नाम मात्रको यात्री र वास्तविक यात्रीबीचको सम्वाद ! | Pushkar Shah | Tikaram Yatri

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    #tikaramyatri #theyatri #PushkarShah

КОМЕНТАРІ • 38

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Рік тому +5

    पुष्कर शाह एक शाहसिक विश्व यात्री हुन्। जो कोही एउटा साईकलको भरमा एक्लै बिश्व भ्रमण गर्न गारो हुन्छ। यात्राको क्रममा उनले भोगेका दुखहरू सुनेको र पढेको छु। म सानै छँदा उनलाई मैले सुनेको हुँ। मलाई उनको बारेमा चासो लाग्थ्यो। नेपालको लागि उनले गरेको अभियानलाई सलाम गर्छु । तर केही दिन पहिला कुनै पार्टीसित आफुलाई जोडेर उनले ब्यक्त गरेको बिचार र बोलीबाट मलाई केही खल्लो गरायो। तर उनको यात्रालाई सफलताको कामना❤❤❤

  • @bestdrivinggame7468
    @bestdrivinggame7468 Рік тому +7

    टीका राम जि खासै लायक अतिथी देखियन है।

  • @gurungdevipun2542
    @gurungdevipun2542 Рік тому +2

    बधाइ तथा शुभकामना दुबै यात्री लाई ।
    यात्री सरको च्यानल अत्यधिक ले सुनुन,हेरुन ।
    साइकल यात्री को अर्को विश्व यात्रा को उदघोष साहसिक र देस प्रेरित छ ।

  • @Mimanmagar55
    @Mimanmagar55 Рік тому +4

    यस्ता मुलालाई अतिथी ल्याउनु भन्दा प्रेम सन्जाल सरको interview लिनु

  • @shankargurung1995
    @shankargurung1995 Рік тому +1

    टीका जि यी मान्छे झुठो बोल्दा रैछ्न भन्ने कुरा छ। बिबादास्पद ब्यक्तिलाई बोलाउदा बिचार पुर्याउनुस है

  • @mr_sam9512
    @mr_sam9512 Рік тому +1

    One of the best man I have seen Puskar Shah.

  • @bkartgallery7
    @bkartgallery7 Рік тому +1

    Love ❤ to see it.❤

  • @santoshmagar3612
    @santoshmagar3612 Рік тому +2

    यात्री सर सुदन किरातिलाई पनि ल्याउनु पर्यो।

  • @seniorcitizenchautari3376
    @seniorcitizenchautari3376 Рік тому +1

    Namaskar, Good News for return to Nepal project. Pushkar Shah bhai lai agrim badhai chha. Tara Nepal farka bhane project ma Nepal farke pachhi K garne for financial ( Future in Nepal ) field. Yo bare ma pani badhi janakari tayar parna parla jasto mero byaktigat sallha sujhab pani absek parchha hola

  • @Roshan19939
    @Roshan19939 Рік тому +1

    हजुरकाे channel छिट्टै 100k पुगाेस शुभेच्छा !!

  • @nirajkc8418
    @nirajkc8418 Рік тому +1

    Congratulations both of you thanks for information 🇳🇵💐🙏

  • @sanjeebghimire4951
    @sanjeebghimire4951 Рік тому +5

    यस्ता मुलालाई के अतिथि बाेलायकाे काेहि नभय जस्ताे

  • @MegaGehendra
    @MegaGehendra Рік тому

    Puskar Shah is a GOOD candidate..........GOOD try..........Please bring people like him more and more times.........

  • @MrDadh
    @MrDadh Рік тому +1

    यात्री मोटरसाइकलको प्रवर्द्धन गरौ न सर। यसो गरे कसो होला?

  • @magarsolta5123
    @magarsolta5123 Рік тому +3

    पुष्कर साह लाई नचिनेका ले जे पायो त्यही कमेन्ट गरेको देखियो

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 Рік тому

    यात्री सर नमस्कार ! शुन्यको मूल्य नामक पुस्तकका लेखक डाक्टर नवराज केसी सँगको अन्तर्वार्ता लिनु न है 🙏🙏

  • @rameshkatel4329
    @rameshkatel4329 Рік тому

    Waiting

  • @rupakafle9400
    @rupakafle9400 Рік тому +13

    यी मान्छे मन पर्दैन अस्ति झुट बोले देखि 😂😂 शुरू शुरू मा त अलि विवादमा नपरेका अतिथि ल्याउनु पर्यो यात्रि सर । 😋😋

    • @DipeshKumar-pw7ns
      @DipeshKumar-pw7ns Рік тому

      जस्तो दृष्टि त्यस्तै सृष्टि

  • @shivaharigautam8683
    @shivaharigautam8683 Рік тому +2

    Khasai gatilo patra bhayana hai Tika sir..

  • @grinfacelaxu
    @grinfacelaxu Рік тому

    ❤❤#BackToNepal❤❤❤

  • @sushanshrestha7612
    @sushanshrestha7612 Рік тому +1

    नेपाल फर्केर तिम्रो बा ले खान दिन्छ 🙄

  • @santoshkhanal9178
    @santoshkhanal9178 Рік тому +1

    Dr Youbraj Sangraula ko interview linu na

  • @Nbpurja271
    @Nbpurja271 Рік тому

    🙏🙏🙏❤️✌️

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Рік тому

    Guest 🥱🥱😴😴

  • @nepali962
    @nepali962 Рік тому

    हाेईन, यी मान्छेले के झुट बाेले ?? मैले त केही बुझिन !
    ल झुट नै बाेले रे ! तर मान्छे नै मारेकाे जसरी गालि त नगराै न हाेउ।
    कसैले सक्छ उनकाे जति आट ल्याउन, कि सय रुपिया बाेकेर संसार घुम्न सकियाेस् ??हामी नेपाली धेरै Judgemental भैदिने यार !

  • @tekramgurung4166
    @tekramgurung4166 Рік тому

    Bachhu kailash sangako interview liyako herna paeyos

  • @nabarajnepal4638
    @nabarajnepal4638 Рік тому

    Hello

  • @prabhukafle3412
    @prabhukafle3412 Рік тому +1

    Puskar pahela man parne manesh ho Asti jhuto bolyar aafno respect gumayo yesle

  • @premathapa1188
    @premathapa1188 Рік тому +1

    Fata manxy ho

  • @melasmajourneywithusha5114
    @melasmajourneywithusha5114 Рік тому +1

    Jhot bolne manxelzy k tha yatra ni thau thaumaa thut bolyako hunxa sakxa patyar nai lagdaina aba yo manxeko kura kai

  • @rupakgautam8807
    @rupakgautam8807 Рік тому +1

    यो झुट बोल्ने मान्छे😅

  • @amirkarki1909
    @amirkarki1909 Рік тому +1

    yo fata lai k lyako....tait

  • @dineshadhikari1431
    @dineshadhikari1431 Рік тому

    He is real arrogant person. Please refrain yourself to interview such negative minded person for the time being.

  • @pokharrajneupane6988
    @pokharrajneupane6988 Рік тому +1

    Khate ho yo jhut bolne..Aru Bata parichalit manxe ho kukur

  • @Shreenabithapa
    @Shreenabithapa Рік тому

    Yo Manxe ko Dherai controversy xa ….bides ma vayeka nepali haru le dherai tito anubhav batayeka xan yi …dhongi bare

  • @shahkhimraj9078
    @shahkhimraj9078 Рік тому

    Japanese language
    Khayaru neparu 😂

    • @Basnet-ck4on
      @Basnet-ck4on Рік тому

      ネパールに戻ります 
      Neparu ni modorimas (back to nepal)