प्रभाव र प्रहार हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्- "थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !" मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?" उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?" त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो । उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् । त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् । चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ। हरिबंश आचार्य चिना हराएको मान्छ पेज न . २४१/ २४२
गाउँमा भर्खर भर्खर बिजुली बत्ती आएकोबेला थियो। सोमबारको दिन जस्तो लाग्छ बेलुका यो टेलीसिरियल आउथ्यो श्यामश्वत टेभीमा गाउँ भरीको मान्छे जम्मा हुन्थे सिरीयल हेर्नलाई । आज युटुबमा मह जोडीले अपलोड गर्नु भए छ सबै भाग हेरीयो।धेरै धरै धन्यवाद मह जोडीलाई।
Completing LAXMI series at 3 AM. Learned a new life lesson. Thankyou MaHa Team for your effort in enlightening the society. We are so much proud to have you. Simly the BEST.
kati ramro kati sundar story cha. Tyo jamana pani kati dimag lagaera banaunu bhako raicha telefim. And your story always conveys a social message. Thank you so much !
Thank God ! I didn't get to watch this series in my childhood. Coz I got a chance to get entertained NOW a lot .. I mean a lot. I couldn't have analyzed the acting, dialogue delivery in my childhood but today, it is just WOW. Atti babballlllll ....
What a incredible story and performance of every actors is worth watching. Even after more than 25 years the story is touching . I think today's film maker should take lesson about creativity and actors should learn skills from Maha Jodi 👍
Mahasanchar team never disappoints... performance given by artist 25 years ago are so realistic and far more entertaining than todays many serials and play.
Upload all the episodes as much as quickly .I really appreciate yours acting both Madan and Hari .In this series Hari sirs nailed his role very amazing acting done by him in negative role.Just wow.
When I heard this serial name for first time then I thought it will be full of comedy moments but I was totally wrong🥺This serial just awares each individual of our society♥️Thank you Maha Jodi and the whole team of this episodes❣🙏
मरण जस्तो सुकै चरित्रको मानिसकै किन नहोस , दुख त लाग्छ नै किनकी हरेकलाई थाह छ कि आजको यो शरिर ढिलो चाढो भोलि लासमा परिवर्तन हुन्छ । महत्वपूर्ण के हुन्छ भने त्यो लासलाई देख्दा मानिसले गर्वका साथ आखाबाट आसु खसाउन । मृत्यु निश्चित छ यसर्थ बाचुन्जेल सत्कर्म, सत्विचार र सम्यक बचन अनुसरण गरौं ।हो मैले यो टेरिसिरियलबाट यही सिके। मसजोडीलाई नमन छ🙏
What an incredible show. Hats off to maha jodi. Learnt a great lesson after watching this tele serial. The sad part is Nepalese economy is still running the same way as it did 27 years ago when this was made
serial made in 25 years ago is equally entertaining and really messegeful in todays date .this is called real talent ...
Yuvraj Sharma Exactly completely relatable to today’s context…
110% you are right
प्रभाव र प्रहार
हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ
बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र
म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्-
"थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !"
मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?"
उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?"
त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो ।
उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् ।
त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् ।
चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ।
हरिबंश आचार्य
चिना हराएको मान्छ
पेज न . २४१/ २४२
Anyone during Corona time?? Completed whole serial in a single day 👌👌. Meaningful one just loved it
Me too
Yup
🖐🖐🖐
🙌
corona time mai haleko xa ta corona time ma ta herxa ni
Todays modern films can't still compete with the level of acting and the message in the 27 years old tv show. Reason to love maha jodi
गाउँमा भर्खर भर्खर बिजुली बत्ती आएकोबेला थियो। सोमबारको दिन जस्तो लाग्छ बेलुका यो टेलीसिरियल आउथ्यो श्यामश्वत टेभीमा गाउँ भरीको मान्छे जम्मा हुन्थे सिरीयल हेर्नलाई । आज युटुबमा मह जोडीले अपलोड गर्नु भए छ सबै भाग हेरीयो।धेरै धरै धन्यवाद मह जोडीलाई।
यस्तै सुन्दर कथा मा आधारित अरु पनि टेलि चलचित्र युटुब मा हाल्दिनु पर्यो मह सन्चार ले.
मलाइ त पुरानो भए नि असाध्यै मन पर्यो👌👌
Completed all, Amazing MahaJodi makes this quarantine moment fruitful 🙏 expecting more videos. You are evergreen legends❤️
Thank you for uploading such a wonderful videos. Expecting more
Are there more episode, how many episode is this supposed to to be??
@@allcrazy7285 i guess this episode is the final episode
dherai paxi pura episode herna paeyo....... bada aananda lagyo
bachha chai k vo??
Completing LAXMI series at 3 AM. Learned a new life lesson. Thankyou MaHa Team for your effort in enlightening the society. We are so much proud to have you. Simly the BEST.
kati ramro kati sundar story cha. Tyo jamana pani kati dimag lagaera banaunu bhako raicha telefim. And your story always conveys a social message. Thank you so much !
Proud of you our national legend kalakaar. Aba yesta chalachittra kahile herna paixa. Jay MA HA sanchaar
Thank God ! I didn't get to watch this series in my childhood.
Coz I got a chance to get entertained NOW a lot .. I mean a lot. I couldn't have analyzed the acting, dialogue delivery in my childhood but today, it is just WOW. Atti babballlllll ....
Finally completed all series of laxmi, its wonderful and meaningful . Blessed to have a legendary Maha Jodi in our country ❤️❤️
Unexpected serial ❤️such a motivational serial...
Uplod more plz.....
Living legend ❤️🇳🇵
What a incredible story and performance of every actors is worth watching. Even after more than 25 years the story is touching . I think today's film maker should take lesson about creativity and actors should learn skills from Maha Jodi 👍
yo serial lai movie banauna parxa vanne le like thokam
watched all on one day.Thank u.I had seen it when I was a child.Great telefilm.
मह जोडिलाइ त्यसै यत्रो इज्जत मिलेको होइन भन्ने एउटा गतिलो प्रमाण ।
Dami !! Sabai heriyoo j hosh !!
२७ बर्ष अगाडिको भएपनी अहिलेको समसामयिक छ।
धन्यवाद 💐💐💐💐💐
महससार र टिमलाइ।
लक्ष्मी ,पुरानाे टेली सिरियल भएता पनि अहिलेकाे वर्तमान परिवेशलाई यथार्थरूपमा चित्रण गरेकाे छ ।मह जाेडीकाे जीवन्त अभिनय यसमा देख्न पाईन्छ
सबै एपिसोड एकैदिन मा सक्काइयो।। यस्तै अरु भिडियो हरुको अपेक्षा राखेको छु।
Love मह जोडि❣️❣️❤️❤️
watched it again the whole series... after 30 long years it is still so relevant. legends for a reason .
Completed the episod thank you 🙏🙏👍
Thank you so much and plz upload more
This series now my favourite . It made my whole day enjoyable. I'm sure today i won't be sleeping , I will be smiling whole night
Kati chtikka mileko teleserial ❤️❤️❤️❤️❤️
Wow! Finally completed what an amazing serial.
salute for acting 🙏🙏 that's why they are legend.🙏🙏
feels bad legends are getting old
त्यो जमानामा पनि कति रामो टेलीसीरेल🎉🎉🎉🎉🎉🎉🎉
Mahasanchar team never disappoints... performance given by artist 25 years ago are so realistic and far more entertaining than todays many serials and play.
राम्रो अन्त्य
Salute maha jodi
Amazing life Lessons !!! Thank you MAHA JODI ❤️
Dherai ramro ❤️ mahajodi we love you🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
संन्देशमुलक टेलिफिल्म mahajodi always rocks🙏🙏🙏
Upload all the episodes as much as quickly .I really appreciate yours acting both Madan and Hari .In this series Hari sirs nailed his role very amazing acting done by him in negative role.Just wow.
Sabai heriyo. Thank you for the upload. Enjoyed it all
Thank you so much for this serial.🙏
Yo ta heriyo. Ramro lagyo.
Aba Sur Besur halnu paryo.
Thank you.
A big fan of Maha jodi.
Euta episode eso herxu vaneko पूरा हेरेरै xode addicted vaya matw ❤❤❤❤
Completed all episodes. Thankyou Maha Sanchar. Much love and respect to our living legends. God bless you both always❤️❤️
Khatara khatara khatara.acting,script sab bbl.thanks mahajodi.
dheraii man paryo, sabai episode aajai herera viyae, sabaile kati ramro kaam garnu vako xa, ekdamai man paryo
Heart touching !!
Completed all series of Laxmii..
Far more better than today's nepali movies..
One of my Favourite Nepali series from childhood. Jati here pani heri rakhna man lagcha.
When I heard this serial name for first time then I thought it will be full of comedy moments but I was totally wrong🥺This serial just awares each individual of our society♥️Thank you Maha Jodi and the whole team of this episodes❣🙏
completed! Huge humanity learned!
Sathai bhag complete gare akai din ma akdam ramro
Paisa ko Lagi naramro karya nagarum ..mihenat garum parishram garum.maha Jodi is always best
balla complete herna paiyo, thanks maha sanchar
Really heart touching ❤️❤️thanks maha
This is the best Tele Serial in the history of Nepali television
Awesome. Thank you so much.
aaja herda pani aankha bata aasu jharyo madan dai hari dai ani sampurna team lai 🙏🙏🙏🙏
Waw superv script story maan choyo
Majja aayo full episode herera😊😊😊😊
Thank you so much for this wonderful series
मरण जस्तो सुकै चरित्रको मानिसकै किन नहोस , दुख त लाग्छ नै किनकी हरेकलाई थाह छ कि आजको यो शरिर ढिलो चाढो भोलि लासमा परिवर्तन हुन्छ । महत्वपूर्ण के हुन्छ भने त्यो लासलाई देख्दा मानिसले गर्वका साथ आखाबाट आसु खसाउन । मृत्यु निश्चित छ यसर्थ बाचुन्जेल सत्कर्म, सत्विचार र सम्यक बचन अनुसरण गरौं ।हो मैले यो टेरिसिरियलबाट यही सिके। मसजोडीलाई नमन छ🙏
The best film .satyeco hit hunchha ra ?
यो एउटा डिस्लाइक गर्ने पनि ठग नै होला है🤣😂😂
sai bhannu bho
Neta ko xoro hola 😀😀
Correct
😂
Finally completed all the series of Laxmi.enjoyed a lot
dami lagyo ...salute maha jodi
Legends MAHA .... all actors are perfectly played ..... Great Respect
Wow, i was not borned during this time, but now i see this now, its is amazing series ❤️❤️
धेरै राम्रो ज्ञान् छ
finally the wait is over .....episodes all completed Jai Maha Jodi and all Team Jay NEPAL ❤️🇳🇵🙏
best concept
Maha Jodi is a real artist. 🙏🏻
Sabai ekaichoti upload garekoma dhanyabaad.
2024:::Watching ❤❤
Damiiiii 😭😭😭
Salut chha laxmi ka sabai patra harulai 🙏🙏🙏🙏
Woww
What an incredible show. Hats off to maha jodi. Learnt a great lesson after watching this tele serial. The sad part is Nepalese economy is still running the same way as it did 27 years ago when this was made
यति सन्देशमुलक चलचित्र कमै बन्छन् आजकाल
No present new actors can match the outstanding performance of Maha Jodi's acting!
What a brilliant serial! ❤️
Thank you Maha Sanchar & waiting for more...
Completed
Watching in 2024❤
not only in 2024 i think every year
Dheroi ramro lagyo.. Thank you for uploading
Ma varkhar janmidai raixu yo serial banda 🙂
Thank you so much... It is very wonderful series of maha jodi♥️♥️♥️♥️♥️💯💯💯..
Sur besur ser rakhnu pareu daju haru please..
Legendary Maha 🙏
My lord, 2049 ko film !
watched all 7 episode.
legend maha jodi
finally pending rahakoo laxmi serial complete vayoo ......
thanks maha jodi for many wonderful serial....
love u maha jodii....
थ्याङ्क यू
thank you so much .full enjoy Saturday to watch full episode laxmi.मह जोडीले कलि युगको यथार्थलाई देखाउने प्रयास गरेको छ !money is not everything .....
no words ...just hats of both 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
acting level is just 🔥 🔥 🔥 🔥 🔥
With a deep meaning
Ekdamai good. VOli mero exam cha hai guys!!
Dark depressing story.but well directed.great movie
Old is gold
Thank You Maha Sanchar for mind blowing series and uploading all the series today.
Amazing Tele series .....Last Emotional banayo yrr 😕😕 ....Maha Jodi ❤️❣️
Nandi madhyamik bidhyalayko scene dekhera malai pani school jiwan ko yaad aayo dherai
Maha nayak ko pani nayak hun maha Jodi... 🙏🙏🙏🙏
I think there is no people who commented them bad
Its called legendary
Just wow...Long live legend ❤❤
आहा म त 27 बर्स अगदी पो पुगेछु!
Last part samma upload gardinu hola😊
this is the last episode
@@rujinapoudel9337 Thanks for the information, By the way I commented before watching Video😄