Xavier Anthem

Поділитися
Вставка
  • Опубліковано 24 чер 2022
  • ज्ञान विज्ञानको कर्म गरेर, सधैनै अघि बढ्नेछौं
    जेभियरका विद्यार्थी हामी, उच्च शिखरमा चढ्नेछौं । ( २)
    रक्षा गर्छौ मानव मुल्य संस्कृति परम्परा
    पसिनाको खोला बगाई पार्छौ धर्ती हराभरा । ( १)
    अशान्ति र अन्यायसँग गर्दैनौं है सम्झौता
    देश विदेशमा फैलाउने छौं शान्ति प्रेम र मानवता ( १)
    ज्ञान विज्ञानको कर्म गरेर, सधैनै अघि बढ्नेछौं
    जेभियरका विद्यार्थी हामी, उच्च शिखरमा चढ्नेछौं । ( २)
    शब्द: मनबहादुर मुखिया
    संगीत: हितजंग गुरुङ्ग

КОМЕНТАРІ •