खुशि लाग्यो सचिन सर, सोलु पनि जानु हुने कुरा थाहा पाएर। भिडियो हेर्न आतुर छु म साउदी बाट, नेपाल घर सोलु। सोलुको फाप्लु बागवानी केन्द्र, फाफ्लु एयर पोर्ट क्यामेरामा कैद गर्न नछुटाउनु होला। सम्भब भए मेरो नाम पनि रे क्या...
I'm from Sikkim. .....my father told me that my mom is from okhaldhunga... but the sad things is... she is watching this video from heaven...I never visit okhaldhunga wants to visit once...miss u mom...
जय नेपाल, सर्वप्रथम ओखल ढूंगा निवासीहरुमा.... साथै वीडियो निर्माता तथा ऐंकर महाशय प्रति हामी भारतीय नेपालीहरूको तर्फबाट मंगलमय अभिवादन एवम् हार्दिक आभार व्यक्त गर्दछौः....। यो तन विदेशको धरयीमा भए पनि यो मन संधै ओखल ढूंगाको सेरो फेरोमा घूमी रहन्छ, साथै स्वर सम्राट नारायण गोपाल ज्यू का गीतहरू सुन्दा संधै नेपाल आमा कै काखमा बसी रहेछु जस्तो लाग्छ । विशेष हजुरहरूले बनाउनु भएको वीडियो हेर्ने मौका पाए, धेरै राम्रो लाग्यो अनि खुशी पनि भए, र भविष्यमा यस्तै राम्रा राम्रा दृश्यावली भएका वीडियोहरू हेरना पाऊँ अनि भाग्यले साथ दिए कुनै दिन ओखल ढूंगा घुमौला....!
I really like your videos. I was a teacher in Dhading until the pandemic and now waiting in the US until I can return. Your videos show me so much more of "real" Nepal. I really like seeing all the villages, the markets, and your conversations with the local people about their culture and traditions. Keep the videos coming. :)
खुसि लाग्यो सचिन भाइ मेरो जन्मेको जिल्लाको ऐतिहासिक इतिहास हेर्न देख्न बुझ्न पाएकोमा गर्भ महसुस भएको छ आफुले देखाउन सकिएको थिएन गएर घुमेर आएपनी धन्यवाद छ
Thanks man I really appreciate ur video . This is where I was born” okhaldhunga “. I wish to be there soon , I did my schooling in solukhumbu and currently m a aircraft engineer working abroad .
नेपालका धेरै ठाउ हरुमा आफै पुग्न र घुम्न नसके पनि सचिन सरले धेरै दुख कस्ट सहेर राम्रा राम्रा ठाउ हरुको भिडियो बनाएर राख्नु भएकोमा धरै धेरै धन्यवाद सचिन सर अनि भिडियो खिच्ने म्याम लाई । आगामी दिन हरुमा पनि यस्तै यस्तै सन्देस मुलक चेतना मुलक भिडियो हेर्न पाईयोस शुभकामना ।
सचिन: तपाईं राम बाबु गुरूङको बुवा !? ठ्याक्कै ? बुवा: ठ्याक्कै खै अामाले मिस्टेक गरेको भा के जान्नु नभए चैं ठ्याक्कै 😂😂😂👏👏👏 साह्रै रमाइलो हुनु हुँदो रहेछ चलचित्र निर्देशक राम बाबू गुरुङको बुवा😆😄👍️म अहिले बेलायत बाट हेर्दै छु। तपाईंलाई धेरै धेरै धन्यवाद सचिन जी।
धेरै राम्रो सर तर सिद्धिचरण पार्क भन्दा अलि माथि डाँडामा अवस्थित छ पहिलेको विरेन्द्र पार्क हाल श्रष्ट्रा पार्क त्यहाँ जानु भएन रै छ त्यहाँबाट पुरै ओखलढुंगा बजारको ड्रोन सट निक्कै सुन्दर आउथ्यो तेही दृश्य कुर्दा कुर्दै सकि सकेछ त्यो पार्ट चाही धेरै दुख लाग्यो ।।। मेरो प्यारो ओखलढुंगा जय नेपाल मोरङ्ग बाट
L. B . Chhetry from Dubai, happy 2 see nice journey. Really Okhaldhunga is a beautiful n popular place. Once we have to visit in life. Let's see. ...thanks Mr.Sachin n ur team 4 sharing this famous place. ...
अति सुन्दर भिडियो धेरै धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सचिन सर राम्रोसँग घुमाउनु भयो धेरै धेरै राम्रो जानकारी पनि जान चाहेर पनि जान नपाएको को लागि जानकारी पनि मनोरञ्जन पनि धेरै धेरै राम्रो
रमाइलो साथै तपाईंहरूको यो कार्य सराहनीय र प्रसंशनीय अति उत्तम छ निरन्तरता राखिदिने प्रार्थना बिछयाइरहेछु!! पाल देन शेर्पा, कालेबुङ, जिल्ला, पश्चिम बंगाल, भारत, !
यो कुन मिडिया हो र अाेखल ढुङ्गा जिल्ला बारेको अत्यन्तै राम्रोसँग जानकारी दिनुभएको छ र स्थानीय लाेकल हाम्रो नेपालीको सिप र सृजना अनि गाैरवाब लागेको छ म पनि यो ठाउँमा अाउने अतिरिक्त मन छ यो भिडियो हेर्दाहेर्दै मनै लाेभियाे मेरो एक मात्रै चाहना छ यो ठाउँको राडि र पाखि किन्नुपर्ने अत्यन्तै ईच्छा जागेको छ हार्दिक शुभकामना मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख नमन छ म यो भिडियो बिदेशी भूमि खाडी देश साउदि बाट हेर्दै छु धन्यवाद ।हाम्रो भाेजपुर जिल्ला उत्तरी क्षेत्रमा पनि यस्तै जानकारी अवाेलाेकन गरिदिनुहुन अनुरोध छ षडान्नद नगरपालिका सम्पूर्ण वाड क्षेत्रमै भिडियो र भूगोलको दृश्यलाई मिडियामा ल्याउन अनुरोध गर्दछु हजुरहरूलाई ।
धन्यवाद बुद्धिमान ज्यु, हजुरको कमेन्टहरू म सबै भिडियोमा हेरिरहन्छु । भोजपुरको एउटा भिडियो ल्याइसकेको छौं, फेरि पछि समय मिलाएर जानेछौं । हजुरलाई मुरी मुरी धन्यवाद छ । म सचिन न्यौपाने, Purvi Blues Director
@@PURVIBLUES सचिन सर हजुरको हार्दिक शुभकामना गर्दछौं हामी सम्पूर्ण भाेजपुर बासिन्दा बाट स्वागतयोग्य काम गर्नुभएको छ हाम्रो नेपाली भूगोलको महत्त्वपूर्ण जनचेतनामूलक र सम्भावनाको खाेजबिन कृषिको सम्भावना र पानीको स्रोतको खाेजबिन सिचाइ सुबिधाजन्य कार्यक्रम पनि यो गणतन्त्रको नेपाल सरकारले अाेझेलमा पारेको सम्पूर्ण यसर्थ खबरहरू पनि तँपाईकाे लाेक प्रिया मिडिया बाट बिश्वब्यापी जनमानसको अाँखा अगाडि ल्याउने सहयोगी भूमिका खेल्दिनुहुन बिम्र अनुरोध गर्दछु ।टिपकल लाेक्कल उत्पादनमूलक सरसामान र सम्भावनाको खाेजिबिनकाे बारेमा हामीलाई जानकारी दिनुहुन पनि अपिल छ धन्यवाद सम्पूर्ण मिडिया टिमलाई
मेरो गृह जिल्ला ओखलढुंगाको याद दिलाउनु भयो, सरलाई धेरै-धेरै धन्यवाद छ, केराको नाम ``झप्प्री´´ भनेर भन्छौ र, ओखलढुंगामा पाइने प्रसिद्द पुरानो स्थानीय केरा हो।
I'm watching from Melbourne, Australia. Mum says that her father's family migrated to Kalimpong from Okhaldhunga. Would love to visit someday. Your vlogs are amazing.
धेरै धेरै खुशी लागेउ आज मेरो प्येरो ओखलढुंगा को भिडियो देख्न पाउदा बास्तबमा म हुर्केको नि ओखलढुंगा रुम्जतारमा म हाल कतर बाट हेर्दै छु #love_you_my_beautiful_Dristric
I really appreciate ur hard work .All these help us to know abt the geographical structure and cultural remedies of our country.I would be see in future abt the compulsion,history ,present livelihood,struggle and their thought abt Nepali and Nepal, who live outside of Nepal like India,Bhutan burma and other parts of the world.For us it would help to acknowledge abt the circumstances and the reason behind it to leave the country.
अति मन पर्यो यसरी आफ्नो देशको अपार सुन्दरता हेर्न पाउँदा धन्यवाद है हजुर हरुको टिमलाई ,, यति खर्चिलो यात्रा गरेर हामीलाई सित्तैमा हेरेर आनन्द लिने मौका दिनुभएको मा,,,, म भोजपुरको हुँ bt ऐले महाकाली को कञ्चनपुर जिल्ला को महेन्द्रनगर बाट हो,,,,,
तपाई हरुको प्रस्तुत गर्ने तरिका सारै नम पर्यो। साथमा बिसेस बिसेस धन्यबाद भन्न चाहन्छु। पुर्बको सबै जिल्लाको भौगोलिक क्षेत्र को कुना काप्चा लुकेर रहेका प्राकृतिक सम्पदा तथा कला साँकृतिक को परिचय गरिदिनु भएको मा तपाईं हरुलाइ तथा Youtub channel लाई बिसेस धन्यबाद। & सुभकामना।
It's very nice to know about okhaldhunga . actually my mum is also from that place only but she got married and shifted to India when she was just 20 yrs and it almost been 54yrs she never visit then but planning to visit once in search of my mum relatives.
Hi, I'm watching from Nagpur city India. My father Buwa had told me while I was child, okhaldhunga is my buwaa's native place. Now, my age is 67 still in India but by your best presentation I could view original native place of my Buwaa. Expected to visit once okhaldhunga definitely. Thanks for. My name is Dalbahadur Mall- No.+919860982965.
साँच्चै अति नै मनमोहक दृश्य हेर्न पाइयो, साथै तपाईंको छोटो छोटो बोल्ने शैलीले औधि रोचक बनाइदिएको छ यस कार्यक्रमलाई र शुभकामना टक्राउँदछु।म सिलिगुड़ी (दाजीॅलिङ्ग)बाट है त।
Thank you Kalpana ji, Due to heavy rainfall we can't be there... please check video of tarahara and ithari in this link Baklauri ua-cam.com/video/zeK-XNO6GfQ/v-deo.html Itahari Pranami Mandir ua-cam.com/video/lv38t16jlWg/v-deo.html
यो मानेभञ्ज्याङ देख्दा मलाई अहिले जस्तो लाग्छ के गर्ने आफ्नो जन्मभूमि लाई जोड न मनत छैना ओखलढुङ्गा देखि मेरो जन्मभूमि सोलु पुग्नुहुन्छ मैले चाहि अहिले साउदी बाट हेरिरहेको छु?
खुशि लाग्यो सचिन सर, सोलु पनि जानु हुने कुरा थाहा पाएर। भिडियो हेर्न आतुर छु म साउदी बाट, नेपाल घर सोलु। सोलुको फाप्लु बागवानी केन्द्र, फाफ्लु एयर पोर्ट क्यामेरामा कैद गर्न नछुटाउनु होला। सम्भब भए मेरो नाम पनि रे क्या...
Amar ji, hami awasya ti drishya haru dekhaune xau...
Palpa ko pani dekhaunu ho bro
Good
Dami xa ma pani ghumna jeana xu
schin bhai khusi lageu sano ma dekheko tau ahile dekhnu pauda khusi lageu 😘😘😘😘😘
I'm from Sikkim. .....my father told me that my mom is from okhaldhunga... but the sad things is... she is watching this video from heaven...I never visit okhaldhunga wants to visit once...miss u mom...
u r now indian
my great great grandfaher is from dis place my grandfather told me on sep.5.2021 only and we are now at Bhutan...so today im watching
@@ugyenmoktan1541 i am also from okhaldhunga and my grandfather told me i have one brother in bhutan but now he is not more 😢
My mom is also from Okholdhunga.
जय नेपाल,
सर्वप्रथम ओखल ढूंगा निवासीहरुमा.... साथै वीडियो निर्माता तथा ऐंकर महाशय प्रति हामी भारतीय नेपालीहरूको तर्फबाट मंगलमय अभिवादन एवम् हार्दिक आभार व्यक्त गर्दछौः....।
यो तन विदेशको धरयीमा भए पनि यो मन संधै ओखल ढूंगाको सेरो फेरोमा घूमी रहन्छ, साथै स्वर सम्राट नारायण गोपाल ज्यू का गीतहरू सुन्दा संधै नेपाल आमा कै काखमा बसी रहेछु जस्तो लाग्छ ।
विशेष हजुरहरूले बनाउनु भएको वीडियो हेर्ने मौका पाए, धेरै राम्रो लाग्यो अनि खुशी पनि भए, र भविष्यमा यस्तै राम्रा राम्रा दृश्यावली भएका वीडियोहरू हेरना पाऊँ अनि भाग्यले साथ दिए कुनै दिन ओखल ढूंगा घुमौला....!
I really like your videos. I was a teacher in Dhading until the pandemic and now waiting in the US until I can return. Your videos show me so much more of "real" Nepal. I really like seeing all the villages, the markets, and your conversations with the local people about their culture and traditions. Keep the videos coming. :)
इलाम र सिन्धुली गढी हेरिसके ऐले यो हेर्दै छु ओखलढुंगा । बाबुकोय प्रस्तुति रामरो छ । म बर्माबाट हेरिरहेको छु । धन्यवाद
अोखलढुङ्गापनी यती सुन्दर रैछत ल धन्यवाद हजुरलाई हजुरको च्यानल बाट सबै जिल्ला देख्न पाईयो..मोहन गुरुङ धादिङ..हाल मलेशिया बाट हेर्दै छु..
खुसि लाग्यो सचिन भाइ मेरो जन्मेको जिल्लाको ऐतिहासिक इतिहास हेर्न देख्न बुझ्न पाएकोमा गर्भ महसुस भएको छ आफुले देखाउन सकिएको थिएन गएर घुमेर आएपनी धन्यवाद छ
Thank you brother very nice scene and beautiful places, I am watching this vedeo from Darjeeling, west Bengal, India thank you so much. God bless you.
Thanks man I really appreciate ur video . This is where I was born” okhaldhunga “. I wish to be there soon , I did my schooling in solukhumbu and currently m a aircraft engineer working abroad .
Okhaldhunga kati Number ho??
सुन्दर मेरो प्यारो ओखलढुंगाको दृश्य लाई प्रस्तुत गरिदिनु भएको मा हजुर लाई धन्यवाद । म कतार बाट हेर्दै हो ।
धेरै धेरै धन्यवाद सचिन सर!!! म ओखलढुंगा च्यानमको अहिले चै UAE बाट हेर्दै छु।।
नेपालका धेरै ठाउ हरुमा आफै पुग्न र घुम्न नसके पनि सचिन सरले धेरै दुख कस्ट सहेर राम्रा राम्रा ठाउ हरुको भिडियो बनाएर राख्नु भएकोमा धरै धेरै धन्यवाद सचिन सर अनि भिडियो खिच्ने म्याम लाई । आगामी दिन हरुमा पनि यस्तै यस्तै सन्देस मुलक चेतना मुलक भिडियो हेर्न पाईयोस शुभकामना ।
खुशी लाग्यो यस्तो रमणीय ठाउँ हेर्नु पाएकोमा हजुरलाई धन्यवाद म कतार बाट
सचिन: तपाईं राम बाबु गुरूङको बुवा !? ठ्याक्कै ?
बुवा: ठ्याक्कै खै अामाले मिस्टेक गरेको भा के जान्नु नभए चैं ठ्याक्कै 😂😂😂👏👏👏
साह्रै रमाइलो हुनु हुँदो रहेछ चलचित्र निर्देशक राम बाबू गुरुङको बुवा😆😄👍️म अहिले बेलायत बाट हेर्दै छु। तपाईंलाई धेरै धेरै धन्यवाद सचिन जी।
I am from Darjeeling I like very much
बुढा कडा रैछ कडा पो दिय खुसी लाग्यो
Director sab le next kabaddi film maa Baba lai pani kunai role maa rakhnu bhaye farak naparla
धेरै राम्रो सर तर सिद्धिचरण पार्क भन्दा अलि माथि डाँडामा अवस्थित छ पहिलेको विरेन्द्र पार्क हाल श्रष्ट्रा पार्क त्यहाँ जानु भएन रै छ त्यहाँबाट पुरै ओखलढुंगा बजारको ड्रोन सट निक्कै सुन्दर आउथ्यो तेही दृश्य कुर्दा कुर्दै सकि सकेछ त्यो पार्ट चाही धेरै दुख लाग्यो ।।। मेरो प्यारो ओखलढुंगा जय नेपाल मोरङ्ग बाट
मेरौपुरखपनी
औखलडूगाकोहो
हजूर
Yes iam from odisha india nd very nice video neopane ji thank u
Very nice video of Okhaldhunga. Keep it up. I like especially that rahdi.
म सउदि अरब बात हेर्दै छु अाफ्नु नेपाल को दुश्याहरू देख्नपाउदा खुसि लायो हजुर हरूलाई धेरै धेरै धन्याबाद छ 👌👌
म चै दार्जिलिङ बाट हो सारै मन परने भिडीयोहरु फेरि पनि हेरन मन परने जति पनि हेरयो सबै मन परने गाऊ को बसति को मनै छुने भिडीयोहरु
L. B . Chhetry from Dubai, happy 2 see nice journey. Really Okhaldhunga is a beautiful n popular place. Once we have to visit in life. Let's see. ...thanks Mr.Sachin n ur team 4 sharing this famous place. ...
अति सुन्दर भिडियो
धेरै धेरै राम्रो लाग्यो
धेरै धेरै धन्यवाद सचिन सर
राम्रोसँग घुमाउनु भयो
धेरै धेरै राम्रो जानकारी पनि
जान चाहेर पनि जान नपाएको को लागि जानकारी पनि मनोरञ्जन पनि
धेरै धेरै राम्रो
मेरो एकजना साथी हुनुहुन्छ ओखलढुंगाको यो भिडियो हेरेपछित मलाइ त्याहा जाउ जाउ पो लाग्यो त हौ।
रमाइलो साथै तपाईंहरूको यो कार्य सराहनीय र प्रसंशनीय अति उत्तम छ निरन्तरता राखिदिने प्रार्थना बिछयाइरहेछु!! पाल देन शेर्पा, कालेबुङ, जिल्ला, पश्चिम बंगाल, भारत, !
Happy to see Okhaldhunga vlog.
And Manebhanjyang is such A Beautyful place.
My Birth place
Sachin Bhai,
ধন্যবাদ। তোমাৰ প্ৰায় সকলো বিলাক ভ্ৰমণৰ VDO আৰু কথনখশৈলি বৰ ভাল লাগিল। ভবিষ্যতেও সুন্দৰকৈ ভ্ৰমণ কাহিনী পাই থকাৰ আশা কৰিলোঁ। তোমাৰ সু স্বাস্থ্য ও দীৰ্ঘয়ু কামনা কৰিলোঁ।
I am from Assam, India.
Welcome to Assam.
यो कुन मिडिया हो र अाेखल ढुङ्गा जिल्ला बारेको अत्यन्तै राम्रोसँग जानकारी दिनुभएको छ र स्थानीय लाेकल हाम्रो नेपालीको सिप र सृजना अनि गाैरवाब लागेको छ म पनि यो ठाउँमा अाउने अतिरिक्त मन छ यो भिडियो हेर्दाहेर्दै मनै लाेभियाे मेरो एक मात्रै चाहना छ यो ठाउँको राडि र पाखि किन्नुपर्ने अत्यन्तै ईच्छा जागेको छ हार्दिक शुभकामना मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख नमन छ म यो भिडियो बिदेशी भूमि खाडी देश साउदि बाट हेर्दै छु धन्यवाद ।हाम्रो भाेजपुर जिल्ला उत्तरी क्षेत्रमा पनि यस्तै जानकारी अवाेलाेकन गरिदिनुहुन अनुरोध छ षडान्नद नगरपालिका सम्पूर्ण वाड क्षेत्रमै भिडियो र भूगोलको दृश्यलाई मिडियामा ल्याउन अनुरोध गर्दछु हजुरहरूलाई ।
धन्यवाद बुद्धिमान ज्यु, हजुरको कमेन्टहरू म सबै भिडियोमा हेरिरहन्छु । भोजपुरको एउटा भिडियो ल्याइसकेको छौं, फेरि पछि समय मिलाएर जानेछौं । हजुरलाई मुरी मुरी धन्यवाद छ । म सचिन न्यौपाने, Purvi Blues Director
@@PURVIBLUES सचिन सर हजुरको हार्दिक शुभकामना गर्दछौं हामी सम्पूर्ण भाेजपुर बासिन्दा बाट स्वागतयोग्य काम गर्नुभएको छ हाम्रो नेपाली भूगोलको महत्त्वपूर्ण जनचेतनामूलक र सम्भावनाको खाेजबिन कृषिको सम्भावना र पानीको स्रोतको खाेजबिन सिचाइ सुबिधाजन्य कार्यक्रम पनि यो गणतन्त्रको नेपाल सरकारले अाेझेलमा पारेको सम्पूर्ण यसर्थ खबरहरू पनि तँपाईकाे लाेक प्रिया मिडिया बाट बिश्वब्यापी जनमानसको अाँखा अगाडि ल्याउने सहयोगी भूमिका खेल्दिनुहुन बिम्र अनुरोध गर्दछु ।टिपकल लाेक्कल उत्पादनमूलक सरसामान र सम्भावनाको खाेजिबिनकाे बारेमा हामीलाई जानकारी दिनुहुन पनि अपिल छ धन्यवाद सम्पूर्ण मिडिया टिमलाई
एक्दम राम्रो लाग्यो भिडियो र जानकारि।प्रत्क्षय घुमेझै लाग्यो धेरै धेरै धन्यबाद सचिन सर।
हामिले (आर्मी) निकै दु:खद पुर्ण रुपमा खनेको बाटो हो आजा फेरि त्यही पुगे जस्तो लाग्यो
Mero baba ni army huda khannu vako batoo ho
Tq sir naya naya thuko veideo sabar garnu vako ma nice place
एस्तै एस्तै भिडियो हरु हेर्न पाउ सदैभरी राम्रो छ।अब खोटाङ तिरको पनि
मेरो गृह जिल्ला ओखलढुंगाको याद दिलाउनु भयो,
सरलाई धेरै-धेरै धन्यवाद छ,
केराको नाम ``झप्प्री´´ भनेर भन्छौ र, ओखलढुंगामा पाइने प्रसिद्द पुरानो स्थानीय केरा हो।
Managbat
मन लोभ्याउने भिडियो बनाउनु भएकोमा सचिन सर लाई मनैदेखी धन्यबाद ।
Mo Darjeeling niwasi .. mero baje ko janmathalo praya 150 barsha aghi yahi okhaldhunga ..haleshi ho. Mero purkha ko janma thalo. Tara ajasamma aawnu payena. - Bimal Ambulay Rabhongchha Rai.
Ma ne Darjeeling niwasi Mero baje ko Ghar chai dharan
I'm watching from Melbourne, Australia. Mum says that her father's family migrated to Kalimpong from Okhaldhunga. Would love to visit someday. Your vlogs are amazing.
अति रामैलो नेपाल तर सचिन जि बाटो को भिडियो धेरै राम्रो लागो।धेरै भन्दा धेरै बाटो को भिडियो देखाउनु भए झन राम्रो ।सची रमाइलो छ बाटो को सिन😍😍😍😍
Afno jilla herna pauda dherai khusi lagyo. Okhaldhunga nagayeko thyakkai 18 barsa vayecha tyo bela ta hami hidera jane garinthyo.
sathi lye sabai thaau haru ghumira janu vhayo malai room ma basira sabai thaau ghumi jasto mahasuss vhayo thank you sathi
धेरै धेरै खुशी लागेउ आज मेरो प्येरो ओखलढुंगा को भिडियो देख्न पाउदा
बास्तबमा म हुर्केको नि ओखलढुंगा रुम्जतारमा
म हाल कतर बाट हेर्दै छु
#love_you_my_beautiful_Dristric
Wow really appreciate that what you do guys to show us our beautiful country.
Thanks
Tan from Aus
I am kurseong india sir good video i also come in future
मलेसियाबाट हेर्दै छु दामि ओखलढुङ्गा
ma jumla baat ... ahile samma 100 episod herisake ...ati ramro prastuti...
I really appreciate ur hard work .All these help us to know abt the geographical structure and cultural remedies of our country.I would be see in future abt the compulsion,history ,present livelihood,struggle and their thought abt Nepali and Nepal, who live outside of Nepal like India,Bhutan burma and other parts of the world.For us it would help to acknowledge abt the circumstances and the reason behind it to leave the country.
Ma india bata. Assam ko hu. Mero purkha okhaldhunga ko bht bhabuk bhaye herera. Ek din jarur auchu
धेरै नै खुशी लागयो हामरो बाजेको जनम ठाउँ हेन पाए ा। mo darjeeling bata
म हिलेपानी कै हुं हिलेपानी गाउंमा चाहिँ राष्ट्रगानका सर्जक ब्याकुल माइलाको जन्मथलो हो है
अति मन पर्यो यसरी आफ्नो देशको अपार सुन्दरता हेर्न पाउँदा धन्यवाद है हजुर हरुको टिमलाई ,, यति खर्चिलो यात्रा गरेर हामीलाई सित्तैमा हेरेर आनन्द लिने मौका दिनुभएको मा,,,, म भोजपुरको हुँ bt ऐले महाकाली को कञ्चनपुर जिल्ला को महेन्द्रनगर बाट हो,,,,,
धेरै राम्रो video purvi blues ko video हरू म न छुटाई हेर्नै गर्छु l हल साउदी अरबमा
Sarai sunder pahad hariyali maro piyaro okhaldhunga yug kabi sidicharan shertha parati Hardik Naman,🙏🙏🌹🌹🌹❤️ ma damak jhapa bat
म सिक्किमबाट हेर्दै छु।vdo दामी लाग्यो।
Good
तपाई हरुको प्रस्तुत गर्ने तरिका सारै नम पर्यो। साथमा बिसेस बिसेस धन्यबाद भन्न चाहन्छु। पुर्बको सबै जिल्लाको भौगोलिक क्षेत्र को कुना काप्चा लुकेर रहेका प्राकृतिक सम्पदा तथा कला साँकृतिक को परिचय गरिदिनु भएको मा तपाईं हरुलाइ तथा Youtub channel लाई बिसेस धन्यबाद। & सुभकामना।
Wao kati ramailo dirisya ho sir maile ta tapaiko video niymit herne gareko xu thanks for makes nice video and beautiful since 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🌷🌷
धन्यवाद सर म हाल साउदी मा मेरो घर सिरहा अब हामी घर आउदा भोजपुर घुमन जानुपर्छ तपाई video ले मनै लोभीया छ
उदयपुरको ऐतिहासिक chaudandigadhi दरबारमा पनि जानू होला । म कोरिया बाट हेर्दछु ।
Mero pni purkha okhaldhunga No.5 ko haray but hami sikkim aako 7 pusta vayo. Taraw aabho mo pni janchu okhaldhunga.. From Sikkim india
Wow kati ramro mero gaujani bato ma chai kuwati bata herdai xu dai video ramro mero garni solu ho
म रुपन्देही को सदरमुकाम भैरहवा बाट यो भिडियो हेर्दै छु
म चाहिँ मलेशिया देखि हेर्छु तपाईं को सबै बिछोड हेर्दै र हेर्ने छु
Aaafu ghumna jana nasake pani vlog haru herda aafai ghumeko feel huncha!!!!😊😊😊
Next vlog should be rumjatar
अति सुन्दर ठाउ को दृस्य देखाइ दिनु भयो धन्नेबाद
Namaskar sachin sir, ma varatiya nepali vanum ( Darjeeling) niwasi, hajurko youTube vidioes le garda 🇳epalko bivinna thawharuko jankari sathei dristibindu vyo, dhanyavaad
सारै राम्रो भिडियो देखाउनु भयो मेरा पनि अोखल्ढुङा हो अहिले सुर्खेतबाट
Watching from belgium kasto Ramiro purba Nepal ek din ghumne man cha halesi samma chai pugeko chu
म कोल्कोत्ता बाट हु राम्रो लाग्यो तपाई को यो vlog thank you 🙏
love from Banepa
I really missed my village....😢 Wish I also visit my village😊
Im from Jhapa my birth place Okhaldhunga 💘💘
Timro okholdhunga ma ko cha?
This is brilliant idea, please keep uploading more scene/videos in details, many thanks.
Hi brother i am on mol dhakal watching from Australia thank you no words 👍
Dai tapai okhaldhunga ko ho K tapai 5 nombor ramecham chinnu huncho moh moni dhakal ho from India assam
Sorry i am originally from bharatpur but living in Sydney...
Wow malai sarai.man paro video eel done bro good luck
Nice
It's very nice to know about okhaldhunga . actually my mum is also from that place only but she got married and shifted to India when she was just 20 yrs and it almost been 54yrs she never visit then but planning to visit once in search of my mum relatives.
राम बाबु गुरुङको बुवाले हसायो😀आमाले मिस्टेक गरेन भने सक्ख्या बुवा नै हो😄😆😋
Fantastic video, guys doing good job. All the best for next expedition.
Hi I'm watching from malaysia....
Hi, I'm watching from Nagpur city India. My father Buwa had told me while I was child, okhaldhunga is my buwaa's native place. Now, my age is 67 still in India but by your best presentation I could view original native place of my Buwaa. Expected to visit once okhaldhunga definitely. Thanks for.
My name is Dalbahadur Mall- No.+919860982965.
खुशी लाग्यो भाई हरु तपाईं हरु मेरो जिल्ला र गाउँ तिर पुग्नु भयोे। भिडियो एकदम राम्रो छ।सो गुड
मेरो जन्मथलो लाई क्यामारामा कैद गरेर सबै सामु पुर्याउनु भएको मा धन्यवाद 🙏🙏
Nerpa gaunu kata parxa sir
Nice dherai ramro xa Okhaldhunga
तपाईं को बोल्ने शैली ले मलाई अतिनौ खुशी हुन्छु
Very nice video with beautiful views thanks for the information
I am from solukhumbu.....
Wow aag first time hereko ramro lagyo kikim okhaldhunga here ab sabai herxhu thanks vaiharulai
त्यो ढुङ्गा माथी चढेर ओखल राम्रोसँग देखाउनु पर्थ्यो ,हातार नगरी देखाएको भए बेस्ट हुन्थ्यो अरु सबै ठिक लाग्यो ।साउथ कोरियाबाट।
yupp iam from okhl.........damii xa okhl
साँच्चै अति नै मनमोहक दृश्य हेर्न पाइयो, साथै तपाईंको छोटो छोटो बोल्ने शैलीले औधि रोचक बनाइदिएको छ यस कार्यक्रमलाई र शुभकामना टक्राउँदछु।म सिलिगुड़ी (दाजीॅलिङ्ग)बाट है त।
*जन्म जिल्लाको भिडियोको लागि धेरै धन्यवाद ! त्यो केराको नाम 'झप्री' हो जुन ओखलढुंगाको प्रसिद्ध केरा हो ।*
काठमाडौबाट
हजुर को सबै भिडियो यकदमै राम्रो र किलियर भिउ हुन्छ र
U both r so lucky sir 💕💕
okhaldhungga thau ta dami rahe xa sar tapaile video dekhauda dherai dherai dhanya bat xa sar lai bye 👍👋🙏
Okhaldhunga ko video ramro lagyo but teti najikai puge ra pani rumjatar ko video na liya ko ma na ramailo lago yo
Yes bro, hami pokali jharna ra rumjataar jane soch maa thyau.. but heavy rainfall le xitai back hunu paro
@@PURVIBLUES rumjatar ramailp dada bata 11 KM ma thiyo
But Video Dherai ramro chha Thank you.
Kathmandu bata herdai xu hajurlai therai badhai xa ramro sag lokesan haern paiyo khusilagyo thankus hajurlai
👍👍
Hamro Nepal lai bhulna sakdenaawn dherai maya lag6.🙏🙏🙏🌹❤❤
Iam from tarahara . If you have been to pokali waterfall of okhaldhunga it'd have been awesome but it is a really nice video
Thank you Kalpana ji, Due to heavy rainfall we can't be there... please check video of tarahara and ithari in this link
Baklauri ua-cam.com/video/zeK-XNO6GfQ/v-deo.html
Itahari Pranami Mandir
ua-cam.com/video/lv38t16jlWg/v-deo.html
बहुत रमाइलो रहेछ ओखल्ढुङ्गा त
Me... From India Darjeeling
अति सुन्दर दृश्य ,मेरो हजुरबुबा को मावाला अनि जिजुबुवा को जन्मथलो । मन धन्य भयो ।धन्यवाद ।।।।।
super broo हाम्रो सोलुखुम्बु पनि जानुस है ब्रो
Beautiful and very informative video BROTHER
यो मानेभञ्ज्याङ देख्दा मलाई अहिले जस्तो लाग्छ के गर्ने आफ्नो जन्मभूमि लाई जोड न मनत छैना ओखलढुङ्गा देखि मेरो जन्मभूमि सोलु पुग्नुहुन्छ मैले चाहि अहिले साउदी बाट हेरिरहेको छु?
Mero Great grand father ko purkhauli gown okhaldhunga ek palta janey maan cha..watching from darjeeling
mero janm vmi ati sundar
Hello tapai okholdhunga bada ho??