बाइबलिय साचो शिक्षक को हुन ? झुटो शिक्षक कसरी चिन्ने? Who is a true biblical teacher?

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • बाइबलिय साचो शिक्षक को हुन ? झुटो शिक्षक कसरी चिन्ने? Who is a true biblical teacher? #challenge
    यो कार्यक्रम एउटा धर्मलाई उचाल्ने र अर्कोलाई भत्काउने होइन । न त च्यानल वा एन्कर/अतिथि/प्रतियोगीहरूले कुनै व्यक्ति, संस्था, धर्म, पेशा, आर्थिक, समुदाय, दर्शक वा कानुनी मामिलाहरूको मानहानि, बदनाम वा भावनामा चोट पुऱ्याउने उद्देश्य राखेका छैनन् ।
    * यो कार्यक्रम केवल प्रभु र प्रभु येशू ख्रीष्टको प्रकाशको घोषणा गर्न र जीवनलाई छुने र परिवर्तन गर्नको लागि हो।
    #motivation #video #viral #christian #nepal

КОМЕНТАРІ • 2

  • @user-bz1lv1xd3v
    @user-bz1lv1xd3v Місяць тому

    मेरो विचारमा यसो क्रिस्टले नसिकाउनुभएको sunday warship thanks giving day आमा सेवा बाबा सेवा घरघर सेवा star sunday good friday 25 डिसेम्बर अन्त दशैँको र
    तिहारको सेवा देउसे भैलो जस्तै क्यारोल खेल्ने सेवा यो सबै बाइबलमा नभएको झुठो शिक्षा हो 😔

  • @user-bz1lv1xd3v
    @user-bz1lv1xd3v Місяць тому

    प्रभु ईशुले दुई हजार वर्ष अगाडि यो संसारमा आउनुभएर एउटा मण्डली खडा गर्नुभएको थियो। तर अहिले चाहिँ संसारभरि आफ्नो आफ्नो सिद्धान्त लिएर आफैले खडा गरेको मण्डलीहरू धेरै छ। कोही मण्डलीहरूले प्रार्थना गर्दा शिर नढाटे पनि हुन्छ भन्छ कोही मण्डलीले भेटी चराउनु पर्दैन भन्छ कोही मण्डलीले 25 डिसेम्बर मान्छ कोहीले मान्दैन कोहीले मरियमलाई मान्छ। कोहीले इसु क्रिसलाई मान्छ। फेरि अचम्मको कुरा चाहिँ के हो भन्दा सबैजनाले पढ्ने बाइबल एउटै हो तर पनि किन सिद्धान्तहरू फरक फरक भएको होला??