विर अमरसिंह थापाको सन्तान सातौ पुस्ता भेटिए || Abhishek Singh Thapa || अवस्था यस्तो
Вставка
- Опубліковано 18 вер 2024
- विर अमरसिंह थापाको सन्तान सातौ पुस्ता भेटिए || Abhishek Singh Thapa || अवस्था यस्तो
OnlineHarpal is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
#AbhishekRajShinghaThapa#OnlineHarpal
Harpal Media Pvt. Ltd. Presents :
Host : Rohit Subba
Guest : Abhishek Raj Shingha Thapa and his Wife
Camera : Jevish Paudel
Edit : Nisha Rai
Contact us at :
Email : onlineharpal@gmail.com
Mobile : 9851197063 and Phone : 014438693
यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )
नेपालका गौरव वीर योद्धाहरु क्रमश गोरखाका अमरसिंह थापा र लमजुङका भक्ति थापाका सन्तानहरु हजारौँको संख्यामा देशका विभिन्न स्थानमा छरिएर रहेका छन । ती अहिले सातौँदेखि दशौँ पुस्तामा छन । लमजुङबाट विभिन्न भागमा बसाई सरेका भक्ति थापाका सन्तानहरुमध्ये केही गोरखा, धादिङ र नुवाकोटतिर पुगेका छन । ती वीरका सन्तान जसको रगतले नेपालको इतिहास रंगिएको छ थापा, कुँवर र बस्न्यातहरु नेपालका असली हिरोहरु थिए ।
नेपालको इतिहासलाई मान्ने हो भने देशको रक्षा गर्ने रगत बगाउने वीर योद्धाचाहि थापा र कुंवरहरु अनि देश लुटेर भोग गर्नेचाहिँ राणाहरु हुन ।
Pande also five kaji of Nepal
राष्ट्रिय महान पुरुष अमरसिंह काे परिवारलाई देख्नु पाईयाे दामपत्य जिबनकाे शुभकामना
प्रात स्मरणिय राष्ट्रिय बिभूतीका सन्ततिकाे भिडिअाे प्रस्तुत गराई दिनु हुने पत्रकार बन्धुलाई धेरै धेरै धन्यवाद । अन्य यस्तै अाेझेलमा पारिएका राष्ट्रिय गाैरवहरुलाई खाेजी खाेजी प्रस्तुत गर्नुहुनेछ,शुभकामना !!! धन्यवाद !!!
Wow nic jodi jai Nepal
Salute to your ancestor brother. It's because if him we are proud to call ourselves Nepali ko Choro. 🇳🇵History can never be undone.
Ammersing thapa living lion of Nepal I salute this legend
अम्बर सिंह थापा को सन्तान भन्दा खुशी लाग्यो अब फेरि देशको लागी त्यो सन्तान ले केही योगदान गर्न सक्नुहोस सुभकामना 🙏
त्यसको भाषा, कुरा, दारी, बिहे, हाउभाउ आदि हेर्दा खाली जात ठूलो बनाउन हिडे जस्तो लाग्यो ।
Khali dari matrai khelairakhane lado kha muji khate thapa vayer k vo ta muji !!! Mukha vari jatha paler k baseko chas kat muji khate
जे होस अम्मर सिहं थापा संग फेस मल्छ ।
Good interview
Just saw 222likes at 5:55 pm .. blessings my dearest brother and buhari :)
So so happy for both of you :)
Hare Krishna
Jay hos
Nice couples.May God bless u guys.
फेस पनि अमर सिंह सङ्ग मिल्ने।यार हुन त ७पुस्ता अगाडि केम्रा कां थ्योर!😀
Rabin Deep Lama really
Perfect 👌 couple.have a happy married life
रास्ट्रीय बिभुति श्री अमर सिंह थापा को परिवार हरुको बारेमा पनि भिडियो हेर्नु पाय हुन्थ्यो / Thanks for nice video.
Wowww great ohoo dari chi k hooo asto jumra prla haiii ani darile ta madamli sarai ghojcha hola hai 😁😁😁
Hi debika 😍😍😍mero pani yesthoi xa ni
Nice couple congrats...
abhisehek daju 😍 dari gang bata aako jati like thokum 😍
सबै राम्रो गर्व लाग्यो तर intervew लिनेको सोधपुछ गर्ने तरिका फिटिक्कै मन परेन मलाइ यस्ता बिभुतिहरुका छोरा र भार्तिय चेलीसंग
Respect 🙏🙏🙏
Uha ko dhari nai man paryo and nice couple...👍👍👍👏👏👏🙏🙏🙏⚘⚘⚘⚘
Superb daari. Love you.
Ramro jodi👩❤️👨
Great
Congratulations daju 😍😍😍
Subhakamana chha nawa jodilai❣
आहा खुशी लाग्यो
वीर पुरुष को सन्तान देख्न पाइयो दाम्पत्य जिवनको शुभकामना
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️खुसि लाग्यो
नेपाली केटी नै रहेछ कहाँ अन्तर्राष्ट्रिय भन्छ यो पत्रुकार युटुबर को कुरा गर्नै जान्दोरहेन्छ
Nice jodi कहिले नछुठोस छुठो भनेको सुन्न नपाहिहोस
नेपाली कसरि राम्ररी बोल्न सकिन। नेपाली मुलकी भारतीय बुझे मैले।
Ho
Wah
नेपालि मुलकि हुन्कि भारतिय नै हुन् दर्सक जान्न चाहन्छन् पत्रकार ज्यु
Nepali ho bt kolkata gayara baseko 20 yrs vako raexa
❤️
Verry good
khusi lagyo
J maan lagyo tehi........
Family good
मनैहाेके संग्लाे good i like
Khusi lagyo vai ko video herna paiyoo.
Jay hosh.
Kati Ramro jori
Kevin Owens!!!!
Nice couple but there is no point to make news of their marriage .
thik kura
Congratulations daju
Abhishek bro badhai xa🎉🎊🍾
Badhai daju bhauju 2 bai jana lai
Abhisek Bhai bir saput jastai dekhinu hunx yasta mahapurus ka bansaj hunu bhaekoma Shubha ka mana
Dhadi ni Amar Singh jastai raixa
Nice
Happy married life bro
पत्रुकार भारतीय छोरी हैन।नेपाली नै हुन्
ओझेल मा किन अब जन्ता माझ आउदा हुन्थियो यो देश ले सच्चा राज नेता मागेको छ देश लाई उनमुत्त तिर को दिशा तर्फ अगि बडाउन अब साच्चै भक्त्ती थापा त मागेको हैन 🤣🤣🤣🤣🤣
Miss u rastiya bir amar sing thapa
Nice cupal
Dai ko pasal kaha ho
Dai lai vetnu paye hune
Malai ancestry book chaiyeko thiyo
Bagale thapa ko
From nayan singh thapa or mathbar singh thapa
Wou nice jodi
Jaya Amarsing thapa..
Ma'am le kati mitho nepal boleko
Smile bbl
दार्हिको कुरा भन्दा बढी केटिले कसरी नेपाली भाषा बोल्न सिकेको? कि नेपालिको छोरी हो नेपालको कुन ठाउँ बाट केटिको पुर्खा गएको यस्ता प्रश्न राख्नु पर्छ। पत्रकार अलि काचो रहेछ।
उ नेपालीनै हो। मात्र आज भन्दा पचीस बर्ष पहिले बसाई सरेको हो परीबार भारतको कलकता
Nepali vasi ho Indian nagarik
I am bhimsen thapa santan
Look like amarsingh thapa
Nice jody
Magar le amr Singh thapa bhimsen thapa kalu thapa chetri ho bhanda Keke bhan6 hera video patabrsingh ko atu pustha ni6n purnima rajelachi ko labara
Ramro jodi
यो पत्रकार भाई आफैलाई दारी पाल्न रहर लाग्या जस्तो छ ।
त्यस्तो वीर सन्तान लाई, बिर लेखेर बेईज्जत नगरन thamnail त ठिक सङग लेख
अमरगडि किल्ला डडेल्धुरा मा छ भिडियो मा डडेलधुरा को नामै आऐन
कुन थापा हुनुहुदो रहेछ उहाँ
हाम्रै बाजेको सन्तान देश को लागि केही गर्नु पर्यो बाउ बाजेको योग्दान त भुल्नु भएननी कुल पुजा कहाँ गर्नु हुन्छ ?काजी को जय होस
dari gang ko adhaxe ho, kam ta ramrai gari rax ni,
Talk abt Amar singh Thapa
Owo
Amarsing thapako sabai pariwar ko interview herna paye hunthyo ki!
Hahaha kati xan kati nepal ma
Mathbar singh ko santan hami hamro gaun mai 1000 jaana holan aba amr singh ko jhan kati can kati
Eden Vansittart wrote in his book "The Gurkhas" (1906); पेज ७०: The famous prime minister Bhim sen was the descendant of a magar thapa as was also general Amar Sing. He also writes that their numerous progeny sprang up a new race called the Khas.
Also in an earlier historic Book : "Notes on Nepa- पेज ८७" published in 1896.
These books might be valuable informative references for the student of history/military history.
Babamastmoula😁 Hail dari 🙏
😉😂
Tapain haru dubai jana milera euta Nepali film banaunu paryo , kaso hola ?
Bir Ko Santan Sanga Biwah Garera Nepalki Buhari Huna Pakoma Yo Bahini Bhagyamani Hunu Bhako Cha Khushi Hunus Dampatya Jibanko Subhakamana Pani Hai Ta
Eutai Baba Amako Santan jasta dekhinxan ta.
तपाइँहरुको पुर्खौली तनहुँ चन्द्रबती होर ?
पत्रकार महासय यिनिहरु कहाँ छन त अहिले ?? बाहिर ल्याउनु परो बास्तबमा अमर सिङ्ग थापा कै सन्तान हुन त ???
हैन दारी ग्याङको मान्छे भयर हो अरे
@@thumrawat3729 ह देराहादुन काङ्गाडा को अङग्रेज सगको युद्ध हारे पछि अमर सिंह थापा नेपाल फर्केनन उनको उहीँ कुमाउ मै मृतु भयो नेपालका राजाले उनलाइ नेपाल बोलाए तर यो हारेको अनुहार कसरी राजालाइ देखाउनु भनेर वीर अमर सिंह थापा नेपाल फर्केनन तर आज उनका सन्तान नेपाल मा कसरी पाइए ???
@@LB-917 बाटो मा जन्माउदै जन्माउदै गाको होला नि। अमरसिङ्ह का सन्तान हौ भन्ने हरु कर्णाली र महाकाली सम्म छन हौ। त्यो जमाना मा बलात्कार गर्दै हिडे पछि। नत्र त उनका सन्तान त काठमाडौ मा पो हुनु पर्ने
@@LB-917 बुडि त नेपालमै थिए नि त बुडि लिएर युद्दमा गएको होइन ।भागेको नि होइन मरेको हो युद्धमा ।
@@nepviralvids7799 साइद त्यो हुन सक्छ
Hlo
D Tv is the future.
दामी युगल को ट्याग दिन्छु।।
हाइलात हेर्दा हेर्दै झ्याउ लाग्ने कति लामो हो कताउनै पर्ने
Eden Vansittart writes in his book "Notes on Nepal" (1896) पेज ८७ and "The Gurkhas" (1906); पेज ७०: The famous prime minister Bhim sen was the descendant of a "magar thapa" as was also general Amar Sing. He also writes that their numerous progeny sprang up a new race called the Khas.
Yetra muji magar
Chettri thapa
rescept..
dampatya jibanko subhakamana
वीर अमर सिंह थापाको सन्तान भनेर tiktok मा देखेर हेर्न आको त दारी पालेको र बिहे गरेको कुरा गरेरपो समय सक्यो। कस्तो युट्युबे रैछ कृपया पत्रकार नभन्नुहोला युट्युबे र पत्रकारमा फरक छ।
Dari mon paryx hahahahaaaa
Singh thapa singh thapa लेखेर मात्र हुदैन। काम गर्नु पर्यो । अनि नाम को बिचमा राज लेख्ने भनेको राजाको कामदार वा (बाहुन र दलित ) ले मात्र हो। जस्तै राज भन्डारी, राज पन्डित, राज सेवा, राज भट्ट , राज गाइने , राज सुनार आदि। क्षत्री ले त बहादुर , सिंह आदि लेख्ने हो । अनि धोती संग बिहे गरेर ठूलो हुने होइन किन कि राणा ले केही थापाको जात खोसिसकेको कुरो हो। नेपाल कै खस हरु संग बिबाह गर । होइन भने अब धोती भन्लान सबै ले। पुर्खाको नाम बेचेर केही पाइनेवाला छैन । थापा बाट नया थर "राजथापा " बनाउने तिर लाग्या रछ।
sahi kura guff asko sing thapa hudaima amar sing thapakai santan hune vaye npl ma kati ho kati xan
Taw muji lai chai k khas khas paryo oe jatha gadha
Lamo van mg
@@GopalGopal-sy2er नेपाल जस्तो बहु सास्कृती र बहु जाती भएको समाज मा दारी ग्याङ , काले ग्याङ , गोरे ग्याङ भन्दै हिड्नु भनेको रेसिजम फैलाउनु हो। धेरै थापा हरुको दारी नै हुन्न अनि उनिहरु को चित्त दुख्दैन? कुन चाहिँ बाहुनी बिहे गरेर बनाको दारी हो इनिहरुको।
इण्डियन नेपाली जस्ति छन , मनिसा राज थापा अधिकारी भन्छन त interview मा
Reason behind???????
congratulations bhai🎊🎊😍
Madam ko अर्थ के हो पत्रकारले अध्ययन गर्न अनुरोध गर्दछु ?
Wrong Post?
Hame pine amar sing thapa koi purkha ho tara pusta ali dharai purano vo
K garni Satni vaenii k garma nepal lai Save garni Sakini Paryo nii 😭🥺😡😡😡🤬🤬
Amar singh thapako daju vhai ko pusta chai mero reletives ho 😁😁😁
@Ujwal khanal Official maile mero kura gareko haina mero relatives haru ho vhaneko they are from lamjung thapa´s
हामिले चित्रमा देखेको अमरसिंह थापाको अनुहार र उहाँको अनुहार बाट नै प्रस्ट हुन्छ है उनैका सन्तान भन्ने त
अनि अमरसिंह थापाको पालाको नेपाल बाटै रहेछ बिहे गरेको नि
नेपाल को कुन ठाउँ को हो रे मनिशा जबाफ पाउँ है
Nepal Kun jilla ho sir amr Singh santan bhanda chasolago nepal Kun pahad ho ? Hajur
D Thapa gorkha hola ni
अन्तरदेस्गिय बिबाहा को मतलब कुन र के के आधारलाई टेकेर भनिन्छ त्यति सम्म छुट्ट्याउन नसक्ने पनि पत्रकार रे।