमा बाेल्दा नेपालि काग्रेसकाे भ्रष्टाचारको फरिया फुक्ने अनि भ्रष्टाचारमा नेपालि काग्रेस नाङ्गो हुने डरले बाेल्न नदिने रणनीति लिएकाे हुनसक्छ है ।

  • @YKMTechno-1981
    @YKMTechno-1981 28 днів тому +1

    कानुन नभएको देश।

  • @amarkhatri5850
    @amarkhatri5850 27 днів тому

    कमिलो सकिदा प्वाक निकाल्छ भन्थे । हो रैछ आज प्रतिपक्षको रबैया यस्तै देखियो ।

  • @yuddharai6613
    @yuddharai6613 28 днів тому

    सभामुखले जबर्जस्ती मुठभेड निम्त्याएको परिणाम हो यो ।

  • @tilotamdevkota1320
    @tilotamdevkota1320 27 днів тому

    पेलेर अगाडी बडे हामी सडकमा उत्रन तयार।

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 28 днів тому

    कांग्रेस त 84 पता साफ हुने भयो कांग्रेस मा ठुलो भष्ट्चार काे आरोप लागेको छ उसको चाई छन्मिन् समिति नबन्ने रवि ले के गरेको छ र?? कांग्रेस मात्र आरोप लगाएर हामी नेपाली जनता विश्वास गर्ने?? रवि लामिछाने जति फसाउन खोजें पनि हामी सारा जनता ले बुजी सके 🎉🎉🎉 जय रवि लामिछाने 🎉🎉🎉

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 28 днів тому

    हेर या देशका युवाहरुको असब्य प्रतिकृया साथीहरु अलिसव्य सालीन भएर आफ्नो राय राखौ

  • @tulasharai2874
    @tulasharai2874 3 дні тому

    अबको 84 को चुनाउमा नेपाली कङ्ग्रेस नेकपा एमाले माओबादी हालत केहोला यसरी सन्सद भवान्मा भुक्नु पाउँछन् कि पाउदैनन होला

  • @rajeshdeuba7996
    @rajeshdeuba7996 28 днів тому

    सबै नेता खाते हुन।निर्वाचन प्रणालि नै बदल्नु पर्छ

  • @rudraadhikari6499
    @rudraadhikari6499 28 днів тому

    रवी बोलेपछी सबै नेपाली जनताले नालीबेली थाहा पाउंछन भनेर होला यसो गरेको
    कालो काङ्ग्रेस मुर्दावाद।।काङ्ग्रेस को पत्ता साफ गर्नु पर्छ देश बाट।

  • @matribhuminetwork
    @matribhuminetwork 27 днів тому

    सबै नाईके केपी ओलि हुन

  • @filmitelartv3447
    @filmitelartv3447 28 днів тому

    फाइल खोल हौ रबि मानव तस्करी सुनतस्करी यसै जाने उसै जाने मावर देखाइ देउ बालेन ले जस्तो ।

  • @gobindashrestha7493
    @gobindashrestha7493 28 днів тому

    महामन्त्री , नम्बर एक सबैले जान्न जरूरी ,सबै जन जनले देखे को गल्ती गर्दैछ , ?

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 28 днів тому +1

    छानबिन समिति बनायर याे केसलाई चाडै नै टुङग्याउनु पर्छ हाेईन भने साङ्सध,गृहमन्त्री र प्रधानमन्त्री लाई लुट्न ठग्न छुट छ भनेर कानुन बनाउ ? हाेईन भने देसै भरि याे रबिकाे बारेमा सहकारि काे बिसयमा कुरा उठ्दा छानबिन समिति बनाउ्नु पर्छ ऐमालेले किन छानबिन समिति बनाउन नदियकाे देसकाे ठुलाे पार्टी ले त जे छानबिन समिति बनाउछाै बनाउ भन्नू पर्ने हाे नि किन ऐमाले डरायकाे छ????

  • @Bayambu.K
    @Bayambu.K 28 днів тому

    काङ्ग्रेस ठिक लाग्न छोड्यो यार । हैट डन हरुकै पार्टी होरच

  • @Plus-pg2fm
    @Plus-pg2fm 28 днів тому +2

    अब पाे राजनिति सक्कली हुन्छ ,

  • @S.K_King-official
    @S.K_King-official 28 днів тому +1

    यस्तो भैहाल्छ,बिदेशका ससदको दृश्य पनि हेरिएका छौ।

  • @rupeshpun5432
    @rupeshpun5432 28 днів тому +2

    यो देश डुबाउने नै कालो काँग्रेस हो,

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 28 днів тому +11

    हैन येा छिना झम्टि जंगलि जनावरहरुकाे हाेकि जनताकाे खुन चुस्ने पाल्तु जनावरकाे हाे?।

  • @apsherpa5876
    @apsherpa5876 28 днів тому

    यो गगने जस्तो काम नलाग्ने नलायक़ अराजक नेता लाई अब ८४ को चुनाव भोट हालेर गल्ति नगरौ।

  • @rbbist681
    @rbbist681 28 днів тому +1

    जब सम्म बालेन शाह प्रधानमन्त्री को पदमा हुदैनन् तबसम्म यस्तै हुन्छ। देशमा देवर भाउजुको हालिमुहाली

  • @veesalgurung2473
    @veesalgurung2473 28 днів тому

    अशिक्षित र झोले जनताहरु न सुध्रिने हो भने ,
    100 बर्ष सम्म पनि देश को हालत यस्तै हो 😢😢
    चोर -चोर नेताहरु एक आपसमै लडेर सक्ने भो नेपाल लाइ

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 28 днів тому +1

    यो‌ त अति भो , यि सबै भेडाहरुलाई‌ गोलि ठोक ,

  • @sanamrai7589
    @sanamrai7589 28 днів тому +2

    दिन तिमी हरुकै रछ

  • @tilotamdevkota1320
    @tilotamdevkota1320 27 днів тому

    निर्दोष भए रबिको छानविन गर्दा के फरक पर्यो।

  • @L5members
    @L5members 28 днів тому +1

    यतिकै कसैले आगो लगाउने आक्रोस् पोख्दैनन्, त्यसैले सोचहरु सकरात्मक हुन जरुरी छ, यहॅा जनताको कर र मत परिणाम् पाएपछि आफ्नो औकात भुल्नेहरुको कमि छैन, यो लिच्चडनिती हो।

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 28 днів тому

    उखाने अल्लि बढी बाठो भय तेस्रो किर्नी पड्किन सक्छ

  • @rabinkajirai6569
    @rabinkajirai6569 28 днів тому

    मध्यवधि निर्वाचन आवस्यक देखीयो 🎉

  • @ramjithapa95
    @ramjithapa95 28 днів тому +1

    गृह मंत्रीलाई बोल्न पाउँदैन ससदमा कांग्रेस बोल्ने हक तेरो आफ्नो मात्र हो ।

  • @mahendrapoudel8846
    @mahendrapoudel8846 27 днів тому

    बादरहरू जङ्गलमा की राजधानीमा धेरै छन्?जान्नपाए बेशहुने थियो।जयहोस