सबैभन्दा ठूलो डरलाई यसरी हटाउनुहोस्
Вставка
- Опубліковано 15 жов 2024
- सारै मार्मिक भिडियो आयो । एकपटक हर्नुहोस् । हाम्रो buddhist society nepal channel लाई सब्क्राईब, सेयर कमेन्ट गर्नुहोस् साथै नजिकको घण्टिलाई थिच्नुहोस् हाम्रो नयाँ भिडियो सबभन्दा पहिला तपाईसम्मा पुगोस ।
བཀྲ་ཤིས བདེ་ལེགས་བླ་མ་མཁྱེན་པོ་ལ།🙏🏻🙏🏻🙏🏻❤
लामा ला कयपसुछे छयोला कयपसुछेयहो लामाला टसिदिले मो याङ डोमा दार्जिलिङ बाटा हो मो तपाईं को मानिमोलाम प्रबचन सबै सुन्ने गर्छु र तपाइ ले दया गरेर तुङसया मोलाम पनि युटुपमा नेपालि बासामा राखि दिनुभयो बने अति सुन्दर हुने थियो 🙏🙏🙏
Thank you rinpoche 😍😍😍❤❤👍🙏🙏🙏
Guru tq explains in nepali language 🙏🙏🙏
Thankfully 🙏 guru jyu
Thanku Guru 🙇♂️🌹
सहि बिचार
प्रणाम भन्ते जी ।
आज समाजमा केवल धार्मिक शिक्षा मात्र भएको छ तर हामीले मूल शिक्षामा जोड़ दिएका छैनौ। आजको युगमा व्यवहारिक शिक्षाको प्रयोजन सब भन्दा अत्यधिक हो।
अंक गणित नजाने के हुन्छ,
कसरी गर्नु वाणिज्य-व्यापार,
भूगोल यदि नजाने के हुन्छ,
कसरी जान्नु पृथ्वीको आकार ।
माथि उल्लेखित उक्तिमा भने झै हाम्रो देशमा शिक्षाको अवस्था यस्तो विपन्न छ कि धेरै जसो मान्छेहरु आफ्नो नाम सम्म ढंगले लेख्न जान्दैनन। जून समाज अशिक्षित र अबुझ हुन्छ त्यहाँ का मान्छेहरु सजिलै पाखण्डता र अन्धविश्वासको सिकार हुन सक्छन । पहिले शिक्षित गराए पछि मात्र के ठीक र के बेठीक त्यस्को निर्णय एउटा मानिसले आफ्नो चेतनाले गर्न सक्षम हुन्छ। केवल एउटा शिक्षित समाजमा मात्र स्वस्थ र स्वस्छ विचारको प्रवाह गर्न सफल भइन्छ ।
Om mane padme hung thank you so much for your good nice wonderful tripes jay hos guruji 🙏🙏🌹🌹
Om mane padme hum🙏🙏🙏🙏
गुरुको महत्व हामीलाई छ। क्लियर गर्नु सक्नु पर्यो।
ॐ मणि पध्मे हुङ १०८🌸🙏🌿🌷🌷🌷🌷🌷🌷
धनेबाद
Om mani padme hugh ! Thujesee lama la 🙏
Thank you so much guru ju 👏👏👏💖💖💖🥰🥰🥰
Tashi delegla guru jyu
धन्यवाद गुरु 🙏🙏🙏🌺
Lama la kyabsochi, tq guruji for the valuable prachar.
TASHIDELEK khenpola from sikkim Denzong 🙏🙏🙏
Tadhi delek khempo Rinpoche la🙏🌈 kadinchay for, everything la🌈🙏🙏🙏
Thujexe la
Sadhu sadhu sadhu❤️❤️❤️🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵
thank you guru.
Wow
Om Mani Peme Hum🙏🙏🙏🙏🙏🙏
Namaste guru
I want to know about Vajrasattva and vajra yogini
Lasso taashidelek gurula 🙏🙏🙏🌼🌹🌺
शान्ती तामांग
गुरु मलाई लामा सिक्न धेरै मन छ! कसरी सिक्ने??
Hjr kaha basnuhunxa?
Om mani padme hum
ॐ मने पद्द्मे होङ्ग
🙏🙏🙏
🙏🙏🙏🌹🌹🌹🌹
☀️🙏🙏🙏🙏🙏🙏🙏🌸
🙏🙏🙏🥀🥀🥀
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🌷🌷❤
Chhajalo lassu la
om mani pedme hung
👏👏👏❤️❤️❤️
हाे
🙏🙏🙏👌
🙏💐💐
Laso la 🙏🙏🙏
Lamala chase chioh
हन लामा ज्युले यति धेरै शिक्षा दिएर अन्तमा डुमै राजाभन्नु को अर्थ त गलत भए न?? डुम भन्नाले बुज्नु त भएको छ?
प्रशंगवश यस्तो कुरा उठेको हो । तात्पर्यलाई बुझ्नुचाहिँ राम्रो होला धन्यवाद्
चर्चित लोक गायक स्वर्गिय खेम गुरुङ को बहुतै चर्चा पाएको गित वारि जमुना पारि जमुनाको गितमा च्यामे पोँडे सब्द भएकोले ठूलै कान्ड भो र माफि मगाई त्यो सब्दनै हटाउ न लाए ।
Thuchuchhe meme tashidele
🙏🏼🙏🏼🙏🏼
tashi delegla guru jyu
🙏🙏🙏🙏
🙏🙏🙏🙏🌹🌹🌹🥰