प्रभाव र प्रहार हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्- "थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !" मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?" उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?" त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो । उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् । त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् । चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ। हरिबंश आचार्य चिना हराएको मान्छ पेज न . २४१/ २४२
अतिनै उत्कृष्ट अभिनय हेर्नू पाउनु को साथ मा हाश्नु रमैलो गर्नु कस्लाइ चै मजा अनि झुम्न मन हुदैन नि त्यो पनि हाम्रो महान- महान मह जोडी को साथ मा। मह जोडी भनेको नेपाल को हसाउने कला को सिर हो। "होकि होइन हजुर हरु हो????????
हेरि रहुँ लाग्ने, हेरेर आँखा कहिले नथाक्ने। अति नै राम्रो लाग्छ आज भोलिको नयाँ फिल्म हरु भन्दा त।
Tyo bela ni kati ramro script ... hats off to script and acting and everything 🤗🤗🤗
Did anyone notice background music of" The Sound of Silence "??
By the artist Simon and Garfunkel ..
yEAH
Yes.. The Sound of Silence is a tribute to Laxmi.
प्रभाव र प्रहार
हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ
बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र
म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्-
"थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !"
मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?"
उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?"
त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो ।
उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् ।
त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् ।
चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ।
हरिबंश आचार्य
चिना हराएको मान्छ
पेज न . २४१/ २४२
अत्तिनै रमाईलो टेलि फिल्म । सबैको अभिनय अत्ति उत्तम हरि बंसको अभिनय विशेष उत्तम । 🙏🙏🙏👍️👍️👍️👍️👍️
गायक राम कृष्णले यो सिरियल हेरेर Devorce गरेका रहेछन ।
😂😂😂
😂😂
😂😂
"के घर के डेरा" र "फिलिम" भन्ने फिल्महरू पनि हेर्न पाए हुन्थ्यो ।
#KGharKDera
#केघरकेडेरा
#फिलिम
Thank you for uploading back to back! 🙏🙏
आहा कति राम्रो
अतिनै उत्कृष्ट अभिनय हेर्नू पाउनु को साथ मा हाश्नु रमैलो गर्नु कस्लाइ चै मजा अनि झुम्न मन हुदैन नि त्यो पनि हाम्रो महान- महान मह जोडी को साथ मा।
मह जोडी भनेको नेपाल को हसाउने कला को सिर हो।
"होकि होइन हजुर हरु हो????????
Thank you so much for uploading episod continuously. Our national legend "MAHA" huge respect 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Gooood
I used to watch FRIENDS series repeatedly. But now no more. I'M addicted to MAHA series
Sai ho
One minute silence for those who dislike maha jodi videos ..
Yo serial herera mero dad ko dheri samchana ayo....😢💜🌿
He was a great actor
Kina ra hjr .
Aamrit Shrestha the person who played dayarams sasura, the bank manager ,
Great telefilm showing risk associated with credit lending process
I'm just addicted to this tele serial. Hope you'll upload part 6 soon.
aaisakyo
Same here
Me too.
Already uploaded fools🤣🤣🤣
त्यसै त रहिनछ कलाकार हरि बंश ले पिटाइ नखानु भाकाे
I love it
🙏🙏Maha 👬Sanchar ko 🌎sansarlai🙏🙏🇳🇵🇳🇵🤣😂💞
सुपर ।
सुर-बेसुर नि हाल्नु पर्यो
Ekdam ramro cha..
Dhanyabad mahajodi. 2nd lockdown ko upayog bhairaxa
it's old is gold. Not any writer or acter's did better that because of maha. as it's needs to nepali new generation film like todays
1st viewer and comment
This is a real acting Every scene so Wonderful now this time Film Industry There is no real acting 😔😔
आकाशमा चन्द्र सुर्य रहुन्जेल नेपाली दर्सकले कहिले नभुल्ने मह जोडी
Compare the acting and script between new nepali movies and old serials
There may me no vote to like new nepali movies
Ahh babal xa hai
Thank you so much for uploading.😍
स्याल बुढा काे अभिनय कढा लाग्छ
hari bansa acharyas acting is lit af very big fan
12:52 sound of silence ko original track.
By the artist Simon and Garfunkel ..
and intended i think. As she, they are deaf
lots of love ❤❤
maha jodi ❤❤❤
🙏
Skip to 4:31 and again 7:47 for sound.
haha😂😂😂 tq
Long live mahajodi
सम्झना हिजोका सियलका दिनहरुको👌👌👌
Maha Jodi Great
Thank u for uploading 😊😊😊😊😊
Present no 1 🥀💞
Sabai le hernai parne yo serial laxmi
एपिसोड 6 हल्दिनुस न प्लिज
Ayo agi na
Yup aaisakyo
Do not wast lockdown time this is time to watch maha 2020
Thank u 💓
मह जोडी को खुट्टा धोग्न मन छ....
Wow nice
Still watching video from syangja 🇳🇵
Please upload chiranjibi teleserial
13:59
Background score chai sound of silence bata copy haniyexa
thans i was watching previouse one
Hereko herai bhaye hou...👌🏼👌🏼
मनोज गजुरेलले भने जस्तै लोनलिखा नतिर त यता पो मिल्यो त।😂
First
Waiting for part 6...
😍❣️❣️
sabai upload bhaesakey cha :) thanks paila nai herisake pani herna khub ramailo bhaerako cha malai ta
Good right thaku
sabai seriel aajai haldinus plz
i m just addicted to this. ❤️❤️😍
Enjoying much
Plz upload next too , I'm waiting it
Thank u aja sabai herera sakinxa vanesi 😃
सबै एकै फेर हाल्नु पर्यो
jay maha
Back to back watching this
laxmi acting really impressive
खुरापाती हाकिमलाई को को ले चिन्नु भयो।
Bhuwan Kc ko bhaaii ni raicha taw 😂😆😂
खै त परिवर्तन गणतन्त्र नेतालाई मात्र
Great talent 🙏🙏🙏
Jun sukai english hindi series vanda babbal chha.
Thanks for the upload 🙏🏽
timmlai dyako🤣🤣🤭🤭
💕💕💕💕
sound ayena ni
Waiting for part VI ❣️❣️❣️
Durga Prasai life story
Chiranjibi haldinus na please 🙏🙏
🙏🙏🙏🙏
पहिलाकाे भद्र जेल आज सेन्टर जेल काे जेल ले चिनिन्छ यहाँ भद्रकाली जेल जगन्नाथ जेल सेन्टलजेल र महिला जेल समाबेस छन
आवाज छैन नि
nice
Bichma sound gayab chha. Milayera re-upload gardinus na hai 😊😊
💜🌿
Ichhyaraj tamang le yei serial herer divorce gareka raixan☺️
kun year ko ho yo any Idea
Hi
Hari bangsha uncle ki yo Roop le dherai sikayo
Film hereko jasto lageko xa
Waiting for Episode 6
More episodes wants 🙏🏻
Graet acting responsible person
बडा अान्नद अाई रहेछ लक्ष्मी टेलि फिलिम हेर्न तर बिचबिचमा अावाज गाएब भएर बोर भयो
Part6
Yo tej mahal vanne kun mahal ho
Part6 pani uploads gardinu paro hajur
arko part pani chaiyo hau
Next episode
Achhai thau ko thau 5 pani khuc lagooo😆😆😆
episode6 pani halidinu na plz..........
team lai ho timilai hoina great story yeslai movie ahile utare pani nepali movie ko record breaking collection hunxa
sound prblom
लाटी को नाम के पर्यो हो ला