म पानी हुँ, जसरी हेर्नु भयो त्यस्तै देख्नुहुन्छ ll Lila Raj Khatiwada ll

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सडकमा पढेको मान्छे, कहिले राणाबाट कुटिएँ, कहिले राजाबाट, मोबाइल र ल्यापटप समुन्द्रमा फालेँ : लिलाराज खतिवडा
    Host : Yojana Puri
    Guest : Lilaraj Khatiwada
    Production : Latest Nepal
    #LilarajKhatiwada
  • Розваги

КОМЕНТАРІ • 814

  • @tikaramrahut5966
    @tikaramrahut5966 5 років тому +26

    बैज्ञानिक हुन लिलाराज नेपाली जनाताको साथ र समर्थन गर्नु पर्छ

  • @prakashadhikary1296
    @prakashadhikary1296 5 років тому +46

    यो दाजु को कुरा ले मेरो पनि जिन्दगीमा चमत्कार आउला जस्तो छ 😊😊

  • @user-oc7ri3vs8o
    @user-oc7ri3vs8o 5 років тому +31

    मैले धैरै कुरा जाने सबै इन्टरभ्यू हेरेको छु। देश लाई लिला दाई को खाचो छ। ❤👍🤝🙌🤚 सबैले लाईक शेर गरेर सपोर्ट गरौँ ।

  • @prakashgautam9123
    @prakashgautam9123 5 років тому +178

    Ma 24 ghanta sunna sakxu sir ko kura.. aru lai kasto lagxa don't know malai ta babbal lagxa sir wanna meet you 😍

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j 5 років тому +38

    नेपाल् को असली नायक
    लिला सर नै हो!!!
    सलुट छ!ती महान आमा लाई
    जहाँ लिला सर जस्तो बारुद,ज्वालामुखि योद्दा लाई यश धर्ती मा जन्म दिनु भयो!!!सलाम छ!!

    • @rameshbm6139
      @rameshbm6139 5 років тому +2

      देभ छेत्री आमालाई भन्दा नि बाउलाई सलुट गर के सबै कुरा बाउ बाट सुकेको हुन् के

    • @sujandevkota9750
      @sujandevkota9750 5 років тому

      hamro gaau ma pani eauta yestai pagal xa. yesto saiko lai des ko nayak re..

    • @sujandevkota9750
      @sujandevkota9750 5 років тому

      goru

    • @user-lk9co9kr8j
      @user-lk9co9kr8j 5 років тому

      sujan devkota मिस्टर सुजन देभ कोटा
      त मुजि एउटा रन्डी को औलाद रहेछस?????
      म पागल होईन ??त मुजि घाँस होस् ??
      देभ भनेको आगो हो,, आगो सङ खेल्नी कोसिस नगरेस
      फेरि मोर्लास!!! अकाल
      अझ गोरु
      रे
      मलाई
      त होस् गोरु
      मुजि दिमाग खराब नगर

    • @user-lk9co9kr8j
      @user-lk9co9kr8j 5 років тому +1

      लिला सर ले भन्नू भको थियो कि
      मेरो घरमै छन् कृमिनल तिन्लाइ अरेस्ट गर्नु ??
      मलाई आज आएर लाग्दै छ

      सुजन देभकोटा यो (पृथ्वी को बोझ)पोनि तेहि सदस्य भित्र पर्छस

  • @ranjanoli3430
    @ranjanoli3430 5 років тому +46

    लिलाराज खतिवडा सर को interview हेर्दा सुन्दा धेरै गहकिला बिषय र बिचारहरु छन अरु पनि सुन्न पाइयोस् ॥

  • @kajiamoljung9463
    @kajiamoljung9463 5 років тому +13

    दाइको यो विषय को बिचरी यो पत्रकार दिदी लाई पत्तै भयन।।
    कति गहन साथै कुटनैतिक जवाफ।।
    बहिनी सिक्न धेरै छ।।
    अनि दाइको गाजा सेवन को लेबल नि कडा छ।

  • @materokaal5961
    @materokaal5961 5 років тому +10

    सबाडेड करोड नेपाली युवा युवती लाई तपाई को शिक्षा को खाचो छ बल्ल नेपाल नेपाल बन्छ सर

  • @rabindeeplama2083
    @rabindeeplama2083 5 років тому +177

    नेताको कुरा सुन्न मन छैन। सुन्छु त अब लिलाराज जि, डा. सुरेन्द्र केसि,अनिल योगि, भरत दाहाल हरुको। तर वहाँ हरुको कुरा सुन्दा धेरै कुरा जानकारी हुन्छ। निरा.....स पनि लाग्यो किनभने हामी नेपाली भन्ने अब धेरै बाकी छैन। यो देश कतै बिलिन हुदैछ। नेतासबै दलाल भए, राम्रा राजा,नेता,मन्त्री लाई सिध्याइ सके। युवा सबै खाडिमा । नेपाल एक टुहुरो हो।

    • @navrajoli571
      @navrajoli571 5 років тому +3

      कुरा सुनेर के गर्छाै काम कस्ले गर्छ?

    • @rabindeeplama2083
      @rabindeeplama2083 5 років тому +5

      म मेरो काम आफै गर्ने मान्छे हुं । तपाइको प्रस्न गर्ने शैली बुझ्दा तपाईं झोले कार्यकर्ता जस्तो लाग्यो।

    • @rabindeeplama2083
      @rabindeeplama2083 5 років тому +4

      राष्ट्रीयताको बिरोधी सब दलाल हुन।

    • @navrajoli571
      @navrajoli571 5 років тому +3

      म कार्यकर्ता हाेईन हजुर म नेपालि जन्ता हाे । तपाइ बरु कुनै पार्टि काे कार्यकर्ता जस्ताे लाग्याे । गफ गर्न त हामिलाइ पनि अाउछ गफ गरेर हाेइन काम गरेर देखाउने मान्छ चाहिएकाे हाे हामिलाई

    • @ishwarkumarshrestha7898
      @ishwarkumarshrestha7898 5 років тому +2

      Rabin Deep lama ji tapai galat hunuhunchha

  • @parshulimbu5727
    @parshulimbu5727 5 років тому +7

    बिग फ्यान अफ लिलाराज खतिवडा उहाको अन्तरबार्ता सुन्न जत्ती मज्जा आयो त्यतिनै मीठो बनाइदियो पत्रकारको बेलाबेलाको तीखो मीठो हासोले 🌹

  • @user-sp8su2vk3z
    @user-sp8su2vk3z 5 років тому +5

    मैले यो मान्छेको ईन्टरभिउ अस्ति देखि हेरिराछु बौद्धिक लाग्यो। सबै कुराको ज्ञान रैछ।

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x 5 років тому +6

    लिला जिको बोल्ने शैली र तर्क अति राम्रो छ!

  • @ganeshkarki8392
    @ganeshkarki8392 5 років тому +114

    लिलाराज/ सुरेन्द्र के सी , प्रेम कैदी भरत दाहाल योगी को बिचार धेरै सुनु सुनु लागछ ...

    • @sitamalla2760
      @sitamalla2760 5 років тому +1

      ज्ञानेन्द्र शाहि ,, रबि लामिछाने ,, कुलमान घिसिङ छुताउनु भयो नि सर 😂😂 मलाई पनि हजुर कै च्याईस मन पर्यो 👍️👍️🙏

    • @user-lp9lq5iu8r
      @user-lp9lq5iu8r 5 років тому +1

      @@sitamalla2760 सहि हाे हजुर

    • @sitamalla2760
      @sitamalla2760 5 років тому

      @@user-lp9lq5iu8r ज्यु धन्यवाद 😍😍🙏🙏

  • @bijayagurung1989
    @bijayagurung1989 5 років тому +6

    तपाईको हरेक अन्तरबार्ता हेर्नको लागी मा सधै आतुर हुन्छु

  • @rai5364
    @rai5364 5 років тому +167

    जे बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ यी दाजैले ।

    • @bishnupaudel7919
      @bishnupaudel7919 5 років тому

      Daju tapale vipassana sadhana gareko bhanda malai comment गर्न man lagyo तेसैले तपाईंमा येस्तो बोल्ने शक्ति growing भएको छ with true so जारी rakhnu होला र आफ्नो र अरुको पनि कल्याण मंगल् हुने जस्ता काम गर्नुहुन अनुरोध छ म pani vipassana sadhak हो धम्मगिरी इगत्पुरिमा गरेको पैले,...

  • @sundardangi8383
    @sundardangi8383 5 років тому +1

    लिलाराज को कुरा मा दम छ 100% सहमत

  • @mahec-ing.1091
    @mahec-ing.1091 5 років тому +11

    लिला राज सर आध्यात्मिक जिवन को धेरै गहिराे कुरा गर्नु भो मन पर्यो ।

  • @ganeshjagrijagri5750
    @ganeshjagrijagri5750 5 років тому +3

    लभ यु राजा, तपाइ जस्तै मानिसको खाचो छ, नेपालमा, Continue..

  • @lalitxittre4584
    @lalitxittre4584 5 років тому +3

    यो देश को लागि लिलाराज जस्तो
    मानिस चा हिनछ

  • @manupoudyal3798
    @manupoudyal3798 5 років тому +4

    वहाको हरेक शब्दमा हाफुलाइ राखेर हेर्दा यस्तो लाग्यो म आफै लिला राज खतिवडा हुँ कि!😍

  • @social454
    @social454 5 років тому +4

    लिलाराजको शब्द शब्द मा देशभक्ति देखिन्छ! त्यसैले हामि सत्तामा पुगेको हेर्न चाहन्छौ । धन्यवाद !!

    • @t.kcandy7369
      @t.kcandy7369 5 років тому

      Rajkumar Khatri yesto manchhye lai sathha diyo vane k hola bichara hamro desh ko halat hare yestai ta bigreko neta le khayeko desh , usko eye padhnus usko kura garne tarika hernuhos , lila raj jee le sayed 80 % gumaunu vai saknuvayo

    • @social454
      @social454 5 років тому

      तर बोलिमा दम छनी त?

  • @razzeye9541
    @razzeye9541 5 років тому +8

    He’s so spiritually high, life is all about the beautiful journey we travel inward to find our inner self and I can tell he has definitely traveled a long way for it. Keep up with that energy #LilaRajDai
    You definitely will awake lots of soul. Our beautiful spiritual country needs a beautiful spirit like you. 🙏🏼

  • @devirai7414
    @devirai7414 5 років тому +7

    लिलाराज जी ले बोलेको चाही खत्रा छ है ।

  • @kabindra-e2n
    @kabindra-e2n 5 років тому +1

    हजुर्ले बोलेके शब्द हरु सबै अमुल्य छन र हजुर्ले बोलेको कुराले येक्दमै मन छुयो😍

  • @tnawasthi7214
    @tnawasthi7214 5 років тому +2

    दाईकाे बैचारिकताकाे सबैले सम्मान गर्नु पर्छ ।

  • @noonee5627
    @noonee5627 5 років тому +38

    I want to watch his interview with rishi dhamala .... Sochnus ta Kasto hola tyo interview ...!?!

  • @thamansharma650
    @thamansharma650 5 років тому +3

    बोलीमा एकदमै दम मीठो आवाज प्रष्ट वक्ता इमान बोकेका व्यक्ति जस्तो लाग्छ।

  • @padamraj5005
    @padamraj5005 5 років тому +1

    कति अान्नद लाग्छ तपाईं का कुरा हरु सुन्दा

  • @dimplerai1379
    @dimplerai1379 5 років тому +15

    He has lots of potential , vry talented ,vry mch extraordinary but kahi katai I find him depressed frm inside..

  • @dhanbalnapoo5455
    @dhanbalnapoo5455 5 років тому +3

    जतिसुकै बोल्नु भयपनि सुनिरहुँ लाग्ने सर हजुरको जोसिलो कुराहरु ✊✊✊

  • @tigerrae718
    @tigerrae718 5 років тому +9

    Yeah I m addicted to watch his interview...great man

  • @dineshchemjong9531
    @dineshchemjong9531 5 років тому +4

    लिलाराज जी को पहिलो अन्तर्बार्ता सुन्दा मलाई सारै राम्रो लागेको थियो।दोस्रो सुने अलि पहिलो जस्तो भएना ।तेस्रो सुनियो दोस्रो जस्तो भएना ।सब ठिक छ बोलीमा दम छ धेरै ज्ञान पनी छ तर एउटा बिश्लेशकले कुनै पनी सम्प्रदाय माथी धावा बोल्न पाइन्दैना।हिन्दु अतिबादी सोच दिमागदेखी हटाएर सहिष्णुता अपनाएर तर्क गर्नुहोस।आफु चै ओशोको किताब पढ्ने अनी क्रिश्चियनहरूलाई ढालेर बोल्ने?क्रिश्चियनले बाउको सम्पत्ती त खाएका छैनान होला ।बाइबल पनी पढ्नु हुँदोरहेछ।लिलाराज सरले बिरोध गर्दैमा 30 लाख नेपाली क्रिश्चियनहरूलाई आपत्ती त केही छैना।तैपनी मर्यदा राखेर बोल्नु पर्छ।बढी बोल्दा पनी मुकुन्दे जस्तो हुन्छ।आउदो दिनमा राम्रो कुरा मात्र सुन्नु पाउ शुभकामना।

    • @jyotindrathapa8512
      @jyotindrathapa8512 5 років тому

      dinesh chemjong herda herda 30 lakh purais hai bideshi nagarik haru

    • @dineshchemjong9531
      @dineshchemjong9531 5 років тому

      @@jyotindrathapa8512 बिदेशी को कुरा होइना यस्तै कुरा गर्ने हो भने हिन्दु धर्म मान्ने सब भारतिय शर्णाथीहरू हुन।असली नेपाली राई,लिम्बु, मगर,गुरूङ्ग,शेर्पा,तामाङ्ग,थकाली,लेप्चा आदी जती पनी मुलबासी छन ती बाहेक शर्णाथी हुन।बढी कुरा नगरे हुन्छ मित्र।

    • @jyotindrathapa8512
      @jyotindrathapa8512 5 років тому

      Aaba k vanum timlai sathi bistarai bujxau bujaudai xu

    • @arjunniroula5481
      @arjunniroula5481 5 років тому +1

      Dinesh timro kuro sunara afuta cristain po rahaxau ani nakali kitap padhara na bolana yar

    • @dineshchemjong9531
      @dineshchemjong9531 5 років тому

      @@arjunniroula5481 नक्कली किताब कस्को हो मलाई सिकाई राख्नु पर्दैना।

  • @khargalibang8461
    @khargalibang8461 5 років тому +2

    Lila ji ko antarbarta maile dherai here uha le bhaneko ra jivan Ma vogeko dherai bujheko maile paucha I wish sabai Nepali yestai conscious ani aware bhaye nepal 🇳🇵 would be different. Salute Lila ji lai

  • @deepakghimire3282
    @deepakghimire3282 5 років тому +6

    सहि कुरा 100% सहमत हजुर्को कुरामा काटमार भेदभाद भस्टाचार हुनुभयना हाम्रो नेपाल् मा

  • @TechSLS
    @TechSLS 5 років тому +11

    Mystic, Meditative guys haru ko kurai beglai hunxa #Sadhana 😍😍😍

  • @ywainmaiden
    @ywainmaiden 5 років тому +18

    This man deserves to be on TEDx talk show

    • @chefprksh4800
      @chefprksh4800 5 років тому +1

      You're right I like liladhar sir ..

    • @spgm2830
      @spgm2830 5 років тому

      Oh really saili

  • @kreeshnasedain6235
    @kreeshnasedain6235 5 років тому +12

    Great person like you.. I can’t miss you interview.. from Australia 🇦🇺

    • @nepalcharcha4189
      @nepalcharcha4189 5 років тому

      lila raj ko awaaz ko raaj 6:21 bhetincha. 6:20 dekhi hernu hola hahahaha

    • @arjunparajuli968
      @arjunparajuli968 5 років тому

      Hahahha Australia baseko manxe ko English ta inglish jassto raix

  • @pritampokharel8562
    @pritampokharel8562 5 років тому +14

    I salute him . What a strong voice.

  • @user-dn7hm8xn4m
    @user-dn7hm8xn4m 5 років тому

    सायद नेपालको इतिहासमा पहिलो पटक मैले दाजुको कुरालाइ मन भित्र बाट गहन गरे ,मैले धेरै परिबर्तन गरे आफ्नो जिन्दगीको सोचाइ दाजु बाट ,,

  • @user-ze2fw5xo8d
    @user-ze2fw5xo8d 5 років тому +1

    अरु जे होस ,बोली मा सत्यता छ है

  • @pawanpokhrel8870
    @pawanpokhrel8870 5 років тому +3

    With great respect,deep thought with valuable information..thank u fr sharing..

  • @salmannews6537
    @salmannews6537 5 років тому

    ऐतिहासिक कुरा गर्नु हुन्छ तार्किक सत्य तथ्य मा आधारित कुरा गर्नु हुन्छ यो मांछी सम्मान गर्ने लायक छ म सम्मान गर्छु यहा को बिचार लाई सहास लाई l love you लीला राज खतिवडा तपाई नेपाल को राजनीती मा प्रवेश गर्नु आफ्नो लागी होइन नेपाल र नेपाली जनता को लागी

  • @user-yr4fy6gf2u
    @user-yr4fy6gf2u 5 років тому +1

    सलुट सर हजुरको बोलीमा दम छ

  • @rajbhuju431
    @rajbhuju431 5 років тому +1

    Well thought sir. I want to follow your guidence. It tells all sence.

  • @nirmalajoshi3344
    @nirmalajoshi3344 2 роки тому

    म लाई पनि लीला को कुरा जति सुने नि सुनु लाग्छ 🙏🙏🙏❤❤❤ सत्य लाग्छ प्रत्येक कुरा...

  • @gopalkhadka7593
    @gopalkhadka7593 5 років тому +44

    तपाईं बिबाहित कि अविवाहित??😁😂😂त्यो संग मत्लब भएन क्या गहन विषय!!बौद्धिक पुरुष मध्य यहाँ पनि एक हुनुहुन्छ।।।

  • @gangathing1755
    @gangathing1755 5 років тому

    Ekkasi udaeyka chhan lilaraj aba hamro des ma aamul paribartan huney samvawana dekhchhu . Malai chai ramro lagchha maya pani lagchha . Khulla hridayaka sixit himmat wala ra rastra premi dekhchhu . 2076 ko suva kamana chha lila vai . God bless .

  • @MANISH-xs7gl
    @MANISH-xs7gl 5 років тому +2

    probably the best interview i have ever seen !!

  • @janakkc1163
    @janakkc1163 5 років тому +1

    Mind blowing...! Natamastak xu dai..

  • @RamKumar-ro8og
    @RamKumar-ro8og 5 років тому +3

    Life ma first time pura video here
    Please ajhai aaunu hola filing really good

  • @NEPALHDDTV
    @NEPALHDDTV 5 років тому

    यो ब्याक्ति कुरामा म सहमत छ । धन्यबाद तथा साधू ।

  • @kharibotonlinetv9095
    @kharibotonlinetv9095 5 років тому +9

    Yojana Puriko हासो मनपराउने म मात्रे होकि अरूपनि हुनुहुन्छ?

    • @sanyasiman1053
      @sanyasiman1053 5 років тому

      Suman Lama malai t yojana herda herai parlaya ramri lagna thayo

  • @bikramshrestha428
    @bikramshrestha428 5 років тому +12

    Lila sir tapai ko bolima dam xa... impressive voice

  • @binodbhujel6369
    @binodbhujel6369 5 років тому +1

    लिलाराज सरसँगको बहस एकदमै राम्रो लाग्छ. प्राय सबै बहस सुन्ने गर्छु हेर्ने गर्छु आजको झन रमाइलो लाग्यो किनकी reporter को मुस्कान सहितको नम्र बोलि 👏👏👏

  • @labkushthapa7992
    @labkushthapa7992 4 роки тому

    साचै हो दिदि हामिलाई दादा सत्य प्रसन सुने मन राख्छौ

  • @sumnimaparajuli4782
    @sumnimaparajuli4782 5 років тому +24

    तपाईंका हरेक शब्दहरू ले यथार्थ बोकेको हुन्छ, सार्है मनपर्छ मलाई ।तर नशा पनि लिनुहुन्छ जस्तो लाग्छ बाहिरी आवरण मा आएको परिवर्तन देख्दा।

    • @user-lp9lq5iu8r
      @user-lp9lq5iu8r 5 років тому

      ✊✊

    • @vsalkdka9297
      @vsalkdka9297 5 років тому

      उहाले चस्मा नलगाएर हो जस्तो लग्छ मलाई....nyway I luv to listen his each and every words....

  • @shabdayatra9096
    @shabdayatra9096 5 років тому +2

    भौतिक शरीर केहि हैंन भनेर के अहिलै बिलेट ले चिर्ने यो भनाइ गज्जब लाग्यो वाह!

  • @SYCLONE_FFffxe
    @SYCLONE_FFffxe 5 років тому +3

    Lila bro salut x ....yojana ko bolne saile bata m dharai pahila bata pravavit xu ....miss u yojana

  • @jyotikhadka9697
    @jyotikhadka9697 5 років тому +6

    In the age of Dhurmus and Ravi Lamichhane, our country need Lila Raj Khatiwoda and more of the people who dare to be themselves. The first time I heard you I have been listening you. Preserve your soul daju!

  • @hemgiri7451
    @hemgiri7451 5 років тому

    Dherai damdar xa hajurko sabda haru 🙋🙋🙋🙋🙋🙋

  • @latakarki3196
    @latakarki3196 5 років тому +5

    Hajur ko vdo herna ra Sunna👍👍👍👍Ekdam manparxa👍👍👍

  • @dedmanuae8712
    @dedmanuae8712 5 років тому +1

    धेरै राम्रो सन्देश दिनु भयो

  • @akbarsingh2308
    @akbarsingh2308 5 років тому

    Lilaraj daiko interview khoji khoji herna man lagne ra herepaxi jos jaagarma aawne sathi le eta like garam ta....

  • @gyanendrakhadka7016
    @gyanendrakhadka7016 5 років тому +2

    We need you in our socitety man... yor are very honest n bold...i watched twice time this interview..

  • @tejsaud5897
    @tejsaud5897 5 років тому

    सहि कुरा। दमदार आवाज । सत्य वक्ता । ज्वालामुखी । विस्फोटक । सलाम छ ।

  • @rajpradhan3541
    @rajpradhan3541 5 років тому

    घरको समस्य घर भित्रै सुल्झाउन हुन हार्दिक अनुरोध मिडियामा किन भन्नु पार्‍यो
    तपाइको अन्य बिचार र चिन्तन को लागि सम्मान छ

  • @lakpatenpakurimaexploreofn7353
    @lakpatenpakurimaexploreofn7353 5 років тому

    साच्चै रचनात्मक छ लीला सरको तर्कमा यो कुरासँग jurisdiction लुकेको छ।

  • @sathyalama2323
    @sathyalama2323 5 років тому +9

    Ekdam fact Kura hami youva lai Lila sir vaneko marga darshan hunxa esta interview aye rahos patrakar jiu

    • @ravanstangod6514
      @ravanstangod6514 5 років тому

      Dost Osho ko original books haru padha ani usko voice clip haru suna tmro life change huncha.

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 років тому +2

    मानसिक रोगी हुन तर कुरा चै ठिक ठिकै गर्छन्

    • @nabinpariyar4318
      @nabinpariyar4318 5 років тому

      Kam xna yo ta tyape jasto lagx malai to yo manxe

  • @bhombahadurbishwa170
    @bhombahadurbishwa170 5 років тому

    Sir ko kura sattya dherai ramro lagxa suni raha man lagxa. Tq sir esto kura sansar lai sikaunu parxa..

  • @dahaljanu5286
    @dahaljanu5286 5 років тому +1

    Yo dai ko kura sunda malai dherai energy aaucha gahakilo kura bolnu huncha

  • @gauravgurung3817
    @gauravgurung3817 5 років тому +1

    लिला सर तपाइको सबै interview राम्रोसँग सुने राम्रो लाग्यो।।।।।

  • @ravanstangod6514
    @ravanstangod6514 5 років тому +3

    Yes he is right Osho is the great philosopher .If your are adults or teenager I suggest all of you to check out his voice clip. You can also read his books.

  • @abipula
    @abipula 5 років тому +1

    म धेरै सुन्छु लिलाराजजिको कुरा तर कहिलेकाही त सुन्दै जादा साइको साइको पो लाग्छ।

    • @ramhariraya2056
      @ramhariraya2056 4 роки тому

      Hami sabai saiko nai ho Tara lilac sir intelligent saiko hunuhunxa.

  • @atitdai7133
    @atitdai7133 5 років тому +3

    Good...I like its..sacho ra sattya....kura sir.

  • @youbee-gaming6441
    @youbee-gaming6441 5 років тому

    Wow amazing
    Yati matraie vanxu mAh
    Kina vanda yaha kO harek kUra
    SacHo rah real xah
    Real kUra
    Saty kUra kO j pani ramrO hUnxa..
    Hju kO interview herda auta xuttaie aannda aauxa
    WOw👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @reshamshahi1133
    @reshamshahi1133 5 років тому +1

    हुवा लिला राज सर हजुर को जस्तै सोछ बिचार लाई म सलाट गर्छु हिक्मत भाको

  • @natureisbeautiful1957
    @natureisbeautiful1957 5 років тому +1

    म ओशो लाइ धेरै सुन्ने मान्ने मान्छे हु म लिला राज दाजु लाई पनि चिने माने उहाको आवाजलाई मनन गर्छु उहाको बिचारलाइ पनि मनन गरे नमस्कार छ् उहालाइ

    • @ishworkarki6538
      @ishworkarki6538 3 роки тому

      म पनी हो है हजुर ओसोलाइ सुन्ने ।धेरै मन पर्छ त ।

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 5 років тому +3

    नागरिता सम्बन्धि सोधपुछ गर्न पर्यो उहालाई अनि मुकुन्दे घिमिरेलाई पनि 🙋‍♂️👌

  • @shamshershahi5391
    @shamshershahi5391 5 років тому +3

    Lilaraj khatiwada kurA ekdam manparx vanne sabda dam x sir ko

  • @RamKumar-ro8og
    @RamKumar-ro8og 5 років тому +2

    You are the inspiration for new generation like as
    EK satte aatma boldaix

  • @rupeshaleofficial9544
    @rupeshaleofficial9544 3 роки тому

    You're the Great ❣️🙏👍🇳🇵

  • @ramujalan5069
    @ramujalan5069 3 роки тому

    कुरामा दम छ लिला राज दाइको

  • @Taranathbh
    @Taranathbh 5 років тому

    ब्रह्मानिष्ठाको महत्व ,,
    जन्तूनां नरजन्म दुर्लभमत: पुंस्त्वं ततो विप्रता
    तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्वमस्मात्पर
    म् ।।
    आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति-
    र्मुक्तिर्नो शतकोटिजन्मसु कृतै:पुण्यैर्विना लभ्यते ।।
    अर्थात :- जीवहरुलाई पहिलो कुरा त मनुष्य जन्म नै दुर्लभ छ ,त्यो भन्दा पनि पुरुषत्व ,र त्यो भन्दा पनि ब्राह्मणत्व मिल्न कठिन छ ,ब्राह्मण भैसकेपछी पनि वैदिक धर्मको अनुगामी हुनु कठिन छ,र त्यो भन्दा पनि विद्वता हुन कठिन छ ,यदि येति भैसकेपछी पनि आत्मा र अनात्माको विवेक ,सम्यक अनुभव ,त्यो भन्दा पनि कठिन त ब्रह्मात्मभावको स्थिति ,र मुक्ती ,,,यो त करोडौं जन्ममा गरिएको पुण्यकर्महरुको संयोग बिना प्राप्त हुनै सक्दैन ,,,,,।।
    त्येसैले,
    दुर्लभं त्रयमेवैतद्देवानुग्रहहेतुकम् ।
    मनुषत्वं मुमुक्षुत्वं महापुरुषसंश्रय : ।।
    भगवत्कृपा नै जुन्कुरा प्राप्तिको कारण हो र ती मनुष्यत्व ,मुमुक्षुत्व ,र महान पुरुषहरुको संगत, आत्मियता,,यी सबै दुर्लभ छन ,,,,
    ॐ ॐ ॐ
    विवेक चूडामणि ,,,
    तारानाथ भण्डारी ।

  • @devfal7230
    @devfal7230 5 років тому

    Lila raj sir ko intervew chahi babalai hunxa jati heryo uti herna man lagxa bolne dum chahi vakai ho salute xa sir

  • @yoyoyoyo1762
    @yoyoyoyo1762 5 років тому +1

    दाजुको कुराले मनै छोयो

  • @bmlahangkhimrai9644
    @bmlahangkhimrai9644 5 років тому

    wowww....खत्रा जवाफ ,बुझ्ने लाई श्रीखण्ड ,नबुझ्नेलाई खुर्पाको बींड ,,,,बुझ्दा धेरै गहकिलो जवाफ !!! bafre...मैले last सम्मा interview नसकी cmnt गरेको same त्यै word पो last मा use गर्यो taw .....

  • @pratimanepal3396
    @pratimanepal3396 5 років тому +9

    Lila Dae pariwarle maya nai maya diyeko vaye ta aaja ko Lila raj huna nai saknu hunthena sayad!!...tyasaile uniharu sabailae aafnu guru mannus ,sadhanako yo binduma pugnu hunna thyo hola!!!sabailae aankha kholdine kam garnuhos yesai gari...

  • @bikrams.p7155
    @bikrams.p7155 5 років тому +1

    I wish to see Mr.Rishi Dhamala taking Mr.lila Raj khatiwad's INTERVIEW !!!!!!! It would be a great pleasure to see their Discussion..

  • @sumandhungana3310
    @sumandhungana3310 5 років тому +33

    मेरो विवाह एउटा conspiracy छ , म interpolलाई investigation गर्न लगाउँदै छु ।
    Funniest line of the interview .

    • @TheExtraStout
      @TheExtraStout 5 років тому

      the end of the world .. :) do mention the time too.

  • @anupbhandari91
    @anupbhandari91 5 років тому +1

    सर जि त पुरै ओशो नै हैछ नि , खुशि लाग्यो

  • @premkarki4135
    @premkarki4135 5 років тому +1

    ramro kura garnu bhayo sir hajur le👏👏👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @urmilaacharya7208
    @urmilaacharya7208 3 роки тому

    लिलाराज ज्ञावालि जि डा सुरेन्दसर दाहालसर बिषटसर थुपाैसर अभियनतासर हरू काे कुरा पृसट हुनछ

  • @boxgaming5849
    @boxgaming5849 5 років тому

    लिला राज को बोली मा दम छ

  • @radhakrishnabhatt310
    @radhakrishnabhatt310 5 років тому +12

    कुनै शब्दले हजुरलाई अपमान गर्दैन,किन कि त्यो शव्द बनेको नै छैन जस्ले म हजुरको प्रसंशा गरु💞💞💑

  • @premsapkota6665
    @premsapkota6665 5 років тому +3

    जे होस बोलिचाही खत्रा छ

  • @user-pi6qe1tp5l
    @user-pi6qe1tp5l 3 роки тому

    Yo narga sansar ma ramroo manxe Lai pagal vanne thupro xa..yo sansar nai yatakbadi ko Ghar ho..
    Salute xa lilaraj khatiwada..

  • @KhimLamichhaneKazi
    @KhimLamichhaneKazi 5 років тому +7

    ब्रोले ओशोको किताब निकै पढ्या रैछन भन्ने बुझियो

  • @laxmikajipradhan635
    @laxmikajipradhan635 5 років тому +3

    आवाज सुनये बानी परिसक्यो
    My role model 🇳🇵

  • @anjalirai8025
    @anjalirai8025 5 років тому +3

    wau yo interview sunda beklai kisim ko enarji ayeko jhai feelings ayo rilly