गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देश को मुहार फेर्न लाई उठ भन्ने दिन आए हजुर जनतालाई यो कुरा थाहा होस् हजुर यो देश मा अबको प्रधानमन्त्री भनेको दुर्गा जि हुनुपर्छ जयनेपाल जय दुर्गा जि को जय होश जय देश जय नरेश देश अर्कै बाटो तिर जाला सबै ले बुझ्न जरुरी छ नेता ले देश सके अब को पालो जनताको हितमा हो धन्यवाद
दुर्गा जि राजाको आन्दोलन सुरु गर्नुस अब गनेन्द्र साही सबै मिलेर धिलो भयो नेपाल खाइसक्यो नेताहरुले गरिब्को कुरा राजा आयेपछी ठिक हुन्छ पहिला राजा चाइयो आन्दोलन सुरु गरम 3 करोद तयारिमा छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
भित्र भित्रै काठमाडौ बिदेसिको चङ्गुलमाब्गैसकेको रहेछ । बाहिर ग्राहक बोलाउने नेपाली केटाकेटी हरु र बहित्र पैसातिर्नजादा ईण्डियन र लामा दाढी पालेका बङ्गलादेसी । ९०% दुकानहरु को दृश्य । यो गणतन्त्रले ल्याएको बिकास ।
नेपाली जनता हो आज भन्दा पैंतिसबषॅ अगाडि सवॅमान्य नेता गणेशमान ज्युले भन्नुभएको सब्द आज पनी उतिकै सान्दभिॅक छ नेपाली जनता भनेका भेडा बाखा्को पहीचान दिएको सही नै रहेछ
दुर्गा प्रसाईं सर जिन्दबाद ♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏राजा सबैका साझा♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाई अभियानको जय, बिजय होस सबै एक भै सफल पारौं। 🙏🙏👌❤️
सबै एक भऐर भरस्ट्र सरकार परिवर्तन गर्नुहोस भिम रावल र सुरेन्दर् के सी र दुर्गा पर्साई जस्ता राष्ट्रबादीको खाचो छ । म अमेरिकाबाट हेरिरहेको छु।
डा भिमरावल ज्यू धन्यबाद कार्यक्रम मा उपस्थिति हुई दिन भो
सहि कुरो हो डा सुरेन्द्र केसी सर,भिम रावल सर जय दुर्गा प्रसाइ जिन्दाबाद
जय जय जय होस्। निदाएका सबैलाई ब्युझिने भाषण आयो सचेत रहौं।
यो महाअभियान सफलपारौं दुर्गाप्रसाईलाई यो देशको प्रधानमन्त्री बनाय सबैनेपालिले दुख र कष्टबाट मुक्तीपाउनेछन।
जय नेपाल।❤
जय दुर्गा ।❤
जय आनन्द खबर ।❤
देश भक्त हरुलाई लाई नमन्
जय बुर्गा प्रसाईं जय भिम रावल देस बचाउनै पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय स्वाभिमान राष्ट्रियद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Nepal aama jay durga sir jindabad
Durga jindabad ❤
I am soooo pleased as I have seen Dr vim Rawal together with Durga jiu
Akdam ramro xa sabai mileko
आज धेरै खुसी लाग्यो, डा.भीम रावल, डा. के. सी र निडर दुर्गा दाईलाई एउटै मन्चमा देख्दा।
Bhim rawal ra durga sir yek hunu parxa aba jaye durga parsai
उच्च सम्मान छ केसब सर अनि दुर्गा दाजु लाइ🙏👍️👍️👍️👍️👍️
दुर्गा दाई जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
Jay nepal
जय होस हजुरहरु को जय नेपाल 🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🙏
Jay durga prasai ❤
जये दुर्गा ।
Jay Nepal jay Durga very good
😂GOOD
❤❤❤❤❤❤❤ जय दुर्गा परसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤❤❤❤ जय नेपाल आमा जय नेपाली जय नरेश ❤❤❤❤❤❤❤❤❤
Sahi vanu vyo 🎉
Duraga jindabad
जय जय काली जय जय गोरखनाथ
वैदिक सनातन राष्ट्र नेपालको जय
नेपाल प्राज्ञिक मञ्चको जय
जय शम्भू
good
यो अभियानले हाम्रो देशको परिवर्तन फेरेर मात्र आराम विश्राम गरोस्
Gorgeous n adorable ❤❤❤❤❤❤❤❤❤❤❤❤
satya kura bhim ji ko
hamro desh rahe voli pane rajniti garu hunex tara yaha ta .....
गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देश को मुहार फेर्न लाई उठ भन्ने दिन आए हजुर जनतालाई यो कुरा थाहा होस् हजुर यो देश मा अबको प्रधानमन्त्री भनेको दुर्गा जि हुनुपर्छ जयनेपाल जय दुर्गा जि को जय होश जय देश जय नरेश देश अर्कै बाटो तिर जाला सबै ले बुझ्न जरुरी छ नेता ले देश सके अब को पालो जनताको हितमा हो धन्यवाद
Jai ho durga sir
🙏🇳🇵🙏
दुर्गा जि राजाको आन्दोलन सुरु गर्नुस अब गनेन्द्र साही सबै मिलेर धिलो भयो नेपाल खाइसक्यो नेताहरुले गरिब्को कुरा राजा आयेपछी ठिक हुन्छ पहिला राजा चाइयो आन्दोलन सुरु गरम 3 करोद तयारिमा छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Right 🎉🎉❤❤
❤🎉😢
🙏🙏👍️👍️👍️
भित्र भित्रै काठमाडौ बिदेसिको चङ्गुलमाब्गैसकेको रहेछ ।
बाहिर ग्राहक बोलाउने नेपाली केटाकेटी हरु र बहित्र पैसातिर्नजादा ईण्डियन र लामा दाढी पालेका बङ्गलादेसी ।
९०% दुकानहरु को दृश्य ।
यो गणतन्त्रले ल्याएको बिकास ।
Well said Durga Dai
Varenice.good.❤❤❤❤❤❤❤
Durga parsai hai hai
Yo aviyan lai sath dineharu matra asali rastrabadi hunexn
Durga prasai ko aviyan ma hami sabae aaunu parx❤
❤❤
सुदुरपश्चिमबाट भिम रावल पुर्व झापाबाट दुर्गा प्रसाईंले राजावादीको नेतृत्व गर्ने देखिन्छ यि सबैको नेतृत्व गर्न रवि लामिछाने चाहिन्छ
प्रचन्ड पहिलो बाउ दोस्रो केपि तेर्सो बाउ नपाएर भड्केको आत्मा हो यो नपत्याए पहिलेको भिडियो हेर
Jai durga ❤️❤️🇳🇵
Good
Jai Durga sir
Hait kada budo
Yo aviyan ko swamitwa jhapali haru le Linux parx,utha jhspali❤❤
नेपाली जनता हो आज भन्दा पैंतिसबषॅ अगाडि सवॅमान्य नेता गणेशमान ज्युले भन्नुभएको सब्द आज पनी उतिकै सान्दभिॅक छ नेपाली जनता भनेका भेडा बाखा्को पहीचान दिएको सही नै रहेछ
Bhim kaka ra surendra kaka vaat xodnu sath na xodnu vanxan hai kheyl garnu
सबै मा हार्दिक नमन
Milnu parx nature garo xa hajur aeijaru falne
Hait aba hunx dhamala
डलर कमाउन गरेको भीडीयो
j hos durga is the best more than kp shere and prachanda
🙏🙏🙏👍👍
यस्तो राम्रो मानीस एमाले मरहेछन तर ओली लाइ इमन परेनन इनलाइ त चाटुकार ( लाइ मात्र मान्छन केपी जीलाई चिन्ह धेरै समय लाग्यो
पद नपाएर बोलाएका व्यक्तिहरू। कसले pataula यिनका गफ।
Wake Wake up Nepalese
It's going to be late
Jay 🇳🇵.
❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤🎉🎉🎉❤😂🎉🎉🎉🎉🎉
Japa bata jagnu parx janta
दुर्गा प्रसाईं जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo fataha behula vayecha k ho ..sabb chor haruko chalkhel ma sojo janatako thangnama sutaiee
Bhim rawal pane raja ko nokar nae rahacha
Pugne kunai thau xoina thulaathulaa gaf dedai hedyaxa pugne kunai tungo xoina uhe kp ko Jail baahek hudahudai ARKO bahulaha thapeyexa...😂😂😂😂😂😂
Nepal ko donald trump durga parsai .aba nepali alon musk chahiyeko cha .
जय दुर्गे ओलीको सातो पुतलो खानुपर्छ है।
❤❤❤