इतिहासमै पहिलोपटक सासुबुहारीले गाएको दोहोरी,,बुहारी भन्दा सासू झन कडा Asmita dallakoti,Rammaya godar

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • #asmita_dallakoti #Rammaya_godar #relimai

КОМЕНТАРІ • 570

  • @mohanbohara1017
    @mohanbohara1017 3 місяці тому +20

    अस्मिता बैनी तपाईंले भगवान नै सासू आमा पाउनु भएको छ ,कति राम्रो शब्द चयन आमाको सबै होल टिमलाई हार्दिक नमन विशेष धन्यवाद ❤❤🙏🙏

  • @sanjitatamang3814
    @sanjitatamang3814 6 місяців тому +67

    जुन दिन पर्यो लक्षिनको पाइलो
    त्यइ दिनदेखि घर भाछ रमाइलो
    सासुको बोली सबैको घर घरमा यस्तै होस् 🎉🎉

  • @sharadashahi2529
    @sharadashahi2529 2 місяці тому +7

    येस्तै राम्रो सम्बन्ध सबैको सासु बुहारिको भैदियेको भय कति राम्रो हुने थियो सबैको ghrmaa बधाई छ दुबै जनालाई

  • @LokBahadur-c3j
    @LokBahadur-c3j Місяць тому +7

    अस्मिता जि को सब्द सब्दमा दम छ।जिन्दगी सफलताको 11:16 भर्याङ कहिलै तल नझरुस

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 8 місяців тому +14

    अति अनुशासित गायिका अस्मिता तथा आमालाई हार्दिक बधाई समाजमा सन्देश दिन प्रेरणा दिने अपेक्षा रहने छ

    • @bishupaudel5280
      @bishupaudel5280 5 місяців тому

      सुन्दर पस्तुथी दुबै जना को ।

  • @MansinghMan-p9h
    @MansinghMan-p9h Місяць тому +4

    सासु बुहारिकाे अति मिठाे दाहाेरि दुबै जानलाई बधाई छ❤❤❤❤

  • @Lalita46
    @Lalita46 4 місяці тому +11

    आहा कती मिठो दोहोरी सासु बुहारीको दुबै जना लाई धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट

  • @kamalamarasini-fd2em
    @kamalamarasini-fd2em 6 місяців тому +5

    सासु बुहारिको यो गितले सबै नारिलाइ प्रभाब अबश्य पर्ने छ सबै सासु बुहारि।
    यस्तै मिलेको देख्न पाइयोस धन्यबाद
    सासु बुहारिलाइ

  • @krishnashrestha1106
    @krishnashrestha1106 7 місяців тому +6

    हुने बिरूवाको चिल्लो पात भने जस्तै सासु बुहारी ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mankajikumal1970
    @mankajikumal1970 Місяць тому +1

    सार्है नै मीठो गित साँच्चिकै को सासू बुहारी को घरायसी ब्येबाहरिक गन्थन- मन्थन आधारित गित सबैलाई हार्दिक शुभकामना ।

  • @shreebalkalyaanprimaryscho9722
    @shreebalkalyaanprimaryscho9722 8 місяців тому +35

    सबैको सासू बुहारी यस्तै गित गाउने नभए नि माया प्रेम गर्ने भए तनाव किन हुदो हो र सारै मीठो गित आमा र बहिनिको❤❤❤❤❤❤❤❤❤

  • @shantamagar1216
    @shantamagar1216 Рік тому +20

    अति राम्रो भाब मा गाउनुभयो सासु बुहारी लाइ धेरै धेरै धन्ने बाद।

  • @HariRam-us3tu
    @HariRam-us3tu Місяць тому +2

    सासु बुहारीको अति मीठो दुवै जानलाई बधाई छ❤❤

  • @shivapathak5069
    @shivapathak5069 Рік тому +90

    अश्मिताको शब्द चयन अति मार्मिक । अनि आमा लाइ सम्मान ।

  • @HomThapa-n7e
    @HomThapa-n7e 8 місяців тому +19

    सासु बुहारीको अति मीठो दोहोरी दुवै जानलाई बधाई छ

  • @chadnijoshi1806
    @chadnijoshi1806 Рік тому +11

    धेरै धेरै सुभकामना ❤️धेरै राम्रो छ ❤️मन छोयो मेरो त 😥❤️❤️❤️सासु बुहारी को माया र मनै छुने दोहोरी 😥❤️❤️❤️❤️❤️❤️

  • @amritagahatraj9263
    @amritagahatraj9263 Рік тому +7

    सासू बुहारिकाे जुहारि धेरै राम्रो लागाे फेरि अर्को भाग लेउनु पराे ❤❤❤

  • @mansinghtiruwa4015
    @mansinghtiruwa4015 8 місяців тому +8

    यो भावना सधैभरी रहे त वेशै हो, खै आज को युग मा यस्ता कमै होलान्।फेरी पनि शुभ कामना छ।

    • @ChandramayaRanjit
      @ChandramayaRanjit 8 місяців тому +1

    • @GayatriGautam-h6w
      @GayatriGautam-h6w 8 місяців тому +1

      यस्तो। रमाइलो। आई्नै। सासु। बिहारको। गित। गाउदा ‌। यो। त। साच्चै। देशभरिकै। पहिलो। रेकर्ड। भएको। छ। । 21:36

    • @kulkumariduwadi2937
      @kulkumariduwadi2937 8 місяців тому

      😊 pp I'm​@@ChandramayaRanjit

  • @bhimrajkunwar4370
    @bhimrajkunwar4370 Рік тому +17

    हृदयस्पर्सि शब्द , पारिवारिक मेल आहा ! याे परिवारमा कसैकाे आँखा नलागाेस।।

  • @Indra-poudyal
    @Indra-poudyal Рік тому +27

    अस्मिताको श्रेष्ठ शब्दचयन र ज्यादै सन्तुलित भाब पोखिएको दोहोरी।
    असाध्यै मन पर्यो।

  • @deumibudhayt7367
    @deumibudhayt7367 Рік тому +3

    आहा कति मिठो सब्द उतिकै मिठो सब्द फेरी अको भाग सुन्न पाऊ

  • @dhirbahadurbam6729
    @dhirbahadurbam6729 Рік тому +13

    एक दम उत्कृष्ट दोहरी हजुरको लाफमा देखिए जस्तै तरिकाले घरबार चलोस आगामी दिनको सुभकामना

  • @JanakiBishwokarma-p1v
    @JanakiBishwokarma-p1v 2 місяці тому +3

    Aaha ausadheyi man paryo ❤❤sasu buhariko man vitraka yethartha geet marfat kati ramro aabajma prakat garnu vayo ajhai vannu parda bihana uthi garnexu japa maile balxu timile tel thapa sachhai kasto ramro sabda ❤❤❤ ehinai ho sasu buharima hunu parni vaenekai ramro dohori 👌👌👌👍👍

  • @heerapandey1601
    @heerapandey1601 Рік тому +6

    अाहा कति राम्रो परिबार सासू पनि यस्तै माया गर्ने सबै काे भए कति हुन्थ्यो हाेला कति राम्रो गाउनु भएको अामा ले झन सफलताको कामना लामो अायाैं काे कामना अामा हजुरकाे 💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕

  • @haribamsha6306
    @haribamsha6306 2 місяці тому +2

    Atiko mitho sabdha suna man thiyo paeyo khusi lagyo part 2 pani hai please sakti sir …..

  • @dadhiramdahal2442
    @dadhiramdahal2442 Рік тому +14

    अतिनै उत्कृष्ट दोहोरी ।यो साङ्गीतिक परिवारको युगौ युग सम्म जय होस।

    • @Ambika_Kitchen96
      @Ambika_Kitchen96 Рік тому

      असमिताकाे शब्द सारै मरमहित छ बिचरा अामापनि कम हुनुहुँदैन

    • @MadhuRai-xg5go
      @MadhuRai-xg5go 5 місяців тому

      ❣️❣️💗💗💃💃💃💃

  • @navrajphulara3635
    @navrajphulara3635 8 місяців тому +4

    अती सुन्दर ❤असल सासु बुहारीको उधारणीय दोहीरी❤💕🇳🇵❣🌹🌹🙏

  • @shobhajoshi5232
    @shobhajoshi5232 5 місяців тому +6

    उदाहरणीय सासु र बुहारीको शन्देशमुलक दोहोरी गित सारै नै मन पर्यो सफलताको शुभकामना

  • @kamalasaud5853
    @kamalasaud5853 Рік тому +38

    अब आमा छोरा बुहारी सबैले सगै दोहोरी गाहेको ल्याउनु पारो ❤❤❤❤❤❤ सबैको संगै जोडिएको पनि ❤❤❤❤

  • @sabinabhusal176
    @sabinabhusal176 Рік тому +26

    कति राम्रो स्वर आमाको सम्मान आमा हजुरको यो कलालाई

  • @ritabika767
    @ritabika767 Рік тому +17

    आमाले नि सारै मिठो गाउनु भाे छाेराले कहिले ल्याउनु भयन मिडियामा बुवरिले ल्याउनु भाे मिडियामा भाग्यमानी सासू परनु भाे

  • @puspapoudel2014
    @puspapoudel2014 Рік тому +13

    कति मार्मिक शब्द कास सबै नारीलाई यस्तै माया गर्ने सासू मिलेका भय अाज जिन्दगी के हुनि थियाे 👏👏❤️❤️😢😢😢

  • @pamphagyawali8333
    @pamphagyawali8333 8 місяців тому +8

    कति राम्रो हो सासु बुहारी दुबै को स्वर बधाई छ दुबैलाई ❤

  • @pujapaudel7486
    @pujapaudel7486 Рік тому +10

    यो गित को सब्दमा कति मिठास छ मेरो त आँखा रसायो। आमा बाबा लाई सबैले माया अनि सम्मन गरौ, शुभकामना सबै टिमलाइ ।

  • @lalitabist8166
    @lalitabist8166 Рік тому +9

    कती मिठो गीत गाउनु हुन्छ आमा ले यसै गरी खुसी देख्न पाउ अस्मीता बहीन❤❤

  • @MinaPanthi-b4m
    @MinaPanthi-b4m 6 місяців тому +2

    यक दम सहि हो धेरै शुभकामना सासु बुहारीको को दोहोरि ❤❤❤

  • @rajkumaripoudel596
    @rajkumaripoudel596 Рік тому +5

    🙏🏻आमा को सोर कला सारै मन पर्यो आमा बुहारीलाई सम्मान छ

  • @nepal846
    @nepal846 Місяць тому

    आहा अस्मिता बहिनी सधै यस्तै येस्तै सालिन सब्द बाट लोक दोहोरी गितको जगर्ना गर्नु है आशिर्वाद छ अस्मिता बैनी र शक्ति भाइ लाई अनि नमन आमा लाइ

  • @joshibhuban6243
    @joshibhuban6243 4 місяці тому +4

    बधाई छ सासू बुहारी लाई ।

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 5 місяців тому +7

    कति मीठो सासुबुहारी को दोहरी यल्दमै लक्षण को हुनुहुन्छ ❤फ़ेरि फ़ेरि सासुबुहारिको दोहरी सुन्न पाम

  • @SaraswatiPantha-p4l
    @SaraswatiPantha-p4l 8 місяців тому +4

    कति मिठाे स्वरकाे धनी सासू बुहारी

  • @kamalasaud5853
    @kamalasaud5853 Рік тому +18

    अत्यन्तै मिठो दोहोरी गीत ❤❤ बुहारी भन्दा कडा सासु आमा नि ❤❤❤❤❤

  • @sovitnepal8794
    @sovitnepal8794 8 місяців тому +5

    सार्है मिठो सासु बुहारीको गित सार्है मिठो गितको शब्द ❤❤❤❤❤❤

  • @girijaghimire1754
    @girijaghimire1754 Рік тому +33

    आमा!! आमा लाई हरेक सन्तान ले सम्मान गर्नु पर्छ आमा जस्तो ममतामय अरु को हि हुन सक्दैन जसरी शक्ति जि ले आफ्नो आमा लाई माया गर्नु भय को छ हरेक आमालाई हरेक ले यसरिनै माया गरिदिनु होला दोहोरी यक दम राम्रो छ तेसमा नि अस्मिता सिस को आवाज त यक दम मन पर्छ सबै लाई धेरै धेरै शुभकामना !!!

    • @Ambika_Kitchen96
      @Ambika_Kitchen96 Рік тому +1

      धेरै राम्रो छ धेरै धेरै भनेबाद छ याे टिमलाई

    • @KARUNAPOKHAREL-mn9uk
      @KARUNAPOKHAREL-mn9uk Рік тому +1

      ¹❤

    • @Animefan-v5k
      @Animefan-v5k 9 місяців тому

      😊😊😊😊😊😊😊😊😊😅😊​@@Ambika_Kitchen96

    • @sitabastola158
      @sitabastola158 8 місяців тому

      ​,

    • @nimbhandari1676
      @nimbhandari1676 8 місяців тому

      *#!#te​@@Ambika_Kitchen96

  • @kamalathapa7123
    @kamalathapa7123 8 місяців тому +8

    अस्मिताको उत्कृष्ट र मीठो शब्द त्यसतै आमाको पनि साह्रै राम्रो लाग्यो सासू बुहारिको दिहोरी❤❤

  • @ImanSingh-d4s
    @ImanSingh-d4s Рік тому +6

    धेरै राम्रो छ बुहारीलाई आमाले जित्नुभयो है भाइ

  • @साबित्रीअधिकारी

    सासू बुहारीकाे धेरै धेरै राम्रो दाेहरि गित मन परेकाे छ धेरै धेरै शुभकामना

  • @sabinarana4767
    @sabinarana4767 Рік тому +19

    अत्यन्तै मिठो दोहोरी ❤❤

  • @DurgaChhetri-ki5zw
    @DurgaChhetri-ki5zw Рік тому +7

    अति राम्रो सासु बुहारी को लोक दोहरी❤❤

  • @JeetSaud-v6b
    @JeetSaud-v6b 7 місяців тому +4

    धेरै धेरै धन्यवाद कती भाबुक दोहरी

  • @kusumricha1513
    @kusumricha1513 Рік тому +13

    आहा सारै राम्रो गित सासू बुहारी को ❤❤❤

  • @laxmibhandari8933
    @laxmibhandari8933 Рік тому +5

    कलाकार त कलाकार नै भइन बहिनी फुलमाया डल्लाकोटी तर आमाको लय शब्द चयनले चसक्क मन छोयो आमालाई उच्च सम्मान छ🙏अझै स्टुडियोमा ल्याउनुहोला अनुरोध गरे🙏🙏🙏

  • @TaraKc-i4b
    @TaraKc-i4b 11 місяців тому +8

    यस्तै सासु बुहारी भएमा घरमा कुनै समस्या आउदैन।best of luck asmita sis

  • @madhushakhi5469
    @madhushakhi5469 7 місяців тому +2

    आहा कति राम्रो सासू बुहारिको दोहोरि भाग २ पनि सुनाउनुहोला 🙏🙏♥️♥️♥️

  • @chakraroja2342
    @chakraroja2342 26 днів тому

    कति राम्रो सासु बुहारी को माया अनि कति राम्रो मिठो दोहोरी छ ❤❤❤

  • @ManjuKhatri-g3s
    @ManjuKhatri-g3s 4 місяці тому

    अज धेरै धेरै सुन पाउ सासु बुहारी को मिठो सोर ले गाउभयको गित 🙏🙏🌹🌹👍️👍️💝💝💐💐💕💕💃💃

  • @bimalagauli6876
    @bimalagauli6876 Рік тому +6

    धेरै राम्रो सासु बुहारीको गित❤❤

  • @khimbahadurbc5684
    @khimbahadurbc5684 Рік тому

    सारै राम्रो छ, आमा पनि राम्री हसिली छोरा पनि उस्तै र अस्मिता त झन कुरै नगरौ सारै मन पर्ने प्यारी बहिनी हुन र अब्बल गाईका पनि हुन आगामी दिनमा पनि बरु सबैले यस्तै यथार्थ परक दर्शक सामु पेश गर्नु होला शुभकामना

  • @furpalama8665
    @furpalama8665 5 місяців тому

    अत्यन्तै सुन्दर दोहोरी सासुबुहारीको ! यसरी नै फेरिपनी सुन्न पाउ !

  • @DilliPrasadSubedi-mb8fr
    @DilliPrasadSubedi-mb8fr 3 місяці тому

    आहा कति राम्रो प्रस्तुती गितमा गाए झै परिबार मा सधै हासी खुशी होस शुभकामना सुन्दर परिबारलाइ

  • @bishnuacharya9623
    @bishnuacharya9623 8 місяців тому +2

    सारै मन छोयो अस्मिता बैनी अनिआमाको स्वर

  • @TejMagar-q7g
    @TejMagar-q7g 8 місяців тому +2

    सासु बुहारीकाे याे सन्देसमुलक ददाेहाेरी गिदबाट यसरीनै सबै सासुबुहारीहरुकाे मिलन हाेस सबैमा ❤❤❤😂😂😢🎉

  • @gomatamang1352
    @gomatamang1352 3 місяці тому

    सारै खुशी लाग्यो सबैको सासू बुहारी यसै गरी मिलेको देख्न पाँउ❤️❤️❤️

  • @parkorpro-uk3ty
    @parkorpro-uk3ty 7 місяців тому +3

    भाग्यमानी ,सासु बुवा रि❤❤❤❤

  • @kalpanakafle6590
    @kalpanakafle6590 9 місяців тому +5

    राम्रो छ सासू बुहारिको दोरि❤❤❤❤❤❤

  • @BhusalMohan
    @BhusalMohan 2 місяці тому +1

    Best singer asmita mero lagi

  • @mayalama6302
    @mayalama6302 5 місяців тому +1

    शान्ति दादा अस्मिता भाउजू हजुर हरूत धेरै धेरै भागे मानि हो एति धेरै माया गरने आमा पाउनु भएको छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @karunaoli5
    @karunaoli5 7 місяців тому

    यो गित लाेग गित मात्रै नभएर सासु बुहारी काे सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुराकाे सन्देश मुलुक गित छ धेरै धेरै बधाई छ दुबै जना सासू बुहारीलाई 🙏❤️🌹

  • @harijosii801
    @harijosii801 8 місяців тому +3

    Wowo priwar nai sangeetmaya

  • @neuligurung2524
    @neuligurung2524 8 місяців тому +2

    Sadai yastai rahanu buhari rasasu aama mari lanu ke xra nanu. Sarai ramro lagyo.ramri xu kura bujeki raichau.saasu aama pani ustai aaha.

  • @SangitaDevkota-y4p
    @SangitaDevkota-y4p Рік тому +1

    आहा सारै राम्रो दोहोरी मलाई धरै रमाइलो
    लाग्यो ❤❤❤❤

  • @tarathapa4240
    @tarathapa4240 Рік тому +2

    करोडौ बधाइ शूभकामना अन्टी भाइ र बूहारिलाइ 😘😘😘🔥🔥🔥🎈🎈🎈🎁🎁🎁🎉🎉🎉💘💘💘💚💚💚💜💜💜

  • @lokmayathapa5720
    @lokmayathapa5720 Рік тому +1

    सार्है राम्रो छ सासु बुहारी को दोहोरी मन पर्यो 👌👌👌

  • @sitabasnet840
    @sitabasnet840 Рік тому +2

    Congratulations aama Kati mitho gaunu vayko khusi lagyo rudai dohori sune mailet 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @kalpanakhanal6524
    @kalpanakhanal6524 Рік тому +5

    अब रिले दोहोरी 3 जना परिवार को हेर्न मन छ अर्को भाग मा लिए र आउनुस 🌹🌹🌹🌹🙏🙏🙏

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 Рік тому +2

    सारै रमाइलो दोहोरी सासू बुहारी को❤❤❤🙏🙏🙏

  • @narbadaneupane6575
    @narbadaneupane6575 Рік тому +5

    अत्ति मिठाे दाेहाेरि फेरि सुन्नपाउ।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Рік тому +3

    A beautiful and unique dohori i ever seen. Congratulation, asmita n thuli bahini. Atti ramro marvelous.

  • @ManjuPathak-by3kd
    @ManjuPathak-by3kd 5 місяців тому +1

    अस्मिता बैनि यकदम सहिभन्नु भयाे🙏🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🎉🎉🎉👌👌👌😁😁😁

  • @nishu-gq7zq
    @nishu-gq7zq 9 місяців тому +2

    अस्मिता बहिनीलाई धेरै धेरै बधाई छ।भगवान्ले सधैं रक्षा गरून्।

  • @suvatrathapa7357
    @suvatrathapa7357 Рік тому +1

    बधाई छ सुसु बुहारी दुबै जनामा मायाको वर्षा भैरहोस कैले कमिनहोस शुभकामना छ 👌👌👍️👍️✋✋

  • @laxamikandel6576
    @laxamikandel6576 Рік тому +2

    तिनैजना,ले,गाऊनुन,,अर्कोभिडियाे,,मा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @minaneupane5123
    @minaneupane5123 Рік тому +3

    सारै राम्रो गित अरि्मता❤️❤️

  • @babulalkunwar7717
    @babulalkunwar7717 9 місяців тому +1

    सासुबुहारीकाे दाेहाेरी कति दामी छ ,यसै गरि आगामी दिनमा पनि दाेहाेरीमा अाउनु हाेला ,शुभकामना छ ।

  • @surajbahadur1680
    @surajbahadur1680 11 місяців тому +1

    म चै bengalore देखि
    जिन्दगीमा पहिलो पटक देखे एति माया गर्नी सासु! आमा को पनि सोर राम्रो छ सम्मन छ! सब्द पनि झनै राम्रो लु अब आमा छोरा संघ पनि आउन परो दोहोरी।।

  • @Ambika_Kitchen96
    @Ambika_Kitchen96 Рік тому +7

    अब 3 जनाकाे एकै साथमा सुन पाउ शक्ति जि

  • @pramodkarki755
    @pramodkarki755 8 місяців тому +8

    लाेक दाेहरि काे माध्यम बाटपनि समाज लाई असल शन्देस दिन सफल सासु बुहारी नमन ।

  • @PurnaKc-yh9qj
    @PurnaKc-yh9qj 8 місяців тому +1

    समाजमा राराे बुहारी भनेकाे असमीता जसतै हाेओसके तब राराे समाज बन्छ ।❤❤❤❤

  • @kalpanagyawali9748
    @kalpanagyawali9748 3 місяці тому

    मेर‍ो त अाँखा बाट आसु रसायो सम्मान छ सासू र बुहारीलाई❤❤❤

  • @gitahamal1852
    @gitahamal1852 Рік тому +11

    मलाई मन पर्ने गाइका अस्मिता डल्लाकोटी ❤❤

  • @ekrajpandey5647
    @ekrajpandey5647 6 місяців тому +2

    ल ल समग्रमा राम्रो छ

  • @SSodari-r5d
    @SSodari-r5d Місяць тому

    अस्मिता दिदीले आफु जस्तै सासुआमा पाउनु भो
    दिदी आमा लाई बधाइ छ 🙏

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 7 місяців тому

    ओहो कति राम्रोसँग गर्नुपर्छ भय को छनीत गाईका जि ले

  • @Nirazkumal
    @Nirazkumal 6 місяців тому

    धेरै राम्राे लाग्याे दोहोरिभयो ❤❤❤

  • @sitapokhrel82
    @sitapokhrel82 2 місяці тому

    धन्यवाद अस्मिता नानि मपनि उहि तनुकाेहाे

  • @laxmidevibhandari3633
    @laxmidevibhandari3633 Рік тому +2

    शारै राम्राेछ सासुर बुहारी काे दाेहाेरी ❤❤❤❤❤

  • @LaxmiTiwari-iv3gu
    @LaxmiTiwari-iv3gu 5 місяців тому

    यो जति भाईरल कूनै हुदैन भिडियो हजुरको ❤

  • @premrajsharma7406
    @premrajsharma7406 8 місяців тому +2

    Ashmita super voice and your future 🎉best of luck with your family

  • @samjhanasharma8929
    @samjhanasharma8929 Рік тому

    सबै सासु बुहारीको यो भूमिका हुन सके हिंसामुक्त समाज निर्माणमा योगदान पुग्न सक्छ। अति सुन्दर प्रस्तुती!

  • @sanusingh5700
    @sanusingh5700 Рік тому +1

    सारै मीठो भाकामा गित हुन्न पाउँदा खुसी लाग्यो आमालाइ सम्मन छ अब घर्मा झन खुसिनै खुसी ले छाइरहोस❤❤❤❤❤❤❤