Kantipur Samachar | कान्तिपुर समाचार, २० माघ २०८१

Поділитися
Вставка
  • Опубліковано 8 лют 2025
  • Kantipur Samachar | कान्तिपुर समाचार, २० माघ २०८१
    आजका मुख्य समाचार,
    एक महिनामै अमेरिकाबाट १३ नेपाली फर्काइए/ अमेरिकाको नयाँ नीतिले अवैध रुपमा गएका र गैरकानुनी काम गर्नेलाई अप्ठ्यारो/ ७३ देशबाट पाँच हजार डिपोर्ट ।
    नागरिक उड्डयन प्राधिकरणबाट सेवा प्रदायक र नियामक निकाय अलग बनाइन विधेयक संसदमा दर्ता / इयूको सुरक्षा सूचीबाट हट्ने पहल ।
    मानव अतिक्रमण र अवैज्ञानिक विकासले सीमसार क्षेत्र संकटमा / रामसारमा सुचिकृत ५४ वर्षमा संरक्षणभन्दा दोहन बढी ।
    अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले शक्ति राष्ट्रबीच व्यापार युद्ध/ क्यानडा र मेक्सिकोले पनि लगाए २५ प्रतिशत कर / आफुलाई कसैले नजित्ने चीनको चेतावनी ।
    महिला टी-ट्वेन्टीआई त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेश्रो हार / नेदरल्यान्डस्‌सँग १५ रनले पराजित ।
    Timestamps
    00:23 - मुख्य समाचार
    22:17 - जनताको आवाज
    06:58 - जनमत
    35:59 - अर्थ र विकास
    40:58 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 7

  • @ManBaduwal-c3k
    @ManBaduwal-c3k 6 днів тому +3

    संघियता खारेज ग र

  • @KishanKishanban
    @KishanKishanban 6 днів тому +2

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉🎉😂❤ok good night x🎉😂❤

  • @Limbu-biraj363
    @Limbu-biraj363 6 днів тому +1

    थुक्का खोइ मुकुलुङ पाथीभरा को समाचार

  • @RajuKandel-q4i
    @RajuKandel-q4i 6 днів тому +1

    Thank you so much for your great team ❤🎉

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 6 днів тому +1

    हामीलाईपनि लिना आउनु न कान्तीपुर….

  • @naitogaybot
    @naitogaybot 6 днів тому +1

    A b pant right version and right news

  • @amarkarki3824
    @amarkarki3824 6 днів тому +1

    ❤❤🎉🎉❤❤