HAPPY DASHAIN - EFFECT NEPAL OFFICIAL SONG | DASHAIN SONG 2081 | RAMAILO DASHAIN SONG

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Happy Dashain Song by effect nepal
    Ramailo Dashain song
    Ramailo Dashain 2081
    Dashain Song 2081
    Dashain 2081
    New Dashain Song 2081
    Happy Dashain
    Dashain Song by effect nepal
    New Dashain Tihar song 2081
    Dashain Tihar Song 2081
    दशैँ आयो, खुसीको लहर छायो,
    सबैको मुहारमा हाँसो छरियो ।
    आँगनमा पिङ खेल्ने रहर जाग्यो,
    गाउँ-शहर सबैमा रमाइलो छायो।
    रमाइलो दशैँ, उल्लास ले मनाउँ ,
    नयाँ लुगा, टिका, जमरा सबै सँगै सजाउँ
    दशैँको यो माहोलमा झिलिमिली शहर र गाँउ
    दशैँको रमाइलोमा हासौ खेलौ रमाउ
    घर-घरमा मिठो परिकार पाक्ने आस,
    आमाको हातको मिठो खाना कति हुन्छ खास।
    आफन्त दाजुभाइ, दिदीबहिनी सबै सँगै भेट्ने ,
    टिकाको थाली सजाएर, आशीर्वाद लिग्ने
    रमाइलो दशैँ, उल्लास ले मनाउँ ,
    नयाँ लुगा, टिका, जमरा सबै सँगै सजाउँ
    दशैँको यो माहोलमा झिलिमिली शहर र गाँउ
    दशैँको रमाइलोमा हासौ खेलौ रमाउ
    बिदेशका दाजुभाई फर्किउ आफ्नै गाउँ ,
    दर्शन गरौं, आशिष पाउँ, मिलेर रमाऔं ।
    दशैँको यो पलमा माया र सम्झना बाँडौं,
    सबै सँगै हाँसौं, मनको उत्साह जगाऊँ ।
    रमाइलो दशैँ, सधैं खुसी बिउँझाउने,
    साथीभाइ, परिवार सबैलाई जोड्ने।
    यो चाडको मस्ती कहिल्यै टुट्ने छैन,
    दशैँ आयो फेरि, खुसीको झरी ल्याइदेऊ न!
    #dashain2081 #dashain_special #newdashainsong #dashainsong #DashainSong2081 #effectnepal

КОМЕНТАРІ • 19