ONLINE MARRIAGE | The Pk Vines | Wada Nambar 420 | Ep - 17 | Myakuri,Nabin,Jire,Sumeen
Вставка
- Опубліковано 2 жов 2024
- Nepal's registered and legal sports news site (only for news)
"PKVINES"
link - 1xbatsporting.com
#Wodanombar420#myakuri#smarika#Pawankhatiwada #NewNepaliVines #ThepkVinesNew #VinesNepali
sakkigoni kanchhi bhunti buhari
.........................................................................
कलाकारहरु
पवन खतिवडा
नबिन थापा
नव नविन खतिवडा
राजाराम पौडेल
उत्तम के.सी
रोशन सुवेदी
स्मारिका ढकाल
रेश्मा तिमल्सिना
लोकभुशन चौलागाई
कमल भट्ट
कृष्ण कुमारी खड्का
कन्चन सापकोटा
दिप्सन लिम्बु
यादव थापा
सन्तोष शंकर
सुमीन गुरुङ
ऋतु बस्नेत
शोवर्स घिमिरे
दिनेश कार्की
श्रेया बोहरा
दिनेश दर्जी
स्नेहा कट्वाल
दिवाकर बस्नेत (निकुञ्जे)
क्रिएटिभ टिम
नव नविन खतिवडा
नविन थापा
श्रृङ्गार
यादव थापा
छायाँकन÷सम्पादन
सनम तामाङ्ग
व्यवस्थापन
सन्तोष शंकर
लाइट
दिनेश दर्जी
पटकथा÷संवाद
पवन खतिवडा÷सरोज भण्डारी
सहायक निर्देशक
नब नबिन खतिवडा
कथा ÷ निर्देशन
पवन खतिवडा
Please Like Our Page Myakuri
Link:
www.facebook.c....
follow on facebook:
pawan khatiwada:
/ sital.pawone.1
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि UA-cam मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क: myakuribro@gmail.com
अनि कहाँ बाट हेर्दै हौ सोल्टा सोल्टिनी हो?? कस्तो लागो??
Ma doti batw ho hai daju ❤
bardiya batw ma tw❤
Chitwan bata
Shindhupalchok❤
मलेसिया 😊1/17 नछुटाई
नमरकार जसले यो comment मा लाइक गछ म पाथीभरा मातासित पाथना गछु तपाईहरु काे आमाबाबुकाे आयु धेरै लामाे हाेस्👩👩👦👦❤❤🤗
❤❤❤
नमस्कार जसले यो comment मा लाइक गर्छ म पाथीभरा मातासित प्राथना गर्छु तपाईहरु को आमाबाबुको आयु धेरै लामो होस् 👩👩👧👦❤️❤️🤗
आज को खेल नेपाल जित्नु पर्छ भनेर को को चाहनुहुन्छ 😊❤
Pk अर्थात् म्याकुरी दाइको फ्यान कोको हुनुहुन्छ म्याकुरि दाइ लाई माया गर्ने जति यता हाजिर हुनुहोला❤❤❤❤
दामी दामी...........
भालुलाई असल मार्गमा डोर्याएर राम्रो संस्कारमा ल्याउनु सबै भन्दा ठूलो कुरो हो।
Valu lai ramro bato m launa khojda afu lai HIV vayo vanne ne hjr thaxa yo ta fake ho Tara yasto real ma hudaina hola sayad😢❤
Myakuri ko real life ko ghatana reel ma utareko ho bujnu paryo kyaaaaa
खास त्यो जोडिन केटा नई हुन् केटा हरू valu rando besya हुन् at first केटीत आफूमा pabitra hunxa केटाले xoyara valu vanne केटा होनी main के केटीले garera हो?😠😡
लु दाइ कडा छहै भिडियाे चाई
हैन नेपाल टेलिभिजन को लोगो छ त यो भिडियो टेलिभिजन ले प्रसारण गर्छ 😂
episode 1 देखि याहा सम्म एउटै नछुटाई हेर्नू हुने जति यता आउनु होला। मिलेर अघिबडम !!😊
🙏
❤❤
Xu ni badam
पवन खतिवडालाई मन पराउने जति लाइक गरौँ त ❤❤
कानपुरे को acting राम्रो छ ।
रमाइलो लग्यो है , अझै त्यसको अर्कु पठा 2 हेर्न मान छ।
जस जस्काे जीवन संग मेल खान्छ त्यो संयाेग मात्रै हुनेछ ।
राम्रो सिरियल ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Who is Waiting for this video?like me😂
La Dinesh vaiko dami xa ❤❤❤❤❤❤❤❤❤❤❤ congressional dinesh vai
नेपाल टेलीभिजनमा यस्तो खाले सिरिज कसरी देखाउछ होला ।
Very nice episod pk thamel daju र करूवा ले हंसाएर मर्यो yarr मलाई मो नि kalanki KO Ani thamel rathanapark KO KT चेपेएर जाने भोए र होल पैसा तिरेर मलाई यो episode धेरै राम्रो लाग्यो तर thamel daju 😅😅 very very best comedy 😅😅😅😅😅😅😅😅😅😅😅😅😅 thamel daju lai अझै video ma लामो रोल दिनुपर्यो thamel daju ले कान नसुनेकै ठिक छ thamel daju ले कान सुन्यो भने त फेरि हांस्न पाईदैन 😂
29:50 best part
मलाई चै सारै मन पर्यो बैहिरोको रोल जे बोलेपनि बिपत्ति सुने र बिपत्ति फर्काउनेकुरा बहिरोको,जबाफ ....?
Dai plz malai help garna lagaidinus na ma vlogs banayera viral van nu xa
मयाकुरि को रमाइलो भिडियो हेर्दा खेरि जति मज्जा आरु केसौमा आऊदौन
एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ 🙏🙏🙏🙏
म्याकुरीले नर्स सँग बिहे गर्ने 😂😂😂😂
रमाइलो त भो हेर्दा तर अलि अपचिय जस्तो छ यो त नारि माथिकाे अलि खराब चरित्र देखायो।
कानपुरे ब्रो को big fan प्रेम कुमार लामिछाने धरान सुनसरी हाल दोहा कतार
आजको पार्ट हेर्दा मजा आयो yll😂
La dami haee ❤😂
गाउँ कै रमाइलो हुन्छ दाजु हरु 🙏🏻😮
लाटोको Acting चाही ❤❤❤❤❤ Mind-blowing 🎉
अहिले शम्ब काे मन पराेकाे यहि हाे मलाई चाहिँ 😂😂
अहिले अवस्था अनुसार जनचेतना को सन्देश ❤❤❤
हुन त काल्पनिक नै हो भय पनि p.k को साथिहरु , बाउ र अरु सबै गाउँले हरुले बजायको तबला कसरी चिनेनन् p.k ले ? अरु बेला सँधैं सँगसँगै हुने साथिहरु कहिलै नछुट्ने साथिहरु तेहि तबला बजाउन जाँदा मात्रै माकुरीलाई छोडेर छलेर जान्छन् होला त तेस्तै हुन्छन् साथिहरु ? मिलेन यो कहानी !! तर पनि हास्य सिरियल हो राम्रो रमाइलो छ !! 👍️👍️👌
Big fan ❤❤dai
Thanks for 0 subscriber 🥰😘
दाजु बेहुली को रेल नेप के होला ♥️
Aaja samma euta pani episode nachutae herne gareko chu🥰🥰ekdumai ramro laagcha ❤❤❤
Ha.ha.ha.😂😂😂😂😂😂😂
100 subscribe purai dim na nepali family ❣️💋❤️
Subin brother with unsold T shirt 👕… Dona 😂😂😂😂
अबला भन्छ तबला लाई 😂😂😂😂
धेरै मन पर्छ सबै एपिसोड हेर्देइ आको छु तर कान पुरे दाई को चेइ अलिक धेरै लामो सिन राख्नु परो दाई हरु 🙏🙏🙏🙏
बाजुरा बाट दादा ❤❤
Limbu खोइ हौ ?😂
म हाल ब्याङलोर देखि हो बडा रमाईलो छ🎉❤🎉❤
कस्तो सोझी यार तिमी त! 😅😅
लासटै हसाउने दामि छ म दूबई बाट हेरदै छु
ब्रो हरुले हसाउनु हसाय यार😂😂😂😂कडा छ है म्याकुरी 😂😂❤❤❤
💓आहा कति राम्रो सिरेल भट भेट💓 आउँदा खुसिहुनि काेकाे💓हुनुहुन्छ 💓😍💓
हमि सल्यान बाट हो ❤❤❤
72:02 I'm from pokhra but right now I'm in India working with ZOMATO food delivery partner
नवीन ब्रोले लास्टै हँसायो हो😂😂😂😂
❤❤❤op
तरुनी त राम्री छिन ❤सिरेलमा एउटा तरुनी खाचो थियोे राम्रो भो
खर्च कति भो😂😂😂
Thank you for 987suscribes ❤
म चाइ डोटी बाट हेर्दै छु खत्रै छ
Yo episode chai babal lagyoo tait 😂❤
मलाई त लास्टै मन पर्यो यो episode
दामी छ😂😂😂😂😮😮😮😮😮
sathi ruda nachne kasto sathi ho😂😂😂😂😂kuwait 🇰🇼
म चही सर्मिला को ओछ्यान बाट 😮😅
यो मुला सुद्रिने भएन फेरी 1xbet को advertise गर्दै छ 🤣
😂
Hello dai support garna paryo ❤❤❤
काठमाडौं बाट हेर्दै छु
😂😂😂😂❤
3rd comment plz like
म झापाबाट जे होस् भिडियोको कथा बस्तु चै एकदमै ठिक छ,कसैको जिवनमा आधातिर कथा मेलखाएको पक्कै पनि हुनसक्छ ...😢😢
Thank you for 25 subscribers ❤🎉
बिजोग
सोल्टिनी त टाइट जस्तोदेखिन्छ तरएक सट्को 2000 त महङ्गो भयो हौ
Lastaii dhami
India
Thanks for 50 subscriber ❤❤😊
मज्जाले हासियो🤣🙏
Ktm bata ma chi
सिरियल त राम्रै हो तर यहाँ देखाएजस्तो प्रतेक केटाहरु त्यसरी केटीकोमा गएको देखाउदा अनि महिलाहरु पनि तेसरी देह व्यापार गर्छन् भनेर देखाउदा समाजमा नराम्रो सन्देश पो जाने हो कि
म कतारदेखी हेर्दैछु सर
Naya naya vloger haru ek arkalai support garam hai 🙏🙏🙏
Maja ayo 😂
हाहाहा 😂😂😂😂😂😂
ma ahile europe Croatia bat herdai xu hai❤❤❤❤
I am watching from U.K. Dami lagyo dai. I feel very 😂😂😂😂😂. Keep up with the hardwork Myakuri dai.
Lee Ruth Walker David Thompson William
दामि छ हई तपाईंहरुको सिरेल अब हरेक हप्ता ल्याउने पर्यो सर म चाहिँ साउदि बाट हेर्दै छु🎉
राम्रो छ from ijrayal
chautari ko madal lai jasle ni bajauxa sath ma bokera chai hidna hudaina banera yetikai buda paka le baneko haina yo video le kina banera bujhaidiyo
🤣😂😂
Ma ta charikot bata hau
ब्रो हरुले दिन भरिको थकाई नै मेटाई दियो यार हँसाएर 😂😂😂😂 लास्ट को डान्स चाई कडा हो होई 3 जना साथी मध्ये pk झन कडा थियो किन थाहा पाएन 😂😂😂
1xbat ko promote garirako xata Jakine vyo😂
Xxxxxxxxx 😅😅😅 ho brooo😂😂😂😂
म्याकुरी bro ले आफ्नै जिवनीबाट बनाको हो कि क्या हो??😂😂😂 बबाल छ😮😮😊
Myakuri ko real life ko ghatana reel ma utareko ho bujnu paryo…..
Mʏ Bᴇsᴛ Sᴇʀɪᴀʟ❤❤
आज भोलि त video पनि केहि न केहि हाल्न लाउनु भयो यार दाइ अलि सुध्रिनु पर्यो यार 😂
yo episode ma chai nikai hase ma😂😂😂
yo muji myakuri phataha sade........
Pk ko fan Hami sabai ek arkalai support garau hai sathi ho aaunus suru garau comment bata nai
बल्ब आयो कहिले आउला भनेर पर्खाईमा थिए